Тёмный

New Nepali Full Movie 2022 || SUNPANI || सुनपानी  

Virgo TV
Подписаться 94 тыс.
Просмотров 3,4 млн
50% 1

New Nepali Full Movie || SUNPANI || Dashain Special Nepali Movie
Gunjan & Kusham Films Pvt.Ltd Presents!
New Nepali Movie SUNPANI
Artist : Sabin Bastola Girdhari, Tara K C, Agraj KC, Nabin Timalsina, Asha Bhusal, Chet Bahadur Singh "Raja", Buddisagar Khanal, Dilip Tamang, Laxman lamsal, Swastika Lamichhane etc
Choreographer: Nisha Shall Kamal Khaling
Music & Lyrics: Bimalraj Chhetri
Singers: Bimalraj Chhetri & Devi Gharti Magar
Assistant Director: Buddhisagar Khanal, Prakash Tiwari
Executive Producer: Roshan Bastola, Aalaska Singh
Colorist: Manoranjan Shrestha
Screenplay & Dialogue: Laxman Lamsal / Sabin Bastola Girdhari
Mixing/ Sound Desining: Sunara Man Shrestha
Editor: Bipin Khanal
Cinematographer: Ganesh Kumar Shrestha
Producer: Chet Bhadur Singh "Raja"
Story/Director: Sabin Bastola Girdhari
#Virgotv
#Sunpani
#Caste
#Tiktok
#Famous
©Virgo TV 2016
Facebook : / virgotelevision
Twitter : / virgotelevision
Instagram : / virgotv.nepal
Google+ : plus.google.com/+VirgoTVNepal

Развлечения

Опубликовано:

 

14 окт 2018

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,8 тыс.   
@VirgoTVNepal
@VirgoTVNepal 10 месяцев назад
कृपया हेर्नु होला, नेपाली नेपाली फिल्म ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-QdaD_ZFd2KU.htmlsi=j6ZrLT-dVMO2YMYR
@ManbahadurTamang-fk3fs
@ManbahadurTamang-fk3fs 5 месяцев назад
8
@basantapoudel1564
@basantapoudel1564 4 месяца назад
Butwal
@MaryamlepchaLepcha
@MaryamlepchaLepcha 3 месяца назад
​@@basantapoudel1564kkky😢k 🎉😂 hi
@bhimkhatri-90
@bhimkhatri-90 2 месяца назад
à
@swostikalamichhane3410
@swostikalamichhane3410 5 лет назад
मैले अभिनय गरेको पहिलो चलचित्र ।।।। समग्र चलचित्र मन पराइदिनु हुने सम्पुर्ण दर्शक लाइ धेरै धेरै धन्यवाद
@pembasherpa4548
@pembasherpa4548 5 лет назад
अाहा कति राम्रो फिलिम बनेको रहोछ यो फिलिम मात्र नभएर समाज मा गरिने छुवाछूत बारे सन्देश मुलक फिलिम रहेछ सबै टिमलाई बधाई छ
@dhirajshah4108
@dhirajshah4108 Год назад
M hhhhhhh waspq
@user-dn1qf1mp7s
@user-dn1qf1mp7s 9 месяцев назад
part 2 plz plz plz
@SanjayaVai123
@SanjayaVai123 Месяц назад
लडाइँ 100 बरष हुनु परने थियो ढिलो भयो सामन्ती हरु चकचकि ठुलै थियो
@coversongyoutubechannel4864
@coversongyoutubechannel4864 5 лет назад
यस्तो पो त फिलिम भनेको त धेरै ग्यान दिने छ।। समाजमा छुवाछूत गर्ने ब्यतीहरु लाई देखाउन पर्ने मान्छेले आज भोलिको सामजमा पनि अझै यस्तै गर्छन।। तर यो फिलिम धेरै राम्रो लाग्यो।। फेरि फेरि पनि हेर्न पाइयोस यस्तै फिलिम
@mayapradesikonepalluitel6465
@mayapradesikonepalluitel6465 5 лет назад
समाज बदल्न पहिला आफू बाट शुरु गरौ,! जात भात भनेको केही होईन, मानवता नै ठुलो हो, ............... best movie ,,,,,,like
@SukramaniLama-ee8yt
@SukramaniLama-ee8yt 14 дней назад
You are absolutely right, we must eradicate the untouchability from its root coz,caste, race and religion is made up of by human itself but not made by God and Goddess. Actually humanity is above all such elements.
