Тёмный

PART 2 :: मुन्धुम के हो? कसरि बन्यो? या-फेदाङमा र तुयाहाङको बृहत अन्तरक्रिया :: YAKTHUNG MUNDHUM 

GLOBAL NETWORK
Подписаться 22 тыс.
Просмотров 981
50% 1

Social media to transform societies.

Опубликовано:

 

10 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 8   
@santakumarlimboo1868
@santakumarlimboo1868 4 месяца назад
अति रोचक र सान्दर्भिक मुन्धुम बिश्लेसन सबै मुन्धुम साबाहरुमा सोधुङ गेन सेवारो आदाङबा से 🙏🙏🙏😀
@NarjunMangol
@NarjunMangol 3 месяца назад
Jai mongol Jai mulbasi sewaro
@budhirajsubba8658
@budhirajsubba8658 3 года назад
Yo ramro programme rakhnu vhaekoma mo chong thollong ko sampurna time sathai. Yo mundhum ko kundang ba nu kundanma ha aasewa ro.
@krishnalimbu6120
@krishnalimbu6120 3 года назад
सेवारो सबैमा, मेरोमा भएको संकलन मा ईप्नासो सरथङनाको, मैति एक भाई मात्र छ नाम हो (फाक्सारा तिगेन चङबा), तर मुन्धुम हेर्दा गाउँ को साथिहरु भएको पनि बुजिन्छ। मुन्धुममा मैतिको त्यति भुमिका या मुन्धुम बाचन गरिएको छैन, केसामी र नाम सामीको मुन्धुम मात्र वाचनमा छ, त्यस पछि केहि छैना ।
@harilimbu9573
@harilimbu9573 Месяц назад
इःवाहोडा को प्रसंग अलिकती बुज्नेजिज्ञासा लाग्यो कृपया बताइदिनु हुन्छकि!
@dhanserkedem3536
@dhanserkedem3536 3 года назад
केसामीनु नामसामि फुलत आमाले चिनोराखेकोमात्र हो त्यो मुन्धुम फुङवा चाङमामा आउदैना ?ईपनासो सराङहॉमाले चिनोराखेकोमात्र हो
@kajimanlimbu1395
@kajimanlimbu1395 3 года назад
आदरणिय खगेन्द्र यक्सो जि को प्रश्‍न अन्य आदाङ्‍मा आदाङ्बाहरुले गलत तरिकाले बुजेको जस्तो लाग्यो। तर यो एउटा बिल्कुलै जायज प्रश्‍न हो। 👉सावा येहाङको समय तुलनात्मक आधुनिक युग हो। जहा कृषि, तेन्धाम मेखीम(केसामि नाम्सामिको थाबेरापा पानु यम्बा) र सिङ्हिमहरु देखा पर्नु पर्ने हो। तर केसामि नाम्सामिमा तेस्तो केहि देखिएन। सायद यो येहाङ भन्दा अगाडिको घटना हो भन्‍ने उहाको बिचार। 👉उहाको प्रश्‍नमा मेरो बिचार राखे। येहाङ्‍को समयमा मुजिङ्ना खेयङ्ना(खाम्बोङ लुङ्बोङ) को भन्दा अलिकति बिकसित समाज चाहि थिरो। तर त्यस समयमा पनि थक्ले साम्माङ र प्रकृतिसँग मेन्छाम या:मिको प्रत्यक्ष सम्बन्ध भएको पाइन्छ र घटनाहरु पनि अलिक चमात्कारि खाल्को नै हुने भयो। सावा येहाङपछी येत्छिरि येत्हाङ्सा थीबोङ याक्थुङको समयमा मात्र बढि सान्दर्भिक घटनाहरु आउछन्। जस्तो कि युमा मुन्धुममा आधुनिक घर, थर, ठाउ, ब्यबसाय, श्रिमान श्रिमतिको सम्बन्ध महसुस गर्न सकिन्छ। 🙏🙏🙏सेवारो नोगेन।
@limbuserlawati9055
@limbuserlawati9055 3 года назад
यो सबै काल्पनीक कथा मात्र हो खगेन को प्रस्न सहिहो यदि सत्य नै हो। भने कसरी थुम थुम को मुन्धुम छुत्तिन्न पुग्यो तर पात्र छुतियेन र केसामी नाम्समी 100% सहि पात्र एक मैती होकि 4 मैतिहो प्रस्त पारुम र प्रमान दिन सकुम यो कथा कसरी 5 थरे र ताप्लेजुङे भनियो । केसामी नाम्सामिको आमाले पियेको पानी सिङ्बुङ अरक होइन यो पाचथर चिलिङ्दिन पुछार हेलाङ को निवोखोल्लाको छेउमा एउता धुङ्गा माथी 2 ओत्ता सानो पोखरि अझाइ छदाइछ अनि छाला सुकाकोनी 5 थर काइ सिवोनाम्लङ्म्मा हो कसरी मेवखोल्लको कथा भयो बुझ्न पौ आदाङ्बासे सेवारो नोगेन
Далее
BRUTAL STREET FIGHT KNOCK OUT
00:20
Просмотров 1,2 млн
Nehangma mundhum.
3:35
Просмотров 15 тыс.
Ladakhi Programme : Youth Programme | 11/10/2024
24:51
Просмотров 2,3 тыс.
फुङसोक मुन्धुम
20:35
Просмотров 1,4 тыс.
BRUTAL STREET FIGHT KNOCK OUT
00:20
Просмотров 1,2 млн