सारै राम्रो अनी रमाईलो देउसी भैलो गित खुमन अधिकारी शान्ती मिस को स्वर अति मन पर्छ हजुर लगायत सम्पूर्ण कलाकार टिमलाई सफलताको शुभकामना ह्याप्पी तिहार🎤🏃🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏
हेलो मेरो नाम दिपक सुर्खेत राकम देखि तिहार को सबै नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा शुभ-कामना मलाई एकदमै खुसी लागेको छ यो भिडियो मा मेरो गाउले साथि "साजन" लाइ देखेर आगामी दिनमा पनि यस्तै उत्कृष्ट गित मा अभिनय गरेको देख्न पाउ साथी शुभकामना 🥰🥰🥰
हिम सम्झौता मार्फत अपलोड भएको भिडियोहतु साह्रै मन पर्छ। र सबै भिडियोहरु लाई लाईक पनि गरेको छु। कृपया १ हप्ताको लागी मेरो कमेन्ट पिन गरेर राख्दिनु होला। धन्यावाद!!! 🙏🙏🙏 ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-1c9GxoYWQFY.html