Тёмный

Prakash Saput new song - Jale Rumal Fatyo - Samikshya Adhikari • Swastima Khadka • Aanchal Sharma 

Prakash Saput
Подписаться 2,4 млн
Просмотров 21 млн
50% 1

Опубликовано:

 

25 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 10 тыс.   
@PrakashSaput
@PrakashSaput Год назад
२ वर्ष अगाडिको तीज विशेष गीत - कुरा बुझ्न पर्च त याद छनि है ? त्यसमा हाम्रो समयका छोरीहरुको सोच र आत्माविश्वासलाई रमाईलो तरिकाले प्रस्तुत गरिएको थियो ! लैंगिक समानताको कुरा उठाईएको थियो ! यसपाली जाले रुमाल फाट्योमा हरेक प्रकारका विभेद अन्त्यको लागि कानुन प्रभावकारी हुनुपर्छ भन्न खोजिएको छ। विषय, प्रस्तुति र निर्देशकिय हिसाबले जाले रुमाल फाट्यो मेरो लागि खास छ। आशा छ तपाइँहरुलाई पनि खास लाग्ने छ र गम्भिर रुपमा मनन गर्नु हुनेछ ! निरन्तर सपोर्टको लागी आभारी छु । मायाको साटोमा माया 🙏😍🇳🇵
@daphemunal
@daphemunal Год назад
Waiting ma xam daju 🎉 congratulations all tim Lae ❤❤
@leotyson10
@leotyson10 Год назад
दाजु हजुर निकै राम्रो छ है
@beevek920
@beevek920 Год назад
🔥🔥🔥🔥❤❤❤❤
@Bhrvlogs1
@Bhrvlogs1 Год назад
बिस्नु माझी र प्रकाश सपुतका गित प्रलय मन पर्छ भन्ने जति यता❤❤❤
@bipintajauptade22
@bipintajauptade22 Год назад
नमस्कार
@TikaSanu
@TikaSanu Год назад
आहा फेरि आयो दाइको कोशेली ❤❤❤
@YourDreamNP
@YourDreamNP Год назад
❤ यो गीत लाई बधाई 🎉 गोपाल तिमल्सिना को यो बर्श को गाई जात्रा के हुन्छ के हुन्छ हेर्न यो लिन्क खोली हाल्नुस 👉🏿ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-NrjWDSo-D24.html
@lakesidetv4919
@lakesidetv4919 Год назад
१० मिनेटमा ३ घण्टा ko फिल्मले दिन नसक्ने कुरा दिएका छन् ! प्रकाश सपुत त्यसै यो देशको नम्बर १ लोक दोहोरी स्टार भाको हैन के what a man he is what a Talent he has !.. hats off to you Prakash Saput The Real Superstar !
@tilakbudha9757
@tilakbudha9757 Год назад
ho ni
@queen5543
@queen5543 Год назад
❤❤
@anisel39
@anisel39 Год назад
❤❤❤ ekdam Sahi ho ❤😊
@AmritDevFilms
@AmritDevFilms Год назад
sahi kuro
@ShubasGiri
@ShubasGiri Год назад
छोटो समय मै 👉️RU-vid👈️ मा नेपाल🇳🇵को #1 TRENDING मा आउन सफल भएको मा हार्दिक बधाई करोड+ हेराई👁️👁️ छिटो पुरा होस भन्दै पुर्ण सफलता🏆️ को शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪 देखि हेरेर कमेन्ट✍️गर्दैछु🎈
@Dilliram276
@Dilliram276 4 месяца назад
सार्है मिठा शब्द अनि छोटो समयमा नै समाजका घट्नालाई यथार्थ चित्रण गर्ने शैली अति उत्तम लाग्यो प्रकाश जीको।
@prabhakarkarki8383
@prabhakarkarki8383 Год назад
२घण्टाको चलचित्र ले पनि दिन नसक्ने नेपालको यथार्थतः कहानी यो गीत भित्र समेटिएको छ। नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टोलीमा❤🙏
@anurai-192
@anurai-192 Год назад
Wow bayan garnalai kunai shabda nai xaina kasto ramro prastuti sabai team laii badhai🙏❤️
@kusumkhadka7874
@kusumkhadka7874 Год назад
Ho hai👍️🙏🙏
@g.tdigitalmusicpvtltd3417
@g.tdigitalmusicpvtltd3417 Год назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-NrjWDSo-D24.html
@janaktamatta9920
@janaktamatta9920 Год назад
