मैले पहिलो चोटि देखे धेरै कुराहरुमा अब्बल महिला हुनुहुदो रहेछ हजुर बिन्दुलि आज बिस्व पद्कास्त मा देखेर धेरै खुसि लाग्यो यति राम्रो मान्छे यो भन्दा पहिले किन देखिन होला मैले भनेर पछुटो प्नि लाग्यो अनि हजुरको युटुब मा नया सस्क्राइबर पनि भए अझै धेरै प्रगति होस सुभकामना बिन्दुलि ❤❤❤❤❤🎉🎉