Тёмный

Prakash Saput New Song - Mutu Katakkai - Kushal Belbase • Pratap Das • Kusum Sharma • New Song 2080 

Prakash Saput
Подписаться 2,4 млн
Просмотров 8 млн
50% 1

को छ र माया नलाको चोखो
को छ र माया ले नरोको
Prakash Saput Presents:- New Nepali Song 2023
|| Mutu Katakkai मुटु कटक्कै ||
#prakashsaput
#kushalbelbase
#pratapdas
#kusumsharma
#newnepalisong
#nepalisong
#newsong
#musicvideo
-----------------------------------------
Instagram reels:- / 1779764485805254
Jiosaavn:- www.jiosaavn.c...
Spotify:- open.spotify.c...
Apple Music:- / mutu-katakkai-single
Amazon Music:- music.amazon.c...
🎶 Audio Credits:-
♬ Vocal:-
Prakash Saput
Kushal Belbase ‪@KushalBelbaseOfficial‬
Pratap Das ‪@PratapDasnt‬
♬ Lyrics | Music:-
Prakash Saput
♬ Music Arranger:-
Sudip Sagar ‪@sudipsagar751‬
♬ Mixing | Mastering:-
Shyamshwet Rasaily
Prisma Studio
♬ Asst. Mixing:-
Kiran Bishwokarma
♬ Recordist:-
Gobinda Anek
Kamal Thapa
♬ Group Vocal:-
Sudip Sagar
Govinda Anek
♬ Dholak | Tabala | Madal:-
Bhuwan Gandharva
♬ Guitar | Mandolin | Bass:-
Sanjeev Baraili
♬ Israj:-
Santosh Bhakta Shrestha
♬ Harmonium:-
Manendra Kumar
-----------------------------------------
🎬️ Video Credits:-
🎬️ Story | Direction:-
Prakash Saput
🎬️ Asst. Direction:-
Sunil BK ‪@BlackBeePicturesOfficial‬
🎬️ Direction Asst.:-
Bishal Ghimire
🎬️ Cast:-
Prakash Saput
Kusum Sharma
Roshni Karki
Bijay Pun ‪@BijayPunPattharKoMutu‬
Prabin Bhatta
Sunil BK
Prakhar Saput
Bishal Ghimire
Milan Bishwokarma
🎬️ Cinematographer:-
Nabaraj Uprety
🎬️ Edit:-
Prabin Bhatta
BP Films Nepal
🎬️ Color | VFX:-
Milan B.K.
🎬️ Photography:-
Laxman Pandey
🎬️ Title Animation & Poster Design:-
Uttam Kumar Karki
Sumeesha Sumish Creation ‪@sumeeshacreation7381‬
🎬️ Typography-
Pawan Simkhada ‪@pyaropawan‬
🎬️ Digital Content Management & IT Support:-
Rajendra Aryal
🎬️ Production Manager:-
Nirmal Neupane
🎬️ MUA & Hair Style:-
Bimala Tamang
Swastika Shrestha
🎬️ Stylist:-
Anisha Waiba
Sukneeta Chaulagain
🎬️ Set Design:-
Bijay Chaudhary
🎬️ Camera Asst.:-
Rajib Chhetri
Ishwor Rijal
Ritesh Thapa
🎬️ Focus Puller:-
Laxman Uprety
🎬️ Light Management:-
Sundar Baskota
Laxman Kharel
Prakash Kharel
🎬️ Spot Boy:-
Santosh
Samir
🎬️ Equipment:-
Chhaya Creation
🎬️ Transportation:-
Kumar Gurung
🎬️ Kitchen:-
Anish
🎬️ Post Production:-
Aaran Production
🎬️ Special Thanks:-
Pashupati Sharma (Malai America Yehi) ‪@PashupatiSharma‬
Devendra Bablu (Bhetai Hunna Ki) ‪@DevendraBablu‬
Prithvi Thakali
Biraj Thapa
Dil Siris, Kathalika
Gajendra Chalise. Creative Ideas
Hotel Himalayan, Kupondole, Lalitpur
Chiya Ghar, Putalisadak, Kathmandu
🎬️ Thanks:-
Sudip Sagar
Pashupati Gandharva
Bijay Pariyar
-----------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/3KBHl8t
Amazon:- amzn.to/3KCG5BQ
Spotify:- spoti.fi/35UJ2Ps
Apple Music:- apple.co/3pZvlWp
Tidal:- bit.ly/3I7C2fc
Amazon Music:- amzn.to/3pTNZif
Soundcloud:- bit.ly/3tPsNLD
RU-vid Music:- bit.ly/3CBSd3j
Deezer:- bit.ly/3CE9E3s
Qobuz:- bit.ly/3HY5mVu
Napster:- bit.ly/3hY31PF
Social Links:-
Facebook:- goo.gl/QubDZC
Web:- goo.gl/6BdrgD
Twitter:- goo.gl/1t8S62
Instagram:- goo.gl/Tjii86
Subscribe to me:- goo.gl/RbyyaS
© & ℗ Prakash Saput, All Rights Reserved

Опубликовано:

 

30 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 8 тыс.   
