म र मेरो परिवार संग दुई दिने पोखरा घुमफिरको क्रममा हामिले सारङकोट, फेवाताल, पाताले छाङगा, बिन्दाबासिनी मन्दिरका साथै British camp घुमेका थियौ।। त्यसैको वरिपरिको दृश्य यहाँ चित्रण गरेको छु।।
1 окт 2024