@manukc5714
@manukc5714 5 лет назад
कता कता मैले आफ्नै घर र समाजको कल्पना गरे यो युगमा पनि हाम्रो समाजमा यस्ता रुढीबादी छुवाछुतका बारेमा निकै नराम्रो चलन छ त्यसैलाई राम्रो कथामा र केही अवधीको समयमा ऊतार्नुहुने र कथालाई न्यायपुर्ण रुपमा निभाउने सम्पुर्ण कलाकार ज्यु हरुलाई ह्दयबाटै नमनको साथै आगामा दिनमा पनि यस्तै राम्रो र सामाजीक चित्रणलाई उतार्नुहोला भन्दै शुभकामना दिन चाहान्छू!!!आशा छ छिट्टै मन छुने कथा कोर्नुहुने छ! हाम्रो बास्तोँला दाईले सबैको प्रस्तुति सम्माननिय छ त्यसमा पनि मलाई काली असाध्धै मन पर्यो!!! Thank you so much for all the team 😍😘😍😘😍👨‍❤‍💋‍👨👨‍❤‍💋‍👨💏👨‍❤‍💋‍👨👨‍❤‍👨👩‍❤‍👩👩‍❤‍ कथाको साथै बिमलराज दाजु र देबी धर्ती ढकाल दिदीको स्वरले कोही कोही बेला आशु झारीदीएछ पत्तै भएन आहा कति मिठो स्वर सिधै मुटुमा छुन्छ यस्ता गित र स्वरले धन्यबाद हृदय देखी नै आभारी छू||||
@Space_fact_1
@Space_fact_1 5 лет назад
शब्दनै भेटिन बयान गर्नलाई।कति यथार्थले भरिएको कथा,भेषभुसा,सङित,नाट्क,भौगोलिक अनि भाषा । धन्यवाद निर्मातालाई ।
@b.mnepaligammer5372
@b.mnepaligammer5372 5 лет назад
iakkiiiooopppigyyttttr1àd rreeeewwee
@ganeshnepali2345
@ganeshnepali2345 4 года назад
Good
@jeewanrana2069
@jeewanrana2069 4 месяца назад
TV
@m.entertainment9588
@m.entertainment9588 5 лет назад
यस्तो राम्रो फिलिम बनेको रहेछ तर दुर्भाग्य भनु यस्तो राम्रो राम्रो सन्देश बोकेको चलचित्र हल हरुमा कमै मात्र चलेको पाइन्छ । किन कि अहिलेको समाजले परिवार सङ्ग बसेर होइन जोडी बाधेर चलचित्र हल पसेको मात्र पाइन्छ । अनि यस्तो चलचित्र कस्ले मन पराउनु र । फिमिल राम्रो छ आगमी दिनहरु मा यस्तै राम्रो राम्रो कथाबस्तु बोकेको चलचित्र हरु हेर्न पाइयोस शुभकामना । गाउँ घर अनि रुढीबादी हरुको झलक्क याद दिलायो यो चलचित्र ले ।
@SanjayaVai123
@SanjayaVai123 Месяц назад
तेहि भए र राजा भने शब्द सुना पनि चाहना राजा यस्तो कुरा मुखदरखक भए र हेरे सामन्ती नाईके
@user-zg9we3iw7g
@user-zg9we3iw7g 5 лет назад
अहिलेको युगमा त साँचो माया चलचित्र, नाटक, कथा अनि कहानिमा मात्र भेटिन्छ कथा बस्तु राम्रो छ यस्ता चलचित्र कमै मात्र देख्न पाइन्छ ! यस्ता प्रस्तुति फेरि पनि देख्न पाइयोस् ! अझै सफलताको शुभकामना !
@jasbiroli8716
@jasbiroli8716 5 лет назад
धेरै राम्राे छ कहाँ छक्का पन्जा भनेर पछि पछि लाग्छन यस्ता फिलिम किन हुदैनन छुवाछुत काे बारेमा यस्ताे माैलिक झल्काउने धेरै मन पराे चाहिदैन छक्का पन्जा हेर्नलाइ ।
@tulrana7740
@tulrana7740 5 лет назад
Number one movie
@geetabhujel2669
@geetabhujel2669 5 лет назад
nice
@manishamidhun8500
@manishamidhun8500 5 лет назад
6
@manishamidhun8500
@manishamidhun8500 5 лет назад
Mohan
@khemjoshi3641
@khemjoshi3641 5 лет назад
धेरै धेरै राम्रो चलचित्र सबिन सर लगायत सबै को अभिनय रहेको चलचित्र। सुदुर पश्चिम को देउडा भाषा मिसावट र विमल दादा को स्वर रहेको मौलिक गीत सुपरहिट 😘 सबै लाई एकमुस्ट शुभकामना!!
@nareshbc4137
@nareshbc4137 5 лет назад
यो चल्चित्र्मा कालिको भुमिका सारै राम्रो लाग्यो साथ् साथै अरुको पनि।।।साथै सामाजिक छुवाछूतको प्रकाश्ठलाइ छर्लङ्ग पारियेको छ ।।सारै आँसु झर्यो अहिलेको बर्तमान परिस्थितिमा नि सामाजिक भेदभावपूर्ण कार्येको ब्याख्या गरियेको छ ।।।निर्माण टिम लाई धरै धेरै धन्यवाद ।।छ आगामी नि येस्तो खाल्को चल चित्र बनाउन आग्रह गर्दछु ।।।
@hhaa4856
@hhaa4856 5 лет назад
म भीम बहादुर कटुवाल दैलेख हाल मलेसीया देखि हेदैछु यो मुभी धेरै राम्रोलाग्यो मेरो मननै छोयो
@umeshtmg
@umeshtmg 5 лет назад
करोडौं को लगानिमा चलेको मोडल हरु राखेर बनाको मुभी भन्द त येस्तै मुबि best
@tekindraacharya6020
@tekindraacharya6020 5 лет назад
khusi lagyo yo jat vat and chuwachut hataunnu parxa dhari ramroo filme x yesko dosro path aunni parxa
@HalesiEntertainmentTV
@HalesiEntertainmentTV 5 лет назад
Dherai haina atti dherai ramro yesto hosna flim vaneko
@imranhossen4677
@imranhossen4677 5 лет назад
Bangladash movie cope and chre.nice movie.
