Тёмный

[Part-1] Is Kailash Sirohiya's Citizenship fake? सरकारी रेकर्ड हेर्दा के देखिन्छ? 

Tanka Dahal
Подписаться 317 тыс.
Просмотров 360 тыс.
50% 1

#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india #rabilamichhane #kantipur #legal
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/

Опубликовано:

 

28 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,7 тыс.   
@ramcpofficial
@ramcpofficial 4 месяца назад
कैलास सिरोहियालाई तत्काल हिरासतमा लिई छानवीन होस्
@sagartamang9985
@sagartamang9985 4 месяца назад
Rabi muji pani tehi naya bahun nai raixa. Afno duno sojhawney. 😂😂😂 Aba yo bahun sakepaxi kun chai bahun lai biswas garla ra Nepali janta le. Nepalko Maya vaneko ta tehi balen harka ho Pura biswas lagney
@nirkumar2017
@nirkumar2017 4 месяца назад
सरकार तुरुन्त जेल हाल ।
@amritasuwal8508
@amritasuwal8508 4 месяца назад
जेल चलान गर्यो भने on the spot heartattack आउला n
@jaynepal3221
@jaynepal3221 4 месяца назад
कैलास सिरोहियालाई नियन्त्रणमा लिएर हिरासतमा लिन भारतले अनुमति दिनुपर्छ
@rocky9794
@rocky9794 4 месяца назад
Pahilo ta nepali congress ganhaune party ho dosro kantipur naaam ko charam durupayig bhai rako chha, tesro sirohiya lai sirma rakhne rajnitik party ma aago lagaaunu ko bikaalpa chhaina ani choutho ravi ko exam suru bho ....sahakari keshmaa baru jail janu tara kailashlaai nachhodnu.
@subastimsina9982
@subastimsina9982 4 месяца назад
सत्यकुरा देखाउनु भयो सर यथार्थ यहि हो ! सिरोहिया नेपाली नागरिक होइन भन्ने प्रमाण यो नै काफी छ कडाभन्दा कडा कारबाही होस !!
@shantikokhojima6040
@shantikokhojima6040 4 месяца назад
कैलास रिहोहिया भनेको भारतीय नागरिक हुन् यसको एक एक भन्डाफोर गर्नुस् तपाईंलाई हामी ३ करोड नेपाली जनताको साथ छ ☝️🙏
@Hari_Hmgn.humagain_hari
@Hari_Hmgn.humagain_hari 4 месяца назад
नेपालमा ३ करोड कहाँ छ्न? सवा करोड बिदेसिय।बाकी ५० लाख २ बर्षमा लखेट्ने योजना छ।२ बर्षपछी बुढाखाडा मात्र।यिनमा पनि कैयौं देहवसान भैसक्छन।यी बिचमा रिक्त बिदेसियका कोटामा रोहिङ्गा,तिब्बती,भारतिय लगायत १७ देशका शरणार्थी लाई नागरिक्ता दियर रिक्त ठाउँ भर्ने योजना छ।नेपालिहरु अल्पमतमा परिसकेका छन।यहि नै मिसन 84 हो।
@obrnepal3301
@obrnepal3301 4 месяца назад
दुई करो ९९ लाख ९सय ९९ जना होला🤣🤣 कैलास बाहेक 😁😁 फेरि उस्को बुडि छोराछोरी 😁😁😃😃😃
@Dipen_dra
@Dipen_dra 4 месяца назад
Great job
@nischal1534
@nischal1534 4 месяца назад
Lamo ko 2 crore 🤣🤣 1 2 lakh ley yo video herxa ka Bata 2 crore
@rajivprajapati6891
@rajivprajapati6891 4 месяца назад
Khe chanbin hunewala chaina nepal ma kanoon ta sifr sano ko lagi ho
@indrakc8649
@indrakc8649 4 месяца назад
अति नै राम्रो काम गरेको छ। नेपाल सरकारले कैलाश सिरोयालाई कडा भन्दा कडा कारवाही गरिनुपर्छ।
@surez-vlogs
@surez-vlogs 4 месяца назад
गज्जब छ भिडियो, नदेखिएको देखाईने कुरा प्रती तपाईंलाई लाख लाख धन्यवाद 🙏👌❤️
@GopalJBista
@GopalJBista 4 месяца назад
धेरै धन्यवाद टंक सर्। सिरोहियाको गल्ति देखें मैले। अब छामिखानेले सत्यता छानबीन गर्नुपर्छ।
@Naturenepal76
@Naturenepal76 4 месяца назад
उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने ज्यु यो कैलास सिरोहिया को नागरिकता बारे छिटो भन्दा छिटो छानबिन गरी दोषी ठहरे सक्त कारवाही गरियोस्। धन्यवाद।
@Born_2_b_wild
@Born_2_b_wild 4 месяца назад
kun pagal ho yo??chorle chor ko xanbin garne??tyehi ni same nagarikta chor
@DineshKarki-fn9ei
@DineshKarki-fn9ei 4 месяца назад
जति छानबिन गरे नि अन्तिम मा मुद्दा नै पर्नि हो अनि सर्बोच्च नै सिरोहियाको रहेछ अनि कस्ले सक्छ ? ? म
@incyouth1231
@incyouth1231 4 месяца назад
Dalal le k ko xanbin garxa hau
@samapress369
@samapress369 4 месяца назад
Ho...
