प्यारालिम्पिक्समा कांस्यपदक पाएकी पलेशा गोवर्धनलाई नेपालमा ससम्मान स्वागत गरिएको छ।
नेपालको छ दशक लामो ओलिम्पिक्स इतिहासमा पदक जित्ने उनी पहिलो नेपाली बनेकी हुन्।
आफ्नो सफलताप्रति खुसी व्यक्त गर्दै उनले त्यसको श्रेय परिवारलाई दिएकी छन्।
पलेशा नेपाल फर्किएपछि उनी र उनका आमाबुवासँग कुरा गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।
#BBCNepali #PaleshaGoverdhan #Paralympics2024
16 сен 2024