Congratulations dada dherai ramro xa song @ video jya geet jya sangita lu aafnaie janma bhumi ma aavinaya vayaxa ramro lagyo best of luck dada 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Wow super nice song mero lovely vai mohon rw paryi bunu puja अरु पनि बजार मा ल्याउने गर्नु हाम्रो दैलेख लयाँटि को नाम राख्नु सफलताको शुभकामना साथै हार्दिक बधाई म रोयल रिगल चौलागाईं को तर्फबाट दुबै जना लाई🎉🎉🎉🎉❤❤❤
नमस्ते सबैजनालाई 🙏धेरै समय पछि मेरो तेर्सो गित❤️ " पिपलु छायाँ"❤️ बजारमा आइसकेको छ । र यो गित धेरै दुःख कष्ट का साथ😍 मेरो आफ्नै जन्मभूमि दैलेख मा छायाङ्कन गरिएको थियो ।🥰 आशा छ। सबै जनाले यो भिडियो हेरेर मनोरञ्जन लिनुहुनेछ । साथै यो भिडियो हेरेर सबै जनाले सुझाब सल्लाह दिनुहोला❤️ धन्यवाद !🙏🥰❤️🥰