Тёмный

New Teej Song 2080 - Sikri Ghatima - अर्घाखाँचीका २३ जना गायिकाले गाए पहिलो तिज गित Bishal Rayamajhi 

Bishal Rayamajhi
Подписаться 444 тыс.
Просмотров 3,6 млн
50% 1

Bishal Rayamajhi Present's:-
|| Sikri Ghatima ||
#sikrighatima
#newteejsong2080
#bishalrayamajhi
------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Bishal Rayamajhi
Manju Gurung
Jamuna Sanam
Harimaya Rayamajhi
Samjhana Lamichhane
Sunitami Pariyar
Kalpana Shreepal
Maina Magar
Salina Nepali
Sarmila Rayamajhi
Dolma Lamichhane
Renuka Bhattarai
Manju Bhattarai
Nirmala Gurung
Diya Nepal
Bindu Bihani
Samjhana Ranapal
Basanta Khanal
Dipa Lamichhane
Radha Rana Magar
Sabbu Sargam
Barsha Thapa
Sapana Gharti Magar
Nirmala Pant
Bishwas Nepal
♬ Lyrics/Music:-
Bishal Rayamajhi
♬ Arrange:-
Bishwas Nepal
♬ Recordist:-
Bimal Chhinal
Binod Pariyar
♬ Mixing/Mastering:-
HBN Kismat
♬ Studio:-
1DB HD
-------------------------------------
🎬️ Video Credits:-
🎬️ Director:-
Rajkumar Magar
🎬️ Artists:-
Alina Rayamajhi
Sandhya Chhetri
Santosh Pariyar
🎬️ Choreographer:-
Alina Rayamjhi
🎬️ Cinematographer:-
Prakash Khadka
🎬️ Edit/Color:-
Rajkumar Magar
🎬️ Asst.Edit:-
Durgesh Rana
🎬️ Post Production:-
Rajkumar Films
---------------------------------------------
#BishalRayamajhi
#Manjugurung
#Jamunasanam
#Harimayararayamajhi
#Samjhanalamichhane
#Sunitamipariyar
#Kalpanashreepal
#Mainamagar
#Salinanepali
#Sarmilarayamajhi
#DolmaLamichhane
#Renukabhattarai
#Manjubhattarai
#Nirmalagurung
#DiyaNepal
#BinduBihani
#SamjhanaRanapal
#BasantaKhanal
#DipaLamichhane
#RadhaRanaMagar
#SabbuSargam
#BarshaThapa
#SapanaGhartiMagar
#NirmalaPant
#BishwasNepal
#alinarayamajhi
© Nakkale bhinaju,2023,
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Опубликовано:

 

4 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,9 тыс.   
@BishalRayamajhi
@BishalRayamajhi Год назад
🙏नमस्कार म तपाइ हरुले धेरै मया गरेको मान्छे दोहोरि गायक बिशाल रायमाझी (नक्कले भिनाजु) हिजो का दिन मा तपाइ हरुको मया साथ सपोर्ट निकै पाय। तेहि मया ले गर्दा मेरो सब्द सङित मा आज हाम्रो अर्घाखाँची का 23 जना चेली बिश्वास नेपाल र मेरो आवाज मा तीज गीत (सिकृ घाँटी मा) लियर आयका छौ। हामि यो गीत को साबै टिम ले 100% दिने कोशिस गरेका छौ। र यो गीत अलि फरक गर्ने कोशिस पनि गरेका छौ। हजुर हरुलाइ कस्तो लाग्छ? जस्ताको तस्तै सुजाब सल्लाह दिन न भुल्नु होला। आशा छ धेरै मया शेयर सस्क्राइब गर्दिनुहुने छ। बाकि जिम्मा हजुर हरुको हात मा है। धन्यवाद । ❤️❤️❤️❤️❤️❤️
@harisaragotame6343
@harisaragotame6343 Год назад
Asmita vako vay ramro hunthyo
@padamgurung3398
@padamgurung3398 Год назад
Best of luck all team lai
@govinda5885
@govinda5885 Год назад
Lovely 🌹❤️❤️❤️❤️
@PP-xn7tn
@PP-xn7tn Год назад
केटा तपाईं दुई जनाको आवाज मा पनि दम छ है शुभकामना ❤❤❤
@kopilkarki8611
@kopilkarki8611 Год назад
Kushal belbase,Basanta lamsal,Kamal saurag,Jeevan pariyar,Asmita Budhathoki lai Pani sametnu parne❤❤❤❤
@asthagurung4845
@asthagurung4845 Год назад
हाम्री मञ्जु गुरुङ सोल्टीना साथै सबै कल्कर भाई बहिनी लाई बधाई तथा शुभकामना छ
@sujanrayamajhi4307
@sujanrayamajhi4307 Год назад
आफू जन्मेको जिल्ला को नाम अनि गित सुन्दा धेरै नै आन्नद लागयो.. धेरै बधाई तथा शुभकामना सबै अर्घाखाँचि का कलाकार हरूलाई..