@rajib2876
@rajib2876 4 месяца назад
टंक दाजु नमन! And salute to your पत्रकारिता! सिरोहिया Indian नागरिकलाई पौडेल बाजेले गृह हुदा नेपाली नागरिकता बाडेर नेपालको kingmaker बनाए, र सिरोहियाले कागति बाजेलाई राष्ट्रपति ! कुरा छ बराबर ! ईन्द्रेको बाऊ चन्द्रे आएपनि कसैले केहि गर्न सक्दैन! यो ब्यबस्थामा ! किनकि ! यो ब्यबस्था सिरोहिया र सक्ति पावरहरुले उनिहरुकै लागि देश लुट्न ल्याएका हुन 🙏
@kanepokh
@kanepokh 4 месяца назад
नेपाल सिध्याउने यी कैलाश भारतिय दलाली लाई तत्काल कारबाही हुनुपर्छ।
@dilliadhikari7031
@dilliadhikari7031 4 месяца назад
यो "रअ" को एजेन्ट लाई कडा भन्दा कडा कारबाही गरियोस् सरकार 🙏🙏🙏
@hpnp9996
@hpnp9996 4 месяца назад
कैलास सिरोहिया बिहारी नागरिक भएको र नेपाली भ्रस्टहरुको बलमा नेपाली नागरिकता किनेकोमा कुनै शंका छैन, देश निकाला गर्न पर्छ येसलाई|
@sajawotevents
@sajawotevents 4 месяца назад
सहि हो हजुर को analysis 👏👏
@kishangyawali4720
@kishangyawali4720 4 месяца назад
रवि लाई कान्तिपुर सँग बदला लिने ठूलो मौका छ यो सिरोहिया दलाल लाई नागरिकता केस र अर्को अदालत काे केस मा जेल हाल्ने सुनौलो मौका ❤❤
@AnjitPRB
@AnjitPRB 4 месяца назад
मौका छ तर अहिले सम्म गृहमन्त्री रबिलामिछानेले किन action न लियेको ? किन छानबिन नगरेको?सबै प्रश्न चिन्ह छ।कतै गृहमन्त्री रबि लामिछाने पनि नेताहरु झै त होइन नि?
