Тёмный

Pastor Chadra Prasad Sharma (CP Sharma) - Testimony 

Lafa Ramesh V1.0
Подписаться 26 тыс.
Просмотров 73 тыс.
50% 1

Опубликовано:

 

9 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 83   
@ganeshkhadka1348
@ganeshkhadka1348 8 лет назад
I am very happy & blessed too. God bless all of you sacred name of Jesus Christ.
@nehemiahkhadka6485
@nehemiahkhadka6485 6 лет назад
आशिषमया गवाहि पाष्टर ज्यू धन्यवाद ईश्वर को महिमा होस्
@bimalkoirala4137
@bimalkoirala4137 6 лет назад
Amen......... after watching this Vedio m very much blessed
@bishnulama5678
@bishnulama5678 10 лет назад
I m very blessed after watching this video thank u so much....
@premgurung1210
@premgurung1210 7 лет назад
prabhulai dhanyabad p. sharma ju lai dherai dhanyabad ab nepalma vayako andho samajalaai yo daersan dinus hajurlai prabhuledherai aashi dinu hunexa Thanku god bless u
@aranikodepart5246
@aranikodepart5246 5 лет назад
Amen khushi lagyoThankyou hajur
@gabitagarbujapunpun9837
@gabitagarbujapunpun9837 7 лет назад
Aatmiie dhannebatha tapailai. Tapai ko harek kura satte x.jaha Jun pni sms ramro chitta bujne. Jaimusii
@sgurung1975
@sgurung1975 7 лет назад
danya baadhamra pita parmesor amen.
@kamalraee9044
@kamalraee9044 3 года назад
Rip pa buwa ma aafulai vanda tpai lai maya garthe kevyo kasri vayo samjhhin skeko chhuin hajur ko khacho thiyo yo dustpustakolagi
@NCarolOfficial
@NCarolOfficial 11 лет назад
Amen Pastor baa
@surendrarai2452
@surendrarai2452 9 лет назад
Amen Hallelujah.
@SU5bAsLiMEKtYe
@SU5bAsLiMEKtYe Год назад
Amen pravhulai mahimaa vha ea ko hoss
@rajrajkumar6292
@rajrajkumar6292 2 года назад
अति नै मन छोने बनछ पर्भु को पहि मा होस
@sureshtmg8839
@sureshtmg8839 7 месяцев назад
❤❤❤❤❤❤
@xhuzzane
@xhuzzane 11 лет назад
This is the reality.... Instead of realizing u r criticising.. This is how Knowingly all are blind in reality.....
@jayasatchitaananda333
@jayasatchitaananda333 10 лет назад
बेदमा ग्रहण सम्बन्धी तथ्य हामी सबैलाई बिज्ञान सम्बन्धी धेरै कुरा हरु थाहा नभय पनि एती कुरा त अबस्य पनि थाहा छ कि जब सुर्य र पृथ्वी को बिचमा चन्द्रमा पर्छ तेतिबेला सुर्य को पृथ्वी मा आउने प्रकाश बिचमा नै चन्द्रमा ले छेकिदिन्छ र त्यतिबेला यो पृथ्वी को केहि भाग अन्धकार हुन्छ,र त्यसैलाई सुर्य ग्रहण पनि भन्ने गरिन्छ । यो उत्कृस्ट बिज्ञान मानब को मस्तिष्क ले सोचेर पुग्ने कुरा हैन । यो तथ्य लाई प्रमाणित गर्न आजको बिज्ञान लाई पनि धेरै समय लागेको थियो । तर हाम्रो सत्य सनातन परमात्मा को बचन बेद ले यस तथ्यको बारेमा अहिले भन्दा हजारौ बर्ष पहिले नै उजागर गरेको थियो । ल आउनुस हेरौ बेद ले एसको बारेमा के भन्छ । "एत्वा सुर्य स्वोर्भानुस्तमसाबिद्यादासुर्: । अक्षेत्रबिध्धथा मुग्धो भुबनान्यदिधयु । ।" ऋग्बेद ५ ।