@Bichhod-2
@Bichhod-2 Год назад
यतिधेरै अर्घाखाँचीका चेलीबेटीहरुलाई समेटेर गीत ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद गित सफलताको धेरै धेरै शुभकामना🙏🙏🙏 जय सुपादेउराली जय अर्घाखाँची🙏🙏
@Blackgerman23
@Blackgerman23 Год назад
अर्घाखाँची देखि कोकोले हेर्नू भएको हुनुहुन्छ like गर्नु होला 😍💖
@Himaloffcialchannel
@Himaloffcialchannel Год назад
धेरै राम्रो गीत विशाल दाई अर्घाखाँचीको अब केही होला जस्तो छ शुभकामना दाई दिदी ❤❤❤❤❤❤
@punamkarki4734
@punamkarki4734 Год назад
पुरानो गीत नया सैलिमा सारै मिठो सुनियको छ बधाइ छ हाम्रो अर्घाखाँचीको टिमलाइ❤❤❤
@RoshanMgr-rt6ov
@RoshanMgr-rt6ov Год назад
बदाई छ सबैकला कारलाई गारो अर्घाखाँची जिल्लाको पूर्वि नेपालको मध्यमाञ्चल
@challengeup9264
@challengeup9264 Год назад
हाम्रो प्यारो अर्घाखाँची जिल्लाका सबै कलाकारहरुलाई धरै धरै शुभकामना ❤❤❤❤❤❤❤❤
@rajanchattri5216
@rajanchattri5216 Год назад
अति नै मन पेरेयो गित है मत सुन्दै नाच्दै म चाहिँ अर्घाखाँची गोखुङ्गा देखि हाल ईन्डिया देखि सुन्दै छु❤❤❤❤❤❤
@laxmiramu1636
@laxmiramu1636 3 месяца назад
❤❤❤❤❤❤❤ई
@sunilbardewosunil3626
@sunilbardewosunil3626 Год назад
तिज गित रमाईलो बनेछ सम्पूर्ण दिदिबैनिहरुमा तिजको शुभकामना 👌👌👌👍️👍️👍️💃💃💃💃💃💃💃💃
@puskalsharma293
@puskalsharma293 Год назад
याे बेला दिदी बहिनी हरु कै रमाईलाे तिज हाे धेरै राम्राे छ विशेष गरि तिज काे शुभकामना छ 👌👌👌❤️🌹💯
@humragmi426
@humragmi426 Год назад
सबै चेलिहरुलाई तिजकाे अर्घमी शुभकामना छ💃💃💃💃💃💃💃
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal Год назад
मिठो तीज गीत मेरो प्यारो बिशाल सोल्टि राजा र सम्पुर्ण अर्घाखाचीका चेली सोल्टिनीहरुको बबाल प्रस्तुतिले तीज रौनक झपक्कै छाहेको आभास भयो सबैलाई समेतेर गीत बनाउन कति कठिन छ तैपनि यति मिठो सृजना पस्किनुभएकोमा राजा लगायत सबैलाई बधाई तथा अपार सफलताको शुभकामना ❤️🙏🙏❤️❤️❤️ जय गीत जय सङ्गीत जय तीज जय चेली सोल्तिना हजुर ❤❤❤🎉🎉🎉
@harimayarayamajhi6038
@harimayarayamajhi6038 Год назад
Thanku
@namasteargakhachionlinerod1439
आहा कति मिठो गीत राम्रो दामी हामी सबै ले तीज मा हर फेर तीज मा गाउने गीत आज रीकोट हुँदा सारै खुसी लाग्यो सम्पूर्ण यो गीत मा वडा सम्पूर्ण मा विशेष धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉🎉 दामी गीत ले सफलता पौस
@bishnudhakal4765
@bishnudhakal4765 Год назад
सम्पुर्ण टिमलाई बधाई छ राम्रो छ ल हामी सबैले सपोर्त गरौ हाम्रो प्यारो अर्घाखाँचीको चेलिहरुलाई ❤❤
@sabim9614
@sabim9614 Год назад
अहिलेको पोखराको कार्यक्रममा यो गित अर्घाखाँची पोखरा युवा समाजले दिन भर बझाउने निर्णय गरेको छ। धन्यवाद अर्घाखाँचीका कलाकारहरुमा!
