धर्म हराए भाषा सस्कार सस्कृती हराउछ ! भाषा सस्कार सस्कृती हराए !! सिङगो जाति हराइनेछ !!! हामी याक्थुङ्बा वा लिम्बु जातीहरुको मौलिक पहिचान र लोप हुन लागेको बिशेस्ताहरुलाई यसरीनै जगेर्ना गरौ साथै देश तथा बिदेशी भुमिमा नया पुस्ताहरुलाई पनि चिनारी गराऔ,सम्पूर्ण टीम लाई हार्दिक धन्यबाद तथाआभार प्रकट गर्दछु! मेन्नीम माङ् मेन्धाम माङ ताघेरानिवाभु युमा माङ ले सबै को रक्षा गरुन.