🇳🇵सर्बप्रथम यश कृति का सम्पुर्ण कलाकार हरुलाइ 🇳🇵नमन 🇳🇵यो अति मन छुने। खालको कृति छ। यो कृतिमा सबैले बृद्ध हुन पर्छ । आमा बाबा को सेवा गर्नु पर्छ । आफ्नो आफ्नो सस्कार अनुसार र यथा सक्क्ती अनुसार आआफ्नो सस्कृती बचाउनु पर्छ । भन्ने सन्देश बोकेको यो यथार्थ सत्य तितो कृति हो । यस्ता कृति हरु ले हाम्रो समाजमा समाज परिबर्तन गर्न ठुलो योगदान पुर्याउने छ। अन्तमा यस्ता कृति का धनी हरु सम्पुर्ण मा सफलता को शुभकामना यस्ता कृति को जगेर्ना गर्नुहुने कृतिका अथाह भणडार म्युजिक नेपाल प्रति🇳🇵नमन्🇳🇵(धन्यवाद म्युजिक नेपाल )यस्ता कृति छोठो समयको भय आफ्नो अमुल्य समय् निकाली नियालेर हेर्ने मौका मिल्ने थियो (धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Bahaut dhayan daibala bat xai ai story me akhun saib tharu ek jut vake rahbait tharu ekdin jarur garv kartai ki hum tharu chiyai aur bahaut dhanyabaad daile chahaichi parshuram Chaudhary ki aagu dinme aur ahen kisimke story lake abai (Masikant Chaudhary tharu, saptary)
हमरा इटा फिलिममे बहुत कमि कमजोरी देखल ग्याल कथा,विषयवस्तु ठिके छै तर आपनौरके जुन थारू भाषा बोलैतखिना ठिट भाषा (थारूभाषा) प्रयोग करैले जरूरी छै बोलैतखिना ध्यान दैले जरूरी छै ।और सायद कलाकार समके पहिल्का चोटि रोल छियै होला। क्यामेराके अगा बोलैतखिन नर्भस भ्या रहल देख्ली । नर्भस नै हैले चाही। और गामघरमे काम करैतखिना बेशी गरगहना नैलगाके अभिनय कर्तैत और निक हेति ।