हार्दिक बधाई तथा शुभकामना अब छिट्टै म्युजिक भिडियो पनि हेर्न पाउ । वास्तवमा अर्गानिक शब्द मा बनेको गाँउको संस्कार, संस्कृति ,परमपरा तथा पहिचान झल्काउने गीत !! गाउँघरमा मेलापात घाँसदाउरा उकालीओराली गर्दै दुखपीडा भुल्दै अतेन्तै मार्मिक एबम् मनै छुने गित । लोकगीत 😭😭😭😭😭💝💝💝💘💘💘