@chhabilalbhandari3619
@chhabilalbhandari3619 5 лет назад
Nice
@nishanchhetri2398
@nishanchhetri2398 5 лет назад
Me sh good
@milangurung3393
@milangurung3393 5 лет назад
बिमलराज छेत्री र देबि घर्ती यो गित अनि स्वर मन परेने कोको
@ramthapa1987
@ramthapa1987 5 лет назад
Geet matri katera halna parni swekarxau ra malae timrai xeu ma ayeta maile maya garema
@rajendrashrestha1286
@rajendrashrestha1286 2 года назад
ma
@rojirana59
@rojirana59 2 года назад
Lpp
@rojirana59
@rojirana59 2 года назад
Pllp⁹
@dilliban1530
@dilliban1530 4 месяца назад
@nirdosbasan9500
@nirdosbasan9500 5 лет назад
Really......a heart touching movie याे फिलिम ले त साँच्चिकै निकै मन छाेयाे।बास्तवमा नेपाली कथानक चलचित्र भनेकाे याे हाे।सत्यकथामा अाधारित छ याे फिलिम।याे फिलिमकाे कथा लेख्ने लेखक लाई मेराे सल्युट छ र म अासा गर्छु अाउँदा दिनहरुमा पनि यस्तै फिलिमहरु लेख्नुहाेला तपाईँकाे उत्तराेत्तर प्रगतीकाे कामना गर्दछु म। रचना तथा लेखक ज्यु लाई सहृदय देखिनै धन्याबाद र सम्पुर्ण कलाकारहरु लाई विशेष विशेष धन्याबाद जाे कि निकै राम्राे भुमिका निभाउनुभएकाे मा।
@rawmeshbaglung7893
@rawmeshbaglung7893 5 лет назад
गाउ समाज को यथार्थ बोकेको कथा सारै मन छोयो बधाइ छ सम्पुर्ण टिमलाइ आखिर कहिले सम्म रुढीबादी अनि अन्धबिस्वास हाम्रो समाज मा ✊✊✊✌✌✌
@chirangaha1897
@chirangaha1897 5 лет назад
घ्याम्पो तामाङको अभियान मन पराउने यता हाजिर हौ त ।।।
@ashathapa5165
@ashathapa5165 5 лет назад
Chiran Gaha सबै भन्दा बबाल
@moktandhan1634
@moktandhan1634 5 лет назад
baball x tra jati khera ni raksi liyera hidne rol le chai k path sikauna khoj ko hola!
@khadakkhadak1536
@khadakkhadak1536 5 лет назад
Chilime pani vanxan ni tw
@rejinarasaili565
@rejinarasaili565 4 года назад
Me 2😆
@heavenkingsacar8819
@heavenkingsacar8819 5 лет назад
मानिस ठुलो दिलले हुन्छ जातले हुदैन ।।। Nice movie..............
@krishnaqa2154
@krishnaqa2154 5 лет назад
Film derai ramro chha heran nabhullu hola daju vai didi baini.
@nagarajujt2731
@nagarajujt2731 5 лет назад
यदेणिारेकरम
@nagarajujt2731
@nagarajujt2731 5 лет назад
यदेणिकारेकरम
@gopalthapa7709
@gopalthapa7709 5 лет назад
Jesus is Jesus
@bhanusunam8048
@bhanusunam8048 5 лет назад
सारै राम्रो कथा बस्तु नेपाली सामाजिक परिबेस लाई छरलंग पर्दा मा उतारनु भयो👌👍 अब पार्ट 2 को प्रतिछया मा छु धन्यवाद सब तिमलाई!
@amritarai4104
@amritarai4104 4 года назад
सरै मन छोयो वास्तविक यहीँ हो र अझै पनि chha
@gibansalyane4928
@gibansalyane4928 5 лет назад
मलाई त अत्ति नै खुसि लाग्याे । अनि मानिस ठुलाे दिल ले हुन्छ जातले हाेईन । मुभि हेरेर मुभि राम्राे मान्य यता हाजिर हुनु है।
@sanjibrayamajhi8578
@sanjibrayamajhi8578 5 лет назад
ठेट नेपाली गाऊले भाषा र शन्देसमूलक कथा बोकेको मूभि। अति राम्रो।।।
@thapadinesh7168
@thapadinesh7168 5 лет назад
प्लिज प्लिज प्लिज यो भिडियो हेर्ने जतिले सुनपानी 2 को रिक्वेस्ट गरौँ न कत्ती राम्रो फिल्म।
@parashbiyogi6930
@parashbiyogi6930 5 лет назад
thapa dinesh ✋✋
@tararai3431
@tararai3431 3 года назад
@@parashbiyogi6930 ✋✋
@mayagaire8197
@mayagaire8197 3 года назад
👋👋👋
@aviyannyaupane1072
@aviyannyaupane1072 3 года назад
Me also✋✋
@prasunalimbu9272
@prasunalimbu9272 Год назад
❤❤yes part 2 please 😢😢❤
@nawalkesharinawal5151
@nawalkesharinawal5151 11 месяцев назад
असाधै राम्रो चलचित्र रइछ ❤ मलाई असाधै मनर्यो ♥️♥️♥️ बिहिबार, भाद्र ७, २०८०
@VirgoTVNepal
@VirgoTVNepal 8 месяцев назад
Thank you 🙏 please subscribe channel 🙂
@jasbiroli8716
@jasbiroli8716 5 лет назад