४० ।५ अर्थत्, एसको भाबार्थ एस्प्रकार रहेको छ "हे सुर्यदेब्! जब तपाईं आफु, आफैले प्रकाश दिने चन्द्रमा द्वारा छेकिनु हुन्छ त्यतिबेला यो सारा पृथ्वी अन्धकार मा रुमलिन्छ ।"
@jayasatchitaananda333
@jayasatchitaananda333 10 лет назад
पृथ्वी सुर्यको चारै तिर घुम्छ् यो तथ्य बिज्ञानको सबै भन्दा ठुलो उपलब्धी हो कि पृथ्वीले आफ्नो निश्चित बाटो मा घुम्दै सुर्य लाई चारै तिर बाट परिक्रमा गर्दछ । यो महान तथ्य सबै भन्दा पहिले निकोलस कपर्निकस ले सार्वजनिक गरेका थिय । हुन त हाम्रो हिन्दू दार्शनिक भाष्कराचार्य ले पनि आफ्नो सुर्य केन्दृत सिद्धान्त मा सुर्य नै सबै ग्रह हरुको केन्द्र हो भनेर भनेका थिय । तर आज हाम्रो सत्य सनातन वेद ले यो कुरा प्रस्ट सङ्गँ भनिदियो कि पृथ्वी ले सुर्य लाई परिक्रमा गर्दछ भनेर । ल हेर्नुस्, " मल्वं बिभ्रती गुरुभृद् भद्रपापस्य निधनं तितिक्षु: । वराहेण पृथ्वी संविदाना सुकराय वि जिहिते मृगाय । । Atharva ved 12.1.48 अर्थत्, " गुरुत्व आकर्षण शक्ती धारण गर्नी क्षमता बाट युक्त, पुण्यात्मा र पापात्मा दुइ प्रकार को मान्छे सहन गर्दै त्यो पृथ्वी उत्तम जल दिनु को साथ साथै सुर्य को किरण बाट आफ्नो मलिनता को निवारण गर्दै, सुर्य लाई चारै तिर बाट परिक्रमा गर्दछे ।
@birbalsunuyar2052
@birbalsunuyar2052 Год назад
Jaimashi ❤❤❤🙏🙏🙏🌹🌹🌹
@haridulal8928
@haridulal8928 4 года назад
Amen pravu ko mahima vayeko hos
@pabitratamang1772
@pabitratamang1772 2 года назад
Very powerful testimony
@SaruRai-q4q
@SaruRai-q4q 11 месяцев назад
❤ आमेन 🙏⛪
@kashiram4590
@kashiram4590 4 года назад
Amen
@bikramchemjong630
@bikramchemjong630 4 года назад
Halleluya.amen.
@nepbahadurnepali1426
@nepbahadurnepali1426 Год назад
आमेन ❤
@subashpradhan953
@subashpradhan953 4 года назад
Plz adha video daki volum chaina raicha ak palta reupload garnuss hola
@subashpradhan953
@subashpradhan953 5 лет назад
Volume kina naako daju if you have this video thn plz do reupload la dajuu and thnk you so much for this underfull video message volume nai chaina raicha
@hemantakadel4698
@hemantakadel4698 4 года назад
Subash Pradhan यो पास्टर भन्ने भास्टर सिपी सर्मा मर्यो भन्ने खबर आयो । अब यस्ता नालायक नरपिचास झोले दुईपैसाको लागी धर्म सस्कृती बेचेर पेटपाल्ने कुकुर हरुलाई इश्वर आफैले दन्ड दिनुभयो । ॐ
@dampun4223
@dampun4223 8 лет назад
पूरा बोली आएन ...
