पलको पैसा नदिने को रछ ??? नाम मात्र बाहिर सार्बजनिक होस ! जिन्दगीभर उठ्नै नसकिने गरि पब्लिकमा पछार्नु पर्छ ! सकभर त्योल्लाई आफ्नो करियर नै ध्वस्त हुने गरि पछार्नु पर्छ !
सई हो जय दाई paul shah को पैसा त्यो निर्देशक र निर्माताको घाटि समायर हुन्छ कि जे गरेर हुन्छ। तपाई हामी मिलेर पैसा असुल गर्नुपर्छ। तेस्मा हामी पनि तपाईको support मा छम र जेठ 10 गते आउदै गरेको नँया फिल्म पुजार सार्कीलाई सबैले नजिक्को सिनेमा हलमा गएर हेर्दिनुहोला धन्यवाद।👑💗🔥😎✊
तो फिल्म मा अरु कोही थिएनन् र पुजा मात्र थियो त पल मलिका लाई गराई दिए को भय हुन्थ्यो त ❤❤❤ पल संग मिलाउन को लागि होला पुजा लाई मन न हो पल दादा को पनी दुखेको होला तर ति खुट्टा तान्ने कुरा काट्ने जस्तो होइन बाकि पछि हेरौँला king Paul shah ❤❤