Тёмный

Paharaaki Phool - Sudan Kirati • Rup Kumar Rai • Dayahang Rai • Shantiram Rai • Bedana - Nepali Song 

Rup Kumar Rai Official
Подписаться 11 тыс.
Просмотров 1,2 млн
0% 0

New Nepali Song
𝐏𝐚𝐡𝐚𝐫𝐚𝐚𝐤𝐢 𝐏𝐡𝐨𝐨𝐥 "पहराकी फूल"
------------------ --------------
♪ Lyrics:-
Sudan Kirati
♪ Music
Shantiram Rai
♪ Singer
Rup Kumar Rai
♪ Mix-Mastering
Muskan Mukarung
♪ Arranger
Aaga Lama
♪ Recordist
Yogen Mukarung
♪ Studio
Sewa Recording
------------------------------------
🎬️ Video Credits:-
🎬️ Cast:-
Dayahang Rai
Bedana Rai
Manita Jaica Bantawa
🎬️ Child Artist
Jenisha Rai
Aainee Rai
🎬️ M.u.a
Ashok Mandal
🎬️ Art & Production
Ramesh Mibhak
Suman Angdembe
🎬️ Light
Gopal Nepali
Megraj Dhimal
Pancha Lawati
🎬️Asst. Camera
Arun Nyaupane
🎬️Editor
Anil Rana
🎬️Camera
Bhupendra Tumbahamphe
🎬️Story/Direction
Kiran Chamling Rai
🎬️ Online Supporter :-
BISHAL RAI (𝑴𝒇𝒖)
🎬️Post Production
Thailee Entertainment
𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐡𝐚𝐧𝐤𝐬:
Pancha Lawati
Dil Kumar Lawati
Ambar Tumbahangphe
Birkha Tumbahangphe
Budan Angdembe
Surya Tumsa
Anil Rai
Samikshya Rai
Sandesh Rai
Saima Parajuli
Bobi Rai(Miklajung Gaunpalika Adhyaksha)
Bhagawati Adharbhut Bidhyalaya(Miklajung-2)
&
ALL OF YOU...
********** ***** *************
© 𝑅𝑢𝑝 𝐾𝑢𝑚𝑎𝑟 𝑅𝑎𝑖 𝑂𝑓𝑓𝑖𝑐𝑖𝑎𝑙
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#PaharaakiPhool #DayahangRai

Видеоклипы

Опубликовано:

 

18 мар 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,1 тыс.   
@ganeshmahatara2717
@ganeshmahatara2717 Год назад
माननीय पर्यटन तथा संस्कृती मन्त्री ज्यु सारै मार्मिक गित लेख्नु भएको रहेछ यो गित हेरेर जनयुद्धको बेलामा भएको र हामीले भोगेको आफ्नो भोगाइ को याद ताजा भएको छ ।हो त्यो युद्धले एउटा परिवर्तनको खाका कोरेको थियो स्वतन्त्रता र हक अधिकारको आवज त बुलन्द गरेको थियो शान्ति सम्झौता सम्म आउँदा एउटा लहर छएको थियो जनताले ठुलो बिश्वासका साथ मत दिएको हो तर त्यो जनादेश माओवादी पार्टीले समाल्न सकेन आफै आफै भित्र फुट र गुट लिएर आयो आज 16 बर्ष पछि सबै टुक्रा टुक्रा भएर माओवादी र तो आन्दोलनको बल लोपोन्मुख भएको छ।हजारौं ती कलिला बालबालिका सहिद भएको हजारौं जनताले आफ्नो आफन्त गुमाएको युद्धको प्रभावले धेरैकुरा मा हामी नेपालीले दुख भोग्नु परेको हो तर तो सबै माओवादी नेताले भुलिदिएको छ्न पद सत्तामा लिप्त भए र हजारौं जनताको त्याग र बलिदान लाई कुनै प्रवाह नगरी आज सम्म माओवादी टुक्रा टुक्रा छ त्यो युद्धको प्रभावले गर्दा जनता दिन रात आशु बगाइ रहेको छन।त्यो कहिले प्रचण्ड र बाबुराम लाई बोधो होला ?