फिलिम क्षेत्र मा याे धेरै राम्राे हाे धुस खाेर राजनितिले यस्ता फिलिम अाेझेलमा परेका छन छक्का पन्जा रे कहाँ के छ र त्याे छक्का पन्जामा सब राजनितिले घुस खाेरिले खायाे देश यस्ता फिलिम अाेझेलमा पारिदिन्छन धेरै धेरै राम्राे छ यसकाे बयान गर्न सकिन पुरै हेरे अाँसु पनि अायाे मेराे ।
@junkirientertainment1505
@junkirientertainment1505 5 лет назад
बजारमा चलेका तथा महंगा नायक / नायिका भन्दा उत्तम अभिनय .... खोट लाउने ठाउँ छैन यो फिल्मलाई अझ बिमल राज क्षेत्री र देवी घर्तीको अावाजले त झनै सुनमा सुगन्ध थपेको छ । नवीन/ अाशाको जोडी साह्रै जमेको छ यो Movie मा राम्रो मात्रै होइन धेरै राम्रो लाग्यो फिल्म ।
@samirtitaju1485
@samirtitaju1485 4 года назад
sunpani 2 maa ni asha bhushal ra nabin ji ko jodi herni man cha
@user-pv4tm8qm4y
@user-pv4tm8qm4y Месяц назад
आफ्नै रगतले बाजेलाई नकारेको चलचित्र वद्लिदो युग सगै मानिसको सोच पनि बद्लिएको कथा राम्रो छ । ग्रामिण अन्तरजातिय विवाहको राम्रो चलचित्र । सबै टीमलाई बधाई छ।
@gaurabbudha4833
@gaurabbudha4833 5 лет назад
सबै पात्र हरु एक से एक दामी हाम्रो देश नेपालको र हाम्रो समाजको बस्तबिक कुरालाइ समेतिएको चल्चित्र कथा लेख्ने हात्लाइ र कथालाइ जस्ताको तेस्तै प्रस्तुत गर्ने पात्र हरुलाइ सलाम कान्छा बाजे काली बुवा आमा र ग्याल्छे तामङ लगयेत च्वाछे हरुलाइ पनि सलाम जीवन मा सबै भन्दा राम्रो फिल्म हेरियो 3 पतक हेर्दा पनि धित मरेन सबै ठिक छ अनि यिनै पात्र हरुलाइ राखेर येसै बात जोदेर भाग 2 पनि बनायेर आम दर्सक सामु ल्याइदिय म जस्तै लाखौ दर्सक स्रोता हरुको इच्छा पूरा हुनेथियो 😆😆😆🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@anupkarki3192
@anupkarki3192 5 лет назад
धेरै रार्मो फिल्म रहेको छ फेरि 2 पनि एस्तै छुवा छुत न होस भनेर एस्तो फिल्म हरु बनाउदै गर्नुस
@Dilu12345
@Dilu12345 4 месяца назад
100 paran👍️👍️👍️👍️
@kcapsara1500
@kcapsara1500 5 лет назад
मन छुने वर्तमान समाजलाई छर्लङ्ग पा िरएकाे छ .....धेरै रामाे लाग्याे।।🌹🌹🌹💕💕💞💑💞
@tilprasad3626
@tilprasad3626 5 лет назад
Kc apsara kovanai ramro xa
@deepakbc8074
@deepakbc8074 5 лет назад
dherai ramro movie
@tvnamastenamaste8099
@tvnamastenamaste8099 5 лет назад
💯 %
@rameshdhakal3790
@rameshdhakal3790 5 лет назад
Nice movie message all society
@JAYANTKUMAR-ld9wi
@JAYANTKUMAR-ld9wi 5 лет назад
Hi
@bhandaridilli
@bhandaridilli 3 года назад
धेरै राम्रोलाग्यो चलचित्र यसमा भएको संदेश हृदय स्पर्सी छ l समाजका कुसंस्कारलाई यसरीनै पर्दाफाँस गर्नु पर्छ. मानिस कर्मले ठुलो हुनेहो जन्मले हुँदैन भन्ने ज्ञान सबैलाई हुन जरुरि छ l
@VirgoTVNepal
@VirgoTVNepal 3 года назад
Thank you, Support US! Sub Us! For more Movies.
@sanjitramdambishokarma5048
@sanjitramdambishokarma5048 5 лет назад
यो चलचित्र मन छुने रहेछ यस चलचित्रको भाग(पार्ट) २ पनि आउछ होला भन्ने आशा मा छू है हजुर । चलचित्र आल्लि अपुरो अपुरो लागो हजुर
@hamrotrendsnepal6454
@hamrotrendsnepal6454 5 лет назад
आज सम्म मैले नेपाली फ्लिम पूरा youtube मा हेरेको थिईन तर आज यो फ्लिम पूरा हेरे मेरो तर्फ बाट 10 मा 10 निकै उत्कृष्ट
@shresthaganesh2322
@shresthaganesh2322 5 лет назад
मुभि धेरै राम्रो बनेको रहेछ अति उतम कथा छनोट देश परिष्ठिति सुहाउदो
@hariprasadkancha929
@hariprasadkancha929 4 года назад
yesto po hunu parx flim vanako ta sarai ramro lago
@deeppun4897
@deeppun4897 4 года назад
अति राम्रो लाग्यो कानुनीरुपमा छुवाछुत हटेपनी ब्यावारिक रुपमा भने हटेको छैन रुढिवादी चलन हाम्रो घर समाजमा कायमै छ ।
@dkchhetri5722
@dkchhetri5722 5 лет назад
धेरै राम्रो move यहाँ हरु सबैलाई धेरै धेरै धन्यवाद
@ramdamdilasha9320
@ramdamdilasha9320 5 лет назад
जातिए भेदभाब को बारेमा बनेको फिलि आज पैलो चोटि आखामा आँसु आयो यो मोभी हेर्दा सारै खुसी लाग्यो धेरै राम्रो छ आसा छ आगामी दिनमा एस्तै अर्को फिलिम हेर्न पाइयोस
@prk-entertainment6581