Salute prakash ji
@parubasnet8155
@parubasnet8155 Год назад
Honi😊😊😊
@dineshbahadurbk7788
@dineshbahadurbk7788 Год назад
समाजको यथार्थ चित्रण गर्ने सक्ने कलाकार आदरणीय दाई प्रकाश सपुतको कलालाई संमान छ❤🙏
@durgakhatri8320
@durgakhatri8320 Год назад
Samaj ko yattharta charitra garnu sakne aadareya dai parkas saput ko Kala lai salaam xa❤❤
@yograjthapa5932
@yograjthapa5932 Год назад
😊😊
@AmritDevFilms
@AmritDevFilms Год назад
badhai x
@ganeshman_basel
@ganeshman_basel Год назад
समाजमा लुकेर बसेका हरेक कथालाई टपक्कै टिपेर पर्दामा उतार्न सक्ने बहुप्रतिभाका धनी #प्रकाश_सपुत 🙏🎵💐❤️
@santoshchaudhary9501
@santoshchaudhary9501 Год назад
चेली बेटी लुके काे कथा
@Tilakrajneupane-c7v
@Tilakrajneupane-c7v Год назад
❤❤❤❤
@tachnepal2670
@tachnepal2670 Год назад
youtube.com/@tachnepal2670?feature=shared
@Maheshbk2062
@Maheshbk2062 8 месяцев назад
२घण्टाको चलचित्र ले पनि दिन नसक्ने नेपालको यथार्थतः कहानी यो गीत भित्र समेटिएको छ। नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टोलीमा❤❤❤🎉🎉
@KrishnaBahadur-w1t
@KrishnaBahadur-w1t Год назад
समिक्क्षा अधिकारिको जीवन मा आधारित , वास्तविक , गित र आवाज पनि samikshya adhikari कै आवाज मा सुन्दा खुसी आग्यो .
@sohel68724
@sohel68724 11 месяцев назад
Kasarii j ni vandine kasarii samixya sanga adarid vayo yo git laj pachauna nasakne
@Bhrvlogs1
@Bhrvlogs1 Год назад
बिस्नु माझी र प्रकाश सपुतका गित प्रलय मन पर्छ भन्ने जति यता🙋‍♂️🙋‍♂️❤❤❤❤
@lokendra278
@lokendra278 Год назад
❤❤
@sitabaraili3531
@sitabaraili3531 Год назад
यसपाली बिष्णु माझी दिदि गित खासै मन परेन तर प्रकाश दाई गित दामी लाग्यो ♥️🙏🙏
@Shirjana234
@Shirjana234 Год назад
yes❤
@shivarijal6347
@shivarijal6347 Год назад
अब याे गित ले पनि कारबाहि खाने भयााे ल ।।
@sunitabudhathoki8049
@sunitabudhathoki8049 Год назад
समिक्षा को स्वर कति राम्रो❤❤❤
@surendrabishwokarma543
@surendrabishwokarma543 Год назад
समाज र कानुनको यथार्थ चित्रण गर्नु भएकोमा धन्यवाद प्रकाश सर❤❤❤
@durgakanxi468
@durgakanxi468 Год назад
😍😍😍😍
@kushamshahi5615
@kushamshahi5615 Год назад
यस्ता मार्मिक गित हरु हाम्रो नेपाल लाई सधै खाचो छ सबै नारि अरु सचेत हुनपनि जरुरत छ ? अनि लाखौंलाख शुभकामना प्रकाश दाजु अनि दिदी अरु राम्रो सारै छ मेरो मन सारै छोयो धन्यवाद सबैलाई कार्यकाल को शुभकामना ❤
@BlackBeePicturesOfficial
@BlackBeePicturesOfficial Год назад
हाम्रो तर्फ देखि तिज उपहार कुरा बुझ्न पर्छ २ “ जाले रुमाल फाट्यो " तपाईहरुलाई ...उस्तै माया र साथ दिनुहुने छ ।धन्यवाद 🙏❤️
@dipeshlamgade2369
@dipeshlamgade2369 Год назад
धेरै उत्कृष्ट गीत अनी भिडियाे।धेरै धेरै सफलता को शुभकामना ❤❤❤❤❤
@ramusunar6617
@ramusunar6617 Год назад
❤❤❤❤
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal Год назад
Congratulations all of you Bhanij ❤️❤️🙏🙏❤️❤️
@arjunbista0
@arjunbista0 Год назад
बधाई छ 🎉🎉
@RakeshSharmaau
@RakeshSharmaau Год назад
We want BTS
@Creezana_ad
@Creezana_ad Год назад
गित संगीतका माध्यमबाट नेपाली समाजलाई अन्धबिस्वास मुक्त गराउने रजनाको लागि प्रकाश दाईलाई सलुट छ🙏♥️