@ritudevkota1067
@ritudevkota1067 Год назад
Right 👍
@dipsagarsunamofficial7639
@dipsagarsunamofficial7639 Год назад
झलझली याद आयो म सङै भाग्दा भाग्दै गोलि लागेर ढलेक सुवास राइको कोपिला बहिनिको हामी एकै ठाउँमा सेक्टर लिएर बसेको बेला ढलेका थिए यो कथाले भावुक बनायो अहिले ६० सालमा जन्मिए हरु गणतन्त्र मुर्दवाद भन्छन कसैले बक्सिसमा दिएको जस्तो सोच्छन ।❤❤गणतन्त्र जिन्दवाद वीर सहिद लाल सलाम
@foxbat4596
@foxbat4596 Год назад
गणतन्त्रले जनताको जिवन झन् दुखि बनाएको कुराको कसैलाई चिन्ता छैन। आखिरमा थाहा भयो त हतियार कस्ले दियो कसको क्याम्पमा कमान्डरले डेरा बनाए। सबै बिदेशीको चलखेलको आज romanticism मात्र भयो।
@thuldai1805
@thuldai1805 Год назад
​@@foxbat4596 यो गणतन्त्र कस्ले, कसरी कुन मनसायले चलाईरहेको छ, हामीलाई थाहा छ। त्यसैले यो देशको जनताको गति यस्तो भएको हो।
@foxbat4596
@foxbat4596 Год назад
@@thuldai1805 explain?
@anonymous-dg7lb
@anonymous-dg7lb Год назад
कसरि झन दुखि बनायो?? गणतन्त्र ले भात दिने होइन लाटा तिमिलाइ स्वतन्त्रता दिने हो अब बिकाशको लागि पाखुरा बजाउनु पर्छ।
@sandeshcr936
@sandeshcr936 Год назад
❤❤❤
@narendrabantawa9428
@narendrabantawa9428 Год назад
गणतन्त्र कसरी आयो भन्ने झझल्को दिएको गित लेख्नुहुने माननीय सुदन किराँती ज्यु प्रती सलाम साथै मिठो स्वर सङित भर्नुहुने दुबैजना शान्तिराम राई रुप कुमार ज्यु प्रती हार्दिक बधाई ❤
@hangitojabegu2602
@hangitojabegu2602 11 месяцев назад
Wow Sudan kirati jyu❤️❤️❤️❤️
@jitanrai4944
@jitanrai4944 Год назад
जनयुद्धको झझल्को ,,! धेरै पछि रुप कुमार दाईको स्वर सुनियो,,! 🙏🙏
@tulasirai12345
@tulasirai12345 Год назад
याे गीत सुनेर अनि याे भिडीयाे हेरेर मेराे आँखाबाट आँशु राेकिएन मन नै भक्कानिएर आयाे 😭😭😢😢
@b-infotainment521
@b-infotainment521 Год назад
सुन्दा सुन्दै कतिखेर आँसु आयो थाहै भएन 😢😢😢😢
@sangitarai972
@sangitarai972 Год назад
अति नै मिठो सब्द स्वर अनि मनछुने अभिनय दयाहाङ्ग दाजु।। सबैमा हौवा सेवा🙏🙏
@sangamnc527
@sangamnc527 Год назад
माननिया किराँती दाजुलाइ सलाम छ।❤️✊✊🙏
@ashokmukarung2096
@ashokmukarung2096 Год назад
एउटा साच्चिकै बेजोड श्रृर्जना-पहराकि फुल- शब्द ,संगित,स्वर,भिडियो निर्देशन ,अभिनय,सबै सबै पक्क्ष उत्कृष्ट ,सम्पूर्ण टिमलाई हार्दिक बधाई छ!
@Arunjungkarki
@Arunjungkarki Год назад
हाम्रो पर्यटन मन्त्री ज्यु ले लेख्नु भको शब्द एकदमै मन छुने खालको छ सबैले माया गरिदिनु होला 😘😘
@akashrai6329
@akashrai6329 Год назад
Geet le Sarai ruwayo😢😢. Hajar cinema vanda eutai geet le aaja Sarai ruye ma. Lots of thanks for Sudan & Daya hang ji lai🙏
@tarawambulerai7592
@tarawambulerai7592 Год назад
स्वर सारै मिठो छ 😊!!!! शब्द, अनि दयाहाङ्ग दाईको अभिनय वाहु ❤️❤!
