(लस्सो फफुल्ला सबै टिम लाई) सप्तरङ्गी रङ्गहरुको मिश्रणले सजिएका भार्सित प्रस्तुती पस्किन सफल हरेक कोणबाट ज्यादै उत्कृष्ट भिडियो हेर्न पाउँदा निकै खुशी लागेको छ्🌹 ☂️(Mikli waiba)🌄☂️कैलेको सुख कैलेको दुख कैलेको हासो कैलेको आँसु जिबनको पाइला सङ्गै चलिरन्छ तर रमाइलो गर्नि हो के छ र लानु मोरेर्💙☂️☂️☂️👩❤️💋👨👩❤️💋👨
नमस्ते सबैमा हाम्रो तामाङ सेलो गित संगीतहरु यसरी संजाल बरि भाइरल भएको देख्दा सुन्न पाउदा एकदमै खुशी लागेको छ।आउने दिनहरुमा पनि यस्तै मिठो मिठो सेलो गितहरु सुन्न र हेर्न पाउ। धन्यवाद सम्पुर्ण टिमहरुमा #tamangtiktok परिवार🙏❤️
Xuttai new marmik Ncell la ki Ntc la sim song video sarai ramro lagyo congratulations all team lai feri pani lyaunu hola yastai ramro video haru❤️❤️❤️❤️
Song is Awesome starting is Wow❣️🎵....but Not Match Song and Concpet video...Best Of luck All Entire Team..... 👍️👍️Enargy Low boys. Guys...Ladys person Wonderful...Mind Blowing Energy Leval.....Yangi is Queen....in Tamang indrestrey then Cute Kusum🤗😍
ल्हासाे फ्यफुल्ला सबै जनालाई मो यस गीतको गायक तथा मोडल ( कर्मध्वज तामाङ ) सर्बप्रथमत तपाईहरुले यस गितलाई मनपराई दिनु भएकोमा धन्यवाद दिन चाहान्छु । आशा छ आगामी दिनहरुमा पनि येस्तै माया र साथ सपोट गर्नहुनेछ भन्ने आपेक्छ्या लियेकोछु । Thank u so much all 😍😍