यो पालाम सुन्दा र धान नाचेको देख्दा मलाई त्यो दिनहरुको याद आउँछ । धेरै राम्रो छ पालाम अनि हाम्रो लिम्बू संस्कृतिको साथै ब्रबिन लुङ्वालाई गाउँले जीवन हाप प्वाईन्ट र सर्ट र त्यो फाटेको टोपी र लठ्ठिले साह्रै सुहाएको छ ।। आगामी दिनहरुमा पनि एस्तै सुमुधुर आवाजमा सजिएको पालाहरुको साथमा आउनुहोला शुभकामना छ तपाईहरुको संपुर्ण टिमलाई ।।।
लिम्बु गीतमा मनु नेम्बनाग जस्ती अहिले सम्म कोहि जन्मेको छैन भन्दा फरक पर्दैन हुनु सक्छ मनु पछी तिर्शाना नेमबांगले कोभर गर्नु सक्छ यो मेरो पुर्व अनुमानले गल्ति गर्दैन जस्तो लाग्छ