@raishunil5468
@raishunil5468 Год назад
रुवायो रुवायो पटक पटक रुवायो। हैन कस्तो संयोग हो यो..??? सुधन किरातीको शब्दले मन कटक्कै खान्छ,संगित उस्तै मन छुने रुप कुमार बुबु तपाईको स्वर मोति हो हिरा हो। किरणले उस्तै कथा बुनेछ। जतिपटक हेर्छु नेपालमा भाको छोरी सम्झेर आँशु रोक्न सक्दिन।😢🙏
@damisapunmagar6089
@damisapunmagar6089 Год назад
एक एक शब्दले कथा बोलेको महसुस भयो। यो गणतन्त्र प्राप्त गर्न धेरै नेपालीको रगत बगेको छ,खुसी र हर्ष मेटिएर संसार उजाडिएको छ। भिडियोले सहिदहरुको त्यागको केही अंश जिवन्त देखाएको छ। माननीय सुदन किराती ज्यू लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई साथै गीत हरेक नेपाली सम्म पुग्न सकोस्, धेरै शुभकामना।
@raisampang2115
@raisampang2115 Год назад
अति मन जित्न 😢😢❤❤❤ सफलता को गाना किरात सभ्यताको इतिहास गाथा एक दिन देश दोनद तिर गएको झलको आयो
@premgrg813
@premgrg813 Год назад
What a heart touching lyrics by Minister Sudan Kirati.
@bishnudumi4814
@bishnudumi4814 Год назад
आँसु नै आयो है सम्पूर्णमा नमन सुदन किरातीले यो गीत यति धेरै भावनामा डुबेर लेख्नु भएको होकि भन्ने बुझिन्छ।❤❤❤
@gita.tamanggetta.tamang
@gita.tamanggetta.tamang 10 месяцев назад
जाईका बहिनी अझै धेरै प्रगति गर्दै जानुस शुभकामना सारै मन छुने शब्द र संगित बधाई सबै टिमलाई 🎉🎉🎉❤❤
@binayotv904
@binayotv904 Год назад
यो गीत सुन्दा र भिडियो हेर्दा कति बेला आँसु आयो मलाई थाहा नै भएन यति राम्रो गीत लेख्नुभएकोमा माननीय सुदन किराँती ज्युलाई विशेष आभार रुप कुमार दाजु र दया दाजु को त झनै राम्रो भैहाल्यो साथै शान्तिराम सर लाई पनि धन्यवाद सबै टिमलाई बधाई 🙏🙏
@rtrtrrr
@rtrtrrr Год назад
शब्द संयोजन र दृश्य सम्पादन दुबै राम्रो छ। धन्यबाद छ, मन्त्री सुदन किँरातीलाई।
@raitaramani
@raitaramani Год назад
शब्द, संगीत र आवाजको बेजोड संगम । गीतले बोकेको कथाको कथ्य र अन्तर्वस्तुलाई भिडियोले अझ जीवन्त तुल्याएको छ । सम्बद्ध स्रष्टा सबैमा बधाई !
@surendramagar5332
@surendramagar5332 Год назад
धेरै राम्रो मन्त्री ज्यु ।।जनयुद्धको झल्झली याद आयो ।। congratulation to all entire team...
@rambahadur7257
@rambahadur7257 Год назад
आहा काति मीठो आवाज हाम्रो मन्त्रि ज्यु को सफलताको शुभा कामाना छ।
@skyblue7532
@skyblue7532 Год назад
ये गित जति सुने पनि कैले नपुग्ने सारै मन छुने👌👌 ❤❤❤❤❤❤ हार्दिक नमन छ सर्जक कलाकार लगायत सम्पूर्ण मा 🙏🙏
@manupurisong9840
@manupurisong9840 Год назад
ए पहराकि फुल म देख्न सक्छु तर छुनै सक्दिन 😢मनै रुवायो पटक पटक हेर्दा पनि हार्दिक बधाइ सम्पुर्ण टिम 🙏🙏
@StudioKing
@StudioKing Год назад
❤️❤️❤️
@Upasanaaaa442
@Upasanaaaa442 Год назад
माननीय सूदन किराती ज्युको मिठो सृजना💐❤️
@railinksupportoffsetpress471
अति नै राम्रो भिडियो र मार्मिक गीत संगीत ! जनयुद्ध कालको एक प्रतिनिधि घट्नाको एक स्मरण ! सबैलाई शुभकामना
@gtentamrakar9978
@gtentamrakar9978 Год назад
vdeo ले एउटा योद्धा को जिबनी देखायता पनि हरेको मानिस को जिबनको एउटा चाहेर नपायको गुमाएको बिसयवस्तु लाई बाधेता लाई एति मिठो सब्दले बर्णन गर्न सकिन्छ ।यो हो आत्मा देखि रचिएको गीत ♥️♥️♥️♥️👌👌👏🙏🙏♥️👌👏👏👏♥️♥️♥️
@dark_future3.3M
@dark_future3.3M Год назад
अति नै मन छुने गित हजुर❤ अब पार्ट-२ को पर्खाइमा छु।❤❤
@TulasiRamPuri
@TulasiRamPuri Год назад
#पहराकी_फुल ए पहराकी फुल, म देख्न सक्छु तर छुनै सक्दिन!😍😍🙏 शब्द, स्वर, संगीत र भिडियोको अनुपम संयोग र संयोजन ! तारिफ गर्ने शब्दै पनि म संग त छैन। आदरणीय गायक Rupkumar Rai लगायत यस अमुल्य कृतिका आदरणीय सर्जक र श्रष्ठाहरुमा हार्दिक नमन:🙏, बधाई अनि शुभकामना 😍😘!!