@kumarisunar3423
@kumarisunar3423 Год назад
प्रकाश सपुत को हरेक श्रृजना ले मुटुमै छोएको हुन्छ आज पनि यों गीतले मुटुमै छोयो सलाम छ सपुत जी यो गीत हेरेर रोए अनि हाम्रो देशलाई सम्झिए यो गीत ले वास्तविकता छर्लंग देखाएको छ
@ChefPrem-rf5ro
@ChefPrem-rf5ro Год назад
❤❤❤❤❤
@kumarrai7693
@kumarrai7693 Год назад
गाईका बहिनी को जिन्दगी पनि झन्डै झन्डै यो भिडियो मा देखाएको झै भएको जस्तै लागो.. जालेरुमाल फाटो... साच्चिकै यो संसारमा मनमाया को झै जिन्दगी हजारौं को भएको होला।प्रकास सपूत सरले अत्यन्तै मार्मिक र सामाजिक न्याय सम्बन्धि को मियुजिक भिडियो ल्याउनु हुन्छ।सारै राम्रो लागो।
@nirpatiruwa3002
@nirpatiruwa3002 Год назад
सलाम छ प्रकाश सपुत दाइ लाई र समिक्षा बहिनी लाई समाजमा भयका घटना र जातीय विभेद सबै कुराहरू समेटेर बनाएको गीत प्रति।❤❤❤
@AmritaDhanuke
@AmritaDhanuke Год назад
यो गीत सुन्दा खुशी लाग्यो । सबैले भन्छन् पहिले घात हुदैन जातले केही गर्दैन अनि छुटने बेला भान्छ्न जात मिल्दैन 😍 Best of luck favourite brother' 🍁😍 congratulation
@MukuSubediOfficial
@MukuSubediOfficial Год назад
नेपालि गित सॅगितको बदशाह दाजु प्रकाश सपुतले फेरी मन जित्ने गित बजारमा ल्याउनु भो🎉 समस्त युनिट लाई हार्दीक बघाई तथा शुभकामना 🎉 🎶 जय गित जय संगित 🎶
@PlayboyDanger
@PlayboyDanger Год назад
अति नै मार्मिक😢😭 मन छुने गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु👁️👁️
@NeupaneSantosh-iq8zg
@NeupaneSantosh-iq8zg Год назад
😂😂
@rameshsunar1234
@rameshsunar1234 Год назад
अत्यन्तै मार्मिक प्रकाश दाइको यो प्रस्तुति ❤❤❤
@ishworkhadka754
@ishworkhadka754 Год назад
Samikya lai nalgnu parne ho
@Thaneshwar_media
@Thaneshwar_media Год назад
प्रकाश सपूत तथा उहाँको टीमलाई हार्दिक बधाई। समाजमा रही आएको जातीय र कुरीति भेदभावको विषयलाई आफ्नो क्षेत्रबाट बखुबि उठाउनु भएकोमा धन्यवाद हजुर हरू सबलाई 🙏🙏🙏
@santoshgiri326
@santoshgiri326 Год назад
पुरै Movie को काहानी समेटेर यौटा गानामा बनाउन सक्ने खुबीलाई सलाम छ prakash dai🙏❤️आउने दीनहरुमा अझै यस्तै राम्रा राम्रा प्रस्तुति सुन्न र देख्न पाइयोस । Best of Luck❤️❤️🇳🇵
@Kiran.Sharma12
@Kiran.Sharma12 Год назад
But nobody understood how beautifully Prakash Saput has taken Samiksha's lyrics to be presented as her side of story as well. Whatt an Artist he is...
@mummyduties8310
@mummyduties8310 Год назад
त्यो पनी होला। तर कुरा बुझ्न पर्च मा फुलमाया बिश्वकर्मा (आँचल ) को आवाज समिक्षाले दिएकी छन भने मनमाया क्षत्री (स्वस्तिमा) को आवाज शान्ति श्री परियार ले दिएकी छिन। तेस्ले गर्दा पनी आँचलको कथा भन्न समिक्षा नै चाहियो नी। मैले बुझेको है☺️
@junubarma8187
@junubarma8187 Год назад
Absolutely ❤
@ShreyaThapa-qs7fo
@ShreyaThapa-qs7fo Год назад
But actually maile pani tei sochirathe..!😊😘
@saradgurung3582
@saradgurung3582 Год назад
kata kata tyo ek line chai thyakkai ksaiko bastabik jiban sanga mel khana pugyo hai….Prakash ko Chaturyai….
@OurUneditedLife
@OurUneditedLife Год назад
I also felt that when samiksha was singing.