@arjunpoudel6715
@arjunpoudel6715 4 месяца назад
केही गर्दैन। देखियो खुट्टि छवि जि को। जय घण्टि
@SushantXambika2024
@SushantXambika2024 4 месяца назад
Rabi. Sayal. Ho. Ki. Garna. Sakdaen. Bolne. Derae. Kam. Kam. Varosa. Lagna. Xodisakyao. Rabiko. Ni. Aba. Balan. Aayao. Vane. America. Tir. Lage. Hunx. Feri. 😂😂😂😂
@rajkumarshrestha6465
@rajkumarshrestha6465 4 месяца назад
ऐ भाइ रबिले छानबिन गर्दैन क्या । छानबिन शुरू मात्र गराेस रबिकाे उप प्रधान मंत्री र गृह मंत्री पद नै चईट हुन्छ ।
@blinkingeye-nh1gg
@blinkingeye-nh1gg 4 месяца назад
भाषण मात्र छाटेर देश बन्ने भए के पि बा, गगन थापा, विश्व प्रकाशहरु पनि त कैयौंपटक सरकारमा थिए नि, के हामिले यहि देख्नलाई हो रवि लामिछानेको सपोर्ट गरेको ? थुक्क मेरो जिन्दगी, थुक्क मेरो देशको दशा, प्रार्थना छ कि यस्ता बहुजिब्रे अवसरबादि देश लुटेराहरुको दिन चाडैं सकियोस् भगवान 😥
@nandudahal8422
@nandudahal8422 4 месяца назад
टकं दाहालको सबै पोष्ट र भिडियो हरु नियमित हेर्छु म वहाँको भन्दा पहिला धेरै समय देखी जर्मनीमा बस्ने भारतीय मुलको ध्रुव राठीको सबै भिडियो हेर्ने गर्थे र हेर्छु लगभग त्यही प्याट्रनमा टंक जि को पनि निकै रोचक र विश्वास लाग्दो तरिकाले जुन प्रस्तुति र विषेश जानकारी नेपाली राजनीतिको स्कयाम र अवयवहरू पस्किनु भएको छ, सम्पूर्ण रुपमा तरिफयोग्य छ यस्तै सत्य तथ्य जानकारी र नेपाली समाजको चरित्र चित्रण निरन्तर जारी रहोस शुभकामना टंक जी।
@Nabin2062
@Nabin2062 4 месяца назад
कैलास सिरोहीया मीडीया माफीया हो !! उचीत सजाय होस 😎
@bhisank.c6972
@bhisank.c6972 4 месяца назад
वंशजको कुरो उठिरहँदा कैलाशको मात्र होइन उसको बुबाको पनि नागरिकतामा प्रश्न उठ्यो त्यसैले सत्य तथ्य पत्ता लगाई नेपालकै नागरिक हो भने यथास्थितिमै छोडिदिने र अ नागरिक रहेछ भने सर्वस्व सहित चक्की पिसाउनुपर्छ
@guptapoon1974
@guptapoon1974 4 месяца назад
तथ्य सत्य बेतिथि,भ्रष्टाचार ,अनियमितता सहितको भण्डाफोर सोल्युट छ टंक सर.
@vijangaming1413
@vijangaming1413 4 месяца назад
हामी सबै जनता एक जुट भएर भएर उभिनु जरुरी छ ।पाहाडि मदेशि जाे सुकै हाेस देश र जनतालाई धाेका दिनेलाई देश निकला गर्नु पर्छ। सम्पति जफत गरेर निकाल गर्नु पर्छ
@albatross3036
@albatross3036 4 месяца назад
फलाम ले फलाम काट्छ भनेको यै हो। धेरै रजाइँ गर्यो विदेशी कान्तिपुर ले ।कुनै पनि गलत, कुकर्म काम लुकाएर लुक्दैन।keep it up brother. You are cleaning big dirt of nepal.❤❤❤❤❤
@Tikachaudhary470
@Tikachaudhary470 4 месяца назад
जानकारीको लागि धेरै धेरै धन्यवाद छ टंक सर। यस्तै खोज र जानकारीमूलक समाचार सम्प्रेषण गर्दै जानुहोला नेपाली जनताहरूको आँखा खोलिदिनुहोला।
@JivanOli-rj7pv
@JivanOli-rj7pv 4 месяца назад
धेरै राम्रो बिषल्यसन गर्नु भयो सर हजुर
@devendrakunwar4096
@devendrakunwar4096 4 месяца назад
रविलाई गृहमा देख्न नचाहनुको कारण खास रहेछ
@Fire10101
@Fire10101 4 месяца назад
Rabi ley k chaahi rmro kaam garyo griha ma aayera? Fataha
@pujaec6149
@pujaec6149 4 месяца назад
सलाम सर ! यति धेरै अनुसन्धान गरेर रिपाेर्ट बनाउनु भएकाेमा । सर राजेन्द्र महताेकाे नागरिकताबारे पनि विवाद सुनिन्छ, उहाँकाे नागरिकताबारे पनि तपाइले सत्यता के हाे ? रिपाेर्ट बनाउनु पर्याे ।
@ramsedai804
@ramsedai804 4 месяца назад
सर्ब प्रथम त तंपाईलाई नमन🙏 एस्ताहरूको सबै प्रमाण निकाल्नु होला हजुर❤️🙏
@sumansudhan9201
@sumansudhan9201 4 месяца назад
सान्दर्भिक छ विषय।स्पष्टसंग बोल्नु भएको छ।यति गर्दा पनि सरकार खुट्टा कामाउछ भने धिकार छ सरकार।अनि उच्च ओदहमा रहनेहरुलाइ।
@Twozerosix.206
@Twozerosix.206 4 месяца назад
येसरी नै सधै सत्य तथ्य को चिरफार गरेर हामी नेपाली जनताको आखा खोलिदिनु होला धन्यवाद 🙏
@madangyawali1996
@madangyawali1996 4 месяца назад
भिडियो बनाउनुभएकोमा धन्यवाद
@birugurung7800
@birugurung7800 4 месяца назад
जेल चलान होस सिरोहिया।
@anilsunar4825
@anilsunar4825 4 месяца назад
यो सिरोहिया भारातिय यजेन्त हो यस्लाई तुरुन्त कार्बाही गरि देश निकाला गर्नुपर्छ!
