Тёмный

Old Lok Dohori रुमाल धोको छु Rumal Dhoko Chhu by Raju Pariyar and Krishna Pariyar 

Tea Time Music
Подписаться 342 тыс.
Просмотров 8 млн
50% 1

Old Lok Dohori रुमाल धोको छु Rumal Dhoko Chhu by Raju Pariyar and Krishna Pariyar
Vocal : Raju Pariyar and Krishna Pariyar
Lyrics : Jhalak Sangitam Sanjibani
Music : BB Anuragi
Director : Shiva bk
#RajuPariyarSong#RumalDhoko chhuOldIsGold
Marketed By :Tea Time Music
==================================================
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला !
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस ।
/ @teatimemusic
=================================================
Marketed By : Tea Time Music 9851065390
Subscribe : / teatimemusic
/ teatimemusicnepal
के तपाईं कलाकार,गायक गायिका तथा मोडलिङ गर्न चाहनु हुन्छ ?
म्युजिक एरेन्ज, म्युजिक भिडियो बनाउन,मोडलिङ गर्न नयाँ गीत रेकर्डिङ गर्न तथा तपाईंको गीत संगीतको बजार ब्यबस्थापन गर्न चाहनु हुन्छ भने हामीलाई सम्झनुहोस्
Tea Time Music Mobile 9851065390

Опубликовано:

 

16 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@krishnalamichhane6555
@krishnalamichhane6555 3 года назад
अति मार्मिक र जातिय भेदभावलाई गीतको माध्यमबाट अनत्य गर्नुपर्ने भन्ने सन्देश दिएको छ । नमन छ गायक दयलाई।
@dipaksoni936
@dipaksoni936 2 года назад
जनचेतना मुलुक गीत अतिनै सान्दर्भिक र मार्मिक छ जतिसुने पनि सुनिराखौ झै लाग्ने यो गीतिले कस्को मनलाइ नछोला र नमन छ गायककार हरुलाइ ।
@sureshsharki2279
@sureshsharki2279 4 года назад
कता कता दश साल पहिला सुन्दा पनि यहि मिठास थियो ,, र यहिले बर्षौं पर्षौं पछि सुन्दा पनि उस्तै छ....आहा क्या दामि गित ,अनि हाम्रो समाजमा रहेको कलंक छुताछुतको लागि त्यो बेला लडाइ गर्दै आयको गित रयो गर्न हुदैन है भन्दै अनपड अबुझ नालायकहरुलाई सम्झाउदै आयको गित....वा ...... सलाम छ गायक नायक लोकगितको किंग राजु परीयर, झलक संगितम ,र कृस्ना परीयार ,संकर बिसि,शिब बिक लगायत होल टिमलाई सलुट छ ...यो अजम्बरी गितको लागि
@dhangm2714
@dhangm2714 3 года назад
.
@adhikarisanta2570
@adhikarisanta2570 3 года назад
धन्यवाद हजुरलाई पनि
@Sewarohjr22
@Sewarohjr22 Год назад
२०६५ सालमा ८बर्ष हुदा सुनेको गित २०८०मा फेरि सुन्दैछु
@amarpariyar5568
@amarpariyar5568 Год назад
मन देखिनै धेरै सम्मान गर्दछु राजु दाइ एस्तै गितको कारन समाज परिबर्तन हुन पुगेको हो अनि हामी लाई पनि अछुत बाट बस्न सजिलो भएको छ समाजमा😭😭😭😭
@SurandraupadhayUpadhya
@SurandraupadhayUpadhya 9 месяцев назад
🎉
@Pmnc0003
@Pmnc0003 3 месяца назад
😢😢😢
@ratnalimbu3167
@ratnalimbu3167 4 года назад
शब्दमा गहकिलो ।साथै सदाबहार राजु परियार्को सोर्ले सुगन्ध छायको ।जति सुन्यो उतिनाइ मिठास्😘😍😍
@nayrathapa2806
@nayrathapa2806 3 года назад
A
@dipakkhadka3230
@dipakkhadka3230 2 года назад
जति पटक सुने पनी यो गितबाट म कहिल्यै अघाइन । खास सन्देश दिएको गित । खास आजभोली का गित खल्लो लाग्छ यिनीहरूको तुलनामा । इतिहास छ यो गितमा । धन्यवाद राजु परियार लाई
@balabahdursikarmi9539
@balabahdursikarmi9539 4 года назад
