Hey Parmesor
Lyric/Music: Surya Rasaili
Vocal: Susma Rasaili
Arrangement/Mis/Master: Pradip Bagdas
Back Vocal: Pradip Bagdas
Video clip : Pexels.com
Lyric
हे परमेश्वर तपाईं मेरो बल तपाईमा मात्र म भर पर्दछु
तपाईझै अरुकोही छैन तपाईलाई मात्र म धन्य मान्छु ..२
कोरस: धन्यको भन्छु तपाईको नाउलाई
धन्यको भन्छु तपाईलाई ..२
म धन्य भन्छु येशू तपाईको नाउलाई
म धन्य भन्छु येशू तपाईलाई ...२
यहोवे, एल्सदाइ, एलोहिम, अदोनाइ....२ ईश्वर
कोरस: धन्यको भन्छु तपाईको नाउलाई
धन्यको भन्छु तपाईलाई ..२
copyright © Surya Rasaili - 2023
17 окт 2024