@bheshrajofficial12
@bheshrajofficial12 Год назад
आहा सरै राम्रो बनेछ गीत एक दाम रमाइलो हार्दिक सुभ कामना विशाल सर अनि सम्पुर्ण मा
@gitauchai4902
@gitauchai4902 Год назад
ल बधाइ छ गीत राम्रो लाग्यो गीत सफलताको सुभकामना अर्घाखाचीको टीमलाइ ❤❤❤
@gocool317
@gocool317 Год назад
हाम्ले त शिख्री घाँटीमा सरर आऊ माया क्षेडा ठाँटीमा भनेर गाउँथिन्🎉🎉🎉🎉🎉
@ksr8946
@ksr8946 Год назад
अर्घाखाँची बासीलाई गर्वको विषय हो, धन्यवाद अर्घाखाँची चेलीहरुलाई यो वर्षको अवार्ड अर्घाखाँची चेलीहरुले पाउन शुभकामना।।।
@PP-xn7tn
@PP-xn7tn Год назад
सुपर गित शुभकामना अर्घाखाची म हेटौडा देखि सुन्दै र हेर्दै छु 12:52 डुबलीकेट हिरो जस्तो छन सबै
@haribhusal3792
@haribhusal3792 Год назад
पहिला पहिला यहि भाका मा दोहोरी गाउदै हिडिन्थ्यो सुन्दा सरै आनन्द लाग्यो अर्घाखाँची का सम्पुर्ण कलाकार हरुलाइ हार्दिक नमन
@nwveenbhattarai4536
@nwveenbhattarai4536 Год назад
आहा क्या सुन्दर प्रस्तुति हाम्रा अर्घाखाचिका कलाकारहरुको बधाइ छ सम्पुर्नलाइ❤❤❤❤❤❤
@फेरि-भेट-हाैला123-p5f
23 जना सबै गायिका दिदी बहिनिहरुलाई तिजकाे शुभकामना😅❤❤🎉🎉🎉💐🌺🎼🎤धेरै राम्राे🌺🎼❣️❣️❣️🙏🙏
@sumikhanal286
@sumikhanal286 Год назад
आहा आज बल्ल खोजे जस्तो गित आयो सफलताको सुभकामना हाम्रा अर्घाखाँची का पहिचान प्यारा दादा दिदिहरुलाई ❤🎉 ❤🎉 i love Arghakhanchi ❤🎉
@harimayarayamajhi6038
@harimayarayamajhi6038 Год назад
Tq
@ghimirerohitghimire1530
@ghimirerohitghimire1530 Год назад
वास्तविक नेपाली शब्दहरु को लयमा गायिएको यो तिज गित सुन्न पाउदा आज आनन्द आयो!! सम्पुण कलाकार हरु लाई 🇳🇵 नमन🇳🇵
@kalpanakhadka9846
@kalpanakhadka9846 Год назад
अर्घाखाँची का तारा हरु सधै यसरी चम्किरहनु र जिल्ला लाई यसरी चम्काउनु सधैभ सफलताको शुभकामना निर्माण टिम love ❤ Arghakhanchi ❤from Arghakhanchi
@dineshdanuwar2398
@dineshdanuwar2398 Год назад
❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉 अर्घाखाँचीको याद दिलाउनुभयो हजुरहरु सबै टिमलाई धन्यवाद टक्र्याउन चाहन्छु हाल म कुवेतबाट हेदैछु हजुरहरुको गीत
@tulsabanjade2695
@tulsabanjade2695 Год назад
बल्ल आयो अर्घाखाँची पुरानो तिज गीत सफलताको शुभकामना सबैलाई ❤❤❤
@Parupoudel314
@Parupoudel314 Год назад
हाम्रो अर्घाखाँची राम्रो अर्घाखाँची सबैमा शुभकामना ❤❤❤
@lilathapa3911
@lilathapa3911 Год назад
2080 को हिट तिज गित मान्नु पर्छ सम्पुर्ण टिमलाइ हार्दिक धन्यवाद ।
@gaireganesh9522
@gaireganesh9522 Год назад
हाम्रो अर्घाखाँचि का कलाकार चेलिहरुलाई शुभकामना तथा बधाई
@puspamalla-cw7hj
@puspamalla-cw7hj Год назад
aaha sarai ramailo teej geet leyara आउनु vako xa bishal g आफ्नो चेली हरु ko साथमा सबै कलाकार दिदि बहिनी हरु ma धेरै धेरै maya अनि संमान xa hai bishal g ❤❤❤❤❤❤
@arjunsharmanp2213
@arjunsharmanp2213 Год назад