@PrakashSaput
@PrakashSaput 9 месяцев назад
नमस्कार निरन्तर माया र सपोर्ट को लागी धेरै धेरै धन्यवाद ! मायाको साटोमा माया ! नयाँ गीत र भिडियो मुटु कटक्कै लिएर आएका छौँ । यसमा देशमै केहि गर्ने उत्साह संगै सपना, सफलता र प्रेमका विभिन्न आयामहरु देखाउन खोजेको छौँ। आशा छ तपाईलाई केहि फरक अनुभव हुनेछ । कस्तो लाग्यो आफ्नो प्रतिक्रिया लेख्नु होला । धन्यबाद ।
@deepakkadara9025
@deepakkadara9025 9 месяцев назад
I'ma your biggest fan Mero daju mutu katakkai ❤❤❤
@smithbaraili5077
@smithbaraili5077 9 месяцев назад
Whatapp no pauna sakchu hola❤❤❤❤❤
@mr.hsekar1157
@mr.hsekar1157 9 месяцев назад
दाजु को गीत को पर्खाइ मा थिए
@buddhabk1991
@buddhabk1991 9 месяцев назад
Parkhaima xam ❤
@deepakrashaily
@deepakrashaily 9 месяцев назад
कतिबेला आउनेहोला दाइ म यो गीत पर्खाइमा बसेको छु साथै हजुरलाइ राष्ट्रिय पोसाक /टोपी दिवश को पनि शुभकामना है❤❤🎉🎉
@lakesidetv4919
@lakesidetv4919 9 месяцев назад
धेरै तारिफ गर्ने पर्दैन ! प्रकाश सपुत नामै काफी छ, Brand बनिसको अब त !
@Asha98paudel
@Asha98paudel 8 месяцев назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-4uTIN7W3FJc.htmlsi=nt_f14V6BFUY_Tpb
@ShubasGiri
@ShubasGiri 8 месяцев назад
गितको भिडियो ले मन छोयो छिट्टै करोड क्लब पूरा भएको देख्न पाईयोस🎈अहिले दुबई🇦🇪देखि हेर्दैछु
@kafledk9700
@kafledk9700 9 месяцев назад
यो गित पनि ट्रेण्डिङ मा जान्छ सहमत हुने ले लाइक गर्नु होला 👍👍
@k.ggamer456
@k.ggamer456 8 месяцев назад
क्षमता भएर पनि ओझेलमा पारिएका कुसल बेल्बासे दाजुलाइ ठाउँ दिएकोमा प्रकाश सपूत प्रती नमन ।
@rabinanyaupane9902
@rabinanyaupane9902 8 месяцев назад
सुन माथि सुगन्ध थपिएको महसुस भयो❤🎉
@Maheshbk2062
@Maheshbk2062 9 месяцев назад
२घण्टाको चलचित्र ले पनि दिन नसक्ने नेपालको यथार्थतः कहानी यो गीत भित्र समेटिएको छ। नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टोलीमा🎉🎉🎉❤
@DubaiAtNepaliBoy-op7rz
@DubaiAtNepaliBoy-op7rz 9 месяцев назад
* | म नेपाली | मेरो देश नेपाल | टोपी नेपाली को पहिचान |💪🇳🇵 * १० लाख दिएर १७००० + २ पुग्छ भने देखि हामी प्रचण्ड र गृहमन्त्रीलाई मारेर तुरुन्त २० - २० लाख दिन म एक लै तयार छु!🔱🤙 * जापानमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ भने सुनामीको चेतावनी पनि जारी गरिएको छ!😥 * चाडपर्व मनाउन कामदारलाई एक दिन छुट्टी सम्म नदिने मुर्दारहरुको बर्ष नि के को नयाँ बर्ष! शुभकामना पठाउने कृपया कष्ट नगर्नु होला म नेपाली हु र मेरो नयाँ बर्ष बैशाख एक गते मात्र आउछ!🌄 राष्ट्रिय टोपी दिवस २०८० को अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु!🙏 * Justice for Sandeep Lamichhane 😥 मन मिल्दा चमत्कार नत्र बलात्कार ? त्यो हनिट्र्यापर गौशाला २६ भन्ने को रहिछ सार्बजनिक गर! केटीको इज्जत चैँ इज्जत अनि केटाको इज्जत चैँ छैन ? मन मिल्न छोड्ने बितिक्कै यसरी बलात्कार केसमा फसाउने हो भने आधा जनसंख्या जेलमा बस्नु पर्ने हुन्छ! नेपालको कानुन दैबले जान्नु एउटाले आरोप लगाइ दिएकै भरमा कसैको भविष्य नै डामाडोल बनाइ दिन मिल्छ ? बलात्कार जस्तो जघन्य अपराधलाई यसरी विश्लेषण गर्न मिल्छ ? बिचार मिल्यो होटल सम्म संगै गए दुबै जना अनि कुनै कुरा मिलेन होटलमा बसेर गएको एक महिना पछि बलात्कार भयो ? यो केवल सन्दिप लामिछानेको नाम सग मात्र सिमित छैन यो दाग राष्ट्रसंघ जोडिएको छ! नेपालको राष्ट्रिय टिमको अब्बल क्रिकेटर सन्दीप लामिछाने बलात्कारको आरोपमा दोषी करार भनी अन्तर्राष्ट्रिय मिडियाले समाचार प्रकाशन गरि रहेका छन! के यसले राष्ट्रलाई आघात पुगेन ? सन्दीप लामिछानेले नेपालको नाम विश्वमा राखि रहेको थियो र त उसको नाम सँग राष्ट्र जोडियो! यदि न्याय नै दिने हो भने निर्मला पन्त जस्तो पीडितलाई न्याय खोई ? यहाँ उसलाई पीडित बनाइयको छ जो दिन भरि उ सँग घुम्छ राति होटल बस्न जाउ भन्छ बिहान उठेर उसैको गाडीमा आफ्नो होस्टेल सम्म पुग्छ अनि एक महिना पछि के मा कुरा मिल्दैन म माथि बलात्कार भयो भनेर केस हाल्छ!