@Bm.250
@Bm.250 Год назад
Everyone support prakash What about the singer this sweet vocal (samikshya adhakari❤
@anilrimal
@anilrimal Год назад
आह कस्तो मन छुने अनि भावुक गित सुभकामना छ प्रकाश् सपूत अनि समिक्षा बहिनिलाइ।
@kissnachhetri5034
@kissnachhetri5034 Год назад
प्रकाश सपूत र समिक्षालाई धन्यवाद 🙏🙏🙏।।सन्देश मुलक गित र भिडियो🙏🙏🙏! समाजमा चेतना फेलियोस....मानिस ठूलो दिलले हुन्छ जातले हुदैन🙏🙏🙏
@deepakgautam6901
@deepakgautam6901 Год назад
समाजाको तितोपना यथार्थ हरेक सिर्जनामा सहि ढङ्गले पस्किने एकमात्र नेपालका गायक निर्देशक शब्दलेखन प्रकाश दाजुलाई सलाम तथा सम्पुर्ण टिमलाई कुरा बुज्न पर्छ १ झै व्यापक सफल्ताको शुभकामना 💚
@AmritDevFilms
@AmritDevFilms Год назад
hamro pani saphaltako shubhakamana
@neelusingh5045
@neelusingh5045 Год назад
यस्ता गितहरु अझै धेरै आउनुपर्छ आइरहनु पर्छ ! जनचेतना को धेरै कमि छ हाम्रो देशमा महिलाहिम्सा र अत्याचार नबुझ्ने लर्को त अत्यधिक मात्रामा नै छ । कुराबुझ्नुपर्छ ले 2 वटा मात्रै ल्यायो पुगेन अझै हरेक महिनामा एउटा ल्याउनु पर्यो !
@manmohanbishwakarma9790
@manmohanbishwakarma9790 Год назад
You are the great creator Prakash Saput ज्यु ❤❤❤❤ हजुर एउटा महान् सर्जक हो प्रकाश सपुत ज्यु। यो देशको नयायलय को कस्तो काम कारवाही हुन्छ। छर्लङ्ग पार्छ यो ।गित ले।❤❤
@KrishnaBistaXetree
@KrishnaBistaXetree Год назад
नेपालमा यतिको गायक जन्मनु भनेको नेपालीहरुको लागि शानको कुरा हो । प्रकाश सपुत ब्राण्ड हो । साह्रै मिठो गित लाग्यो ❤ साथै सफलताको लाखौं लाख शुभकामना प्रकाश जि 🎉🎈
@tilakbudha9757
@tilakbudha9757 Год назад
sachchikai ho
@buddhatoday4k
@buddhatoday4k Год назад
Nice Song | समाजका हजारौं कथा मध्ये एउटा ब्यथालाई बहुत प्रभावकारी, सुन्दर र कर्णप्रिय रुपमा प्रश्तुत गर्नु भएकोमा बधाई तथा शुभकामना l
@sanjeebkumarkhatiofficial4245
मिठो गित धेरै धेरै शुभकामना प्रकाश दाइ ❤🎉
@bijablooms6341
@bijablooms6341 Год назад
हाम्रो समाजमा यस्ता घटनाहरू चरम सीमामा पुगिसकेका छन्। आशा छ मनमायाहरूको जस्तो इमानदार कानुनको जन्म चाँडै हुनेछ र धेरै फुलमायाहरुले आफु सुरक्षित भएको अनुभवका साथ सिर उच्च बनाएर हिँड्न सक्नेछन्। congratulations to whole team and best wishes, very heart touching story😢
@nishchalvlogs256
@nishchalvlogs256 Год назад
समाजका हजारौं कथा मध्ये एउटा ब्यथालाई बहुत प्रभावकारी, सुन्दर र कर्णप्रिय रुपमा प्रश्तुत गर्नु भएकोमा बधाई तथा शुभकामना ! ❤🎉
@shaileshparajuliofficial
@shaileshparajuliofficial Год назад
नेपालको नम्बर वान गायक मोडेल तथा सर्जक प्रकाश सपूत को गीत ले पूरा नेपाल नै हल्लाउँछ।❤
@nabzalpariyar4709
@nabzalpariyar4709 9 месяцев назад
सलाम छ प्रकाश सपूत दाइ यो तपाईं कलालाई
@humbahadursunar1009
@humbahadursunar1009 Год назад
सारै मन छोयो यो गितले समाजमा भएका बासताबिक घटनालाइ गितमा उतारेको छ parkash da always super hero ❤❤❤❤💪💪💪💪🔥🔥🔥🔥🔥
@binodbishwakarma9168
@binodbishwakarma9168 Год назад
यति धेरै क्षमता भएको मानव नेपाली कला क्षेत्रमा विरलै भेटिन्छन् । hats up bro you deserved an oscar award .👏👏👏
@susmaruchal80
@susmaruchal80 Год назад
सारै मीठो गित घित मर्ने गरि सुने समाजको यथार्थ लाई टपक्कै टिपेर सङ्गीत मार्फत सन्सार लाई मान्छेनै ठूलो हो भन्ने सन्देस छर्नु भाछ 🎉❤❤ प्रकाश सपूत दाइ लगायत सम्पुर्ण टिमलाइ शुभकामना 🎉
@dipendragahamagar2386
@dipendragahamagar2386 5 месяцев назад
Extraordinary fantastic mind-blowing song love it ❤
@sarupoudel1885
@sarupoudel1885 Год назад
कति धेरैको बास्तबिकता बोकेको छ यो गीतले,स्वोयम समिक्षा अधिकारीलाई पनि मिल्छ 50% त # सम्मान छ प्रकाश दाजुलाइ 🙏🙏
@SureshSuresh-pt3yt
@SureshSuresh-pt3yt Год назад
Samikshya अधिकारी काे स्वर नै काफी छ ❤❤❤❤ love 💕 you तिम्राे भ्वाइस ❤❤❤🎉🎉🎉❤❤❤❤❤❤❤❤
@surajaryal4616
@surajaryal4616 Год назад
यो गित समिक्षा पल को कहानी रैछ ! धन्य छन प्रकाश जी जस्ले समाजका तिता विसग्तीहरु गितको माध्यमबाट प्रस्तुत गर्छन 😊
@santoshpaudel1494
@santoshpaudel1494 Год назад
Samiksya Adhikari ko aawaj ko fan haru yeta hajur.