@jayasatchitaananda333
@jayasatchitaananda333 10 лет назад
बाइबलमा ठुलो गणितिय गल्ति "अहज्याह २२ बर्षका थिय जब उनले शासन सुरु गरे ।" २ राजा ८ ।२६ फेरि, २ इतिहास २२ ।२ "अहज्याह ४२ बर्षका थिय जब उनले शासन चलाउन सुरु गरे ।" अब आफै भन्नुस मित्र हरु अहज्याह २२ बर्ष हो कि ४२ बर्ष हो? आफैमा दोधारे कुरा छ । (तर साबधान मित्रहरु बास्तबमा बाइबलको २ इतिहास २२ ।२ मा अहज्याह ४२ बर्ष हो भनेर लेखियको छ तर नेपालमा छापियको बाइबल मा अहज्याह २२ बर्ष नै हो भनेर लेखियको छ जुन कुरा सरासर गलत र हामी सम्पुर्ण नेपालीको आखामा छारो हाल्ने काम भयको छ । अधिक प्रमाण को लागी गूगल मा गयर 2chronicles22.2 भनेर टाईप गर्नु होला । दुध को दुध पानी को पानी हुन्छ ।) अब फेरी हेरौ, "योराम (अहिज्याह को पिता) ३२ बर्षका थिय जब उनि राजा भय । तीनिले ८ बर्षसम्म यरुसेलम मा शासन गरे । र उनि ४० बर्षको उमेर मा मरे ।" २ इतिहास २१ ।२० र तुरुन्तै अहिज्याह(योराम को कान्छो छोरा) ४२ बर्षको उमेरमा त्यहाको राजा बने । ल अब मलाइ भन्नुस, बाउ मरेको ४० बर्षको उमेरमा र कान्छो छोराको उमेर भने ठिक त्यतिबेला नै ४२ बर्ष । यो कसरी शम्भव छ भनेको ? छोरा कसरी बाउ भन्दा २ बर्ष जेठो हुन्छ ? अरे यार यो त हलिऊड फिल्मको कथामा पनि हुदैन । येदी कसैले बनायो भने पनि सेन्सर पास हुदैन । येस्तो पनि सत्य र जिवित परमेश्वोर को बचन हुन्छ ?
@laxmanshr70
@laxmanshr70 8 лет назад
jhagada gari rakha bibekananda jee\
@santoshsum4565
@santoshsum4565 7 лет назад
The question of how there could be light on the first day of Creation when the sun was not created until the fourth day is a common one. Genesis 1:3-5 declares, "And God said, 'Let there be light,' and there was light. God saw that the light was good, and He separated the light from the darkness. God called the light 'day,' and the darkness He called 'night.' And there was evening, and there was morning - the first day." A few verses later we are informed, "And God said, 'Let there be lights in the expanse of the sky to separate the day from the night, and let them serve as signs to mark seasons and days and years, and let them be lights in the expanse of the sky to give light on the earth.' And it was so. God made two great lights - the greater light to govern the day and the lesser light to govern the night. He also made the stars. God set them in the expanse of the sky to give light on the earth, to govern the day and the night, and to separate light from darkness. And God saw that it was good. And there was evening, and there was morning - the fourth day" (Genesis 1:14-19). How can this be? How could there be light, mornings and evenings on the first, second, and third days if the sun, moon, and stars were not created until the fourth day? This is only a problem if we fail to take into account an infinite and omnipotent God. God does not need the sun, moon, and stars to provide light. God is light! First John 1:5 declares, "This is the message we have heard from him and declare to you: God is light; in Him there is no darkness at all." God Himself was the light for the first three days of Creation, just as He will be in the new heavens and new earth, “There will be no more night. They will not need the light of a lamp or the light of the sun, for the Lord God will give them light. And they will reign for ever and ever” (Revelation 22:5). Until He created the sun, moon, and stars, God miraculously provided light during the “day” and may have done so during the “night” as well (Genesis 1:14). Jesus said, “I am the light of the world. Whoever follows me will never walk in darkness, but will have the light of life” (John 8:12). Much more important than the light of day and night is the Light who provides eternal life to all who believe in Him. Those who do not believe in Him will be doomed to “outer darkness where there is weeping and gnashing of teeth” (Matthew 8:12).
