Тёмный

Pani Dharako |Nepali Song2080|Shanti Shree Pariyar|Chandra Bc|Ft.Siru Thapa Magar|Manisa magar|Diwan 

Diwan Kinar
Подписаться 26 тыс.
Просмотров 3,5 млн
50% 1

Опубликовано:

 

15 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 756   
@DiwanKinar
@DiwanKinar 2 года назад
नमस्कार! लोकगीत संगीतको जगेर्नार्थ हाम्रो गाउँघतिर ( गण्डक क्षेत्रतिर) गाउन,नाच्न रुचाइने झ्याउरे भाकालाई पुनर्ताजगी गर्ने र मौलिकताको संरक्षण गर्ने उद्देश्यले यो गीत प्रस्तुत गरेका छौं।आशा छ हजुरहरु सबैको माया र साथ अवश्य पाउने छौं।
@gobindbk8076
@gobindbk8076 2 года назад
नीकै मिठो रमाईलो गीत बनेको छ
@bishalrana3171
@bishalrana3171 2 года назад
आहा अति मिथो गित सम्पुर्न तिम लाई बदाइ छ
@govindsarumagar
@govindsarumagar 2 года назад
शब्द /सङगित कस्को होनि सर गित मिठो राम्रो बनेको छ भिडियो बधाई छ सम्पुर्ण टिमलाई
@bhimsaru1717
@bhimsaru1717 2 года назад
Wow so very nice voice 👌
@dhanuthapa9430
@dhanuthapa9430 2 года назад
Dami bro
@rarali5677
@rarali5677 2 года назад
यो गीत चाहिँ करोड क्लवमा जानुपर्ने हो नि । म पूर्वको मान्छे भए तापनि यो गीत सारै नै मीठो छ । धेरै पटक सुनिसकेँ । अहिले पनि अरु गीत आउँदा यही गीत सुनेर तुलना गर्छु । यो गीत निकै उत्कृष्ट छ । तैपनि करोड क्लवमा किन गएन ?
@chandrabc1984
@chandrabc1984 2 года назад
धन्यवाद यहाँ को मीठो कमेन्ट् को लागि,,हामि ले आफ्नै नया च्यानल बाट हालेका हौ एक रुपैया बुस्ट गरेनौ हजुर हरु जस्तो दर्शक ले मनपराइदिनु भाछ खुसी छौ🙏
@mayaMaya-ww2jq
@mayaMaya-ww2jq 2 года назад
Oho na Kati ramailo vairla TikTok ko sis haru yeta Po la sabai Lai badhai xa💕💕💕💕💕🙏🙏🙏🙏💝💝💝💝👌👌👌💃💃💃💃💃💃💃💃💃
@aaratigautam44
@aaratigautam44 2 года назад
बधाईछ chandra bcसर लगाय सम्पुर्ण टिम लाई सफल्ता को कामना
@samanathapa9246
@samanathapa9246 2 года назад
साह्रै राम्रो गित मनिसा मगर र सिरु मगरलाई सङ्गै देख्न पाइयाे खुसी लाग्यो सफलताको सुभकामना
@balbahadurrana2607
@balbahadurrana2607 2 года назад
Wowowo कत्ती राम्रो गित सम्पूर्ण टिमलाई सफल ता को कामना💐💐👏👏💃🧚🕺🤸🤾🧚💃
@fzre5di300
@fzre5di300 2 года назад
आहा सबै नयाँ भाइरल जोडी हरु अनि पुरानो गित नया सैलिमा सारै राम्रो छ 🙏🙏🙏🙏👌👌👌👌सफलताको सुभकामना
@sukdevnepali1620
@sukdevnepali1620 2 года назад
लु बधाई छ दिवन किनार मामा लगायत सम्पुर्ण टिमलाई । गीत अति नै मीठो छ ।
@ritishabc4201
@ritishabc4201 2 года назад
वाउ धेरै मिठो गित ल बधाई छ चन्द्र सर अनि सम्पुर्ण टिम लाई
@BMEntertainmenta
@BMEntertainmenta 2 года назад
साह्रै राम्रो लाग्यो हजुर
@sitakishan687
@sitakishan687 2 года назад
आहा धरै राम्रो छ
@gobindbk8076
@gobindbk8076 2 года назад
अाहा ❤️यो हो नी खास हामीले गाएर रमाइलो गर्ने खालको गीत झ्याम झ्याम त्यै माथि चन्द्र भान्जाको मिठो स्वर ❤️❤️यति मजा आज सम्म कुनै गीतले नी दिएको थिएन
@Sushmapokhrel00
@Sushmapokhrel00 2 года назад
आहा मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🥰🎼
@ArjunDhakalOffical
@ArjunDhakalOffical 2 года назад
हामीलाइ नि शुभकामना दिनुपर्ने हो नि?