हाम्रो अर्घाखाँची बबाल गित बिसाल दाजु लगायत सब गाएक धन्यवाद हजुर सबई लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Ramu-bu8jx
@Ramu-bu8jx Год назад
आहा कति मिठाे तिज गित बधाई छ सुम्पुण हाम्रा अर्घाखाँची कलाकार हरुलाई सफलता काे सुभकामना❤❤❤❤❤❤❤
@basyalbinod2294
@basyalbinod2294 Год назад
बधाइ छ विशाल रायमाझी लगायत सम्पुर्ण टिम लाई ❤
@uttamchetry9554
@uttamchetry9554 Год назад
अति सुन्दर तीज गीत। म पक्का पनि अर्घाखाची भेट गर्न आउछु।❤❤❤❤❤❤❤❤❤❤
@uttamchetry9554
@uttamchetry9554 Год назад
I am from Assam jagiroad amlighat (India)
@जितुथापामगर
अर्घाखाँची समुहको एकदम मीठो तिज कोसेली, बधाई छ सम्पूर्णमा। स्पेसल मन्जु गुरुङ ज्युको अति मीठो आवाज गितको लागि सुनमा सुगन्ध लाग्यो। Female Casting so sweet...
@basantpunmagar7104
@basantpunmagar7104 Год назад
आहा कति रमाइलो लाग्यो गुरुपिङ मा गिदाउनु भएको रैछ ❤❤😊
@himalkalathoki9355
@himalkalathoki9355 Год назад
भोलि सम्म Trending 1 मा देख्न पाइयोस💗। सफलताको शुभकामना सम्पुर्ण Team लाई❤
@dolmamagar1464
@dolmamagar1464 Год назад
Thank you 🙏
@AjayRautAjayRaut-l8g
@AjayRautAjayRaut-l8g Год назад
❤❤❤❤❤राम्रो छ यसपालि को तिज गित विशाल दाई❤❤❤❤❤❤
@kopilapanday5894
@kopilapanday5894 Год назад
बधाइ छ हाम्रो अर्घाखाँची को सम्पुण कलकार हरुलाइ 💕💕💕
@ChandraKhatri-jh4hq
@ChandraKhatri-jh4hq 5 месяцев назад
Ed edd we
@sangitabhattarai3311
@sangitabhattarai3311 Год назад
ल धेरै धेरै बधाई छ हाम्रा अर्घाखाँचीको चेलिहरुलाइ सफलताको शुभकामना ❤❤
@hounjalihounjali7713
@hounjalihounjali7713 Год назад
जिल्ला बासी कलाकार हरु सबै एकै ठाउमा देख्न पाउदा धेरै खुसी लाग्यो
@sanjayadimpal8404
@sanjayadimpal8404 Год назад
सारै राम्रो लायो सबै चीन जान भयका चेलीबेटी हरु को अति सुरिलो सोर मा गजब रमाइलो ❤❤❤❤❤
@laxmantandem2547
@laxmantandem2547 Год назад
अर्घाखाँची का सम्पूर्ण कलाकार हरुलाई हार्दिक सम्मान टक्राउन चाहानछु।❤❤❤❤❤❤❤❤
@bedkumartrai9928
@bedkumartrai9928 Год назад
अती नैं उत्कृष्ट गीत सार्है राम्रो लाग्यो जती बयान गरे पनि कम हुन्छ जती हेरे पनि हेरी रहुँ लाग्यो उच्च सफलताको शूभकामना सहीत भाग 2पनी लिएर आउनू होला सबै। यूनिट लाई मीठो सम्झना सहीत हरीतालीका तीजको शुभकामना❤❤❤❤
@Cr7_messy7777
@Cr7_messy7777 Год назад
आहा यो होनि तिज को गित भनेको धेअरै राम्रो लाग्यो सबै गायिका गायक हरु मा बधाई छ है 🙏🙏❤️❤️❤️🎤🎻
@kopilashrestha9325
@kopilashrestha9325 Год назад
धेरै धेरै बधाई तथा सफलताको शुभकामना छ अर्गाखाची सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤❤
@harimayarayamajhi6038
@harimayarayamajhi6038 Год назад
Tq
@manbdrgharti7206
@manbdrgharti7206 Год назад
मेरा अर्घाखाँची भाइ बहिनी दिनि दाइ सम्पूर्ण लाई धेरै धेरै बधाई
@RajuSunamofficialChannel
@RajuSunamofficialChannel Год назад
सफलताको शुभकामना !!