@upendratuladhar9773
@upendratuladhar9773 6 лет назад
yo tapai ley kun bible ko barema bhandai hnuhncha ,,,permeswor ko bible ma ta tapai ley bhaneko jastai lekhe ko mailey bhetena ,,,sayed naya bible katai paunu bhayo ki ? akpalta review garnus na hai ,,,thanks 2 इतिहास 22 Nepali Bible: Easy-to-Read Version (ERV-NE) अहज्याह यहूदाका राजा 22 यरूशलेमका मानिसहरूले अहज्याहलाई योरामको स्थानमा नयाँ राजा चुने। अहज्याह योरामका कान्छा छोरा थिए। योरामको छाउनीमा आक्रमण गर्न आउने अरबी मानिसहरूसित आएका मानिसहरूले योरामका सबै ठूला छोराहरू मारि दिएका थिए। यसर्थ अहज्याहले यहूदामा शासन गर्न थाले। 2 अहज्याह 22 बर्षका थिए जब तिनले शासन चलाउन शुरू गरे। अहज्याहले यरूशलेममा एक बर्ष शासन गरे। 2 इतिहास 22 Nepali Bible: Easy-to-Read Version (ERV-NE) अहज्याह यहूदाका राजा 22 यरूशलेमका मानिसहरूले अहज्याहलाई योरामको स्थानमा नयाँ राजा चुने। अहज्याह योरामका कान्छा छोरा थिए। योरामको छाउनीमा आक्रमण गर्न आउने अरबी मानिसहरूसित आएका मानिसहरूले योरामका सबै ठूला छोराहरू मारि दिएका थिए। यसर्थ अहज्याहले यहूदामा शासन गर्न थाले। 2 अहज्याह 22 बर्षका थिए जब तिनले शासन चलाउन शुरू गरे। अहज्याहले यरूशलेममा एक बर्ष शासन गरे।
@cristamang
@cristamang 2 года назад
@@upendratuladhar9773 सहि भन्नुभयो; बाइबलमा दुइटै ठाउँमा २२ बर्ष लेखिएको छ र अंग्रेजी बाइबलमा पनि २२ बर्ष नै लेखिएको छ ।
@cristamang
@cristamang 2 года назад
मित्र! बाइबलमा दुइटै ठाउँमा २२ बर्ष लेखिएको छ र अंग्रेजी बाइबलमा पनि २२ बर्ष नै लेखिएको छ ।
@subashpradhan953
@subashpradhan953 5 лет назад
Daju maly full video cha vani plz send gari dinussna cp sharma ko yo adha matrai raicha video
@hemantakadel4698
@hemantakadel4698 4 года назад
Subash Pradhan यो पास्टर भन्ने भास्टर सिपी सर्मा मर्यो भन्ने खबर आयो । अब यस्ता नालायक नरपिचास झोले दुईपैसाको लागी धर्म सस्कृती बेचेर पेटपाल्ने कुकुर हरुलाई इश्वर आफैले दन्ड दिनुभयो । ॐ
@bhajananandadas383
@bhajananandadas383 2 года назад
Lord comes in this world as a form of stone, wood, mud structure and so on. Why??? Because we cannot see his spiritual form with our material vision. For our sake he take the structures of stone, wood and so on which we can see and serve
@xhuzzane
@xhuzzane 11 лет назад
Lafa RAmesh dai... Good Job hai... NEpali movies haru euta pani baki narakhum hai.......
@maharaprachand9054
@maharaprachand9054 8 лет назад
halleluyaah
@jayasatchitaananda333
@jayasatchitaananda333 10 лет назад
कृश्चियन धर्मको धर्मग्रन्थ बाइबलमा भयका केहि ठुलो बैज्ञानीक गलतीहरु 1. १ उत्पतिको पहिलो दिन १.३ तब परमेशवोर ले भन्नु भयो" उज्यालो होस्" तब उज्यालो चम्कन थाल्यो । १.५ परमेशवोर ले उज्यालो लाई 'दिन्' र अध्यारो लाई 'रात्'नाम दिनुभयो । १.१० पृथ्वी को शृस्टी (उत्पतिको पहिलो दिन्) १.१४-१९ परमेशवोर ले सुर्य,चन्द्र,र तारा शृस्टी गर्नुभयो ।