@gyandipmobiletv1045
@gyandipmobiletv1045 Год назад
मर्मस्पर्शी गित ❤ जति सुन्दै गयो उति मीठो लाग्ने ❤❤ म रुन सक्छु मन धुन सक्दिन 😥
@JABEGU_VLOG
@JABEGU_VLOG Год назад
गित पनि अत्यन्तै राम्रो त्यसमा पनि कलकार दयाहाङ त्यसमा पनि इतिहास बोकेको यो भिडियो । जय होस 😢😢❤❤❤
@onthespottelevision1827
@onthespottelevision1827 Год назад
शव्द र चित्रले भन्न खोजेको अनि दृस्यहरुले हामि गाउलेको मात्र होइन सहर लाई पनि छोएकोछ❤
@poojarijal8008
@poojarijal8008 Год назад
त्यो पिलेनको कथा , साच्चिकै यो गीतका शब्द , अति लोभलाग्दो छ हजुरको जिवनकथा माननियज्यु ❤❤
@jdentertainment4866
@jdentertainment4866 Год назад
One of my favourite hero greatest of all time 😘😗 Daya sir ❤❤ ati nai mitho song ❤️Ra Sudan kirati sir ko sabd le man xoyo
@raibudha230
@raibudha230 Год назад
सुन्दर सृजना हरेक पक्ष प्रंशसा योग्य छ, बधाई छ सम्पुर्ण टिमलाई ।
@YPLIMBU
@YPLIMBU Год назад
उत्कृष्ट शब्द रचना, संगीत, आवाज र अभिनय। साँच्चै मन भित्र हृदयमा छोयो।
@rabinrai5925
@rabinrai5925 Год назад
शब्द भित्र लुकेको पिडा अभिनय ले दिएको दृश्य ले अति नै पिडादायि ✊✊✊✊✊✊✊✊जय गित जय सङ्गित 🎶🎶🎶🎶शुदन किराति मनन
@oaskarki9898
@oaskarki9898 Год назад
सुधन किरात ले धेरै राम्रो गित निर्माण गर्नु भय छ धन्यवाद छ सम्पूर्ण कलाकार हरुलाई.
@maniojha2146
@maniojha2146 Год назад
No words to explain ...एउटा साच्चिकै बेजोड श्रृर्जना "पहराकि फुल..." शब्द ,संगित,स्वर,भिडियो निर्देशन ,अभिनय,सबै सबै पक्क्ष उत्कृष्ट ,सम्पूर्ण टिमलाई धेरै धन्यवाद साथै हार्दिक बधाई छ!!!
@ratnaraika1589
@ratnaraika1589 Год назад
वाह.....शब्द संगित स्वर र अभिनयको उत्कृष्ट संयोजन। द्वन्दल्कालिन परिवेशलाई समेटिएर बनाउनु भएको वियोगान्त परिकल्पना सुनिरहुँ हेरि रहुँ जस्तो।
@Pranziyo
@Pranziyo Год назад
मार्मिक गीत अनि जिबन्त अभिनय दयाहाङ दाइ अनि बेदना नानाको।सबै जना कलाकार हरु अनि बिशेश गरि रुप कुमार राई दाइ लाई।👍
@mahendrapokhrel8896
@mahendrapokhrel8896 Год назад
मार्मिक गित आँसु आयो,,,😍😍
@adhurogbn2611
@adhurogbn2611 Год назад
हार्दिक बधाई छ यो निर्माण टिमलाई आदरणीय दाजु Rupkumar Rai ज्युको अत्यन्तै सुमधुर स्वरमा गुन्जिएको यो गितले सिङ्गो दिप्रुङे अनि टेम्माको उचाई बढेको छ!