😏 यति उ बलत्कृत भएको थियो भने त्यही बिहान होटलमा किन सम्पर्क गरेन किन एक महिना लाग्यो आफ्नो बलात्कार भएको पुष्टि गर्नलाई ? यहाँ वास्तविक पीडकले न्याय पाइरहेका छैनन् तर नाटकीय ढङ्ग बाट कसैलाई फसाउनको लागि खेलिएको खेलमा न्याय गरेको हो त न्यायालयले ? It's Me Jhapali Sahadev Khadka From Dubai 🌆😳
@Bibek595
@Bibek595 9 месяцев назад
❤❤❤
@ktv7637
@ktv7637 9 месяцев назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-xjOSy8Suzjk.htmlsi=r7jW1xm0BpUaWCYr
@SurprisedAlbatross-qe4sf
@SurprisedAlbatross-qe4sf 9 месяцев назад
यो गीतले नेपालको मात्र होइन , सम्पूर्ण विश्व ब्रह्माण्डको मायाको परिभाषा बताएको छ । सफलताको शुभकामना, सम्पूर्ण Team लाई❤❤❤❤
@Cristiano.cr720-j4b
@Cristiano.cr720-j4b 9 месяцев назад
यो तेरो यो मेरो गर्दागर्दै सकिन्छ जिन्दगी हरपल हरक्षण मर्दा मर्दै सकिन्छ जिन्दगी हिजो भयेन अबत केही हुन्छ होला भनी आशैआस मा पर्दापर्दै सकिन्छ जिन्दगी कहिले ठुला कहिले साना सुख्ख र दुखका आइपर्ने जंगार तर्दातर्दै सकिन्छ जिन्दगी अरुलाइ प्रकाश दिन जलेको त्यो मैन सरि पग्लिएर आफू झर्दाझर्दै सकिन्छ जिन्दगी चाहाना पुराहुदा खुसिका नहुदा मा दुखका नयन हरु आसुले भर्दाभर्दै सकिन्छ जिन्दगी सबैका चाहाना स्वर्गमा पुग्ने मरेर गयेपछी तर मृत्यु सङ्ग नै डर्दाडर्दै सकिन्छ जिन्दगी अङ्ग्रेजी नयाँ बर्ष 2023 लाई बिदाइ गरियो नयाँ बर्ष 2024 को सम्पुर्ण देश तथा बिदेश मा बस्नु हुने सम्पुर्ण आमा बुवा दाजु भाइ दिदी बैनी हरु मा हार्दिक मङल मय सुभ कामना 🌹🌹🙏🙏
@deepakrashaily
@deepakrashaily 9 месяцев назад
प्रकाश सपूत दाइको गीत को पर्खाइमा बस्नु हुने जति यता हाजिर हौ त 🎉
@Subash_Bishwokarma_official
@Subash_Bishwokarma_official 9 месяцев назад
🎉🎉🎉🎉🎉
@aashishsunar141
@aashishsunar141 9 месяцев назад
नेपालको कलाकारिता क्षेत्रको एउटा हिरा "प्रकाश सपूत दाइ"🙏🙏🙏🙏
@reshamsirpali417
@reshamsirpali417 9 месяцев назад
@Asha98paudel
@Asha98paudel 8 месяцев назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-4uTIN7W3FJc.htmlsi=nt_f14V6BFUY_Tpb
@netraprasadneupane9526
@netraprasadneupane9526 8 месяцев назад
नेपाली गीतसङ्गीतमा यस गीतले नयाँ मोड ल्याएको अनुभूत भयो ! प्रकाश सपसतको यो टीमलाई हार्दिक बधाई ।
@Ashumagarvlogs
@Ashumagarvlogs 8 месяцев назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-m5niQk-MFrI.htmlsi=DXkeaWrMcxPVs0NY
@newcreation5907
@newcreation5907 9 месяцев назад
नेपाली कलाकारिता क्षेत्रको एक मात्र समाजको यथार्त चित्रण गर्न सक्ने हिरो प्रकाश सपुत ❤️ नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टिमलाई 🙏❤️
@SandeepLamichhane1
@SandeepLamichhane1 9 месяцев назад
youtube.com/@Madhepahad10?si=x5ziptG-Zw5tLP6R
@kamana781
@kamana781 9 месяцев назад
❤❤
@surajJHENDI
@surajJHENDI 9 месяцев назад
Imagine you are getting paid for crying in a music video😊😂
@bijayupreti5987
@bijayupreti5987 9 месяцев назад
भगवानले गित संगीतकै लागि भनेर जन्माएको मान्छे हो प्रकाश सपूत ❤❤❤
@yogeshdevkota1789
@yogeshdevkota1789 9 месяцев назад
सुमुधुर आवाज का धनिहरु १.प्रकाश सपुत २. प्रताप दाश ३. कुशल बेलबासे . यो आवाजले गित ..सुनमा सुगन्ध भरियकोझै भाको छ . Respect all my Favorite singer in music industry 🙏💓
