आम्मा हो अब कमेन्ट सुरु गरौ त नाम :अनिस जात : लिम्बू कलर :गहु गोरो उमेर :29 ठेगाना : ओलाङचुङगोला तौल : बोलर कुखुराको भालेको बराबर कपाल :कालो married status : घरी घरी सिङल घरी घरी मिङल को फिल हुने मन : एकदम ठुलो सबैलाइ माया गर्ने छोरा\ छोरी \ : no matter धर्म:किरात एति भए पछि त पुग्यो होला😂