Bipin sir is my favorite and I want to say from this Sanjay sir yahoo kura Bipin sir laie arko xotti aauda sodhnuhai Is he is doing Animal park or not ?
50:23 यो संबाद सुन्दा, रोएको बारेमा जुन विषय छ। किन समाजमा केटा मान्छे रुनु लाज हुने जस्तो बनाइदिन्छ ? विज्ञानले त खुल्ला रुपमा स्विकार गर्छ त रुनु एक सामान्य कुरा हो भनेर। अझ विज्ञानले के भन्छ भने तपाँई त्यसरी आफ्नो भावना दबाउनु हुन्छ भने तपाँईलाई मनोरोग लाग्ने खतरा हुन्छ। त्यसैले तपाईं जुन लिङ्ग भएपनि रुनुलाई एक सामान्य कुरा को भन्ने जागरण स्वरूपमा समाजले भित्र्याउन पर्छ।