@romanticduniaa420
@romanticduniaa420 9 месяцев назад
Yesh kumar pani ho
@tejsingh6126
@tejsingh6126 9 месяцев назад
Raamro chha
@Asha98paudel
@Asha98paudel 8 месяцев назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-4uTIN7W3FJc.htmlsi=nt_f14V6BFUY_Tpb
@EliteAdventure
@EliteAdventure 7 месяцев назад
🎉 धेरै धेरै धन्यवाद, साथीहरू, मलाई 773K सब्सक्राइबरसम्म पुगाउनमा मद्दत गर्नु भएकोको लागि! 🙌💖💖💖
@ganeshdhakal5413
@ganeshdhakal5413 9 месяцев назад
क्या शब्द,,,,,क्या सङ्गीत,,,क्या लय,,,,क्या परिकल्पना अनि क्या कथा प्रकाश जि,,,हजुरको यो सिर्जनालाई सय तोपको सलामिलेपनि पुग्दैन,,,❤❤❤❤❤
@Abhishek-lv9ul
@Abhishek-lv9ul 9 месяцев назад
नेपाली कलाकारिता क्षेत्रको एक जल्दो बल्दो युवा हिरा : प्रकाश सपूत जि लाई हृदय देखि नमन 🙏❤️🔥 & Congrtulations for another masterpiece 🔥
@SamirParki-l4d
@SamirParki-l4d 9 месяцев назад
King of nepali music industry
@KrishnaBistaXetree
@KrishnaBistaXetree 9 месяцев назад
नेपालमा यतिको गायक जन्मनु भनेको नेपालीहरुको लागि शानको कुरा हो । प्रकाश सपुत ब्राण्ड हो । साह्रै मिठो गित लाग्यो ❤ साथै सफलताको लाखौं लाख शुभकामना प्रकाश जि 🎉🎈
@Samirpariyar1996
@Samirpariyar1996 4 месяца назад
धेरै राम्रो लाग्यो गीत सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण टीम लाई 👍👍
@santoshpariyar8303
@santoshpariyar8303 8 месяцев назад
अहिले सम्म धेरै गित हेरियो तर त्यस्तो केही फिल भको थिएन. तर यो गित ले मन नै छोयो सयेद यस्तो रुने ठाउँ भएकोे भए म नि जन्थे सबै पीडा हरु रोयेर पखाल्न रुने ठाउँ नि बनाउनु पर्यो प्रकास दाई🙏🏽🙏🏽🙏🏽
@DilmayaBudhaMagar-mq7ks
@DilmayaBudhaMagar-mq7ks 9 месяцев назад
15पटक हेर्दापनी हेरिरहु जस्तो कतिलाइ भयो हजुर यता हाजिर❤❤❤
@Ravi-zx2oe
@Ravi-zx2oe 8 месяцев назад
A Ko ho ra
@madangautam2344
@madangautam2344 6 месяцев назад
50 Patak heri sake
@DayaramPandey-b8i
@DayaramPandey-b8i 4 месяца назад
Same to you😢😢
@charlimilan5445
@charlimilan5445 9 месяцев назад
3 words for prakash saput ❤ 1. Love 2. Soul 3. Respect
@rakshyakhanal5111
@rakshyakhanal5111 9 месяцев назад
पाच पल्ट हेर्दा पनि मन नबुझ्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोस।😊😅😅
@hemarajkatuwal3539
@hemarajkatuwal3539 8 месяцев назад
Ma pani ho Aile pani suni rako xu hjr
@RimRana-i1o
@RimRana-i1o 8 месяцев назад
❤❤❤❤
@harikc5672
@harikc5672 7 месяцев назад
Ma pani ho hajur
@Acharyacreation20
@Acharyacreation20 8 месяцев назад
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु लाई सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक महलमय शुभकामना व्यक्त गर्दछु |
@Narayan-p7k
@Narayan-p7k 9 месяцев назад
आज कुसल दाजु लाई देख्दा र उहाँ काे आबाज सुन्दा अर्धाखाचि जन्म भएकोमा धन्य मानेकाे छु धन्यवाद प्रकाश दाजु र सम्पूर्ण कलाकार हरु मा सफलता काे शुभकामना ❤❤❤
@musicpractice3943
@musicpractice3943 9 месяцев назад
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्।।❤️
@bharatrb3629
@bharatrb3629 9 месяцев назад
❤❤❤❤
@AshokBudha4239
@AshokBudha4239 9 месяцев назад
मुटु कटक्कै प्रकाश सपूत, कुशल बेलबासे र प्रताप दासको आवाजले मन मुटु दिमाख कटक्कै खायो 😢😢
@pawantamang8386
@pawantamang8386 8 месяцев назад
कसम कहाँ बाट आउँछ एस्तो सब्द हरु प्रकाश सर ?दुनिया भरी छरिएर रहेको नेपालिको हिरो तपाईं अनि प्रताप सर कुसल सर !तपाईं हरुको एकसाथमा गीत र स्वर सारा नेपाली को मन मुटु कत्कै !