लोक दोहोरी गितका किङ दाइ राजु परियार प्रती हार्दिक आभार प्रकट गर्द छु ।
@adhikarisanta2570
@adhikarisanta2570 3 года назад
Yes
@Yam_prasad_panday
@Yam_prasad_panday 2 года назад
राजु दाईको पुराना सबै गित साच्चिकै मर्मिक छ्न 😥❣️❣️ सधै सुनिरहन मन लाग्छ्❣️❣️
@AaitamalaPun
@AaitamalaPun Год назад
Vi 😊😊😊😊
@AshishBaral-sr7yg
@AshishBaral-sr7yg 7 месяцев назад
2024 मा यो गीत हेर्नी कोको हुनुहुन्छ हाजिर हुनु त😅❤❤❤❤❤
@dipeshsubedi7864
@dipeshsubedi7864 Месяц назад
Ma❤🎉❤
@grpkonlinecreation3260
@grpkonlinecreation3260 4 года назад
आहा! निकै मन परेको गित, हार्दिक सम्मान राजु दाइ झलक दाइ कृष्णा परियार लगायत सबै टिमलाइ❤️❤️❤️🎵🎵
@suryaspt3365
@suryaspt3365 9 месяцев назад
.m
@mandapaudelvlogs1707
@mandapaudelvlogs1707 4 года назад
सदैव लोकप्रिय गित।तत्कालीन समाजको विसंगति,विकृति तथा छुवाछुतको विरुद्धमा बुलन्द सन्देश बोकेको गीत।सम्मान राजु परियार दाजु प्रति।
@DeepakKumar-cf8lj
@DeepakKumar-cf8lj 2 года назад
Bolney main sahi lgta hai wrna chua vhux to apko pta kisen fala rekhi hai 😒😒😒
@bhaktabahadur3734
@bhaktabahadur3734 Год назад
@@DeepakKumar-cf8lj I
@Anusha-e9c
@Anusha-e9c 8 месяцев назад
2024 मा सुन्ने को को छ्न यो गीत 😌
@amirnepal6793
@amirnepal6793 2 года назад
म उपाध्यक्ष ब्राह्मणको छोरो हुँ तर पनि एकदम मनपर्ने क्रान्तिकारी गित ❤️
@yadavbk1631
@yadavbk1631 Год назад
Jhalak sangitam dai ra bb anuragi dai lai heartily salute xa. Ramro creation ko lagi
@jevannepali9832
@jevannepali9832 2 года назад
लाेक स्वर सम्राट राजु परियार प्रति उच्च सम्मान छ । गीत मार्फत भएपनि जनचेतना फैलाउनु भएकाेमा
@kamalmani9267
@kamalmani9267 7 месяцев назад
स्वर सम्राट राजु दाई कृष्ण दिदी सम्पूर्ण टीम लाई धन्यवाद छ गीत अति मार्मिक छ जातीय छुवा छुत सम्बन्धि धेरै राम्रो संदेश दिन्छ सलाम छ ❤️❤️❤️❤️
@9848095473
@9848095473 4 года назад
Dislike गर्ने हरुलाई मा******* भन्न चाहन्छु बाहुन हु तर पनि समाजमा विद्यमान कु प्रथाको बिरुद्ध आवाज उठाउने राजु दाइ लाई सलाम 👏👏
@bhupendragurung835
@bhupendragurung835 4 года назад
Rijal ji your great person. मैले एक दिन मेरो साथी दलित् वर्गको थियो वाहालाई मैले भित्रा ल्याएको थियो मलाई बुवाले गाली गर्नु भयो अनि मैले बुवालाई भन्यो हजूरले दिसा खाने कुकूरलाई माथि तीन तलमा लानु हुने अन्ना खाने मान्छेलाई किन भित्र ल्याउनु नहुने भने
@GopalSingh-lk9gp
@GopalSingh-lk9gp 3 года назад
The h I am looking
@kamleshsenchury8003
@kamleshsenchury8003 2 года назад
Tapai ko.uchha bichar lai salam xa hjr
@sujitgurung6239
@sujitgurung6239 2 года назад
गीत भनेको येस्तो पो हो त शब्द लय स्वोर कती राम्रो जति सुन्दा पनि पुग्दैन
@sukgurung5704
@sukgurung5704 Год назад
त्यो पुरानो दिनको याद आयोहोला निशा र शंकर भाईको भरखार लभ पर्न लाग्ने बेलाको 😮कस्तो मिठो गित छ ❤❤
@sundarbista483
@sundarbista483 10 месяцев назад
कति दीनभो यो गित खोजेको आज बल्ल भेटाये धेरै धेरै धन्नेबादछ राजु दाई र दीदी लाई चेतनाका गित धेरै छन बदाधाईछ
@लछुमानसुनार-फ4म
