Hey everyone... hope you r enjoying my new duet wid Padam Rai brother... tq so much for watching, liking nd sharing our MV.. #moreNdmoreLoveForYou.. ❤️❤️
चेली मेलिना राईको आवाजमा साच्चिकै जादु नै छ जति सुनो उति सुनिरहु लाग्ने साथमा पदम राई ज्यु को आवाज पनि उतिकै मिठो कलाकार वर्षा राउत र पुस्प खड्काको अभिनय उतिकै दमदार सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।
Tha भ्वाइस अफ नेपालले पद्म लाई धेरै ले चिन्न थालेकोमा म पनि अत्यन्तै खुसी छु पद्म राई चाडै निकोहुनुहोस र tha voice of Nepal स्तेजमा आगो लगाउनुहोस् अग्रिम शुभकामना छ।
साह्रै मीठो सुमधुर र सुन्दर । आस्था राउत जी नेपाली गीत र संगीत क्षेत्रको सुन्दर रत्न हुनु हुन्छ । नेपाली गीत र संगीतको क्षेत्रमा उहाँको उचाइले सगरमाथा चुमोस धेरै धेरै शुभकामना ।
पदम सर को सबै गित सुन्ने गर्छु अरु भन्दा यो गित उत्कृष्ट रहेको छ मेलिना को त झन कुरै नगरुम उहाँको हरेक गित राम्रो लाग्छ छोटो समय मै 1m पुगेको छ बधाई तथा सफलता को शुभकामना अझै यस्तै मिठो मिठो गीति लिएर आउनु होला
MOTV मा दिनुभएको अन्तरवार्ताबाट थाहा पाएर मात्र यो गित हेर्ने मौका मिल्यो । सारै राम्रो रहेछ र जति मान्छे राम्री उति नै मेलिना बहिनिको स्वर राम्रो त्यसैले यो टिम सबैलाई विशेष धन्यवाद राम्रो गित निकाल्नु भएकोमा !
Most melodious sweet voice and with cutie pie face this song is extraordinary with realistic scenarios gives more pleasant view to this lyrical video.... Best wishes for ur team .... keep moving on @@@