आहा!!!अति नै मीठो स्वरको साथै मेरो पहिलो अनुभवलाई मन पराइ दिनु भै मलाई एक्कासी आएको यो प्रस्ताव र हाम्रो आफ्नै होटललाई एति धेरै प्राथमिकता दिदै बनाइएको यो भिडियो र माया अनि साथ सपोर्टको लागि हजुरहरु सम्पुर्णमा म र मेरो सम्पुर्ण मार्को परिवारको तर्फ बाट मनै देखि नमन र आभार व्यक्त गर्दछौ🙏साथै विशेष धन्यवाद मेरो प्यारो जनक बाबू र उहाको सम्पुर्ण टिमलाई किन कि म कुनै कलाकार होइन तर पनि एक्कासि उहाँ हरुले दिनु भएको माया र प्रस्तावलाई सहर्ष सुइकार गर्दै जानी नजानी भएनि पर्दामा देखिने मौका पाए तेसैले भिडियो जस्तो बनेपनी एक पटक हेर्नू भै सल्लाह सुझाव दिनुहोला र हाम्रो मेहनतलाई कदर गर्नु भै सबै सामु पुराई दिनुहुन विनम्र अनुरोध गर्दछौं❤️🙏