@sushilpunmagarofficial.
@sushilpunmagarofficial. Год назад
आहा कति मिथो सुदन किराँती ज्युको शब्द र रुप कुमार राई ज्युको स्वरमा सजियको सानो गीति कोसेली ,मलाई त धेरैनै मन पर्यो।साथै कथा पनि धेरैनै मार्मिक लाग्यो।🙏❣️🥀
@jelinarai504
@jelinarai504 Год назад
दयाहाङ, वेदना, सुदन सबैमा धन्यवाद!
@yograjnirola9
@yograjnirola9 Год назад
हृदय देखिनै सम्मान गर्दछु। एउटा गीतमा हुनुपर्ने शब्द संयोजन सङ्गीत स्वर समेत अभिनय पनि होला मलाई त सवै परिपूर्ण भएकोले कुनै रङ न लगाई भन्न मन लाग्यो यस्ता गीत कालजयी हुनुपर्छ। हृदयदेखि लाख लाख बधाई।
@kumarsinghlama3136
@kumarsinghlama3136 Год назад
अति मार्मिक, कर्णप्रीय गीत । सारै सारै सुन्दर । शब्द काब्यात्मक अनि बिम्बात्मक, सङ्गीत हृदय रसाउने, स्वर आँसु निकाल्ने । सबै सबै किसिम्ले अति सुन्दर । नेपाली सङ्गीत जगतमा नौलो अजमबरी गीत आयो ।
@purnimalawati7871
@purnimalawati7871 Год назад
dherai man xune song daya dai is mero dest ❤❤❤❤❤
@dyamezrulz9851
@dyamezrulz9851 Год назад
मार्मिक शब्दहरूमा जीवन्त संगीत,आवाज र अभिनय!जय होस्
@mohanking1405
@mohanking1405 Год назад
Wow so sad song 10 choti sunda pani dhit na marne ❤❤
@harischandrachamling8739
@harischandrachamling8739 Год назад
उत्कृष्ट शब्द रचनासंगै दाजैको स्वरले गुन्जयमान हुदा सुनमा सुगन्ध,अभिनयमा अब्बल कलाकार🙏🙏🙏🙏
@Dev.chamling__Official
@Dev.chamling__Official Год назад
❤सलुट माननीय ज्यु ,निवर्तमान नागरिक तथा उड्यन मन्त्रि ज्यु। आगामी दिनहरु अझै प्रगतिशिल रहोस 🎉🙏🙏
@nareshgiri1
@nareshgiri1 Год назад
वर्तमान नै हो निवर्तमान होइन ।
@chiringsherpa623
@chiringsherpa623 Год назад
सारै राम्रो लाग्यो माननीय सुदन किराँतिको रचनामा बनेको यो गित❤❤❤❤
@khusburaikhusbu904
@khusburaikhusbu904 Год назад
यथार्थ चित्रण ❤सम्पुर्ण टिम लाई बधाई छ
@sushilarai5444
@sushilarai5444 Год назад
अति सुन्दर❤
@nandikashrestha6241
@nandikashrestha6241 Год назад
आहा सारै मीठो गित पहराकी फुल बधाइ छ सुधन भेना लगाएत सम्पूर्ण परिवारलाई 🎉🎉🎼🎶🎸
@bgsoham5119
@bgsoham5119 Год назад
पर्यटन मन्त्री ज्यू अति राम्रो शब्द,, संगीत नि उस्तै राम्राे
@manojrai7154
@manojrai7154 Год назад
म देख्न सक्छु तर, छुनै सक्दिन ♥️♥️आहा मुटुमै छुयो अचानक आसु आयो tq team ♥️♥️