@prk-entertainment6581 5 лет назад
यो फिल्म लामो समय को पर्खाइमा भखरै मात्र you tube आयो, मैले आज हेरे असाद्यै राम्रो कहानीमा आधारित फिल्म बनेको रहेछ त्यसमा कलाकारहरुको दमदार यक्टिंग मन छुने कहानी अनि मिठो गीतमा सजिएको फिल्म बधाई छ हजुर अनि सम्पुण सुन-पनि का टिमहरुलाई
@ganeshthapa4785
@ganeshthapa4785 4 года назад
धेरै राम्रो... हाम्रो समाजमा जातीय रुढीबादी को जरो उखाल्ने छ। धन्यबाद छ यश चलचीत्रका सबै पत्रलाइर विशेष धन्यबाद नीर्मता टीम लाइ
@rahulgahatraj6588
@rahulgahatraj6588 6 месяцев назад
Waw dami xa hai nachural film
@tikajungthapa9508
@tikajungthapa9508 5 лет назад
मानिस ठुलो दिलले हुन्छ जातले हुदैन अति नै राम्रो छ यो फिल्म
@gangagurung9690
@gangagurung9690 5 лет назад
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन। सन्देश मुलक सिनेमा धेरै राम्रो लाग्यो।
@purushottamthapa3745
@purushottamthapa3745 5 лет назад
Very nice movie good very nice movie good very nice movie good very nice movie good very
@chhabilalbhandari3619
@chhabilalbhandari3619 5 лет назад
Nice
@janammedia3789
@janammedia3789 5 лет назад
Ho nanu timro bichar sarai man paryo.. Ani Timi pani pls contract me as soon as possible.. Thank you I'm waiting you
@limzzaadee425
@limzzaadee425 5 лет назад
ganga gurung um padako theya
@alisolid5597
@alisolid5597 5 лет назад
नेपाली भैलाे गित
@pujalamichhina5443
@pujalamichhina5443 10 месяцев назад
2080 ma harna ko ko hunxa yo film kasto ramro❤❤
@anjanshrestha8603
@anjanshrestha8603 3 года назад
सारै राम्रो मन छुने कथा. कमेन्ट नगरी बस्नै सकिन. हाम्रै घर आघनमा घट्ने घटनाक्रम. म आफैले देखेको भोगेको जस्तै कथा. Awesome. सन्देशमुलक. Hats off to all actors directors and producer. It made my day 👌👌👌👌😂❤🙏🙏 Love it 'सुनपानी'
@thapadinesh7168
@thapadinesh7168 5 лет назад
हे भगवान कति राम्रो फिल्म शिक्षाको ज्योति छर्ने। एस्तो फिल्म त कहिल्यै हेरेको थिएन खाली दुई तिघ्रा देखाको मात्रै देखिन्थ्यो।।यो पो हो त नेपाली फिल्म।सायद यो फिल्मको अन्तिममा सिन्धुर न लगाएको भय म लगाएत हजारौं दर्सकहरुको माझ नराम्रो लाग्थ्यो होला ।तर अन्तिमको सिनले आसु थाम्नसकिन। धेरै राम्रो छ् साथै सुनपानी2को प्रतीक्षा गरेको छु आसा छ्।यहाँहरु सबै टिमलाई मेरो ब्याक्तीगत तर्फबाट उत्तर उत्तर प्रगति र सफलताको कामना गर्न चाहान्छु।🌹🌹 ##(दिनेश कुमार थापा क्षेत्री ) हाल प्रावासी मुलुक मलेशिया ।।।।
@harshaking3316
@harshaking3316 5 лет назад
दामी
@thapadinesh7168
@thapadinesh7168 5 лет назад
@@harshaking3316धेरै दाम्मी।
@sumanpokhrel6323
@sumanpokhrel6323 5 лет назад
साच्चिकै समाजको बास्तविक घटनामा आधारित चलचित्र बनेको छ, समाजको यथार्थलाइ चित्रण गर्न खोजिएको छ, चलचित्र होस् त यस्तो.......
@akrityupadhyaya7259
@akrityupadhyaya7259 5 лет назад
K garnu flim tw ysto hit hunu prni tara k garnu aila ko xa ni manxe haru jo western culture ko pachi lagenr tini haru lai modernized flim chinxa. Flim tw sunpani jsto thik hunxa Aru tw hawa sap
@milanoproduction69
@milanoproduction69 3 года назад
यस चलचित्रले निकै नै राम्रो सन्देश दिएको छ । बुझ्नेलाई श्रीखन्ड नबुझ्नेलाई खुर्पाको बिड भने जस्तै जो यस्ता किसिमका रुढिबादी परम्पराहरु अन्याय र अत्याचारबाट गुज्रिएको छ उसले बुझ्छ यो चलचित्रको मर्म बाँकी धर्म र सँस्क्रितिको नाममा अत्याचार गर्न पल्केकाहरुले यो चलचित्रको मर्म र भाव बुझ्न सक्दैन र हेर्न पनि चाहन्न । समाज परिवर्तनको निम्ती र नेपाली समाजमा मान्छे मान्छे बिच हुने बिभेदको निम्ती अझ ठुलो भूमिका खेल्न सक्ने आशिर्वाद दिउन भगवानले शुभकामना छ तपाईंहरु यो चलचित्रको टिम सबैलाई ।
@VirgoTVNepal
@VirgoTVNepal 3 года назад
Thank you, Please don't forget to subscribe for more movies.