@sarojlimbu9217
@sarojlimbu9217 Год назад
मन छुने गीत,तेस्मा झन समिक्षाको स्वर ❤❤❤
@gopalshrestha5573
@gopalshrestha5573 Год назад
समसामायिक समाजमा घटिरहने घटनामा आधारित अति नै संबेदनसिल बिषय पस्कने प्रकास सपुत सुमुधुर स्वर कि धनी समिक्षा अधिकारी लगायत सम्पूर्ण कलाकारहरुलाई गिती कथाबस्तु सफलताको धेरै धेरै शुभकामना !
@aishakkafle2751
@aishakkafle2751 Год назад
यथार्थता झल्कियको गित ....यस्तै सन्देशमुलक गित हरु आउन❤❤❤ बधाइ छ सम्पूर्ण team लाई
@nepalisonglover4258
@nepalisonglover4258 Год назад
२० दिनमै करोड क्लबमा पुगेकोमा प्रकाश सपुत समिक्षा अधिकारी स्वस्तिमा खड्का आँचल शर्मा लगायतको टिमलाई बधाई छ ।
@shankarsunar2519
@shankarsunar2519 Год назад
अती मीठो गित लोक साङ्गेतिक क्षेत्रको बादशाह प्रिय दाई प्रकाश सपूत सम्पुर्ण टिमलाई सफलताको शुभकामना👏👏👏👏👏👍️👍️👍️
@rktamu858
@rktamu858 Год назад
समाजमा घटेको घटना जस्ता को तेस्तै उतार्ने अबल क्षमतावान #प्रकाश जय होस 🙏🙏🙏
@arjunbk9176
@arjunbk9176 Год назад
नेपाली समाजको यथार्थ बेथालाई समेटेको गित धेरै राम्रो छ ❤❤ प्रकाश दादा🎉🎉🎉
@sanu-j5q
@sanu-j5q 8 месяцев назад
Wow ❤❤❤ nice song cha hai prakash saput ji
@Nepalishorts961
@Nepalishorts961 Год назад
हामि सोझी चेली हरु यो समाज मा बाच्न निकै गारो हुने आबस्ता छ ,झन् यो कलाकारिता को छेत्र मा अगाडी बढ्न लाइ धेरै कुरा गुमाउनु पर्छ
@alltimefavorite9840
@alltimefavorite9840 Год назад
समिक्षा को जीवन कथा
@pabilimbu-ut5hx
@pabilimbu-ut5hx Год назад
tei bayera ali bolnu saknu parcha...