@RaazKhaling
@RaazKhaling Год назад
आहा ! असाध्यै मीठो गित मज्जा आयो । अड्यो भिडियो हेर्न सुन्न अनि अड्यो भिडीयोलाई जिवन्ता दिन गरिएको अभिनय असाध्यै राम्रो लाग्यो सफलताको शुभकामना सम्पूर्ण टिमलाइ 🎼👏🏻👏🏻👏🏻🙏🏼🙏🏼♥️
@kamalarai7573
@kamalarai7573 Год назад
आफु खाटी कीराँती घरानामा जन्मेकी हुनाले विषय वस्तु आत्मा छुने,शब्द रचना,गायन र अव्वल अभिनय प्रस्तुतिले .. ए पहराकी फुल... म देख्न सक्छु.. छुन सक्दिन... 🙏🌺🌺🌺
@Jhapalimotovlog
@Jhapalimotovlog 11 месяцев назад
मन छुने शब्द अनि मिठो संगीत ... अनि दया दाजु को अभिनय❤
@Pashupatikhanal08
@Pashupatikhanal08 Год назад
wow कति मीठो गीत, शब्द उस्तै राम्रो, आकर्षक अभिनय, communication entire team , best wishes 👏 👍 👌 😀❤❤
@dipalrai7372
@dipalrai7372 Год назад
अत्यन्तै मन छुने, जत्ती हेरो,सुनो सुनिरहु लाग्ने गीत टिमलाई बधाई तथा शुभकामना।
@comedy_collection7544
@comedy_collection7544 Год назад
कुनै दिन आफैले भोगेको सत्य घटना याद आयो। तर के गर्नु आज आएर यो भन्नु मात्र पनि लाज लाग्छ। वास्तव मा स्वार्ततन्त्र रहेछ। तर हामी सोझा हरुलाइ माओ र मार्क्स हरुको कहानी सुनाएर गणतन्त्र को आस देखाइ युद्द मा होमि दिएका थिए।
@yuggrg6546
@yuggrg6546 Год назад
बिगत को येथर्थ आज को कथा भो ...😢 निकै मार्मिक गित सुन्न पाए र अभिनय पनि❤❤
@frozentamang4231
@frozentamang4231 Год назад
लास्सो 🙏सेवारो 🙏आदङ्बे 🙏मलाई लाग्छ माननीय पर्यटन मन्त्री श्री सुदन राई सरको शब्द होला जस्तो लाग्यो त्यसैले अत्ति मन छोयो माननीय ज्यु अब तपाईं हाम्रो अनुहार जस्तो भएको फुलहरु यो देशको कुना कन्तराको पहराहरुमा धेरैभन्दा धेरै फुल्नु पर्छ अनि मात्र यो देशले समृधा नेपाल र सुखी नेपालीको कल्पना गर्न सकिन्छ किनकि २५० बर्ष सम्म अरु बाट हेरियो हुन सकिएन धन्यवाद 🙏🙏🙏👍️👍️👍️
@JBMStatusKing
@JBMStatusKing Год назад
मन मुटु सबै चुँडालेर लग्यो 😢 सारै मन छोयो❤
@janakkulungrai7266
@janakkulungrai7266 Год назад
सबै कला गला भएको नायक र मन्त्री प्रति उच्च सम्मान❤❤
@kelvinsmith5307
@kelvinsmith5307 Год назад
मार्मिक शब्द अनि परिदृश्यले मन छोयो सबै कुरा ले सम्पुर्ण तिमलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु
@susmar3357
@susmar3357 Год назад
Marmik gana, emotional banayo. Congratulations team.