@LokendraRai-x6p
@LokendraRai-x6p 4 месяца назад
निभ्ने बेलामा बत्ती चम्किलो बल्छ।नेपालका नेताहरु नी त्यस्तै हो हद नाघेर देश डुबाउनेहरु एकदिन मर्छन् जनताहरूको पापले
@TaradattPant-y7v
@TaradattPant-y7v 4 месяца назад
Hjr Lai dherai dherai dhanyabad.. ramro bislesan garer topic uthaunu hunx
@binodtimalsina5636
@binodtimalsina5636 4 месяца назад
देशनिकाला गरिनुपर्छ सिरोहिया लाई ।
@GgTt-rv6gr
@GgTt-rv6gr 4 месяца назад
सत्य समाचार को लागि तपाइलाई पनि धेरै धेरै धन्यबाद बुबु
@NaranNirvana007
@NaranNirvana007 4 месяца назад
नेपाललाई विलय गराउने खेल को मुख्य पात्र कैलाश सिरहिया
@dibakarpant3390
@dibakarpant3390 4 месяца назад
राजनीतिक बेश्याबृतिको दुष्परिणामबाट देश नराम्ररी थला परीसकेको छ,देशलाई यो घृणित खेलहरुबाट मुक्त गराउनु सख्त आवश्यकता छ । यस्को लागि सम्पूर्ण देशभक्तको योगदान माटोले खोजेकोछ। जय मातृभूमी ! जय राष्ट्रदेव पशुपतिनाथ !
@laxmansharma1805
@laxmansharma1805 4 месяца назад
यो मिडिया टाइकुन लाग्यो भने एक महिनामा सरकार गिराउँछ। धन्यवाद,टङ्क बाबु!
@BishnuGyawali-e6p
@BishnuGyawali-e6p 4 месяца назад
गजब्👍️ नमन छ यहालाइ🙏
@नेपालरनेपालीहामी
यो सहि काम हो सरकारको यो सुरुवात हुन सक्छ । यस्तै यस्तै काम गर्दै जाऊ सरकार हामी जनता तिम्रो साथमा हामी छौ ।
@RamkumarBista
@RamkumarBista 4 месяца назад
अब कसले गर्ने कारबाही सबै मृत आत्म अनि भ्रष्ट जिउँदो लास छन् यसको लागि जनतामा चेत हुन आवश्यक छ
@theamkusshow6645
@theamkusshow6645 4 месяца назад
Babal a baba ho . Nango banayera thulo jhapad hannu vayo . Mazza aayo . Thank you
@Prince_Shrestha8051
@Prince_Shrestha8051 4 месяца назад
एकदमै राम्रो स्पष्ट धारण❤❤
@b-bthapa465
@b-bthapa465 4 месяца назад
कैलास सिरोहिया लाई जेल कोच्नै पर्छ
@chrisgurung3121
@chrisgurung3121 4 месяца назад
Charlanga paridinu bhayo! Great job Tanka Dahal Jyu! Aru lai phasauna mahir Sirohiya, aba aphai phasla jasto cha.