@सिरुथापामगर
हजुर ले नि टिक ट्क मा राख्दिनुस नै है हजुर मा प्रय भाइल नै भैराको हुन्छ...plz sis🙏🙏
@dipikaop5607
@dipikaop5607 2 года назад
आहा कति राम्रो स्वर अनि गीत पनि राम्राे छ आगामी दिनमा पनि यस्तै राम्राे राम्राे गीत हरु सुन्न पाइयोस् यो टिमलाई धरै धरै शुभकामना 🙏🙏🙏🙏🌹💋❣️❤️🥰👌👌👌👌👌
@bhuwanthapamagar1477
@bhuwanthapamagar1477 2 года назад
एकदम राम्रो दाजु🙏🙏😍😍😍
@samushahi1859
@samushahi1859 2 года назад
आहा कति मीठो geet सम्पूर्ण टिम लाई सफल ता को शुभकामना shree dd को आवाज नै बबाल
@prembdrkarki8303
@prembdrkarki8303 2 года назад
सबईलै नमस्कार छ अाहा कति मिठाे गित
@sarugurungyoutubchanalchit535
@sarugurungyoutubchanalchit535 2 года назад
एक दमै राम्रो छ सम्पुर्ण टिम लाई बधाइ छ
@ArjunDhakalOffical
@ArjunDhakalOffical 2 года назад
अति राम्रो गीत एवं सफलता को काममा ।।।
@sumanthapamagar1992
@sumanthapamagar1992 2 года назад
यो गित त मैले धेरै बर्ष पहील्य कता कता सुने जस्तो पो लायो
@krishikagurung4934
@krishikagurung4934 2 года назад
Yekdam dammi x hai manisha baini siru baini 🥰🥰🥰tapaiharko dans pani
@jhokedipalpa
@jhokedipalpa 2 года назад
शान्तिश्री, यसरी नै आम नेपालीहरूको मन जित्दै जानुस् है। अति राम्रो स्वर।
@narendrapun2124
@narendrapun2124 2 года назад
निकै मन छुने भाका
@bagambahdar1194
@bagambahdar1194 2 года назад
निकै रमाइलो गित हेर्दै छु
@sumimagarofficial
@sumimagarofficial 2 года назад
नमस्कार चन्द्र दाइ अति मिठो कोसेली पस्किनु भयो सफलताको कामना दाइ लगायत सम्पूर्ण टिमहरुलाई🙏🙏💐💐❤️❤️
@DiluSalamiMagar
@DiluSalamiMagar 2 года назад
बधाई छ दिवान किनार भाइ लगाएत सम्पुर्ण युनितलाइ♥️♥️
@mayarai5719
@mayarai5719 2 года назад
सुपर नाईष गित हजुर सम्मपुर्णन प्रति अग्रिन सुभ कामाना छ👌👌👌💃💐🙏💐🙏👏
@deepaksunuwar1856
@deepaksunuwar1856 2 года назад
जति हेरे नि हेरिरहुँ जस्तो, सुनी रहूँ जस्तो, अत्यन्तै मीठो मौलीक गीत पस्किनु भएकोे मा धेरै धेरै बधाई !!