@Khabarbulletintv
@Khabarbulletintv 9 месяцев назад
नेपाली कलाकारिता क्षेत्रको एक मात्र समाजको यथार्त चित्रण गर्न सक्ने हिरो प्रकाश सपुत ❤ नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टिमलाई 🙏❤
@anjanshakya22
@anjanshakya22 9 месяцев назад
Sarai ramro gana ❤️🙂💕
@balaramsingh5435
@balaramsingh5435 9 месяцев назад
नेपालका चम्किलो तारा प्रकाश सुपुत जि हजुर साचिकै नेपालको महान सुपुत हो । साचै कथाले मन छोयो । हजुरको गित संगीतमा राम्रो संदेश आम नेपाली जनतालाई पकै दिएको छ । सफलताको धेरै धेरै सुभकामन सम्पुर्ण टिमलाई ।❤❤❤❤❤❤❤❤
@ManjuArjel
@ManjuArjel 8 месяцев назад
दामी दामी ❤❤ साच्चै यो दाइले यती मीठो भाका अनि सुर संगीत लय शब्द काहा बाट ल्याउछ हो कसम धेरै राम्रो छ दाइ❤❤❤❤
@laxmanrana4908
@laxmanrana4908 9 месяцев назад
नेपाली कलाकारिता क्षेत्रको एक मात्र समाजको यथार्थ चित्र गर्न सक्ने प्रकाश सपुत सर लाई धेरै धेरै बधाई छ।congratulations all Tim 🎉🎉❤❤
@sanu-j5q
@sanu-j5q 9 месяцев назад
❤❤ nice ❤
@Karnali4k
@Karnali4k 9 месяцев назад
गाएकको सुमधुर स्वर र सम्पुर्ण टिमको मेहनतले गित निकै मिठो बनेको छ।सफलताको शुभकामना 🙏❤🙏🇳🇵🇳🇵🇳🇵
@sonamaaden762
@sonamaaden762 9 месяцев назад
🫰👍❤️
@atitghimire6144
@atitghimire6144 9 месяцев назад
म पनि आउछु न डाको छोडेर रुन😢😢😢😢😢😢 सबैको मन बुझ्ने कति महान सपूत रैछौ प्रकाश 😢तिमीअनि तिम्रो मन ❤❤❤❤ धेरै सफलताको शुभकामना अनि प्रताप कुशल र कुसुमलाई पनि धेरै सम्मान❤
@shrawansharma1094
@shrawansharma1094 8 месяцев назад
Literally, this man is born to create history. Insane song !
@MAGAR_KANXA-yz8hi
@MAGAR_KANXA-yz8hi 8 месяцев назад
www.youtube.com/@MAGAR_KANXA-yz8hi?sub_confirmation=1
@Asha98paudel
@Asha98paudel 8 месяцев назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-4uTIN7W3FJc.htmlsi=nt_f14V6BFUY_Tpb
@tilakoad6008
@tilakoad6008 9 месяцев назад
एका देशको कथा जस्तै यथार्थ चित्रण गरिएको छ सलाम छ प्रकास सपुत लाई
@hemanat545
@hemanat545 9 месяцев назад
कलालारिता क्षेत्रको एकमात्र समाजको यथार्थ चित्रण गर्ने एकमात्र गायक प्रकाश सपूत लगायत टिमलाई शुभकामना🎉🎉🎉❤❤
@abc-zcreation5911
@abc-zcreation5911 9 месяцев назад
२ घण्टाको चलचित्र ले पनि दिन नसक्ने नेपालको यथार्थ: कहानी यो गीत भित्र समेटिएको छ। नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टोलीमा🎉👍️👌
@DreamsTek
@DreamsTek 8 месяцев назад
सायद tiktok band नहुदो हो त आज यो गित 10million views हुन्थ्यो होला 😢 यति राम्रो गित ,संगित , आवाज हुदा नि अलि views नगएको देख्दा मुटु कटक्कै भयो ❣️❣️❣️
@yubarajbishwokarma2002
@yubarajbishwokarma2002 9 месяцев назад
धिलो आउँछ तर जब आउँछ सहर देखि गाउसम्म तताउछ // येथार्थ कथालाई गितसंगीतमा उतार्ने एक बलियो खम्बा हुन प्रकाश सपुत❤🙏🙏 जय नेपाल्🇳🇵🇳🇵🇳🇵
@Yubanthami
@Yubanthami 9 месяцев назад
प्रकाश सपूत यस्तो सृजना हो जस्बाट यथार्थ, जनचेतना र सन्देशमुलक कृतिहरु उत्पादन हुन्छ जस्ले सजिलै संग मनमा बास गर्छ । प्रकाश सपूत दाइलाई हृदयदेखि नै सलाम ! 🙏🙏🙏
@abhibhattarai4374
@abhibhattarai4374 9 месяцев назад
कुशल दाजुको high range प्रताप दाजुको खिटका प्रकाश दाजुको शब्द सङ्गीत आवाजको के बयान गरुँ र खै। सारै आनन्द आयो सुनेर।❤❤❤
@Raswapa-fh9st
@Raswapa-fh9st 5 месяцев назад
राष्ट्रिय स्वतन्त्र पाटी युवा समर्थक को हुनु हुन्छ भने यता हाजिर हु हाई❤प्लझ सपोट मी