आहा मलाई अतेन्तै मन पर्ने गित 😍😍💞💕💕🌹गायक राजु परियार दाइ र प्यारी किष्ण परियार दिदी लाई सेवा ढोग छ साथै उच्च सम्मान छ😍💞💕💕🌹
@SunilBk-uc2tg
@SunilBk-uc2tg Год назад
जबदेखि होस समालियो तेतिबेला देखि राजु दाईको गित सुन्न थालेको अहिलेसम्म सुन्दै छु।
@samirmagar7820
@samirmagar7820 4 года назад
सानो सानो शब्द तर मुटुमा तिर हाने सरि अत्यन्त मर्म स्पर्ष गित राजु परिवा
@shophiathapa907
@shophiathapa907 3 года назад
Lll
@KamlSonu
@KamlSonu 2 месяца назад
अब यस्ता गीत जन्मिदैन होला ❤❤❤❤ राजु दाई हजुर को सोर धेरै मिठास छ 🎉❤❤❤
@yamkhadka9899
@yamkhadka9899 4 года назад
असाध्यै मनछुने सलाम छ याे गित रचनाकारलाई
@prithivikhadka2887
@prithivikhadka2887 4 года назад
अाज भन्दा धेरै वर्ष पहिला सुनेकाे थिय रेडियोमा तर अाज युटुवमा धेरै वर्षपछि सुन्न मन लाग्याे ठ्याक्कै कक्षा पाचमा पढ्दा अवस्था काे वाला पन याद अायाे 😭😭😭
@binjugurung8512
@binjugurung8512 Год назад
उत्कृष्ट लाेक गित !मन कस्ताे कस्ताे भएकाे अनुभव...
@buddhiman2627
@buddhiman2627 4 года назад
अति राम्रो राजुदाई को यो गित सलाम छ हजुरलाई
@dhanrajkhadka9623
@dhanrajkhadka9623 Год назад
Old is gold jati sunepani suniram lagni marma isparci geet dada hajur dherai dherai samman .
@premBk2736
@premBk2736 3 года назад
राज्य जति सुकै विकास र परिवर्तन होस् तर पनि हरेक मानिसको सम्बन्ध अहिले पनि cast र past ले नै बिग्रन्छ। वास्तविक समाजको सत्य र यथार्थ गित आज फेरि मन छोयो।।।
@babubishwo8679
@babubishwo8679 8 месяцев назад
Mero raju dai sadaiko favorite😢😢.. Aaja 2080 ma pani sundai xu.. Balapan ko yad ani geet sunda pani aananda mitho lagxa k 😢😢miss u all
@lamichhanesaru8134
@lamichhanesaru8134 4 года назад
धेरै राम्रो छ मन छोयो
@hariaryal137
@hariaryal137 2 года назад
यो गीत पनि धेरै उत्कृष्ट शब्द ले भरिएको गीत अति नै मन छुने खालका शब्द हरु छन। वरिष्ट कलाकार राजु भाई लाई धेरै सम्मान छ। र साथै गायीका कृष्ण परियार लाई धेरै धेरै धन्यवाद छ।
@toranthapa511
@toranthapa511 3 года назад
कटी मन छूने गीत हो शोर झन मिथो छ
@belladonna2571
@belladonna2571 3 года назад
राजु दाइ मुटु छुने गीत छ। God bless you 😊❤️
@RameshKumar-dy5qr
@RameshKumar-dy5qr 5 лет назад
लोक गित को राजा सम्मानित दाजु राजु दाजुको सबै गित एकदम सान्दर्भिक अनि राम्रो छ
@allbahadurrawat9867
@allbahadurrawat9867 3 года назад
Till FL NBC
@sureshk.c2943
@sureshk.c2943 Год назад
Wowow raju daju Sachikai yeuta Samaj ma ghateka ghatna haru lai geet matra Sandhes dinu vako xa yekdamai man xune vaka xa hjur parti uchha saman xa haii
@tejendrabishwakarma2287
@tejendrabishwakarma2287 4 года назад
स्वरसम्राट आदरणीय सर राजु परिवार नेपाली लोगकदोहरिका चम्किला यकलौटि तारा हुन
@cr-7943
@cr-7943 4 года назад
'स्वरसम्राट ' को उपाधी चाँही स्व. नारायण गोपाल लाइ दिइसकेको हुनाले राजु परीयार जी लाइ चाही अरुनै उपाधी दिदा ठिक होला की 🙏🙏🙏
@abranarana7340
@abranarana7340 3 года назад
Rajupsryr
@adityatamang4718
@adityatamang4718 3 года назад
ĺ
@daiveerjidai7876
@daiveerjidai7876 3 года назад