@devgurung4063
@devgurung4063 5 лет назад
नेपालमा पनि यस्तो राम्रो मुभी बन्न थालेछन् । thanks for uploads, it sweetened my weekend
@parbatiparajuli2266
@parbatiparajuli2266 5 лет назад
धेरै राम्रो छ शिक्षा दिने खाल्को छ फिल्म मन छुयो आउने दिन मा पनि यस्तै फिल्म बनाउनु होला शुभकामना छ
@petdukyo1151
@petdukyo1151 5 лет назад
*Kali malai ta kasto kasto vo talai vayena??*
@nirubohara3082
@nirubohara3082 5 лет назад
dherai ramro xa ajahai pargati gardai janu best of luck
@bittutimalsina2206
@bittutimalsina2206 5 лет назад
awesome movie
@santoshpaudel6898
@santoshpaudel6898 5 лет назад
मानिश ठुलो दिल ले हुन्छ जात ले हुदैन अहिले को बाहुन भएर जन्म लिनु पनि दुनियाँ को गाली र श्राप खान नै हो जस्तो लाग्छ थुक्क दुखी आत्म
@rajubhandaribhandari5812
@rajubhandaribhandari5812 5 лет назад
Atinai man chhuni raichha
@cyprusnepalitsmejyoti7807
@cyprusnepalitsmejyoti7807 5 лет назад
Hahahhh
@kamalpokharel5415
@kamalpokharel5415 5 лет назад
के भयो तेस्तो
@shivakanxa3106
@shivakanxa3106 5 лет назад
@@cyprusnepalitsmejyoti7807 huhu
@sarmelakhadka7248
@sarmelakhadka7248 5 лет назад
@@shivakanxa3106 hahaha
@ashokkunal7707
@ashokkunal7707 5 лет назад
bahut hi marmik movie dil chhuwa is movie ne verry nice
@realboyrealboy8319
@realboyrealboy8319 5 лет назад
यो सिनेमा म लाई धेरै मन पर्यो। अगाडिको भिडियो अझ राम्रो होश भने म आशा राखेको छु।बास्तवमा मान्छे दिलले ठुलो हुन्छ जातले होइन।
@gaheshchhinall4155
@gaheshchhinall4155 5 лет назад
दामी राम्रो छ फिलिम भाग 2 pani Aauna parxa hjr wow so sweet movie ani song
@darshan3212
@darshan3212 5 лет назад
कालि र बाजे को कथा धेरै राम्रो
@premshreemal7539
@premshreemal7539 5 лет назад
देश र समाज को वास्तविक झल्काउने यो चलचित्र अतिनै उत्कृष्ट छ बधाइ छ यो तिम लाई एस्तै मन छुने चलचित्र हरु फेरि फेरि हेर्न पाइयोस
@bikash1711
@bikash1711 5 лет назад
खुसी लाग्यो कति टाईम कुरेपछी मात्रै हेर्नू पाहियो अनि मनपर्ने काली बासे हुर्हुर दाजु अनि कान्छू बाबा
@msmnicevc4573
@msmnicevc4573 5 лет назад
यो कथा लेख्ने लाही मेरो सलोत छ nice mov
@munaniroj3604
@munaniroj3604 5 лет назад
Msm nice pics
@kulbahadursonar2513
@kulbahadursonar2513 5 лет назад
Nice one
@ipniyara1155
@ipniyara1155 5 лет назад
Koren full movie so
@deepakbasnet9456
@deepakbasnet9456 5 лет назад
मान्छे सबै मान्छेनै हो जस्ले आफुलाइ ढुलो मानछ उस्ले पकै हेर्नू जरुरिछ
@suryabantawa7640
@suryabantawa7640 5 лет назад
Dalit pariwarko vumikaama ko ko hun kunni kalakar haruta chinina tara sarai ramro avinaya xa...pure organic
@loknathpudasaini1635
@loknathpudasaini1635 4 года назад
सामाजिक रूपान्तरणकाे निम्ति मार्ग निर्देश गर्ने प्रगतिवादी र यथार्थपरक चलचित्र
@ganeshghamal1171
@ganeshghamal1171 5 лет назад
पाट 2 पनि बनाउनु परयो फिलम सारै रामरो रहेछ हामरो समाजमा यसता अनदबिसवास का पछिलायर कैयो नेपालि हरू घरबार बिहीन भयका छन सनदेश मुलक फिलम रहेछ र कलाकार हरूको अभिनय दमदार जमेको छ बधाईछ ..
@karkisuman6563
@karkisuman6563 5 лет назад
साच्चै राम्रो लाग्यो फिल्म मन छुने कथामा बनेको रछ
@tapendraghatalofficialchan7977
@tapendraghatalofficialchan7977 10 месяцев назад
यो फिल्म को हीरो को नाम चाहि के हो ला
@prakashstha7779
@prakashstha7779 8 месяцев назад
Yo filim ko patha 2 pani aauxa holara sarai man pryo patha 2 ko aasama❤❤❤
@VirgoTVNepal
@VirgoTVNepal 8 месяцев назад
Thank you 🙏 subscribe please ☺️
@bhimrasaili4488
@bhimrasaili4488 4 года назад
समाज रूपान्तरण काे लागि अमृत सरह छ याे फिल्म धन्यवाद सपरिवारलाई
@villagernepalese4825
@villagernepalese4825 5 лет назад
बाहुनहरुले हेर्नपर्ने भिज्युल रहेछ।।।जहिले पनि नेपालमा मतवालीहरु नै सही हुन्छन।सधैं रक्सी र छ्याङ्मा देखाउँछन उनीहरुको मन नै महान हुन्छ।।बाग्लुङे भाषामा भिज्युल त्यसैमाथी देवि दिदिको स्वर वाह
@rkpariyar2012
@rkpariyar2012 5 лет назад
प्रेम र पुरातन कुसंस्कार बिचको द्वन्द्व "सिस्नोपानी" ले साँच्चै मन छोयो । नेपाली समाजको दर्पण हो यो चलचित्र । यस्ता चलचित्र अझै बन्नुपर्छ । सलाम छ निर्माता , निर्देशक , कलाकारहरु लगायत संपुर्ण टिमलाई 💘💘💘 ।
@prembaral5674
@prembaral5674 5 лет назад
अति राम्रो । लागो र यो चलचित्र को । आर्को भाग । भए झनै राम्रो । best of look भन्न चाहन्छु । सपुण कलाकार हरु मा ।
@pardesibasant
@pardesibasant Год назад
अति मर्मस्पर्सि फिल्म छ।याे फिल्मकाे कथा संकलन गर्ने कथाकार ज्युलाई धेरै धेरै धन्यवाद।पारिबारिक कथानक चलचित्रमा बिमलराज र देवी घर्ती ज्युकाे सुमधुर स्वरमा सजिऐकाे गितले सुनमा सुगन्ध थपेकाेछ।सम्पुर्ण कलाकार ज्युहरुकाे अति उत्तम प्रस्तुति छ।
@dineshkarki6469
@dineshkarki6469 5 лет назад
धेरै राम्रो छ रूडिबादि प्ररमपरा लाई तोडनै पर्छ सबै मानिस यकै हो कोहि मा भिनता छैन् ।
@aloneboykancho3342
@aloneboykancho3342 4 года назад
Wow hi
@Bikashdas-my3jk
@Bikashdas-my3jk 5 лет назад
यी ठूलाबडा भनाउदा क्षत्री बाहुनले आँखा खोलेर हेर्नु पर्ने फिल्म रहेछ अलिकति भए पनि बुद्दी आउँथ्यो की कतै।धेरै राम्रो फिल्म अजै यस्तै राम्रो फिल्म को अपेक्षा गर्न चाहन्छु।
@kamalpokharel5415
@kamalpokharel5415 5 лет назад
भाइ यो शब्द लेखेर ठूलो भइस है त कुकुर बाहुन क्षेत्री ले जति समाज बनौन खोज्छ सबै जात भात एक गराउन खोज्छ तिमी मुजि हरुले गर्दा समाज परिबर्तन हुन सकेको छैन
@leoking8884
@leoking8884 5 лет назад
Hello . Das Dasko meaning k ho ??? bahun xetri le haina timi jasta dasko manasikta bhaka manxe haru le samaaj bigareka xan.