@dineshbashyal1247
@dineshbashyal1247 9 месяцев назад
नेपालको एक मात्र कलाकार हुन हो देशमा घटिरहेका कुरालाई ४ मिनेटको गीत मा उतार्न सक्ने क्षमता भएका व्यक्ति ❤❤ wow सफलताको शुभकामना ब्यक्त गर्न चाहन्छु ❤
@umeshthapa1921
@umeshthapa1921 9 месяцев назад
14:58 minute ko geet ma utaareko ho😂😂
@nakuldhurba
@nakuldhurba 9 месяцев назад
कुसल जि प्रकाश जि लगायत सबैलाइ सुभकामना छ गित राम्रो लाग्यो संदेश सहितको ।
@khattrisubash
@khattrisubash 9 месяцев назад
पर्खाईमा बसिरहेका छौः❤️ शुभकामना टिम #मुटु_कटक्कै
@JanakBk-ss8jt
@JanakBk-ss8jt 8 месяцев назад
नेपाली गित सङ्गीत क्षेत्रको एक होनहार महान प्रतिभा देशले जन्माएको छ। प्रकाश दाइ नेपाली गित सङ्गितको कहिल्यै नझरने तारा हुन ।हृदय देखि हार्दिक नमन दाजु...
@devmagar6713
@devmagar6713 9 месяцев назад
आहा प्रताप दास को सरगम ले गित लाई अझै उत्कृष्ट बनाइ दिएको छ खुलेर प्रसंसा गर्न मन लाग्यो🎉🎉
@bindashharish4432
@bindashharish4432 9 месяцев назад
This man is really born to rule in Nepal 🇳🇵 industry ❤
@AliAbu-db1ef
@AliAbu-db1ef 9 месяцев назад
आहा साँच्चिकै मुटु कटक्कै❤धन्यवाद छ प्रकाश सपूत दाजु अनि सम्पूर्ण टिमलाई❤❤
@iamchiranrana
@iamchiranrana 8 месяцев назад
What a creative man prkash saput is. He is one of the finest gem for nepali folk songs. ❤
@Deepak.khadka80
@Deepak.khadka80 9 месяцев назад
This man is really born to rule in nepali music industry ❤❤my favorite Singer prakash saput ❤❤❤❤
@Rashilamichhane
@Rashilamichhane 9 месяцев назад
२ घण्टाको चलचित्रले पनि दिन नसक्ने नेपालको यथार्थ कहानी यो गीत भित्र समेटिएको छ। नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टोलीमा
@jetho-daibharat
@jetho-daibharat 9 месяцев назад
नेपाली गित सङ्गीत क्षेत्रको एक होनहार महान प्रतिभा देशले जन्माएको छ। प्रकाश दाइ नेपाली गित सङ्गितको कहिल्यै नझरने तारा हुन ।हृदय देखि हार्दिक नमन दाजु...
@lilaghimire640
@lilaghimire640 8 месяцев назад
Kushal vai ko swar sunna tadpine manche ma yo geet maa prakash vai ko swar matra khojxa man le kina hola😢😢
@gopal_tiruwa_official
@gopal_tiruwa_official 8 месяцев назад
कति मिठो बोली र शब्द सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ ❤❤❤❤❤❤❤
@Debikumarilama
@Debikumarilama 9 месяцев назад
वर्तमान नेपाली समाजको यथार्थ चित्रण गर्नुभएकोमा प्रकाश सपूत लगायत सम्पुर्णमा हार्दिक आभार प्रकट गर्दछु।
@manishsunar9417
@manishsunar9417 9 месяцев назад
आहा बयानै गरेरेै नपुग्ने फेरि पनि अतिनै उत्क्रृष्ट सिर्जना मुटु कटक्कै शुभकामना सम्पुर्ण टिम लाई 👌👌👌💖💖💜💜💜💜👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏
@NirAleMagar
@NirAleMagar 9 месяцев назад
यस गित र प्रकाश सपुत लगायत सम्पूर्ण टिमलाई माया गर्ने सबैलाई भगवानले रक्षा गरुन् ! 🙏🙏🙏
@kushaldevghimire942
@kushaldevghimire942 8 месяцев назад
सुन्दर शव्द स्वर र संगीत। ३ जनाकै दामी....अझ...पृय प्रताप दास जो ९ कक्षाम पढ्दा हामी चापागाउँको उनकै ब्यान्ड बाजाको पसलको अपोजिटका घरमा बस्थ्यौँ। "कति ज्ञानि ..Smart and cute छ...यो फुच्चे" भन्थेँ म। आजको international figure and center of attraction! पछि नेपाल आईडलमा आएपछि कति भोट दिइयो दिइयो। हामीलाई त अझै याद छ..उनले त भुले होला तर ऐलेसम्म फ्यान भैएको छ! This song aids flavor and his voice, I found is the best in here!