nice song hjur हामी उपर जाती को मान्छे हो तर बचपन् देखि हामीले एस्ता जातभात लाई मानेको छैन् ।
@mohengubheju1252
@mohengubheju1252 4 года назад
पुराना लोकगित हरु हेर्दा लाग्छ आफ्नो मनको दुख पीडा गित मार्फत दर्सक स्रोता सम्म पुर्याउने काम गरिएको छ अहिले को छाडा शब्द अनि आधुनिकता को नाममा अंङ्ग प्रदर्सन गरेर परिवार सङ्ग बसेर हेर्न र सुन्न नसकिने भइरहेकै छ सुधारको अपेक्षा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Kricketnepalifan
@Kricketnepalifan 2 года назад
2022 Ma यो गित सुन्ने कोइ छ होला र मत अझै surch गरेर सुन्छु
@bhimkalaadhikari6994
@bhimkalaadhikari6994 5 лет назад
राम्रो छ हेेेेेे राजु दाइ
@jivandarnal3158
@jivandarnal3158 4 года назад
राजु दाइ काे धेरै गित मन नपरानी कमे हाेला
@suklakandri723
@suklakandri723 3 года назад
Dami
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 3 месяца назад
वि.सं.२०८१ मा सुन्ने को को छौँ?
@khanelboss2613
@khanelboss2613 2 месяца назад
🙋‍♂️
@joodjood3138
@joodjood3138 Год назад
मन छुने गित सम्पूर्ण टिमलाई सफलताको शुभकामना
@sunitatamang2511
@sunitatamang2511 4 года назад
2020 ma aayera herdai xu raju Dai ko geet best geet mero lagi
@begamgharti5527
@begamgharti5527 3 года назад
Uuugxuxgxgxgxgxgxgvuuu the gxggcgcugggxxxgcuxgcu, ucuxgvuc uvvu,u, uuuuvxcvuuvuuu,vg
@TankRaja-z7o
@TankRaja-z7o 6 месяцев назад
एकदमै मिठो गित बधाई छ राजु सर लाई ❤❤
@_g_yt22
@_g_yt22 4 года назад
ARaju Bhai Bahut Dukha Lagdo Geet Gaumnu Bhayo Aakkha bata Aasu Aayo Asari Man Nadukaumnu Hola Dhannebat
@suryamanrai4447
@suryamanrai4447 Год назад
खैता सामाज परिबर्तन अझै पनि बस्तबिक्ता नैछा दाजु राजुलाई सममान छ
@laxmansunar1385
@laxmansunar1385 4 года назад
यो गित सुन्दा बिगतको दिन हरु याद आयो बरै अतेन्तै मार्मिक गित सलाम छ लोक दोहोरीको किङ राजु परियार र किष्ण परियार दिदि❣️💋💋💓💜💜💟💘❤️💞😍😘😍💞🌷🥀👌👌💚😘
@xtrmvenom1660
@xtrmvenom1660 4 года назад
Indicates
@KamlSonu
@KamlSonu 2 месяца назад
अब यस्ता गीत जन्मिदैन होला ❤❤❤ राजु दाई हजुर को सोर मा धेरै मिठास छ
@jagatbdrthing8044
@jagatbdrthing8044 5 лет назад
अझै पनि त्यति नै मार्मिक लाग्छ मलाई यो गीत!!! मीठो आवाज राजु परियार दाइ को👌👌
@saralama9689
@saralama9689 3 года назад
thanksraju
@sandeeplimbu4803
@sandeeplimbu4803 3 года назад
Z
@rubibk14
@rubibk14 3 года назад
nice song raju sair
@laurepardeep6879
@laurepardeep6879 3 года назад
अजैपनी ताजा र मन मुतुमा बसेको छ यो गीत सलुत राजु परियार दाजु 2021 हाल साउदी अरेबिया 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦🙏🙏🙏🙏🙏
@chitrasar5912
@chitrasar5912 2 года назад
यो गीत असाधै मन छुने भयकाले मेरो मन जित्न सफल भयको छ।
@balugurung3995
@balugurung3995 Год назад
Ekdam marmik geet❤.... Yo jaat pat acchuto ko name ma durbyabahar garne haru jatti sablai kada kanun banai karbahi garnu parchha
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 5 лет назад