@PradipSunar-jw1dv
@PradipSunar-jw1dv Год назад
Latest One of the best song 👌सबैमा तिजके अग्रिम सुभकामना
@tekrajgurung6027
@tekrajgurung6027 Год назад
सबै अर्घाखाँचीको कलाकार हुन क्या है दामी लाग्यो गित❤
@AkFire422
@AkFire422 Год назад
सुन्दै नाचुम नाचुम जस्तो लाग्दो❤ Nice song
@kamalkshatri1032
@kamalkshatri1032 Год назад
हाम्रो अर्घाखाँची लाई समेटिएको तिज गित दामी लाग्यो सम्पूर्ण कलाकारहरु लाई तिजको सुभकामना सहित विशेष धन्यवाद दिन चाहान्छु।।।।🎵🎵🎵🎆👏👌👌
@npgaire1768
@npgaire1768 Год назад
धेरै धेरै बधाई छ बिसाल भाइलाई जय सङीत जय अर्घाखाँची ♥️♥️
@BhimKumar-xe6tn
@BhimKumar-xe6tn Год назад
बधाई छ सम्पूर्ण अर्घाखाँची चेलिहरुलाइ गर्व लाग्छ तपाई हरुलाइ देख्दा
@harimayarayamajhi6038
@harimayarayamajhi6038 Год назад
Tq
@anilkhanal5765
@anilkhanal5765 Год назад
धेरै धेरै बधाइ छ अर्घाखाँची को सम्पूर्ण चेली हरु लाई, साथ मा बैनी बसन्ता खनाल लाई हार्दिन बधाइ अनि आगामी दिन हरु मा पनि सफलता को सुभकामना!
@nareshbhandari1428
@nareshbhandari1428 Год назад
खासमा तिज बिशेष गित यी यस्तै हुनु पर्दछ निकै अर्गानिक शुभकामना सम्पुर्ण टिमलाई ❤❤🎉🎉❤❤
@rajurajbt
@rajurajbt Год назад
विशाल दाइ तिजभनेकाेत हजुरहरुकै मात्र हाे 🎉🎉🎉🎉 अझैसगरमाथाकाे शिखरमा पुग्नसफलहुनु म सल्यानि RSB काे तर्फबाट सुभकामना यउटाकुरा दादा हजुरसित मेराे यउटा गित सहकार्यगर्न अबसर मिलाइदिनुस ?❤❤
@kirti186
@kirti186 Год назад
Arghakhanchi ko geet auda nikai khusi lagxa best up luck😊😊
@atmaramtangnami8153
@atmaramtangnami8153 Год назад
सफ़लताको अग्रिम शुभकामना हाम्रो अर्घाखाँची का सम्पूर्ण चेलीहरुलाई🙏🙏
@jiyareshmimagar8765
@jiyareshmimagar8765 Год назад
हाम्रो अर्घाखाँची राम्रो अर्घाखाँची 🎉🎉🎉 best of luck both 🎉🎉🎉
@farsurampandey7664
@farsurampandey7664 Год назад
बधाई छ अर्घाखाँचीका सबै कलाकार लाई
@bindubhusal857
@bindubhusal857 Год назад
आहा हाम्रो अर्घाखाँची को सान ❣️❣️❣️❣️🙏🙏🙏 कति राम्रो गित
@harimayarayamajhi6038
@harimayarayamajhi6038 Год назад
Thanku
@Mr.Marasini
@Mr.Marasini Год назад
अती राम्रो सिर्जना धेरै शुभकामना भाइ लगायत सम्पूर्ण समूहलाई ❤🙏
@bikrambc9744
@bikrambc9744 Год назад
आहा आज त प्रदेश मै भयपनि गाउं घर मै भयको मसुश भयो धेरै धेरै धन्यवाद बिसाल दाजु अनि सम्पूर्ण अर्घाखाचि कलाकार चेलिबेटि दिदि बैनि हरु लाई धेरै धेरै बधाई तथा शुभकामना बेक्त गर्दछु प्यूठानि कान्छो बिक्रम बि.सि Miss you Love you all
@tikaghimire86
@tikaghimire86 Год назад