@bishnunyaupane1545
@bishnunyaupane1545 9 месяцев назад
समाजको यथार्थ चित्रण गर्ने प्रकास सपुत प्रति उच्च सम्मान ❤❤
@Bhuwankandel06
@Bhuwankandel06 9 месяцев назад
खुशी लाग्यो मलाई मन पर्ने ३ गायक लाई एउटै फेरेममा देख्न पाइयो❤ सबै टिमलाई सफलताको शुभकामना🎉🎉
@PoojaBhandari49
@PoojaBhandari49 9 месяцев назад
नेपालको संगीत क्षेत्रका एक बहुमुल्य हिरा ❤❤
@Hira_Puri
@Hira_Puri 8 месяцев назад
समाजमा घटिरहेको यथार्थ घटनालाई सिरियल मार्फत प्रकट गर्नुभएकोमा यस सिरियलका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना साथै धन्यवाद❤❤❤
@prasantb.k7075
@prasantb.k7075 9 месяцев назад
प्रकाश सपुत काे fan yata hajiri हुनु ❤️❤️❤️❤️❤️❤️
@luckyvai455
@luckyvai455 9 месяцев назад
मनै प्रफुल्ल भयो।यार यत्तिकै गित सदा सुन्न पाईयोस प्रकाश दाइ हरजुर प्रति सदा नमन छ यो कमेन्ट पढ्ने को जय होस।।।🙏🙏🙏🙏जय संगीत जय गित।।।।🙏🙏🙏🙏
@yamunaghalegurung3165
@yamunaghalegurung3165 9 месяцев назад
नेपाली सांगीतिक क्षेत्रकाे एक अमूल्य हीरा मलाई असाध्यै मन् पर्ने गायक प्रकाश दाजु उत्तर उत्तर प्रगतिकाे कामना ❣️❣️❣️🙏🙏
@mjchef5423
@mjchef5423 9 месяцев назад
कला, सृर्जना र साहित्यको मास्टरमाईन सपुतजी, सफलताको शुभकामना❤
@rajeshkoirala1843
@rajeshkoirala1843 9 месяцев назад
प्रकाश सपुत र उसको कला साच्चिकै अतुलनीय छ।मनैबाट सलाम। हाम्रो असली कलाकार ❤
@samsungsunu5789
@samsungsunu5789 9 месяцев назад
हे भगवान कहाँबाट आउँछ के प्रकाश सपूत लाई येस्तो मार्मिक गित हरु❤❤❤हार्दिक नमन छ सम्पूर्ण कलाकार टिमलाई 😘😘😘🙏🙏💕💕💐💐💐🤗🤗🤗
@radhabshrestha
@radhabshrestha 8 месяцев назад
Prakash Saput bhai is Gem in Cultural song creation. Every time he surprise with his lyrics, singing, visual effect, acting, casting right person to right character. Hats off to you Prakash bro...watching from TR.
@asbingamingnepal1399
@asbingamingnepal1399 9 месяцев назад
प्रकाश सपूत सर को गीत मन पराउनेहरु यता हाजिर हुनु। ❤❤🥰🥰
@gauleyvlog
@gauleyvlog 9 месяцев назад
नेपालको कला र संस्कृतिको हिरो❤ प्रकाश सर🙏🙏💙
@mukeshsaput6596
@mukeshsaput6596 9 месяцев назад
आहा प्रकाश सपुत दाई को हरेक गित संगीत मा कुनै न कुनै एथार्थ कथा समेटिएको हुन्छ ❤मुटु कटक्कै सारै मिठो गित,👌😢 बधाई तथा सफलताको शुभकामना ❤️❤️🙏
@narendrabareilly5752
@narendrabareilly5752 8 месяцев назад
प्रकाश सपुत ले सारै मन छुने गीत ल्याउदा खुशी लाग्छ धन्यवाद भाई धेरै धेरै शुभकामना
@ajju_bhai_Gaming093
@ajju_bhai_Gaming093 9 месяцев назад
This man literally born to make a history ❤ Proud to be an NEPAL ❤ ❤
@Baburam-mi1qp
@Baburam-mi1qp 9 месяцев назад
Ko nakkali ajju vai ho😂😂
@295ffgamer
@295ffgamer 9 месяцев назад
​@@Baburam-mi1qp face reveal paxi aayo😢😂😂😂
@Asha98paudel
@Asha98paudel 8 месяцев назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-4uTIN7W3FJc.htmlsi=nt_f14V6BFUY_Tpb
@Gyanendrarokaya2058
@Gyanendrarokaya2058 9 месяцев назад
घण्टाको चलचित्र ले पनि दिन नसक्ने नेपालको यथार्थतः कहानी यो गीत भित्र समेटिएको छ। नमन छ प्रकाश सम्पूर्ण टोलीमा🎉🎉🎉❤
@hemrajoli4875
@hemrajoli4875 9 месяцев назад
1number trending मा अवस्य
@Ankitbk-y9c
@Ankitbk-y9c 9 месяцев назад
आहा कुशल बेलबासे प्रकाश सपुत प्रताप दास लगायत सम्पूर्ण टीम लाई धेरै शुभकामना यति मिठो फरक शैलीको गीत प्रकाश सपुत 🙏🙏🙏
@AnushkaKumari-n3g
@AnushkaKumari-n3g 8 месяцев назад
Saput has really added a new dimensions to the history of Nepalese music. What a creative fellow!