@dilliban1530
@dilliban1530 4 месяца назад
यस्तो चलचित्र अब कहिल्यै बन्न सक्दैन होला, आहा कति राम्रो कथावस्तु, र कति मिठो सङ्गित, सम्भव भएमा एस्तो चलचित्र अर्को बनोस्, अहिलेको नयाँ भनौदो चलचित्र हेर्ने नगएपनि हुन्छ न कुनै कथावस्तु मिलेको हुन्छ न त अभिनय नै half time कटाउन गार्हो छ, जय सुनपानी चलचित्र same यस्तै अर्को चलचित्र बनोस् शुभकामना,
@aditirasaili502
@aditirasaili502 5 лет назад
Kya ramro film.film hernu vayeko sampuran dai dd vai bohni ko man nai xoyo hola yo film hera .kati ramro
@bhuwanpun3835
@bhuwanpun3835 5 лет назад
सतेकथामा आधारित रैछ मुभी राम्रोछ अजै मन्परेकोपात भनेको येस्माभयेको सङ्गीत येक्दमै मन्परेयो जति जे भनेपनी हाम्रो बिदेमान समाजमा कहिन कहि येस्ता घतना घतिराकोछ
@user-fj2xb7uc9l
@user-fj2xb7uc9l 5 лет назад
वाह , क्या दामी फिल्म गित झन कति राम्रो धेरै राम्रो फिल्म रहिछ । यो फिल्मको पाट २ आउनै पर्छ किनकि काहानी अझै पूरा भाको छैन , अब के होला त्यो घरमा अनि तिनीहरु गाउँ छोडनु पर्छ त ???? यो पूरा गरेर फेरि पाट २ बनाउनु होला धन्यवाद ।
@thapadinesh7168
@thapadinesh7168 5 лет назад
मैले पनि पार्ट 2 को प्रतीक्षा गरेको छु हजुर।।
@jasbiroli8716
@jasbiroli8716 5 лет назад
सहि सर नेपालमा यस्ताे फिलिम अरु पनि अाउनु पर्छ छक्का पन्जा भनेकाे छ दुनिया उतै लागेकाे छ यस्ताे फिलिम किन स्तान पाउदैनन नेपालमा ।
@harichhetry5304
@harichhetry5304 5 лет назад
Sabin Pariyar mbmhmm v bbkr NjbmggV bn. B vçVmg. V b b
@hemasunar8392
@hemasunar8392 5 лет назад
Bau baje ko Paloma choche dekhda bahun bhag thie aaile ko Paloma bhahun dekhda choche bhagxa....
@cyprusnepalitsmejyoti7807
@cyprusnepalitsmejyoti7807 5 лет назад
Ma pani vanna chahanxu
@subashhingmang9857
@subashhingmang9857 5 лет назад
पहिलो पटक नेपाली फिल्म forward नगरी हेरेको मैले चाहिँ ,राम्रो भन्नू कि बास्तबिक
@tigersolu3195
@tigersolu3195 5 лет назад
समय सान्दर्भिक फिल्म एकदमै राम्रो लाग्यो सायद आज सम्मकै उत्कृष्ट फिल्म भन्न मन लाग्यो मेरो बुझाईमा काली र बासुको अभिनय एकदमै राम्रो छ साथै कालि चै मलाई पनि मन पर्यो😊😊 दुई छोराको सिङ्गल बाउ हु आट्ने भए आटम कि कसो काली😋😋😋 अन्त्यमा गित मौलिक लाग्यो😍😍😍😍 सम्पुर्ण फिल्म युनिटलाई हृदय देखिनै धन्यवाद💞
@sukrajlimbu7908
@sukrajlimbu7908 5 лет назад
साचै मन छुने चेतना मुलक फिलिम रहेछ । लेखक लाइ मेरो सलाम......
@omanalkamil2126
@omanalkamil2126 5 лет назад
बाहुनकाे त लास्टै बेईजेत गरेकाे रैछन गाठे😁समाज परिवर्तनकाे लागि ठुलाे टेवा पुग्नेछ याे मुभिले धन्यबाद✊
@krishnalalmichhane9051
@krishnalalmichhane9051 5 лет назад
really heart tuching love stori and nepali old kalchar !! भोलि हामिले देख्न चहाने हाम्रो परिवर्तन को सुरुवात आज हामी ले नै गर्नु पर्छ !!!
