आमाछोदिङ्मो गा.पा. वडा नं. ३ गत्लाङ स्थीत पार्वतीकुण्डमा सदैभ जसो जनै पूर्निमाको दिन मेला लाग्ने भएकोले यसै वडाका वडाअध्यक्ष श्री सुरेन्द्र तामाङ ज्यु को प्रतिनिधित्वमा विधालय शिक्षक टिम, स्वास्थ्य टिम, मान्चेत बाट नेपाल आर्मि टिम लगायत स्थानिय व्यक्तित्वहरूको उपस्थितिमा पार्वतिकुण्ड परिसर सरसफाई कार्यक्रम।२०८१-०५-०१
Music- Bibas music/Swara
18 сен 2024