(उत्पतिको चौथो दिन्) हाम्रो प्रश्न: तपाइको परमेशवोर पहिलो दिनमा पृथ्वी शृस्टी गरेका छन भने चौथो दिनमा सुर्य चन्द्रमा, तारा शृस्टी गरेका छन । ल अब भन्नुस, १. बिना सुर्य तपाइको परमेशवोरले पहिलो दिनमा कसरी दिन र रात छुट्टाउनु भयो ? सुर्य बिना दिन र रात हुन शम्भव छैन । २. बिना प्रकाशको श्रोत तपाइको परमेशवोर्ले कसरी पहिलो दिनमा उज्यालो बनाउनु भयो किनभने प्रकाशको श्रोत सुर्य चौथो दिनमा शृस्टी गरिएको छ । ३. बिज्ञानले भन्छ पृथ्वी सुर्य भन्दा पहिले को हो तर तपाइको बाइबलले पृथ्वी नै सुर्य भन्दा पुरानो मान्दछ किनभने परमेशवोर ले पृथ्वी लाई पहिलो दिनमा र सुर्य लाई चौथो दिनमा शृस्टी गरेका छन. तर हेर्नुस दिन र रात को बारेमा वेद ले के भन्छ । " हे सुर्यदेव ! तिमी दिन र रात को रुपमा समयलाई बिभाजन गर्दै अन्तरिक्ष तथा धुलोकमा बिचरण गर्दछौ ।" सामवेद ६ ।५ ।१२ (पुर्वार्चिक)
@santoshsum4565
@santoshsum4565 7 лет назад
The question of how there could be light on the first day of Creation when the sun was not created until the fourth day is a common one. Genesis 1:3-5 declares, "And God said, 'Let there be light,' and there was light. God saw that the light was good, and He separated the light from the darkness. God called the light 'day,' and the darkness He called 'night.' And there was evening, and there was morning - the first day." A few verses later we are informed, "And God said, 'Let there be lights in the expanse of the sky to separate the day from the night, and let them serve as signs to mark seasons and days and years, and let them be lights in the expanse of the sky to give light on the earth.' And it was so. God made two great lights - the greater light to govern the day and the lesser light to govern the night. He also made the stars. God set them in the expanse of the sky to give light on the earth, to govern the day and the night, and to separate light from darkness. And God saw that it was good. And there was evening, and there was morning - the fourth day" (Genesis 1:14-19). How can this be? How could there be light, mornings and evenings on the first, second, and third days if the sun, moon, and stars were not created until the fourth day? This is only a problem if we fail to take into account an infinite and omnipotent God. God does not need the sun, moon, and stars to provide light. God is light! First John 1:5 declares, "This is the message we have heard from him and declare to you: God is light; in Him there is no darkness at all." God Himself was the light for the first three days of Creation, just as He will be in the new heavens and new earth, “There will be no more night. They will not need the light of a lamp or the light of the sun, for the Lord God will give them light. And they will reign for ever and ever” (Revelation 22:5). Until He created the sun, moon, and stars, God miraculously provided light during the “day” and may have done so during the “night” as well (Genesis 1:14). Jesus said, “I am the light of the world. Whoever follows me will never walk in darkness, but will have the light of life” (John 8:12). Much more important than the light of day and night is the Light who provides eternal life to all who believe in Him. Those who do not believe in Him will be doomed to “outer darkness where there is weeping and gnashing of teeth” (Matthew 8:12).