निकै राम्रो छ सफलाको शुभकामना सम्पुर्ण टिमलाई ।❤❤❤
@DhanmayaNepali
@DhanmayaNepali Год назад
आहा कति राम्रो गित बधाई छ सम्पुर्ण टिमलाई
@niruacharya870
@niruacharya870 Год назад
1 no trending मा आइरहोस सुभकामना😍 हाम्रो अर्घाखाँचीका कलाकारले गाएको पुरानो मौलिक गित र सब्दलाइ टपक्क टिपेर जिबन्त बनाएकोमा ।🙏❤️
@rishirambelbase441
@rishirambelbase441 Год назад
आफ्नो अर्घाखाँची जन्मभुमि कोत नहेर्नी कुरेइ भयन सफलता को सुभकामना सबैजना कलाकार हरुलाइ
@shibabhattarai740
@shibabhattarai740 Год назад
आहा कति रमाइलो तिज गित सबै लाई अग्रिम तिजको सुभकामना।
@RajkumarKhadka-d8g
@RajkumarKhadka-d8g Год назад
सबै अर्घखाची कलकार लाई happy तिज❤❤❤
@jayaramkhanal1810
@jayaramkhanal1810 Год назад
धेरै राम्रो छ गित !हाम्रो अर्घाखाँचीको सान सम्पूर्ण कलाकार हरुलाइ सफलता को अग्रिम शुभकामना !!🙏🙏🙏
@harimayarayamajhi6038
@harimayarayamajhi6038 Год назад
Tq
@pabanbishwakarma3184
@pabanbishwakarma3184 Год назад
जिल्लाभर का कलाकारहरुलाई समाबेश गरी हाम्रो मौलिक गित को जगेर्ना गर्नु हुने बिशाल रायमाझी तथा सम्पुर्ण लाई हार्दिक धन्यवाद तथा थप सफलताको शुभकामना ब्यक्त गर्दछु।❤❤
@DeepakHerakaji
@DeepakHerakaji Год назад
अर्घाखाँचीको जन्बो टिम हाम्रो अर्घाखाँचीको छुट्टै पहिचान देखियो यो गित मार्फत बधाई छ टिमलाई
@harimayarayamajhi6038
@harimayarayamajhi6038 Год назад
Thanku
@gitakhanal1249
@gitakhanal1249 Год назад
बिशाल लगयत सम्पूर्ण कलाकारलाई शुभकामना अझै सुनी रहु लागाे त बाय🎉🎉🎉
@bishnumukhiya7990
@bishnumukhiya7990 Год назад
अर्घाखाँची को तिज गित सुन्दा सारै रमाइलो लाग्यो बधाई छ सम्पुर्ण टिमलाइ🙏🙏❤️❤️❤️❤️
@ommjhankri438
@ommjhankri438 Год назад
खुसी लाग्यो आफ्नै जिल्ला अर्घाखाँचीको नाम समेटेर गीत बनाउनु भाको रैछ बिशाल रायमाझी लगायत समुर्ण कलाकार लाई बधाई तथा शुभकामना🎉
@nandaramgaire7387
@nandaramgaire7387 Год назад
Ramro geet xa a ha kati ramro🎉😂❤
@ShubasGiri
@ShubasGiri Год назад
देश तथा विदेश बाट बिशाल रायमाझी को हरेक गितको भिडियो हरु नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस अहिले दुबई🇦🇪देखि हेर्दैछु
@ritamagar05
@ritamagar05 Год назад
हाम्रो प्यारो अर्घाखाँची जिल्ला को कलाकार हरुलाई धेरै धेरै शभकामना ❣️🙏🇳🇵
@manjugautampokhrel7770
@manjugautampokhrel7770 Год назад
साच्चिकै मौलिकता आएको गीत चेलीबेटीलाई अर्घाखाँची शब्दमा दम छ
@sangamnepaliofficeyoutubec9321
बधाई तथा सफलताको शुभकामना ❤❤
@sanju_acha62
@sanju_acha62 Год назад