@PopularDangi
@PopularDangi 4 месяца назад
कैलाश सिरोहिया राजेन्द्र महतोहरु नेपाललाई जसरी पनि फिजिकरण गर्ने दाउमा छ
@ishwariadhikari3499
@ishwariadhikari3499 4 месяца назад
सिरोहिया महतो मात्र होइन सर २०४६ पछी सत्ताको बागडोर सम्हालेका सबै राजनीतिक दलको लाइन त्यही हो पहिला सिरोहिया लाई नागरिकता दिने तत्कालीन गृहमन्त्री राम चन्द्र पौडेल लाई लखेट्नु पर्ने हो बिडम्बना अन्तिममा केस अदालतमा जान्छ अनि हेरेको हेरै ।
@smokebruster
@smokebruster 4 месяца назад
Dherai ramro video. Bolda side ma basera garnu hola Dherai prabhakari Huncha sir. We can also see all those documents clearly. Rest babal. Salute 🫡
@Arjunofficalchannel
@Arjunofficalchannel 4 месяца назад
आहा कति सुन्दर अनि सरल news धन्यवाद
@laxmiadhikari724
@laxmiadhikari724 4 месяца назад
कैलासको सम्पती सरकारले जफत गरि सिरोहियालाइ आजिवन कारबासको सजाय हुनु पर्छ। नेपालीले नेपालको नागरीकता पाउनु पर्छ बिदेशिका सबै नागरीकता खारेजी हुनु पर्छ तर कस्ले गर्ने? बिदेशीले चलाएको देशमा स्वदेशिको नागरिकता खोसिन सक्ने अनुमान गर्न सकिन्छ। नेताहरुको जय होस् ।
@dipenthapa5064
@dipenthapa5064 4 месяца назад
तपाई सच्चा नेपाली हो, तंङ्क सर गृहमन्त्रालय रबी तिम सँग सम्पर्क गरि सहयोग गर्नु होला🙏
@manojgurung4877
@manojgurung4877 4 месяца назад
हजुर ले सारै राम्रो कुरा निकाल्नु भयो सहि हो
@khimansingbudha6549
@khimansingbudha6549 4 месяца назад
गृहमन्त्री भएर नि रबि लामिछाने अहिलेसम्म एक शब्द नबाेल्नु रहस्यमय छ।
@Fire10101
@Fire10101 4 месяца назад
Paisa paaye ko hola natra kina xaanbin garna chaahena
@roshandahal2016
@roshandahal2016 4 месяца назад
जे कुरा पनि हतारमा बोल्न हुँदैन, बरु ढिलो होस्, कडा होस्
@original.25
@original.25 4 месяца назад
Aafno PP ko kura nauthos bhanera silent xn Rabi daju......garo x ni jogina
@Fire10101
@Fire10101 4 месяца назад
@@original.25 prachanda baburam ley pni 17000 ko karan ley hague jaanu parxa bhanera jasto rastraghat deshdroh kaam garxa. Tesari nai rabi ley pni aafno passport kand sahakaari kanda salikraam pudasaini kanda driver kanda hru bta bachna ko laagi silent basirahey ko xa rabi ley paxi yasai karan ley garda rastraghat deshdroh garna paxi hattaina. Yasto daag laageko neta hru aafai secure hudaina r aafu bachna ko laagi galat kaam garxa. Rabi ko kaam xaina aba clean image kunai pni daag nabhaye ko neta chaahinxa. Rabi sng aasha rakhnu bhaney ko prachanda ley desh banaauxa bhanera basnu jastai ho.
@mayankacharya
@mayankacharya 4 месяца назад
tapai ke saro methodical hununcha. majja aucha esto journalism. actual factual journalism. keep going strong. koi koi le paisa ko lobh ma biye nai garchan thag sita, koi koi le satya ko aadh ma loksewa garchan.
@dharmrajdhakal3249
@dharmrajdhakal3249 4 месяца назад
कैलाश सिरीहीया सर जति उचाईमा भए पनि यिनि भारतिय नागरीक हुन
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 4 месяца назад
०३४ सालको कैलाशको बाबुको नागरिकता निवेदन कागजातमा टोलीले पीठमा नाम रेकर्डमा राखेको नराखेको भन्ने निजको बाबुको र निजको ढड्डाको रेकर्डलाई भिडान गर्नु पर्छ, निजको बाबुको नागरिकता रेकर्डमा निजको नाम नदेखिए कीर्ते देखिन्छ। कसो?