@gyawat
@gyawat 2 года назад
पानी धाराको लाउ लाउ माया आफनै गाउँघरको नलाउ टाढाको; कस्तो राम्रो मौलिक गीत । सिरु थापा मगर, मनिशा मगर लगायत सबै कलाकारहरुको राम्रो प्रस्तुती ।
@kingofnepal9010
@kingofnepal9010 2 года назад
ईशा गुरुङकाे फेसबुकमा देखेर हेर्न अाकाे म त🙏❤️👌🌹
@kesarnepal5304
@kesarnepal5304 2 года назад
Wow gaugar KO samjana yo bidhesha ma Kati ramro to gaugar KO Gita samjana gaugar KO yasato mitho hit banaunu hai la bestop lock yasyai mitho song parthichha KO basati sabai unit lai congrats hai ta
@bishnumagar2218
@bishnumagar2218 2 года назад
Aaha dammi
@parbatitimilsina546
@parbatitimilsina546 2 года назад
Aaha kati mitho geet ho ni.namaskar ani samhan xa hajurlae yeti mitho geet leara aaunu vayo.yestai mitha geet haru sadhai sunirahana pau
@kusumale9001
@kusumale9001 2 года назад
हाम्रो चन्द्र दाइ मोटाउनु भएछ धेरै खुसी लाग्यो ठुलो बाबा र ठुली आमा को नाम मा समर्पित गित निकाल्नु भएछ दिवान किनार दाजु र चन्द्र दाजुलाई बधाई छ ल मनपाङ को सिर उच्च गराउनु भएको मा सधैं यसरी नै परगती गर्दै जानू ल
@chandrabc1984
@chandrabc1984 2 года назад
thanks sis
@shivalohani5183
@shivalohani5183 2 года назад
आहा कति राम्रो शब्दअनि गयकी।सरै राम्रो छ गित जेठान साब । अब आरु आरु गित को आसा गर्दछु । सफलताको शुभकामना छ सबै टिमलाई
@kamalamagar4447
@kamalamagar4447 2 года назад
Kati bharsha pachi Diwan dailai dekhe hami budo bhai sakyo dai ta ustai hunu hunxa bai🥰🙏🙏🙏🙏👍🏽👍🏽👍🏽
@vlogerravi5544
@vlogerravi5544 2 года назад
सारै रमाईलाे अाहा चन्द्र दाजु
@MISS__MUNA_
@MISS__MUNA_ 2 года назад
सम्पुर्ण टिम लाई बधाइ छ गित राम्रो बनेको छ सफलता को धेरै सुभकामना छ।
@tilbahadursijali4312
@tilbahadursijali4312 2 года назад
मगर्नी चेलिहरु उ भन्दा उ राम्री कुरै नगरौ ।
@pawanmagar3021
@pawanmagar3021 2 года назад
आह ! कति रमाइलो मिठो छ गीत बधाई छ
@BabuKrishnaPariyar
@BabuKrishnaPariyar 2 года назад
लाेक प्रिय सर्जक अादरणिय दिवान किनार दाजी लगाएत सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना
@musicsargam3133
@musicsargam3133 2 года назад
मज्जा आयो लु...😍😍😍
@chandrabc1984
@chandrabc1984 2 года назад
धन्यवाद
@kashijetly4757
@kashijetly4757 2 года назад
अत्यन्तै राम्रो लाग्यो ,चन्द्र सर लगायत सम्पूर्ण टीम लाई सफलताको धेरै धेरै शुभकामना सर
@हाम्रोरोल्पाप्यारोरोल्पा-ज3य
एकदमै राम्रो भिडियो बनाउनु भएको छ संपूर्ण टिमलाई मेरो सलुट छ आफ्नो रहन,सहन र आफ्नो नेपाली पोशाक लाई प्रथामिकता दिँदै नेपाली कला र संस्कृति झल्काउनु भएको छ
@prasiddhashrestha3772
@prasiddhashrestha3772 2 года назад
78868
@prasiddhashrestha3772
@prasiddhashrestha3772 2 года назад
7
@RanjitGurungOffical
@RanjitGurungOffical 2 года назад
अाह निकै राम्रो लाग्यो बधाई छ ।।।😍😍
@harirana2954
@harirana2954 2 года назад
लौ आयो मगर्नी हरुको अभिनयमा गजब रमाइलो गित
@kulkarki8233
@kulkarki8233 2 года назад
राम्रो छ
@churbahadurale
@churbahadurale 2 года назад
आहा..! गाउँको गीत कति मीठो।