आफ्नो जन्म भुमिको नाम सुन्दा नै मन आन्नद लाग्ने❤❤❤ बधाई छ सम्पूर्ण टिमलाई❤❤
@premgm2380
@premgm2380 Год назад
सुपर छ गित बधाई छ सम्पूर्ण मा😊
@bimalabhandari3099
@bimalabhandari3099 Год назад
आहा कति मिठो गित बधाई छ सम्पुर्ण टम लाई❤❤❤🎉🎉
@santabahadurgurung6284
@santabahadurgurung6284 Год назад
सम्मान छ सम्पुर्ण अर्घाखाँची कलाकार हरु मा सारै रमाइलो तिज गित छ ।❤❤कुसल बेलबासे भाइ लाई पनि समेट्नु पर्ने थियो। शुभकामना ❤❤❤
@krishnabhusal4037
@krishnabhusal4037 Год назад
धेरै राम्रो ❤️🌹
@shaktikumargodar389
@shaktikumargodar389 Год назад
आहा यति धेरै आफ्नो जिल्लाको कलाकार लाइ समेटेर मिठो सृजना ल्याउनु भएकोमा बधाइ बिशाल दाइ लगाएत सम्पुर्ण टिमलाइ सफलताको कामना
@netrapanthi9850
@netrapanthi9850 Год назад
हाम्रो अर्घाखाँची राम्रो अर्घाखाँची मन छोयो तिज को गित ले बिसाल रायमाझी सर जमुना सनम दिदि सम्पुर्ण अर्घाखाँचीका कलाकार चेलि मा उच्च सम्मान छ बिदेशी भुमि युरोप स्लोभेनिया बाटै भए पनि 🙏🇳🇵🇸🇮🇪🇺🙏
@haridai45
@haridai45 Год назад
धन्यवाद विशाल जी, निकै खुसी लाग्याे । हजुरकाे कला गला अनि क्षमताकाे म पनि प्रशंसक हुँ । तिजकाे अवसरमा अर्घाखाँचीका चेलिहरुलाई एकै ठाउँ भेला गरी हामी समस्त जिल्लावासीहरुलाई याे सन्दर काेशेली उपहार पठाउनुभएकाेमा विशेष धन्यवाद । यहाँहरु सवैलाइ तिजकाे शुभकामना व्यक्त गर्दै निरन्तर सफलताकाे कामना गर्दछु ।
@BishalRayamajhi
@BishalRayamajhi Год назад
Thank you so much sir ❤
@bimalalama7171
@bimalalama7171 Год назад
Wow ❤सारै राम्रो गित💃💃💃congratulations all team👍
@Gopal_Bishowkarma
@Gopal_Bishowkarma Год назад
दामी छ अर्घाखाँची जिल्ला ❤❤❤
@tekthapa5971
@tekthapa5971 Год назад
अर्घाखांची को नाम सुन्ना साथ बिछट्टै माया लागेर आउछ // wish u all the best hole entire team 🎉🎉
@harimayarayamajhi6038
@harimayarayamajhi6038 Год назад
Thanku
@Girisarkaar
@Girisarkaar Год назад
❤❤❤रायमाझी परिवार लाइ सम्मान
@rajankc5710
@rajankc5710 Год назад
सफलताको सुभकामना 🎉❤🎉❤
@prashantakanunisewakendra.3631
अर्घाखाँचीका कलाकारलाई सम्मान छ!
@santoshk.c-ve1fo
@santoshk.c-ve1fo Год назад
यो गित मन पर्ने जती एता हाजीर हुम्त ❤❤❤❤❤❤❤❤
@tilakpoudel6710
@tilakpoudel6710 Год назад
Our Nativeland❤arghakhanchi We love arghakhanchi .. Heartly congratulation 👏👏👏 All team laii🙏🙏🙏🙏
@ramspokharel825
@ramspokharel825 Год назад
कती रमाईलो गीत सम्पूर्ण अर्घाखाची का कलाकारहरु लाई स सम्मान ❤️❤️❤️🙏🙏🙏
@harimayarayamajhi6038
@harimayarayamajhi6038 Год назад
Tq
Далее