@harirai7611
@harirai7611 4 месяца назад
सबै भारतीय हरुको नेपाल बाट उठीबास बनाउन जरुरी छ है साथी हो तर यी टंक भाई र रबी लामीछाने पनी नीकै घातक छन देशको लागी कारण यी भाई हरु यती घेरै नाम र दामको लागी ज्यानै फालु जस्तो गर्छन रबीको कामले देखायो यो भाईको भनाईले यीनी नेपालको लागी घातक छन, यीनले संघर्ष धेरै गरेर अमेरीकाको बासीन्दा बने भने पनी (बीदेशीले यस्तै मानीसलाई नै छान्नेहो ) जैलै रबी ठीकछ भनेर देखाउन अनेक नचाहीदो प्रमाण हरु देखाउन खोज्छ ( भोलोदीमीरले आफुलाई राष्ट्र प्रमुख त बनाए तर देशै सिद्याई दीए )यी दुईभाईको बाटो पनी यस्तै हो की जस्तो देखीन्छ किन भने साधारण नेपालीले बुझ्न सक्छ रबी सहकारी ठगी मा संलग्न रैछन ,त्यो प्रमाण मेटाउन गृह, गृह, गृह चाहीने, याहा प्रष्ट बुझीन्छ की कान्तीपुरे हरु भारतीय एजेन्ट र रबी टंक भाई हरु पश्चीमी एजेन्ट ,
@premgurung9647
@premgurung9647 4 месяца назад
टंक सर, मजा आयो यार..., तपाईलाई सादर नमन🙏
@uttamwaiba3154
@uttamwaiba3154 4 месяца назад
Thank you sir. Rabiko khedo khanne haru afai fase Boycott Kantipur
@Fire10101
@Fire10101 4 месяца назад
Tero rabi ley khaii t arrest garey ko? Yeo bisay ma bhigi billi bhayera boley ko xaina tero rabi fataha
@Madan2074
@Madan2074 4 месяца назад
Hats off tanka dai....tapai KO research lai
@cookbhansa
@cookbhansa 4 месяца назад
गिरिजाले त देश खतमै पारेर मरेछ।
@ashabahadurlama2443
@ashabahadurlama2443 4 месяца назад
B.P.le bhane thiy G.P.lai pad dihalepani habaldar dinu bhaneka thiy tra biharile pm banaidiy.
@mrjames7295
@mrjames7295 4 месяца назад
गिरिजा राडीकाे छोरो काे नर्कमा बास होस!
@naresharyal3234
@naresharyal3234 4 месяца назад
Yasta dalal ko jara haru le pilurai nyayalaya , media ra rajnitik dal haru lai xapakkai badheko rahexa… Thank you Tanka ji for making clear to all nepali citizens!👍👍👍
@jagannathkhatri5037
@jagannathkhatri5037 4 месяца назад
कसैले केही गर्न सक्दैन ,सरकार नै धरर्।अदालतबाट अडर आई सक्यो ।
@jangigaming
@jangigaming 4 месяца назад
Tapaile deko information le hami doshi ko hun parasta sanga dekhxam thank you so much tapailai ❤
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 4 месяца назад
सरकारी छाप र दस्तखत कीर्ते, कीर्ते नागरिकता पेश गरी पत्रकारको भेषमा ब्ल्याकमेलिङ गुण्डागर्दी! सर्वस्वहरण गरेर चार्लशोभराजलाईजस्तै जन्म कैदको सजाय हुनुपर्छ नत्र देशको कानूनमाथि र अ भन्नेको बन्चरो छ भन्ने बुझ्नुपर्छ!
@dhirendrapradhan5348
@dhirendrapradhan5348 4 месяца назад
Waah tanka dai Heads off to your research and presentation. Majja ahyo video herda.❤️❤️
@nrnpandey1991
@nrnpandey1991 4 месяца назад
Relative subject ma video banauna hunxa Ani analysis Pani majja le garnu hunxa ramro lagxa tapai ko video haru
@cheligurung7701
@cheligurung7701 4 месяца назад
Thank you for this video. It's informative.