@MarkoosSunny
@MarkoosSunny 4 года назад
@@santoshsum4565 absolutely perfect answer brother to those who does not understand true God. LORD JESUS CHRIST is the LIGHT of the world bhanne kura thaaha rahenchh ki ke ho!
@hemantakadel4698
@hemantakadel4698 4 года назад
jaya satchitaananda यो पास्टर भन्ने भास्टर सिपी सर्मा मर्यो भन्ने खबर आयो । अब यस्ता नालायक नरपिचास झोले दुईपैसाको लागी धर्म सस्कृती बेचेर पेटपाल्ने कुकुर हरुलाई इश्वर आफैले दन्ड दिनुभयो । ॐ
@activityabigail4502
@activityabigail4502 5 лет назад
Kin voice clears aaena
@arjunsotang6278
@arjunsotang6278 9 лет назад
@ oppp
@arjunsotang6278
@arjunsotang6278 9 лет назад
@ poppiesthatnepali
@bhajananandadas383
@bhajananandadas383 2 года назад
Yaaaaaa? what story you narrated about vrinda, jalandhar and Visnu, it's true but you misunderstood. It is lila of lord which is not conditioned by the contaminations of this material world. Vrinda was a great devotee of lord Visnu only. For the sake of the world only lord Visnu broke the chastity of the vrinda devi. If it wasn't done jalandhar would have broken the chastity of sooooo many chaste women of the world. Soo what lord Visnu did was absolutely correct. If jalandhar is creating disturbances, commiting henious acts on the strength of vrinda's chastity then indirectly the chastity of vrinda is also the cause of the disturbances of the world. So it was necessary for lord Visnu to do so
@arjunsotang6278
@arjunsotang6278 9 лет назад
@
@premkhanal9118
@premkhanal9118 Год назад
Geda vann jattha
@hemantakadel4698
@hemantakadel4698 4 года назад
यो पास्टर भन्ने भास्टर सिपी सर्मा मर्यो भन्ने खबर आयो । अब यस्ता नालायक नरपिचास झोले दुईपैसाको लागी धर्म सस्कृती बेचेर पेटपाल्ने कुकुर हरुलाई इश्वर आफैले दन्ड दिनुभयो । ॐ
@sabinnepali3714
@sabinnepali3714 4 года назад
मन पर्दैन भन्दै मा मर्यो भन्नू ठिक होइन सर हुनत वास्तविकता ले मुटु पोल्छ त्यही भएर हजुर मुटु पोलेको होला
@hemantakadel4698
@hemantakadel4698 4 года назад
Sabin nepali एउटा गोस्पेल भेटिन्छ जसमा दावी गरिएको हुन्छ की येशू लाई मृत्युदण्ड दिइएकै थिएन भनेर। अर्को गोस्पेल भेटिन्छ जसमा दावी गरिएको हुन्छ येशू बिवाहित थिए भनेर। यी दावीहरु आजको प्रचलित बाइबलिय मान्यता संग मिल्दैनन् त्यसैले Brainwashed झोलेहरु यो ख्रिष्ट बिरोधी हरुको चाल हो भन्दै बाह्र हात उफ्रिन्छन। मिलोस पनि कसरी ? जब की बाइबल का पुस्तक (गोस्पेल) हरु संकलन गर्दा नै परस्पर बाझिएका पुस्तकहरु कि त लुकाइए कि त नष्ट गरिए। तिनै झोलेहरु फेरी वेद र पुराणमा येशूको अस्तित्व र उनको महानताको प्रमाण भएको भन्दै मनपरी अर्थ लगाउँदै अशुद्ध श्लोकहरु पोष्ट गर्छन। 