@tkhaling3010
@tkhaling3010 Год назад
समभावना बोकेको मान्छे सुदन किराती ❤❤❤
@bikramrai5499
@bikramrai5499 Год назад
आहा सुदन दाइको शब्द शान्तिराम दाइको संगीत दयाहाङ दाइको अभिनय रुप कुमार दाइको स्वर धेरै राम्रो लाग्यो यति मिठो शब्द संगीत अनि अभिनयले साच्चै मन छोयो यति मिठो गित सिर्जनाको लागि सम्पुर्ण टिमलाइ बधाई तथा सफलताको शुभकामना
@omgurung7948
@omgurung7948 Год назад
पहराको फूल संगको जम्काभेट। एक साँझ। कार्यलय बाट घर जाने क्रम। कसो कसो एफ एम खोल्न मन लाग्यो। यसै क्रममा,एउटा नयाँ गीत ले ठ्याक्कै मन छोयो।गाडी छेउ लगाए। के, कसको गीत- केही नहेरी युट्युवमा शिर्षक राखेर खोजे। भेटियो ।सुने। अनि पछी मात्रै श्रश्टाहरुको नाम संग परिचित भइयो। धेरै पटक सुने ।अझै सुन्दैछु। शान्तिराम राई - नेपाली संगीतमा, विशेषत छुट्टै धारको मेलोडी सर्जक। थुप्रै बर्ष देखि उहाँको प्रशंशक। निकै समय पछि झुल्कनु भयो। तर जज्वाल्यमान प्रकाश सहित। रुप कुमार राई- केहि मात्रै सुनिएको आवाज। तर यो गीतले उहाँको प्रतीभा लाई ह्वात्तै उठाइदिएको छ । एउटा turning point. यो धुनमा जति उहाँको आवाज सुहाएको छ त्यति अरुकोमा सायदै हुन्थ्यो होला। सुदन किराँती- मेरो लागि भन्न्नु पर्दा ।बिल्कुलै नसुनेको साहित्यिक नाम । राजनीतिमा- काँचै उमेरमा सांसद बनेको भनेर चर्चित पात्र। तर आफ्नै स्थानीय सामाजिक, सास्कृतिक र भौगोलिक परिवेश लाई समेटेर माटोको सुगन्ध सहितको विम्व प्रश्तुति।पहिलो ब्याटिङमै छक्का। छक्कै पार्नु भो'। दयाहाङ राई - आफैमा एउटा परिचय । नेपाली नाट्य तथा सिने जगतमा छुट्टै आनुहार सहित बेग्लै अध्यायको प्रारम्भ । नौलो पिढिको प्रबर्तक। सधै कोमल, भलाद्मी र नम्र। मेरो पनि सदाबहार मन पर्ने नायक। सधै झैं यसमा पनि जिवन्त अभिनय। मैले जे जति लेख्दा पनि कमै होला, सायद उहाँको बारेमा। किरण चामलिङ राई- बिषय हात परे पछि त्यसलाई कसरी प्रश्तुत गर्ने भन्ने बारे विभिन्न कोण, सोच अनि विकल्पहरु बिच आफै भित्र र अन्य संग गरिएको अन्तरक्रिया पछिको निश्कर्षले प्रस्तुति लाई मुर्तरुप दिन्छ। यस कार्यमा उनि अब्बल देखिए। मनै छुने प्रस्तुति। समग्रमा यो एउटा मिठो अनि उत्कृष्ट सौगातको संगालो। हामी दर्शक-श्रोतागणको लागि ।सम्पूर्ण टिम लाई धन्यवाद,बधाई तथा शुभकामना ।
@apsonlinetv
@apsonlinetv Год назад
मन रुवायो । सारै मिठो प्रस्तुती 🙏
@BijayaChamling
@BijayaChamling Год назад
ए पहराकी फूल, म देख्न सक्छु तर छुनै सक्दिन ए पहराकी फूल, म रुन सक्छु तर मन धुन सक्दिन माथि भीरमा छौ, टिप्नै सक्दिन मेरो शीरमा छौ, झिक्नै सक्दिन । शब्द, संगीत, स्वर, कलाकारहरूको अनि दयाहाँङ दाजुको उत्कृष्ट मन छुने अभिनय । आह ! 🌸❤️
@dewancu1137
@dewancu1137 Год назад
👍👍👍👍👍
@budhatamang4591
@budhatamang4591 Год назад
गीतको सब्द , सङ्गीत, स्वर र भिडियो सबै हृदय स्पर्शी मार्मिक उर्थर्था बनेको रहेछ ।
@augustG9
@augustG9 Год назад
आशु नै झर्यो 😢😢😢 मान्छेहरु आजको स्वतन्त्रता त्यसै आएको जस्तो गर्छन् यी र यस्तै धेरै योद्धा हरुको बलिदान ले आएको स्वतन्त्रता हो बुझिराख्नु ..
@ritikarai2745
@ritikarai2745 Год назад
सेवारो है दाजु हरुलाई गीत अति मार्मिक लाग्यो !