@mayanebal5468
@mayanebal5468 2 года назад
धेरै राम्रो गीत छ बधाई तथा शुभकामना छ संमपुण टीम लाई
@gauleketomo2918
@gauleketomo2918 2 года назад
कतारलाई हेला गर्याे कुरा गर्दा
@chandrabc1984
@chandrabc1984 2 года назад
होइन होइन नि
@hpbishwokarma7524
@hpbishwokarma7524 2 года назад
आहा एकदमै पुरानो मौलिक गित मस्त छ जति सूनौ त्यति सुन्न मन लाउने🙏🙏
@nabinmagar9233
@nabinmagar9233 2 года назад
आहा अतिनै रमाईलोछ गित सबै जना लाए बधाई तथा सफल्ताको शुभकामना जय गित जय सँगित🙏👌❤️💕❤️💕
@jibanpunmagar977
@jibanpunmagar977 2 года назад
याे कभर गीत हाे कि नया गीत हाे म सानो सानो हुदा पाे सुनेको थिए त।
@DiwanKinar
@DiwanKinar 2 года назад
भिडियो राम्रोसँग अवलोकन गर्नुहोस्। Description राम्रो सँग पढ्नुस् है हजूर।
@tigersfilms26529
@tigersfilms26529 2 года назад
Mitho afno mato bashaune git ahahaaaa maja ayo
@ctrmagar7046
@ctrmagar7046 2 года назад
🙏🏻🙏🏻🙏🏻🙏🏻Waoooo hamro bajeko dance❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️nice khusi lagyo
@chandrabc1984
@chandrabc1984 2 года назад
धन्यवाद यहाँ लाइ
@karishmabc5296
@karishmabc5296 2 года назад
अाहा अत्यन्तै मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई
@krishnab.k.3425
@krishnab.k.3425 2 года назад
"पानी धाराको" गीत कर्णप्रीय,मनोरम,सुन्दर सङीत सुमधुर आवाज।भाइ दिवान अनि भान्जा चन्द्र बि.सि.साथै सबै युनिट लाई निकै निकै शुभकामना...।
@asmitakunwar5315
@asmitakunwar5315 2 года назад
Sampurna timlai dherai dherai badhai bises gari hamra priye daji Chandra bc,Diwan kinar (Dewar babu),ani shantishree pariyar (didilai)..
@KabitaRai-v4k
@KabitaRai-v4k 8 месяцев назад
आहा कति राम्रो नाच ❤❤
@s.sganesh1458
@s.sganesh1458 2 года назад
बधाई छ चन्द्र भान्जा प्रिय साथी दिवान किनार अनि शान्ती श्री बहिनी सफलताको शुभकामना
@tularamthapa107
@tularamthapa107 2 года назад
मेरो मन पर्ने मान्छे मनको मान्छे दिवान सर सफल रहोस सम्पुर्ण टीम लाई बधाई छ।
@devmagar4211
@devmagar4211 2 года назад
पुरानै शैली को गीत तेसै मा मनिशा सिरु नाच पनि पुरानै पाराको बबाल छ।
@youwithme1700
@youwithme1700 2 года назад
सारै नै राम्रो बनेको छ गित र सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।।
@laxmibhandari174
@laxmibhandari174 2 года назад
सफलता को शुभकामना दाजु 🙏🙏🙏❤❤❤🌹🌹🌹🎈🎈
@KhumBahadur-qh3yi
@KhumBahadur-qh3yi 2 года назад
मिठो मौलिक गीत 😍😍 सुनेर तथा हेरेर सबैले साथ दिनु हुन् मेरो अनुरोध छ्। चन्द्र, दिवान दाजु लगायत यस गितमा जोडिनु हुने सम्पूर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना 🙏🙏
@sunilbardewosunil3626
@sunilbardewosunil3626 2 года назад
सिरु र मनिषा लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना मीठो लाग्यो गित👌👌👌👌👌👌👌👌👌
@krishnavaivlog4864
@krishnavaivlog4864 2 года назад
सफलताकाे शुभकामाना दाजु 👌👌👌👌👌👌👍️👍️👍️
@shyamthapamagar9514
@shyamthapamagar9514 2 года назад
यो पुरानै भाका हो हामी केटाकेटी हुदा मेलापातमा निकै गाएको गीत हो केबल टुक्काहरु मात्रै नयॉं सृजना भाको छ !
