बहिनीहरुमा सबै भन्दा राम्री अन्तरी हुनुहुँदाे रहेछ सासुलाई पनि त्यति कै माया गर्ने धेरै राम्री साेसल शुसील भद्र भलादमी र खाना पनि त्यति कै मजाले खानु हुन्छ👌👌👌👌
अन्तरी बैनीको चहि खाना खाने ईसटाईल कति राम्रो इस्तान्दर छ बाेलि पनि कति राम्रो सासुलाई त्य्स्तै माया गर्नुहुन्छ अनि अन्तरी बैनी त कति लक्षिनकाे देखिन्छ 👍️👍️
antari dd hjr haru dd baini ko age gap kati ho ra hjr ko age kati ho vandinus na maile kanxi saili ddlai ni sodheko reply aayena hjr kasto varkhar ko dekhinu hunxa plzzzzz rply garnus na haii ..... mero name chai deepika ho haii dd