@KastupPanta
@KastupPanta Год назад
धेरै धेरै सफलताको शुभकामना प्रकाश भाइ लगायत टीमलाई❤
@sudeepkhanal6569
@sudeepkhanal6569 Год назад
हजुरले कहिल्यै निराश बनाउनु हुँदैन। निकै मार्मिक गित निकै मनछुने शब्दहरुकाे सम्मिश्रण। बधाई छ प्रकाश सपुतजी।
@jhalakkunwar2079
@jhalakkunwar2079 Год назад
हरेक गितमा आखा रसायर अाउछ हो सपुत जि को । धेरै धेरै धन्याबाद छ रियल सपुत लाई।
@elizaoli7746
@elizaoli7746 Год назад
Happy to see Samikshya Adhikari in frame back again ❤️🙏
@shahimanish4846
@shahimanish4846 Год назад
ख्याल ख्यालैमा बस्यो पिरतिको चिनो चिनो दिने मान्छे झर्किएर हिनो!! आहा शब्द नै कडा के शुभकामना प्रकाश जि🙏❤️❤️❤️
@PanasFilms
@PanasFilms Год назад
उत्कृस्ट सृजना धेरै धेरै बधाई तथा शुभकामना प्रकाश जि अनि सम्पुर्ण टिमलाइ❤
@dipakbk555
@dipakbk555 Год назад
अब नि बिरोध गर कता गर्ने रहिछैा मुन्छे हो best wishes prekash bro
@sawleena3324
@sawleena3324 Год назад
३ पटक हेरि सक्य आँसु नै आयो कुनै शब्द छैन बयान गर्ने लाई बधाई अनि शुभकामना सबै जना लाई ❤
@hitznepal
@hitznepal Год назад
प्रकाश सपुत साँच्चै नेपाली लोक संगीत क्षेत्रका हिरा हुन! उनी कलाकार मात्रै होइन करोडौंको भावना हुन! बिग स्याल्युट टु यू सर!❤
@shameetamang9188
@shameetamang9188 10 месяцев назад
😊
@shashilama4036
@shashilama4036 Год назад
😮😮😮माने प्रकास सपुत जि लाइ उहाको शृजना समिक्षा बहिनि को स्वर अनि स्वस्तिमा जि आचल जि को धमकदार अभिनय छिटो करोड club मा पुगोस शुभकामना धेरै राम्रो उत्कृष्ट शृजना हरेक शृजना फरक किसिम को अनि सन्देश मुलक best of luck entire team❤❤❤❤❤
@Bishnu-zl6kv
@Bishnu-zl6kv 4 месяца назад
पल शाहको आधारित लोक दोहरी मा छ 100% कसम अझेै याद मै छ समिक्षा अदिकारी
@ramudhungana12
@ramudhungana12 Год назад
एक वास्तविक जीवनमा आधारित, हाम्रो समाजमा रहेका विकृति र जात जातिको नाममा हुने अत्याचारको हुबहु चित्रण गर्नु भएकोमा सलुट छ प्रकाश सपुत सर। 3 घण्टा को चलचित्र 11 मिनेटमा वा वा वा सर
@clutchmaster5954
@clutchmaster5954 Год назад
धेरै राम्रो गीत समाजका विकृतिको चित्रण गरिएको छ। धेरै धेरै शुभकामना सबै टीम पनेललाई आगामी दिनमा अझै थप उर्जा, उत्सा मिलोस् समाज परिवर्तनका निम्ति🙏❤️।
@BiratUpadhyaya-bw5gi
@BiratUpadhyaya-bw5gi Год назад
Samikshya vocal and Prakash,swastima,Aanchal,Gaurav acting is awesome ❤ Congratulations whole crew for this beautiful song ❤️
@jkgames5622
@jkgames5622 Год назад
प्रकाश सपुत सर को गीत trending नंबर 1 मा ढेखन पौधा सारै खुसी लाग्छ ❤❤❤❤
@nirjalathapa-wi2ul
@nirjalathapa-wi2ul Год назад
कस्तो मुटु नै सिरिङग भयर शरीर भरि काडा नै उम्रियो यो होनित हरेक दर्शक को मुटु मा बस्न सफल प्रकाश सपूत जि को श्रृजना सफल हुनु उहाको मेहेनत सम्मान योग्य छ शुभकामना❤❤❤all team
@bhuwansilwal7608
@bhuwansilwal7608 Год назад
समाजको यथार्थ लाई साहित्य मार्फत सबै सामु प्रस्तुत गर्न सक्नु प्रकाश दाइको ठुलो कला हो❤🙏🙏🙏🙏
@cggccty
@cggccty Год назад
हार्दिक शुभकामना प्रकाश सपूत सरकाे फ्यानहरू यति हाजिर हुनुस त ।
@3BROTHERS-v1s
@3BROTHERS-v1s 5 месяцев назад
Good job prakash suput 🎉🎉❤❤❤nice song i love you❤🎉🎉🎉😮😮😢❤
@kamalpariyar9591
@kamalpariyar9591 Год назад
