आफ्नो कला संस्कृति जोगाउन काे लागि यो सम्पूर्ण टीम ले गर्नुभएको काम यति सराहनीय छ कि वर्णन गर्न सकिनँ यति राम्रो नृत्य ,यति powerful dancers यति राम्रो गीतको सर्जकहरु लाई नमन छ अझै राम्रो राम्रो प्रस्तुति हेरिरहन पाउ यो गीत अनि movie ले धेरै भन्दा धेरै दर्शक को साथ पाउन यही शुभकामना 🎉❤🎉❤
प्रदेशी फिल्म ले यसपटक को दशै तिहार प्रदेशमा रहनु हुने दाजु भाईहरु को याद मेटाउने छ। परिवार जनमा उल्लास छाउने छ। सम्पुर्ण टिम लाई सफलता को शुभकामना साथै स्वदेश तथा बिदेश मा रहनु हुने सम्पुर्ण नेपाली हरुमा दशै तिहार को अग्रिम शुभकामना । 🌹🌹🌹
आफ्नै गाउँ का -प्रकाश दाई लाई Move मा देख्न पाउदा अति खुशी र मन पनि प्रशन भएको छअनि खुशी काे त सिमई छैन!! yo सानाे भाई बाट फेरि पनि सुभ कामना दाइ हजुर लाई 🎉❤ and परदेशी जिबन
नेपाली समाजको अर्गानिक झाप्रे मादल अतिनै उत्कृष्ट प्रस्तुती छ यो गित हेर्ना मात्रै युटुप मा 100 पटक खोजे बल्ल आज हेर्ना पाइयो सबै कलाकार टिम लाई धन्यबात
नेपाली फिल्म क्षेत्रमा लामो समयावधि पश्चात् real हिरो प्रशान्त तामाङ सरलाई देख्न पाउँदा खुसी लाग्यो।मेरो लागि सम्पूर्ण कलाकारहरु प्रिय हुनुपर्छ।हाल वास्तविकता परिस्थिति देख्न यो फिल्ममा देख्न पाईन्छ जस्तो छ।
बास्तबमा भन्दा खेरि मेन रोलमा प्रसान्त तमाङ हुनु पर्ने फिल्म हेर्न छुट्टै मज्जा आउने थियो फिल्म मा पनि एक्छिन भिडियो गित मा पनि एकै छिन छन प्रसान्त तमाङ यर
This is what surkheti jhyaure is famous for. Happy to see after long time legend prem dev giri sir and Shekar gharti magar back dancer who is also from Surkhet and I guess tika pun mam give her voice on this song.