इन्स्योरेन्स गर्दिनु भाइ बहिनी नानिको बिरामी हुँदा पनि उपचार गर्न सजिलो हुन्छ । अनि नानी लाई बुबुले पुगेको छ भने त अझै बुबु मात्रै नै खुवाउदा नि हुन्छ ❤❤
धेरै lucky hununcha tapaiharu..हामी सुन्ने गर्छौं नी छोरी लक्ष्मी हुन साँच्चै tapaiharuko घरमा छोरी को नाउँमा लक्ष्मी भित्रेकी छिन् र म तपाईंहरूलाई पनि सम्मान गर्न चाहन्छु ❤god bless you chori and all of you 💐🤞
दूध नदिनु नानिलाई अहिले 1 बर्ष कटेसी दिनु ।लिटो पकाउदा पानीमा घोल्नु पहिला अनि भाडो तातेसी थोरै घिउ हालेर पकाउनुस अनि डल्ला हुदैन।मेरो नानी भएर भनेको हो।सकेसम्म आफै बनाउनु लिटो बाहिरको नदिनु घरमै बनाउनु मैले त आफै बनाएर दियको हो।
केरा खायो भनेर त्यसरि एकैपटक मा धेरै दिन हुदैन थोरै थोरै हो दिने जे कुरा पनि बिस्तारै बानि पार्ने हो अनि अर्को कुरा केरा त्यसरि दिने होइन केरा त पाकेको भएपनि अड्किन्छ
😂😂😂😂 तैत विचार अहिले खुलाउने टाइम भाको छैन। अहिले त आमाको को दूत मजाले पुग्छ। नानीलाई खुलाउन छ भने पनि जे कुरा पनि अलि मजाले लिटो बनाएर खुलाउनु र फ्रुट हरों पनि अलि मजाले लिटो बनाएर खुलाउने हो। त्यसरी खायौं भन्दै मा खुलाउनु हुदैन फेरि नानीले पचाउन सक्दैन।जे चीज पनि अलि अलि खुलाउनु ल भाई बैनी ।❤❤❤❤❤❤❤
ghar pni safa garnus baccha vayepaxi environment pni safa hunu parxa sabai jana milera ghar lai sajaunus ktm ma dherai sasto sasto saman paini thau haru xa afu le pni ramro safa luga haru lagaunu baccha lai mtrai safa haina waripari pni safa rakhnus hola hai manoz muna mitho mitho khanu hai lots of love ❤️
मेरो बिचार मा नानिको जीवन बिमा गरेउ भने good होला मेरो बिचार चै । अनि नानि को लागि बजारको लिठाे भन्दा घरमै बनाको लिठाे खुवाउदा good होला । जस्तै गँहु , चामाल , चना , भटमास , मकै , आदि मिसाएर बनाको लिठाे खुवाउनु । पानी मा घिउ थोर्ै हालेर पकाएर दिनु दूध 1 year पुगेसि मात्रा दिनुपर्छ ।। derai maya ❤❤
Baby ko nikai care garnu hola 1 year na puge cow milk buffalo milk nadenu saro aadkene chij haru khe pani nadenu bistare bistare khane kura haru thorai thorai denu napchna pane sakxa first mai pachauna garo hunxa babylai take care ❤