समाजको विद्यमान विकृति,विभेद र अन्धविश्वास लाई गीतसंगितको माध्यमबाट समाजलाई तिखो वाण प्रहार गर्ने महान गायक प्रकाश सपुत❤️🙏
@mayalimbu8621
@mayalimbu8621 Год назад
Ma Pani parakas saputko big fan ho sabaoi gitlaoi folww garaekoo xuu❤❤
@santoshbhandari815
@santoshbhandari815 Год назад
उत्कृष्ट सृजना ❤ छोटो गित मार्फत समाज लाई एकदमै महत्वपूर्ण सन्देश दिन सफल कलाकार प्रकाश सपुत 🙏🙏 साँच्चिकै सपुत हुन 🙏🙏❤️❤️
@lokendra_gurung7150
@lokendra_gurung7150 Год назад
#समिक्षा_अधिकारी बहिनी को आवाज रहेछ एकदमै राम्रो छ तितो एथार्त प्रदर्शन भएको छ यो कथामा सबैकुरा बुझियो 🙏💙💛💚❤️❤️ अझै उत्तर उत्तर प्रगतिको कामना समिक्षा बहिनिलाई लगाएत सम्पुर्ण कलाकार प्रती उच्च स-समान गर्दछु जय गीत जय संगीत 🎸💚❤️❤️🔊🎼🎶
@padamdadel9811
@padamdadel9811 Год назад
एक दम जनचेतनामूलक भिडियो आएछ सम्पुर्ण टिम लाई बधाई छ ।
@kazolkarki16
@kazolkarki16 Год назад
फेरि एक पटक संदेश मुलक गित ले रुवायो😢प्रकाश दाइ धेरै माया अनि शुभकामना छ❤❤such a true n tochy song😢😢😢😢
@hiddentreasure9534
@hiddentreasure9534 Год назад
Voice of samikshya Adhikari ❤ Rise and shine❣️
@AnjaliBhatta-v5u
@AnjaliBhatta-v5u Год назад
Yo valu KO voice Sunna man thiyana Tara Prakash saput vayara matra ho
@hiddentreasure9534
@hiddentreasure9534 Год назад
@@AnjaliBhatta-v5u kaan thunu ni🤣🤣🤣🤣
@mayasapkota7171
@mayasapkota7171 Год назад
@@AnjaliBhatta-v5u Kahile samma hela garxau ho 😢
@bhawanipokharel
@bhawanipokharel Год назад
👍👍👍👍👍👍
@SurakshyaDhakal-l2d
@SurakshyaDhakal-l2d Год назад
​@@AnjaliBhatta-v5utaita nasannuni kasley sunnu vako x kattina usley nasunda samikshya ko geet hits hudaina jasto
@dreamerboyamar
@dreamerboyamar Год назад
यथार्थतामा आधारित गीत धेरै मन पर्यो दाझु बधाई छ ।अझै प्रगती गर्दै जानु ❤❤❤❤❤
@GimanSinghpun
@GimanSinghpun Год назад
दैनिक मिलियन भ्युज वाव प्रकाश सपूत ज्यु बधाई छ छिट्टो करडौ कलब मा पुगोस शुभकामना छ ।।।❤❤❤
@rupeshrasaili4095
@rupeshrasaili4095 Год назад
मन यसै खुशि हुन्छ जब प्रकाश सपुत दाइको गीत आउछ जुन गीतमा पनि कुनै खोत हुदैना सबै यथार्त समाज मा रहेको कुरिति र विबेध लाइ नियालेको हुन्छ🤞❤️🎉
@Bhandariprince1
@Bhandariprince1 Год назад
Tei t hoi tesmathi samiksya ko voice
@rupeshrasaili4095
@rupeshrasaili4095 Год назад
@@Bhandariprince1honi hjr😊
@anjankhimu4522
@anjankhimu4522 Год назад
बधाई छ प्रकाश जी हजुरको सानो प्रयास ले यो अन्धविश्वास समाज परिवर्तन गर्न सहयोग पुग्नेछ ❤❤❤
@alongwithyou2495
@alongwithyou2495 Год назад
अत्यन्त मार्मिक शब्द / सङ्गीत हजुरको रचना अनि समाजिक कुप्रति को साङ्गितिक पार्हार वास्तवमै मुक्तकण्ठ ले प्रशंसा योग्य छ दाई। Big Saltute To you My Big Brother Prakash Da
@sumanpream9386
@sumanpream9386 10 месяцев назад
नेपाल कै सुपर स्टार हिरो प्रकास सपुत दाई लाई धेरै भन्दा धेरै धन्यवाद छ एकदमै मिठो गित बनेको छ बधाई ❤❤❤❤❤❤❤
@jastinkumar3534
@jastinkumar3534 Год назад
देश र समाजमा भएका पिडा दाईक विषय लाई समतेर बनाउने तपाईं को हरेक प्रतिभा पर्ति आभारी छु धन्यबाद #प्रकाश_सपुत दाजु 🙏✍️
@pokharbhandari20
@pokharbhandari20 Год назад
लोकदोहोरी क्षेत्रको सुपरस्टार तथा नायक प्रकास सपुत जि लाई गितको लागि धेरै धेरै सुभकामना छ र म उहाँको एउटा प्रसम्सक हुम र सारै मन पर्छ उहाँका सृजना हरु आउने दिन हरु मा आझै राम्रो राम्रो सृजना हरु हेर्न सुन्न पाइयोस् ❤