😂 ताक परे तिवारी, नत्र गोतामे ? देवी देउता हरु लाई शैतान भन्ने, वैदिक शास्त्रहरु लाई शैतान प्रेरित पुस्तकहरु भन्ने तर आफ्ना काल्पनिक कथित परमेश्वर को सत्यता प्रमाणित गर्न उही शैतान प्रेरित शास्त्रहरुको सहारा लिनु पर्ने ? यिनीहरु को मुखद्वार र मलद्वार एउटै हुन्छ की कसो हो ? 😂😂 अनी फेरी येशू जन्मिएर मरेको भनिएको समयका समकालिन शाहित्यकार र ईतिहासविद् हरु अनुसार येशू भन्ने कुनै ब्यक्तिको अस्तित्व नभएको प्रमाणित हु्न्छ। यो कुरा उठायो भने येशू मरेको भनिएको समय देखी ५०-७० बर्ष पछी लेखिएका कुरा देखाएर गवाही भन्छन 😂 येशू संगै जन्मेकाले येशू लाई देखेनन् तर पछी अरेका कुरा सुनेर लेख्ने को कुरा गवाही भयो ?? कुरी कुरी... बास्तवमा इशाई कुनै सत्य घटना अथवा ईतिहासमा आधारित सम्प्रदाय अथवा धर्म होइन। यो तत्कालिन रोम र अरु शक्तिहरु संग बदला साँध्न रचिएको राजनैतिक षडयन्त्र थियो। पछी यो चोरचार गरेर बनाइएको कथाले भेंडाको स्वभाव भएका मानिसहरु लाई यती प्रभावित बनायो की समयानुकुल संषोधन गर्दै यो राजनैतिक षडयन्त्र लाई निरन्तरता दिइयो। त्यसैको फलस्वरुप आजका भेंडा स्वभावका मानिसहरु पनि आँखामा बाइबलिय पट्टी बाँधेर धमाधम चिहानको खाल्डोमा हाम्फाल्दैछन। चिहानमा कुहिएर औंसिया किरा पर्न चाहने झोलु लाई मरोस भेंडा भन्न सकिन्छ, काँध दिन सकिन्न। आमिन 😂😂
@sabinnepali3714
@sabinnepali3714 4 года назад
@@hemantakadel4698 हाहाहाहा कस्ले लेखेको हो यस्तो गोस्पेल जो हामीले कहिले नि पढे नौ
@cristamang
@cristamang 2 года назад
@@hemantakadel4698 तपाईंको बोल्ने सैली र शब्दले प्रष्टै देखाउँछ कि तपाईंले मान्ने धर्मले के कस्तो कुरा सिकाउदो रहेछ भन्ने कुरा ! तर एकदिन तपाईंले अवश्य सत्यलाई बुझ्नुहुनेछ मित्र ।
@prithvinarayan9933
@prithvinarayan9933 6 лет назад
पास्टर शर्मा को प्रवचन हिन्दू धर्म का कुरा गरे जस्तो गर्ने तर आखिर उही मान्छे लाई बेवकुफ बनाएर बाइबल नै ठुलो क्रिस्चियन धर्म नै सहि भन्ने हो, हाम्रो सनातन धर्म सग कुनै बिदेशी धर्म दाज्न मिल्दैन, पाइदैन, यो ठुलो उ ठुलो भन्ने गलत छ, सनातन हिन्दू धर्म नेपाल मा उत्पत्ती भएको धर्म हो, पास्टर आफै भन्छन इसाइ धर्म अनी बाइबल इज्राएल मा उत्पत्ती भएको हो, र यो नेपाल को लागि काम छैन, आफ्नो धर्म नछोडौ, यि पास्टर को मुख मा बुझो लगाएर लखेट्ने काम गरौ किनकी इसाइ पास्टर हरु ले मानिस लाई वेवकुफ बनाएर अन्त्य मा घास ख्वाउछन ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-A11XKY5pFR0.html
@hemantakadel4698
@hemantakadel4698 4 года назад
prithvi narayan यो पास्टर भन्ने भास्टर सिपी सर्मा मर्यो भन्ने खबर आयो । अब यस्ता नालायक नरपिचास झोले दुईपैसाको लागी धर्म सस्कृती बेचेर पेटपाल्ने कुकुर हरुलाई इश्वर आफैले दन्ड दिनुभयो । ॐ
@maniram1224
@maniram1224 5 лет назад
Param parbhu vhaneko sree krishna hunuhuncha hamro bhagabat geeta ma cha kina timi haru paramparbhu vhanchau don’t say
@hemantakadel4698
@hemantakadel4698 4 года назад
mani ram यो पास्टर भन्ने भास्टर सिपी सर्मा मर्यो भन्ने खबर आयो । अब यस्ता नालायक नरपिचास झोले दुईपैसाको लागी धर्म सस्कृती बेचेर पेटपाल्ने कुकुर हरुलाई इश्वर आफैले दन्ड दिनुभयो । ॐ
@shayammonger3575
@shayammonger3575 11 лет назад
hay u man r u pastor or pandit..u r giving more lecture about hindu..u have to give lecture about bible no?