@arjunrai7523
@arjunrai7523 Год назад
जनयुद्धको झल्को दिलाउने मार्मिक शब्द music video ले भाबुक बनायो 💕सुन्दर 💕हार्दिक बधाई एवम शुभकामना सम्पुर्ण Teamलाई 🙏🙏💐
@ratuawaaz5874
@ratuawaaz5874 Год назад
निक्कै मर्मस्पर्शी गित । सबै राम्रो लाग्यो। धन्यवाद सबै टिमलाई । गणतन्त्र जिन्दावाद ।गणतन्त्रको आधारहरु भुल्नु हुदैन ।
@mongoliyanbhims401
@mongoliyanbhims401 Год назад
असाध्यै मन छोयो मेरो, हाम्रो परिवार पनि झण्डै यही अवस्थामा पुगेको थियो तर , चनास बस् सकुसल भयु , 😢 62,,63 सालको याद आयो , साथै सुदन सरलाई धेरै धान्ने बाद यति मार्मिक र तितो सत्य र यथार्त शब्द हरू कोर्नु भएको मा धन्यबाद
@puranraiofficial
@puranraiofficial Год назад
सारै राम्रो मन छोयो ❤
@rajtamangrajtamang7136
@rajtamangrajtamang7136 Год назад
सब्द संगीत स्वर अति मिठो सुभ कामना
@Born2Brave
@Born2Brave Год назад
यो गीत र भिडियोले धेरै भावुक बनायो। पटक पटक दोहोर्याउदै सुनियो,हेरियो..आखाबाट अनायशै आँसु झरिरहयो😥। उफ्फ....! कति भावपुर्ण,कति हृदय स्पर्शी,कति निस्छल, कति निर्दोष,कति समर्पित,कति पवित्र,कति अमर ।तपाइहरुको भोगाइ र तपाइहरुको भावपुर्ण सृजनालाइ हार्दिक-हार्दिक नमन साथै ससम्मान नमस्कार गर्न चहान्छू। 🙏
@musicloverbijayasubedi
@musicloverbijayasubedi 9 месяцев назад
भक्कानो फुटेर आउने गित अनि एकान्तमा बसेर धोको पुग्ने गरि रुने गीत।अँखा बाट आँसु थामियेन😢 गीत लेखक गायक साथै सङ्गितकार सम्पुर्णमा नमन छ।🙏🙏🙏🙏🙏🙏अब यो गीतको ट्र्याक पनि पाउन पाये हुन्थ्यो।❤❤❤❤❤
@PrakashRaiMausam
@PrakashRaiMausam Год назад
आहा मीठो शब्द सिर्जना दया दाजै always ❤❤❤🙏🙏
@Shoraa520
@Shoraa520 Год назад
गित एकदमै राम्रो लाग्यो सच्चिकै राम्रो छ गित अनि साथमा भिडियो पनि❤❤❤❤❤
@raikhadag9465
@raikhadag9465 Год назад
कति मार्मिक शब्दहरुको संकलन हो यो ! आँखा नै रसायो 😢
@pradipjmagar113
@pradipjmagar113 Год назад
गणतन्त्र लागि बलिदान गर्ने लाई कति प्यारो छ गणतन्त्र ६२/६३ सालमा जन्मिएका हरुले गणतन्त्र चाहिदैन भन्छन् तत्कालीन परिस्थितिमा अग्रजहरुले बलिदान नगरेको भए आजपनी हामी स्वतन्त्र हुँदैन थियौ होला❤❤
@nepalnepali8848
@nepalnepali8848 Год назад
धेरै राम्रो मान्छेको धेरै राम्रो कला, सलाम छ मन्त्री ज्यु।
@yogendrarajgurung2840
@yogendrarajgurung2840 Год назад
मन तान्ने शब्द, कहानी अनि दृश्य ❤❤
@bjime8714
@bjime8714 Год назад
reality घटनालाई दृश्यद्वरा देखाएको देख्दा मन्न छुयो,सुदन किराती ज्युको मीठो शब्द अनि actor हरुकोत कुरा नगरम🙏🙏
@torempahang7769
@torempahang7769 Год назад
अतेन्तै मार्मिक शब्द मीठो लय र सुमधुर आवजले सजियको एउटा अमर गित।
@NakulRai1995
@NakulRai1995 Год назад
साँच्चै मन छाेयाे कथा र जिवन्त अभिनय गितलाई अझ जिवित पारि दिएकाे छ । धन्यबाद किरण चाम्लिङ दाइ लाई ।🎉🎉🎉
@NaiNa73ReShaM48
@NaiNa73ReShaM48 Год назад
माननीय मन्त्री सुदन किराँती र दयाहाङ्ग राईप्रती उच्च सम्मान💞
@PublicNepalHd4345
@PublicNepalHd4345 Год назад
माननीय मन्त्री सुदन किराँती ज्यूको रचना सारै राम्रो रहेछ।।
Далее
Despicable Me Fart Blaster
00:51
Просмотров 9 млн
Jakone, Kiliana - Асфальт (Mood Video)
2:51
Просмотров 4,5 млн