कर्मा भाइ भिडियो राम्रो राम्रो बनाउनु हुन्छ खुशी लाग्छ तर ठाउँ त थाह भय पनि कुन तल्ला र सप न भन्दिनु भय सजिलो हुने थियो नभय पिन गरि राखी दिनु भय सुनमा सुगन्ध हुने थियो किन भने पसलको नामले खोज्दै हिड्नु भन्दा सिधै तल्ला कुन हो न सपको भय समय खेर जादैन थियो । धन्यबाद 👏
Jeans haru aftwr discount garda 3200 4000 5000 yetiko range ma original for real?? Im cominh to ktm bro ,hawa chinese pant ko malai 3500 re yeta original ko price sunera shock vairaxu