हाम्रो समाजप्रति शिक्षाको र समाजमा परिवर्तनको शिक्षाको रूपमै यो गित अत्यन्तै समय सान्दर्भिक छ दलितको बिल्ला भिराएकाे पर पर्वकालका तानाशाही राजाको जातीय बिबेद गराउने कुसंस्कार लाई अहिलेकाे समाजले अामुल परिवर्तनको खाँचो छ मान्छे मान्छेलाई मानवअधिकार हरण गरेको अहिलेसम्मकै हाम्रो अमानवीय बेवास्ता गरेको समाजमा अग्रसरता देखाउनुपर्छ यो गितकाे शब्दको अर्थ राम्रोसँग प्रस्ट छ
@BasantKumar-dm1ns
@BasantKumar-dm1ns 4 года назад
*
@prembk8357
@prembk8357 4 года назад
Sahi.kuro.
@prembk1801
@prembk1801 4 года назад
sahi.kuro.ho.
@jagatthapa8440
@jagatthapa8440 3 года назад
100%
@agnidharsharma3064
@agnidharsharma3064 3 года назад
नेपाल बन्नलाई यो गीतकोमर्म बुझे पुग्छ, नपुगे के लाग्छ ?
@rameshpariyar8158
@rameshpariyar8158 5 лет назад
Dherai Ramro ra sandesmulak git xa.tara yeti Ramro git haru full audio upload garnu vayema ajai Ramro huni thiyo.
@sudiparyal4573
@sudiparyal4573 3 года назад
थ6ततय यदजझोओऔःधन
@amritpraja4911
@amritpraja4911 3 года назад
आहा कतिमिथो यो गीत पुरानो गीत सुन्न छुट्टै मजा आउछ्😍😍😍😍😍😍😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘
@laxmiraj808
@laxmiraj808 4 года назад
मलाई धेरै मनपर्ने गीत सुदूरपश्चिमको दार्चुलाबाट हेर्दै छु
@bhimbahadurchhetri3423
@bhimbahadurchhetri3423 4 года назад
Raju. Bhai. Yo. Dohari. Geet. Ati. Ramro. Chh. Hajur. Dubee. Lai. Danayabad.....
@gurungboy007
@gurungboy007 Год назад
Kun Kun le yo sundai chh 2023 ma like garm t super voice old is gold geet❤🙏
@topendramagar9403
@topendramagar9403 4 года назад
यो सन्देस ले सारैनी मान छोयो यो समाज अझै पनि कहाँ कानमा तेल हालेर बसिर्हेको छ यो छुवा छुतको अन्ते हुनुपर्छ भन्ने मेरो थोकुवा छ
@siressailasailodai1155
@siressailasailodai1155 4 года назад
W0W purano yada aay0 dami sr kampalx vairawa vata vayako da sirgana bnulai ne samjana yahi dakhi salam raju da
@abiraldhami1162
@abiraldhami1162 4 года назад
राजु परियार दाइ तपाइको कला र गला लाइ कुन समबनधले समबोधन गरु सधै हजुरको गीत सुनने मन लागछ।
@birenshrestha2895
@birenshrestha2895 5 лет назад
Yastai aru naya man mutu xune gitko pratikxyama khai aja volita sunnai paiyana great job
@bikasb9430
@bikasb9430 4 года назад
दर्सन नमस्कार राजु दाजु सारै मन परेको गित 1 दिन मा सुने कै हुन्छु अनि क्या यो गित सुन्दा मेरो सागर बोहोरा भिनाजु को याद अाउछ लुलु राजु दाजु हरु को फ्यान यता हाजि र हुनु त
@gopalgiri8776
@gopalgiri8776 Месяц назад
त्यो जमनाको गित अझै पनि नेपालको धेरै ठाउमा सन्धर्भिक हुनु कत्ति ठुलो विडम्वना!!!😢
@rameshrajbhatt5802
@rameshrajbhatt5802 11 дней назад
मार्मिक गित हाम्रो समाज कहिले सुधार हुन्छ खै 😢😊❤
@janakiayer3163
@janakiayer3163 4 года назад
दादा सलाम छ
@sukbirrawatrawat4062
@sukbirrawatrawat4062 3 года назад
अाहा कति मिठाे साेर राजु सर
@manbahadur4821
@manbahadur4821 4 года назад
राजु परियारका पुरा ना गित मन पराऊने जती एता हाजीर हुनो है साथी
@rajjr1997
@rajjr1997 4 года назад
Qeea
@lalitachaudhary9349
@lalitachaudhary9349 4 года назад
Man Bahadur ....
