नमस्ते म यस गितको सर्जक तथा गायक चक्र बम सुदुर र मध्यपस्चिमको बिशेष पहाडि भेगमा लोकपृय तर पछिल्लो समयमा लोप भैरहेको हुड्को बाजा र हुड्केलि पात्र लाइ मैले आफ्नो शैलिमा परिमार्जित गरि यहाहरु माझ पस्किएको छु कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला साथै शेयर गरेर पनि साथ दिनु होला ।🙏
Are yr daju hijo bata nai waiting ma xu big fan plz rply chakra daju ma pani geet gauxu malai ni bolaunus na hai plz one chance mero youtube xhannel ni xa cover song gayeko xu herdinuhola hai daju
*लौ सुदुर पच्छिम का चेला-चेलि कति छौ सबै मिलिकन चक्र बम ज्यु का गित आउन्या बित्तिकै करोड भिउज बनाई कन साथ सपोर्ट हरौ नाचिकन साईबौ छ्म्म-छ्म्म रायाक्या* 😊
यो नयाँ लगानी प्रयास गर्नुहोस् र खुशी हुनुहोस् तपाईंले बोनस प्राप्त गर्न लगानी गर्नु हुँदैन। विश्वसनीय र भरपर्दो। अनुसरण गर्नुहोस् र रेजिस्टर गर्नुहोस्। तपाईको पैसा लगानी नगरी ब्याज बनाउन सुरू गर्न। साईन अप बोनस स्वतः फिर्ता लिन सकिन्छ।
एकदमै राम्रो गित हाम्रो सुदुरपश्रिम पहाड़ी भेगमा सुन्न बेक्लै मज्जा आऊछ नि निरंतर दर्शक श्रोद्धालाई मनोरंजन दिने एक मात्र सुदुरको सांन चक्र दाई हुनुहुन्छ धेरै धेरै बधाई तथा सफलता को शुभकामना
आहा दाइ अरु गीत जस्तै होस योनि काजल जस्तै चल्छ हार्दिक बधाई दादा हाम्रो रीति रिवाज लाई उचाइ सम्म पुर्याउने जमर्को गरेकौ मा हार्दिक नमन कीर्तग्य छु💘💘❤💘💘❤
हाम्रो शुदुरपश्चिमको सस्कृतिलाइ जोगाउन अहम भुमिका खेल्नुभाको छ चक्र बमलाइ धेरै धेरै धन्यवाद गित एक्दमै राम्रो छ सबै टिमलाइ धेरै धन्यवाद हुड्केउली गित हेरेर एकदमै रमाइलो लाग्यो ।
तपाई हरुको मेहनत को लागि धन्यवाद। तर म झुटो प्रसंशा गर्न सक्दिन किनकि यो गीत मलाई कति पनि मन परेन। मलाई तपाईंको गीत ओय काजल जति पटक सुन्दा नी आनन्द आउँछ तर यो गीत मा केही पनि छैन आनन्द लाग्ने। आगामी गीत को अग्रिम शुभकामना।
Aauda samaya ma 100 choti suni sake maile yo geet yetti ramro rachana garnu bho Chakra bam Ji hajur laai dherai maya... Yesati geet ajai banaunu hunxa bhanne assha xa.. Love from India...
Its really reflection of our typical song prevailed in Sudurpashchim and Madhyapashchim area.Thank you Chakra Bam jee for your such a wonderful song which is our culture and mores.
@gaming TK hamro bhasa man napare kasaile jabarjasti bol bhanya xaina anyway jay khas Aryan jay nepal. and mongole tattu ho ki 2 packet rice converter.
@gaming TK hajur chai k ho solti hapsi ki Mongole tattu paile ta ma bahun haina aarko kura aaile hajur lekheko comment ni nepali ho and aarko kura khas Aryan hos bhane aafno aryato bhayera bas mongole tattu banna nakhoj and kasari bolxan sabhya bhasa ma tyo sikna jaruri xa hajur lai paile anyway jay nepal jay gorakhnath.
@gaming TK pakkai ni mongole tattu huna parxa pagal ko jasari uffri rakhnu bhaxa and hamro jati khas Aryan ya nepali man pardaina bhane duniya ma dherai desh xan. jay nepal
सुदुरपश्चिमको एक उत्कृष्ट कला सँस्कृतिलाई बचाई राख्ने नयाँ पुस्ताको कलाकारको रूपमा हजुरलाई लिन चाहान्छु म 🙏🙏 एकदमै राम्रो गित ❣️❣️ अगामि दिनको अझै धेरैधेरै शुभकामना 🙏🙏💐💐
हाम्रो भाषा लाई सम्मान गर्दै गाउनु दादा हजुर सुदुर पश्चिम को टप १ सिंगर हो सारै मन पर्यो दादा म हजुरको फ्यान हो मैले फेसबुक मा पनि हालेको छु म चक्र बम दाइको फ्यान
Keep up the good work Dai ❤️❤️ Thank you for promoting our culture and trying to preserve our iconic musical in instrument 🙏🙏🙏 Great way to aware people...Salute you Dai 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यस्ता पुराना भाका हरुलाई टपक्क टिपेर अहिले काे सन्दर्भ अनुसार उतार्नु भयाे एकदमै कान पवित्र भयाे , सुदुरपश्चिम अनि सिंगाे नेपाल नै कति धनि रहेछ संस्कृति मा । यस्तो कार्य जारी राख्नुस् दाजु शुभकामना
मेरा पुनि पुर्खा त सुदूपश्चिमाञ्चलका हुनुहुन्थ्यो रे तर आज मेरो परिवार इंडिया को बंगाल मा क्ष ।सारै मन क्षुने आफ्नो पुर्खौली सुदूपश्चिमाञ्चलका गीत ।।।आफू आइले सम्म नेपाल गा हैन क्यारे।।।जाने सारै रहर छ।।LOVE FROM INDIA ❤️❤️❤️❤️