@uniquecybercafe5863
@uniquecybercafe5863 5 лет назад
एकदम मन छुने कथाछ साथै वर्तमान समाजलाई एउटा राम्राे पाठहाे जस्ताे लाग्छ धेरै रामाे लाग्याे..... हाेल यूनिटलाइ साेल्युट छ........। keep it up.....!
@bishalbhusal4115
@bishalbhusal4115 5 лет назад
It has to start from somewhere , awareness in our society has flipped all types of injustice on its head , this movie would enlighten wisdom in this 21st century. Worth watching and would recommend everybody to watch ,
@sanjaytamang3950
@sanjaytamang3950 5 лет назад
Sab kalakar la real drama garako xa.aani boli Pani last mitho.song ra music Pani heart toching xa.....hero Pani Kya cuite k wow keep it up.
@arjunkhatri9867
@arjunkhatri9867 4 года назад
अति राम्रो लाग्यो हेर्दा हेर्दाहेर्दै आँसु नै आएछ पत्तो पाइन
@mohanenmohanenappukuttan2873
@mohanenmohanenappukuttan2873 2 года назад
I have seen the full films, " Sun Pani " a society like Nepal it's revolutionary approaches. A real craft can only change the society. The entire crew has done their part in this films equally, especially The great artists TARA has done amazingly
@ganeshkhanal3607
@ganeshkhanal3607 5 лет назад
२०७५ सालको बिजया दसमी !! राम्रो लाग्यो फिल्म !
@HalesiEntertainmentTV
@HalesiEntertainmentTV 5 лет назад
Wow dherai paxi dherai ramro man xune flim ani bastabikta yeslai vaninchha flim sadhai yestai film banos hal dubai ani yo 2 joti ko ma dherai thulo fan vaye dherai sunda beautiful and handsome bro woww aru ajhai naya flim hernu pau agami din ma i love thes movie
@mayachamling209
@mayachamling209 5 лет назад
Manish thulo dil le hunx jat le hudai na...Bastabik purano katha sametiyeko raix amazing story N acting. yasto andha biswas herda herdai dherai change hudai ako x ra hami ko bahun ko xetri ko rai ko Limboo ko kami ko damai vanera hidne hoina hami sabai manab hau ra Nepali hau vanera sochau ani matra samaj sundar banx sunpani film ka pura entire team lai thanks ati ramro muvie banaunu vako ma aba sunpani-2 pani chadai samaj badliyeko posetive story liyera banos subhakamana x watching from Kuwait
@blackcobra2598
@blackcobra2598 5 лет назад
एकदमै उत्कृष्ट चेतना मुलक फिल्म पार्ट दुईको प्रतिक्षा मा बस्या छौ। सुँगुर पाल्ने बुढा बुढी को कलाकारिता सरै राम्रो लाग्यो।
@parshurampokharel3436
@parshurampokharel3436 3 года назад
Ekdamai Ramro ...script..direction..cinematography...sound..songs😍😍
@VirgoTVNepal
@VirgoTVNepal 3 года назад
Thanks, Please don't forget to subscribe for more movies.
@dngkoking7656
@dngkoking7656 5 лет назад
मानिस ठुलो दिल्ले हुन्छ जातले हुदैन wow nice move 😂😰😩😍😍😔😭😭😭
@kumartamangthokar1920
@kumartamangthokar1920 4 года назад
Kati ramro movie sabai kalakar ani vanaune lai badai ani thank you
@santoshpariyar119
@santoshpariyar119 4 года назад
अाहा कति राम्रो मोभि जति हेर पनि हेरि राखु जासतो
@gannubhaai6031
@gannubhaai6031 5 лет назад
च्वाचे घरमा छिर्दा त सुनपानीले चोख्या थ्यो तर आज त त्यही च्वाचे पाल्नेकै छोरी लाई कान्छा बाजेले सिन्दुर लाई दियो हो सहि प्रस्न अब कुन बिधिले चोख्याउछौ ?? त्यसैले म आफै मगर को छोरा हु मेरो साथीहरू सबै एस्तै च्वाचे पाल्ने अनि जुत्ता सिलाउने र खुकुरी डाडु पनिउ बनाउने हरु नै छन् । मलाई त केहि आपत्ति छैन भने इ बाजेलाइ केको आपत्ति ।
@Dipak_khati_xettri_official
Best wishes to Begati for making this film, which is based on a true incident in life, and thank you very much for the wonderful presentation 🎉🎉❤❤
@DineshKumar-cc1vn
@DineshKumar-cc1vn 4 года назад
waaoooo फिल्म भनेको त एस्तो हुनु पर्छ । मनै छोयो
@sureshrai8086
@sureshrai8086 5 лет назад
Syaabbaas sunpani team. An organic story , presented beautifully. Hats off to all natural acting ! Bravo direction. Khusi laagyo bessari. Estai hos nepali movie
@ramrdbk5489
@ramrdbk5489 5 лет назад
Beautiful movie every should watch this is the real story of Nepal how they treat a humans beings . Tara movie bhanudai Ma manche haru sudrini bhaye kati ramro hunithiyo hola.
@lalumagar662
@lalumagar662 5 лет назад
J hos malai yo movi dami lagyo
@sommoktan7127
@sommoktan7127 5 лет назад
फिल्मको कथा पनि यथार्थ छ मलाई कथा ले भन्दा पनि गाउले परिबेस र पात्र हरुको जिबन्त अभियान ले सारै मन छोयो।
@ekvillain3721
@ekvillain3721 4 года назад
राम्रो छ कथा ।👌👌👌
Далее
На фейсконтроле 💂
09:41
Просмотров 875 тыс.
🤯️ Vini Jr. ✖️ Brahim 🤯
00:13
Просмотров 3,8 млн
Это iPhone 16
00:52
Просмотров 1,1 млн
ToRung short film: 🙏save water💦
0:24
Просмотров 101 млн
Ах как прекрасно
0:17
Просмотров 29 млн