@spsuresh81
@spsuresh81 Год назад
हार्दिक सम्मान छ सर्जक,गायक,नायक तथा सम्पूर्ण तबरबाट कलाकार प्रकाश सपुत ज्युका प्रति ।सम्पूर्ण दृश्यले हाम्रो समाज बाेकेकाे छ -सबै आँखाभरी आए ...यो गीतले समाज रुपान्तरणमा केहि न केश जश लिनेनै छ विश्वास छ ।सम्पूर्ण टिमलाई बधाई र सफलताको शुभकामना ।यो गीत त्यहाँ पुगाेस् जहाँ अहिले पनि विभेदको विरुवा उम्रिरहेकाे छ ।
@Karanchetri-fb3xi
@Karanchetri-fb3xi Год назад
AKhir 10 million pura voyo. 🥳🥳🎉🎉🎉
@narayansunar1713
@narayansunar1713 Год назад
नेपालि गितसङ्गित र प्रकाश सपुत एक पर्याबाचि नाम हुन ।प्रकाश सपुतका हरेक सृजनाले हाम्रो समाजका हरेक घटना लाई जस्ताको त्यस्तै उतारेको हुन्छ। जाले रुमाल फाट्यो लाई शुभकामना 💐💐♥️♥️
@rojansunuwar9474
@rojansunuwar9474 Год назад
उत्कृष्ट अवधारणा र सिर्जना यस गीतबाट समाजले केही सिक्नुपर्छ भन्ने आशा राखेको छु❤ यो सुन्दर र जानकारीमूलक गीतको लागि प्रकाश सपुत भाइलाई धन्यवाद🙏🙏
@bhimsengm2197
@bhimsengm2197 Год назад
हामी ढुक्क छौँ यस गितले पनि साङ्गेतिक बजार तताउँछ । धैरै धेरै बधाई तथा शुभकामना कलाकार समुहलाई !!🎉🎉❤❤😊
@Rudra_Mobile_youtuber.
@Rudra_Mobile_youtuber. Год назад
प्रधानमन्त्री हुनु पर्ने हो प्रकाश सपुत ❤स्लट 🎰 छ Sir हजुर लाइ
@jitendrabk6557
@jitendrabk6557 Год назад
आधुनिक युगले जन्माएको, समाज रहेका नराम्रा कुरालाई नयाँ रूपमा यथार्थ चित्रण गरेर उजागर गर्ने सक्ने सच्चा गायक प्रकाश सपुतका हरेक गीतले न्याय दिएको छ।🎉🎉🎉
@thunderffplay
@thunderffplay Год назад
nepali samajko yathrth bokeko sandesh mulak geet wow really heart touching song❤️❤️ congratulations prakash saput dai and to whole team🎉🎉🎉
@grpkonlinecreation3260
@grpkonlinecreation3260 Год назад
यो गीतमा शान्ती श्री परियारलाई मिस्‌ गर्ने कति जना हुनुहुन्छ? गीत राम्रो छ हार्दिक बधाई तथा शुभकामना!
@nepalinewlife9222
@nepalinewlife9222 Год назад
❤❤
@sumitrapariyar486
@sumitrapariyar486 Год назад
Ma xu haii🥺
@Pardesikanxama12
@Pardesikanxama12 Год назад
Ma
@RamKumar-sx7fh
@RamKumar-sx7fh Год назад
Yesma Santi didi ko sor huna parni gajab huntheyo
@binitablon2926
@binitablon2926 Год назад
Yes
@RijanGhimire-vj4zv
@RijanGhimire-vj4zv 5 месяцев назад
❤ Dami song
@ashokbihari7208
@ashokbihari7208 Год назад
आहा कति मिठो गित नेपाल मा हुने यथार्थ कुरा हरू यो गित मा छ प्रकाश् भाइ लगाइत सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ🎉🎉🎉🎉🎉
@mandirathapa2127
@mandirathapa2127 Год назад
प्रकाश सरको हरेक गीतले एउटा ३ घण्टाको फिल्मले दिन नसकेको massage दिएको हुन्छ।Hats off Prakash Saput sir ♥ ❤ 👍👍🙏🙏🙏
@sonuthapa745
@sonuthapa745 Год назад
प्रकाश जि को हरेक गित उत्कृष्ट छ बधाई छ्🙏❤️
@bhabanichetry7044
@bhabanichetry7044 7 месяцев назад
Really koti.. Meaningful song., shamikhsha adhikari ko life songh thorda mildorocha
@anjan_jung_adhi
@anjan_jung_adhi Год назад
दाइको रचनाले फेरि मन जित्यो ❤ धेरै धेरै बधाई छ सम्पुर्ण टिमलाई 🎉🎈✨😘
Далее
7 September 2024
7:12
Просмотров 164
Неплохое начало лекции
00:51
Просмотров 291 тыс.
Super hit old songs old is gold nepali best songs
24:36