@MarkoosSunny
@MarkoosSunny 4 месяца назад
बिचरा नेपाल! नेपाली! खाए यी #भ्रस्ट माफियाहरुले। सार्है दुखद समाचार! यदि बिधिको शासन देशमा हुन्थ्यो भने यस्तो घटना नै हुदैनथ्यो र भैहाले पनि कानुन अनुसारको न्यायिक कार्बाहि हुन्थ्यो होला। पैलो कुरा सत्यतथ्य छानबिन भै तेस घटना बेलाको गृहमन्त्री तथा ऐलेको रास्ट्रपती बनेको रामचन्द्र पौडेलले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ र उनको ठाउँमा उपरास्ट्रपती छँदैछन। मलाई लाग्छ सिरोहिया दोसी नै हुन कार्बाही हुनैपर्छ। तेति मत्रै नभएर यो मानिस रअसँग पनि जोडिएको हुनुपर्छ, जुन नेपालको लागि राम्रो हैन।!🙏
@rameshsunuwar7757
@rameshsunuwar7757 4 месяца назад
धन्यवाद दिनैपर्छ टङ्क सर लाई !
@shantikshetra3209
@shantikshetra3209 4 месяца назад
genuine analysis Tanka Sir ❤. Let's see how Rabi take action..
@milanbhattarai2259
@milanbhattarai2259 4 месяца назад
यसरी नै तथ्य, प्रमाणमा आधारित तर्कपुर्ण विश्लेषण गर्दै जानुहोला | सभ्य र शालीन तरिकाले समस्या, सवालमा सिटी फुक्दै जानुहोला | हामी छौं पछि पछि |
@Okhorgotekonati
@Okhorgotekonati 4 месяца назад
Dhanyebat Tanka Dahal Ji
@shantikokhojima6040
@shantikokhojima6040 4 месяца назад
कैलाश सिरोहियाले नेपाली नागरिकता कति हजारमा किनेका हुन् त्यो पनि छानबिन होस् किनकि रबि को गृहमन्त्री पद खुस्काउने मुख्य ब्याक्ती हो सिरोहिया युवराज सफल त, एक परिचालित बिकाउ पात्र हुन् अहिले रबि नै गृहमन्त्री छन् मौका यही हो रबि सर सिरोहिया लाई कोच्नुस् जेलमा 😂
@pujeshshrestha1821
@pujeshshrestha1821 4 месяца назад
निश्पछे कडा छानबिन गरि कार्वाही छिटो होस सरकार
@manojneupane1492
@manojneupane1492 4 месяца назад
Great analysis
@dhurbarajbhattarai4423
@dhurbarajbhattarai4423 4 месяца назад
Tanka dai salam x hajur ko yo kam sadhai jari rahous
@Sherwaiba-g9j
@Sherwaiba-g9j 4 месяца назад
कैलाश सिरोहियाको सपोर्टमा उत्रिएका काँग्रेसी नेताहरु हरेक मुद्दामा छानबिन हुनुपर्छ। 👉 कैलाश सिरोहियाको नागरिकता खारेज हुनुपर्छ । कैलाश सिरोहिया इन्डियन हो।
@sumanshah5750
@sumanshah5750 4 месяца назад
Kya video 👍 ho sir tapai lai dar lagdai na ....JAY NEPAL
@indrachamling6589
@indrachamling6589 4 месяца назад
Very true and excellence analysis sir
@purnabandhan
@purnabandhan 4 месяца назад
अचम्म लाग्छ कि टंकजीलाई यो तिक्ष्ण विवेक कसरी आयो? तपाई एक सच्चा नेपाल आमाको पुत्र हो । जो अमेरिका जस्तो सपनाको देसमा बसेर, नेपाल आमाको यसरी जोखिम पूर्ण सेवा गरिरहनु भएको छ,#Purna Bandhan.
@abisheksapkota4136
@abisheksapkota4136 4 месяца назад
बधाइ छ मिस नेपाल नि भारतिय नागरिक हुने भइन अब!!