@anmolmp
@anmolmp 6 лет назад
amen amen
@jasonrock8576
@jasonrock8576 2 года назад
hi. It CB 🇧🇭 Okay L ft m🇻🇬🇧🇸😒😏
@maniram1224
@maniram1224 5 лет назад
Don’t talk about our sanatan dharma you are misguiding people
@roshanbishukarma2064
@roshanbishukarma2064 9 лет назад
Cp sharma ko ho tyo kura bujne ra aitihash hamro k ho tyo bujne ani hamro dharm ra hamro bato kun ho tyo bujne goro manxe seto hudain kalo manxe goro hudain so hamro purkha hamro mato dharti hamro dharm hamro saskirti parmpara k ho tyo pani bujnu ra hami nepali ho hamro dharm param paralai metne kosish nagarnu ak din aauxa ki tapaiko chhora natile aafno pahichan k ho ra hamro purkha ko ho hami kasko santan ho khojxa tab sayad godle hajurlai maf gardain hami hindu dharm manne haruko manyata yo ho ki aafno dharti ra dharm ko rakxya garnu nai fast hamro dharm ho samsarma ak matr dharm ho hamro sara biswalai ak pariwar manxa har dharm ko satylai manx kahile bhanidain ki hamro dharm ramro hamro thulo hamro saty hami bhandain hami pani ak ishor lai manxa kahi sawal manxeharu uthauxa kinaki bastabik k ho bujeko hudain kasaile bhanxa murty puja k ho dhunga rukh mato panilai pujne dharm kasto dharm ho bhaner sawal garxa kinaki yo dhartima jati pani jibet ra thos bastu chhan tyo sab ishor ko sirsthi ho god gift ho tesaile hami puja garxau puja garnu ko matlab nai samhan ho hami god giftlai samhan garxau ra kin 33 koti deutako puja bhanxau hamro aitihas ma kahi yasta manusy aay jo hamesh manab hitko kam gare saty ko ladaima bijay bhay jo manxe bat budduman manusy hunxa ra manish ko madat garxa jastai buddh ram arjun uniharulai ak deutako rupma maninxa hami sabaiko dharmlai samhan garxau kasaiko dharmlai talbar liyar nash garenan hamra purkhale kahi dharm ko name ma hindu dharm parti aakramn garn aay gare jastai betish le lute musalman jo arab bat aayar lute kati say sal hukumat gare hamro dharmlai akramn gare hamro dharm banduk ra talbar uthayar badale tehi karan aaja hindustan ma christin ra muslim failiy hami garib hamro dharm le hain kehi bharst neta raja bahir bat aaka luterale hamilai garib banay hamro shojo pan ko faida uthay garibi ko faida uthay jun aaja pani tehi bharst neta ko karan le tapai jasta bekty janmiy. Aaja pakistan bangladeah banyo dharm ko name ma alag bhayo hindu bat alag bhayar desh alag gare tinka purkhale aaja tiniharu ko santan le aafno purkha ko ho hami k ho hamro dharm k ho khojdai xan kinaki jasle uniharulai muslim banayko thiy arab desh jaha bat islam paida bhayo uniharule pakistan ra bangladesh ko manishlai musalman mandain testai ab african jun kala jati chhan uniharu pani christin banaiyaka thiyo aaja tiniharuko santan le pani aafno paichan khojdai xa dharm sabaiko pyaro xa jaha pap badxa godle teha aafno dutlai janm dinxa yo saty ho islam pani saty ho baibal pani saty ho bed ra geeta pani saty ho so jaslai je gyan deyako xa god le tyo batoma hinn uchit xa jun dharm ma janmayo tyo dharm ma jiunu palan garnu nai dharm ho so yasu hamra lagi aayka hainn mahomad pegambar hamra lagi aayaka hainan hamra lagi khrisn buddh ram aayo hami unlai nai apnaun parxa 7 samundra pariko dharm saskirti parmpara uniharuko alag xa hamro alag xa tehi karan hami nepali ho hamro pahichan hindu ho
@roshanbishukarma2064
@roshanbishukarma2064 9 лет назад
Pura padne kosis garnu
@tejendrachapagain1028
@tejendrachapagain1028 8 лет назад
bro Christian ity not a religion it is simply said so but it teaches how to live in presence of God not how to xhange ur culture or dress or mix races or anything else
@kashiram4590
@kashiram4590 4 года назад
Amen
@arjunsotang6278
@arjunsotang6278 9 лет назад
@ poppiesthatnepali
@arjunsotang6278
@arjunsotang6278 9 лет назад
@
@umeshshashankar3305
@umeshshashankar3305 Год назад
Amen
@indrakalathapa1815
@indrakalathapa1815 2 года назад
Amen
@gopal.gautam8050
@gopal.gautam8050 Год назад
Amen
@gopal.gautam8050
@gopal.gautam8050 Год назад
Amen
@Gobinda157
@Gobinda157 6 лет назад
Amen
Далее
Rev. Pastor C.P. Sharma (जीवन गवाही)
1:10:32
Jiwan Rai Jyoti - Heart Touching Message Session 2
1:48:56
How to Cook Juicy Steaks? Chef Kanan Recipe 🔥
00:59
El-shaddai nepali songs( The great testimony ever had)
58:37
Jan 22 - Message in UNCC - Pastor Jiwan Rai "Jyoti"
1:18:18
Pastor CP Sharma at PRE Christmas 2014 Hong Kong
48:22