@chandrabc1984
@chandrabc1984 2 года назад
हामिले पुनः ताजकी गरेका हौ,गण्डकी क्षेत्र पहिला धेरै रोधिमा चलेको गित हो एल्बम गरेको थिएन धन्यवाद
@magartul7093
@magartul7093 2 года назад
धेरै राम्रो छ गित सङ्गीत सबै टिक टक भाइरल बहिनी हरु रहेछन।।।
@dhanshahi2904
@dhanshahi2904 2 года назад
सगै हासियाे सगै सहयात्रा गरियाे अन्लाईनमा सगै सगै भयर कथाले मागे अनुसार हिडियाे कतिपय सफलता भयाे कतिपय असफलता पाईयाे तर असफलता नै सफलताको प्रतिक हाे भन्ने सुनेकाे थियाे हाे रहेछ खेतबारिमा खौत जाेत्न बुवाले एकहल गाेरु तयार पार्नु बनकाे थियाे मेराे पालाे तेहि एकहल गाेरु बेचेर माेबाईल किनेकाे यहि गित सुन्न लाई हाे राजा ाआज मेराे माेबाईल काे पनि उद्घाटन भयाे र कति मिठास शब्द लय स्वर तेसै गरि टिकटक कि भाईरल सिरु बहिनी मनिसा बहिनी दिवान सर लगायत सम्पूर्ण टिमलाई सफलताको हार्दिक बधाई छ स्विकार्नु हाेला म बुडाे मुन्छे काे🎈🎈🎈🎈🎈🎈🎈🎈🎈💋💋💋🙏हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍
@santalama2060
@santalama2060 2 года назад
बधाई छ सम्पूर्ण टिम लाई
@chandrabc1984
@chandrabc1984 2 года назад
thank you so much
@rounnythapa194
@rounnythapa194 2 года назад
आहा अति मीठो गित हजुर हरु सुनाउनु भयो ।अति राम्रो छ ।सबै टिम लाई शुभकामना
@lghagaji2205
@lghagaji2205 2 года назад
धेरै धेरै शुभकामना ,सम्पुर्ण साङिगतिक टिमलाइ
@ganeshpaudel9731
@ganeshpaudel9731 2 года назад
बधाई छ चन्द्र सर साथै सम्पूर्ण टिमलाई ।
@chandranewar3804
@chandranewar3804 2 года назад
Samjhana gardai tapai haru ko jati here utti sunnu maanparne geet.. From India🇮🇳 laure
@chandrabc1984
@chandrabc1984 Год назад
thank you so much
@sanjeebkumarkhatiofficial4245
@sanjeebkumarkhatiofficial4245 2 года назад
अाहा अत्यन्तै मिठो गित मौलिक सृजना सँग जोडिनु भएका सम्पूर्ण कलाकारलाई बदाई एबम सफलताको शुभकामना ब्यक्त गर्दछु ।💕💕
@amarmagartanahu3831
@amarmagartanahu3831 2 года назад
सारै मीठो गि सबै टिक टक स्तार हरु को अभिनए पनि राम्रो सफल्ताको सुभ कामना
@bibashthapa614
@bibashthapa614 2 года назад
अतिनै मीठो 💃🕺👏
@3pmlite340
@3pmlite340 2 года назад
मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎼
@shreyabasnet1344
@shreyabasnet1344 2 года назад
आहा ... 👌👌
@DangaliTigerKing
@DangaliTigerKing 2 года назад
Wow yo song moile janmiyekobela suneko thiye sano ma aajo thulo ma yo geet sunda kati ramro lageko xo ananada