@Beutiful.184
@Beutiful.184 4 месяца назад
Good good yo vdo rabi dai lai purai dinu paro❤
@amritpaudel2505
@amritpaudel2505 4 месяца назад
रवि लामिछाने पनि सत्ताको लाभले पत्तासाभ हुन्छ हेर्दै जानुस जनताले बिश्लेषण गरिरहेको छन इलामको चुनावबाट नै यो कुरा अवगत हुन्छ
@kamalkhanal9666
@kamalkhanal9666 4 месяца назад
तपाईं ले फुर्सद मा कमेन्ट् पढ्छु भन्नू हुन्छ। नेपाल सकिसक्यो। अब बन्दैन, राष्ट्रिय सहमती मा चीन, या अमेरिकी सरकार लाई बुझए हुन्छ। कम से कम हामी अर्काको नोकर बन्न बिदेसिनु त पर्दैन। जनता ले बिकास के हो? सुबिधा के हो भन्ने अनुभुती त गर्नेछ। हजुर को बिचार सहित भिडियो पाउ
@baburampradhan464
@baburampradhan464 4 месяца назад
Great job.
@shivakhanal8833
@shivakhanal8833 4 месяца назад
Good job, keep it up 👍
@badshahozal
@badshahozal 4 месяца назад
यो VDO ले कैलास पक्रियो, Solute २०८१-०२-०८- मंगलबार 🙏👏👏
@नेपालरनेपालीहामी
Waw ब्रो कस्तो स्पष्ट पारिदिनु भयो
@krishnamanshrestha4520
@krishnamanshrestha4520 4 месяца назад
Wooo! It’s unbelievable 😳😳 नेपाल हो ! यहाँ जेपनी गर्न सकिने कुरा प्रमारित भएको छ थुक्क ! कुन मुख्ले हामी नेपाली भनी गर्व गर्ने हो ।खै 😩
@ChetriBikash-r3e
@ChetriBikash-r3e 4 месяца назад
Malai ta Sahi lagxa hjrko video, lukera baseko satya tathaya
@dnsindhuwaonline3931
@dnsindhuwaonline3931 4 месяца назад
Very good for information👍thank you very much❤️
@sabindhimal9880
@sabindhimal9880 4 месяца назад
You are the best researcher
@pradipsane52
@pradipsane52 4 месяца назад
कैलास सिरोहिया नेपालको नक्कली नागरिकता बोकेर नेपाली लाई नै अत्याचार गरिरहेको छ्न । छानबिन सहित कारबाहीको दायरामा ल्यान पर्छ।
@creative_deepa2162
@creative_deepa2162 4 месяца назад
इंडियन धोतीहरु लाई किन दिने नागरिकता? हामीलाई चाई तीन पुस्ता खोज्ने नेपाली नागरिक हुदानी। अर्कोतिर मधेसी समुदाय जो पुस्तौं पुस्ता नेपाली नागरिक हुन्। उनीहरूलाई नागरिकता नै नदिने जो सीमा सुरक्षा पुर्खादेखि गरिरहेका छन्।
@shibuchhetri
@shibuchhetri 4 месяца назад
रवि आफै कान्तिपुरसङ्ग बार्गेनिङ गर्दै छन्। नत्र किन अहिलेसम्म छानबिन भएन?
@SushilBishwas-hi2ou
@SushilBishwas-hi2ou 4 месяца назад
नागरिक आम नागरिक-पहुँच वाला या त शासन-सत्तामा भएका हुन कि देशी हुन या त बिदेशी,बाहु-क्षेत्री हुन या त अन्य कोही जसले किर्ते र प्रशासनलाई धोका दिएको र झुक्याएको छ दण्ड सजाय कारवाहि सबैलाई बराबर हुनु पर्छ।दोषि नछुट्टिउन-नउम्किउन र निर्दोष नफसुन।
@ariabhandari9045
@ariabhandari9045 4 месяца назад
मोरेको धोती ले पनी जीऊदो नेपाली ठक्छ भन्ने प्रमाण को जलन्त ऊदाहरण
@Behumanandloveall
@Behumanandloveall 4 месяца назад
Great 🎉
@krajgurung6969
@krajgurung6969 4 месяца назад
Good explanation ….good work
@chandrabahadaurgurung1566
@chandrabahadaurgurung1566 4 месяца назад
Well presented bhai
@rajyonjon8366
@rajyonjon8366 4 месяца назад
Kasto ramro, fact sahit ko news bhanya yesto lai bhanincha.
@medinipathak7477
@medinipathak7477 4 месяца назад
Sarai ramro news.thanku
@sagarpandey71
@sagarpandey71 4 месяца назад
Great work!!
Далее
Rabi Lamichhane vs Kantipur: Who is Right?
32:01
Просмотров 432 тыс.