@ammarnathkarki94
@ammarnathkarki94 4 года назад
Mani xu
@sunilsunkalathagunna4621
@sunilsunkalathagunna4621 4 года назад
Me
@yamrajbhandari8616
@yamrajbhandari8616 4 года назад
Kehi thorai man pardaina paristhiti basma
@yaadadhikari3979
@yaadadhikari3979 3 года назад
सायद राजुपरिवार जस्तो वास्तविक गायक अब कापुस्तामा जन्म लिदैनन होला उहाको स्वर उहाको लय को हामी हजारौ सलाम गर्दछौं उहाले सबै जात जाती लाई आँखा खोल्ने गीत गाउनुहुन्छ तर हाम्रो समाज अजै पनि जातिए भेदभाब राख्छ धिकार छ हाम्रो समाज तेइ दमाइले थुक लाको कपडा ले इजत राखेर मै हो भन्ने अनि तेइ दमाई घर्मा आउदा अलि परपर भन्ने सक्छौ भने दमाई बिनाको कपडा लाएर हिनत मेरो लागि बस दुई जात था छ एक महिला एक पुरुश जय होस राजु दाइ
@mitralalgurung6345
@mitralalgurung6345 5 лет назад
राजु परिवारको गीत मन नपराउने त कोहि पनि छैन होला जति हेरे पनि हेरौ हेरौ लाग्छ 😍😍😍२०१९ मा पनि यो गीत हेर्ने को को हुनुहुन्छ...
@radhamangranti9559
@radhamangranti9559 4 года назад
Dime
@bishnusaud3069
@bishnusaud3069 4 года назад
Nice song 👌👌👌👌
@susmitagubhaju4732
@susmitagubhaju4732 4 года назад
raroxa
@mohanxettri6352
@mohanxettri6352 4 года назад
@@bishnusaud3069 nice
@arjunprsad4824
@arjunprsad4824 4 года назад
Ma
@govindbkilovenepal4598
@govindbkilovenepal4598 4 года назад
Dherai ramaro xa
@tulbadur9671
@tulbadur9671 4 года назад
कुनै समयको ईतिहनसिक गिद हो दुबैजान लाई समन छ
@adhikarisanta2570
@adhikarisanta2570 3 года назад
हो नि😍😍😍😍
@arjunpachkoti1891
@arjunpachkoti1891 3 года назад
Aaj samma pani yo git le malai jaile marmik banauxa...yo git navayeko vaye ta mero man bujaune thau pani hunnathiyo hola...❤❤😢😢😢 2077/11/2 valentinday ma sunne ma matrai hola hoi..🙏🙏🙏
@mailasarumgr3421
@mailasarumgr3421 5 лет назад
सारै मिठो छ् गित
@Kamalcreation
@Kamalcreation 3 года назад
atinai marmik git prati raaju sir ra krishna mam lai dherai dherai salyut xa
@vinasun847
@vinasun847 4 года назад
पुरानाे गित धेरै राम्रो छ😍😍
@ashwin2080
@ashwin2080 Год назад
Wow wow kahile purano nahune marmik geet ❤❤❤❤❤
@mayathapa3802
@mayathapa3802 4 года назад
😭😭😭कती मन दुख्छ एस्तो गीतहरू सुन्दा आखीर काटे रगत त सबैको रातो हुन्छ नी तर पनि मान्छेको मन खै कीन होला मलाई आज भोलीका नयाँ गीतहरू भन्दा पुराना गीतहरूनै धेरै राम्रो लाग्छ
@tulbadur9671
@tulbadur9671 4 года назад
हजुर को कमेड लाई उचा समन छ यो गिद ईतिहास रचेको छ तेहिभऐर यो गिद का गाऐक गाईका सदै जिबित नै रहन छ
@mayathapa3802
@mayathapa3802 4 года назад
@@tulbadur9671 एक दमै सही कुरा भन्नू भो भाइ हजूर ले