@welcome5384
@welcome5384 2 года назад
आहा कति राम्रो गित सबै टिमलाई सफलता को शुभकामना छ।
@ashamagar885
@ashamagar885 Год назад
धेरै राम्रो छ आउनेदिनको अझै सुभकामना दाजु ❤️❤️❤️🙏❤️🙏❤️🙏🙏🙏🙏🙏❤️
@tejtarung7111
@tejtarung7111 2 года назад
🙏🙏🙏🙏अन्त्यान्तै मन लुभाउने अभीनये को साथै गीत पस्कीनु भयो सम्पुर्ण टीम लाई शुभकामना🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ganeshkc834
@ganeshkc834 2 года назад
निकै मिथो गित बधाइछ
@keshabmalla123
@keshabmalla123 2 года назад
Dherai dherai badhai x mama yastai hajarau srijana dekhna paiyos future ma safaltako aaile dekhi mai subhakamana hajur lai
@amishkumal1828
@amishkumal1828 2 года назад
दामी छ सोल्टिनीको नाच र अभिनए
@Anuska17
@Anuska17 2 года назад
धेरै राम्रो सबै टिमलाई सफलता को काममा 😍
@nkbmusic6301
@nkbmusic6301 2 года назад
सारै मीठो गित बनाउन भएको मा बधाई छ एवम् सफलताको शुभकामना 🌷🌷🌷
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 года назад
आहा अति नै मिठो गीत सफलता को शुभकामना
@kulprasad6119
@kulprasad6119 2 года назад
गीत राम्रो छ चन्द्र सर सफलताको सुभकामना😍
@bikramkumar7900
@bikramkumar7900 2 года назад
बधाई तथा सफलताको सुभकामना chandar sir लगायत सम्पूर्ण टिमलाई ♥️❤️🌹💕
@miradhakal5815
@miradhakal5815 2 года назад
बधाइ तथा सफलताको शुभकामना🎉❤️
@yubrajsapkota8879
@yubrajsapkota8879 2 года назад
सफलताको धेरै शुभकामना bikashthapa❣️
@genashlimbu5302
@genashlimbu5302 2 года назад
गौउ घर मान अति राम्रो छ यो गित ?
@yambarali296
@yambarali296 2 года назад
सारै राम्रो गीत /भिडियो मामा र सम्पुर्ण टिमलाई सफलता काे धरै धरै शुभकामना 💖💖💖🙏🙏🙏
@reshampurja6996
@reshampurja6996 2 года назад
दामि छ गीत्👌👌👌👌
@DURGABC
@DURGABC 2 года назад
अत्यन्तै मिठो मौलिक गितको लागि चन्द्र सर दिवान किनार सर लागायत सम्पुर्णमा बधाई छ ।
@tekrana9480
@tekrana9480 2 года назад
साह्रै मिठो मौलिक गीत ♡ सम्पुर्ण कलाकार साथिह​रुलाइ बधाइ छ​ ♡♡♡
@rekhbahadur169
@rekhbahadur169 2 года назад
Diwan sir,ओहो 40/45 साल को याद आयो मन छोयो सर धेरै राम्रो प्रस्तुति गर्नु भएकोमा धन्यवाद ,अगामी दिन हरुमा पनि यस्तै यस्तै पुराना लोक भाकाहरु लिएर आउनुस सम्पुर्ण टिम लाई सम्मान छ हिर्दय देखि नै,।
@DiwanKinar
@DiwanKinar 2 года назад
Thank you so much hajur. Hajurharuko Maya ra Saath sadhai paairaakhu
Далее
РЫБКА С ПИВОМ
00:39
Просмотров 1,1 млн