@aaruhisharma1913
@aaruhisharma1913 3 года назад
Tehi tw papi soch vayeko samajko manxe haru aajai pni xan hamro nepali samajna😢😢😔😔😔😔
@karnabahadurthapa48
@karnabahadurthapa48 3 года назад
@@mayathapa3802 , f,
@sangambastola206
@sangambastola206 3 года назад
JOX
@KING-674
@KING-674 Год назад
मार्मिक छ यो समयमा पनि छुवाछुत लाई बिभेदमा राख्नु अन्याए हो
@पूजाथापा-ठ3ण
Raju vai kati salma banayako hor Aila ta dobi simit xa ta old is gold
@parveensunar3200
@parveensunar3200 3 года назад
Geet Sunda man jagruk hunx..hosla badx Tara yo kaliyuga ko samjh le Achhut Ko path afno aune pidhi lai yehi siksha didai xan... Legend RAJU dai le samjh ma sudhar aaula vanera yo geet gayko tara jabh samm yo kaliyug sidhinn yo jaat paat yestai rahanx ki jasto lagx...😭
@arjunbk1179
@arjunbk1179 3 года назад
जति सुनेनी सुनी रहन मन लाग्छ यो गीत.
@lbgurung1227
@lbgurung1227 4 года назад
You tube mero chiose sangit bahar option ho. Tra ali purana bishnu majhi r khuman adhikari ko lok tatha dohori geet vaye ajhai ramro hunthyo hola aru sab thik x. All the best. 👍👍👌👌👌❤
@rumkalarijal9916
@rumkalarijal9916 3 года назад
राजु भाईलाई धन्ने बाद धेरै राम्रो पुरानाे मिठाे धुन
@toranthapa511
@toranthapa511 4 года назад
Jasto hunithiyo ustai geet kati mitho sora ho .
@sunambhuwan7147
@sunambhuwan7147 3 года назад
किंग दाजु प्रति उच्च सम्मान छ।।
@rejinaniraula1124
@rejinaniraula1124 3 года назад
अाेहाे! सारै मार्मिक लाेक संगीत❤️❤️
@gitapaudel4309
@gitapaudel4309 3 года назад
Namaste 🙏 Mero best singer 🎤 Raju sir!
@raju..pariyar1110
@raju..pariyar1110 2 года назад
Namaste hjr
@kreeshalamshal5155
@kreeshalamshal5155 Год назад
L0kgeetnew
@prakashbishwokarma9647
@prakashbishwokarma9647 4 года назад
सारै सुपरहिट्ट
@rajlkhatiwada1126
@rajlkhatiwada1126 3 года назад
Katti 🌷🌷 ramro xa 👍👍
@shubhambhusal6118
@shubhambhusal6118 4 года назад
❤️❤️😘२०७६ मा पनि यो गित उत्तिकै उत्कृष्ट छ❤️❤️
@GaneshKumar-wn9pk
@GaneshKumar-wn9pk Год назад
Daami xa daai
@naradnrapariyar877
@naradnrapariyar877 4 года назад
राजु परीया को गित सुनेर मन परयो मलाईत रोनु मन लाग्यो गित सुनेर
@itsprashnaa4036
@itsprashnaa4036 4 года назад
Kati.ramro
@maheshmagar3172
@maheshmagar3172 3 года назад
Excellent voice Raju pariyar.
@Kirankarki7284
@Kirankarki7284 Год назад
कति मार्मिक गित हो नि सोर को धनि राजु दाइ लाइ मुटु देखिनोइ शुभकामना मेरो तर्फ बाट
Далее
Manko Rahar look Dohori geet
9:54
Просмотров 21 тыс.