@dhirenshubba
@dhirenshubba 9 месяцев назад
Prakash is real prakash (उज्यालो बत्ती) of Nepali music industry.... hats off brother
@Manoj_kc_official
@Manoj_kc_official 9 месяцев назад
यो गीत धेरै राम्रो छ यो गीतलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
@debbahadurghartimagar3996
@debbahadurghartimagar3996 9 месяцев назад
आहा फेरि १००% प्रतिसत भाइरल हुने भो प्रकाश सपुतको गीत❤❤ वेष्ट of luck सम्पूर्ण टोली लाई dami song
@arjunbhusalvlogs5264
@arjunbhusalvlogs5264 8 месяцев назад
यत्ति राम्रो गीत आज सम्म सुनेको थिएन हेरेको थिएन प्रकाश दाजु you are briliant singer creater and realy saput of our nation keep creative🫡🫡🫡
@gobindasaud2068
@gobindasaud2068 8 месяцев назад
उत्कृष्ट शब्द चयन,संगित ,अभिनय सलाम छ सम्पूर्ण कलाकार टिमलाई।।
@rachanabasnet808
@rachanabasnet808 9 месяцев назад
This man is really born to rule in nepali music industry ❤
@krishnabc1939
@krishnabc1939 9 месяцев назад
प्रकाश सपुत नेपालको एक मात्र कलाकार हुन जो देशमा हटिरहेको कुरा ४ मिनेटको गेत मा उतार्न सक्ने क्षमता भएता बेक्ती ❤ सफलताको शुभकामना व्यक्त गर्दछु सम्पुर्ण टिमलाई
@umeshnepalirai4378
@umeshnepalirai4378 9 месяцев назад
Yeah ta 14 min plus cha ta ho 😂
@anjanakhadka8302
@anjanakhadka8302 8 месяцев назад
प्रकाश दादा को गीत किन यति राम्रो हुन्छ के सदै❤ आँसू नै झरेको था पाएन आखा बाट 😭❤
@ALONE-BOY6.8M
@ALONE-BOY6.8M 9 месяцев назад
Salute to our hero Prakash brother, who is the only society in the field of Nepali art, who can portray it as it is. Listen to these songs in the coming days. Thank you very much to the team, the song is very well done.❤🎉
@ganeshgokulofficial2887
@ganeshgokulofficial2887 9 месяцев назад
नेपाली लोक म्युजिक क्षेत्र को उत्कृष्ट गायक प्रकास सपुत❤
@Bhagawatikhadayat-sk8ol
@Bhagawatikhadayat-sk8ol 9 месяцев назад
नेपाली गित संगीतलाई एउटा उचाई मा पुर्याउने प्रकाश दाई❤उच्च सम्मान छ हजुर पर्ती अनि सलाम छ दाई❤❤
@LewaRamdangi
@LewaRamdangi 8 месяцев назад
K sachikai keta manxe rune Thau chahiya kai ho?? Ho vanne le like garnus hai😢
@SUNTOXHvlg77
@SUNTOXHvlg77 9 месяцев назад
प्रकाश दाईको गीत हेरिसकेपछि मनमा नयाँ खालको विचारले बास गर्ने गर्छ!! दाईको गीतमा छुट्टै नै ज्ञान मिल्ने गर्छ ।। Big fan Prakash dai❤❤
@xettrivlog114
@xettrivlog114 9 месяцев назад
नेपाली संस्कृति लाई जागरण र बिकिर्ती लाई मेटाउने कला सिर्जना ल्याउने कलाकार प्रकाश सपुत दाई लाई हिर्दय नमन् ❤️🙏
@nirmabhandari1311
@nirmabhandari1311 9 месяцев назад
wow...Prakash saput with kusum, pratap and kushal what a combination ❤❤
@nkamalbhandari7564
@nkamalbhandari7564 8 месяцев назад
Kusal belbase❤❤❤ संपूर्ण टीम लाइ धेरै धेरै शुभ कामना एबम् बधाई!!
@Gaulesoltini1994
@Gaulesoltini1994 9 месяцев назад
अव यस पछि के होला भन्दै हेर्दै गर्दा नै पुरै गीत सकिन्छ। यहि क्षमताको नाम हो प्रकाश सपूत। सफलताको शुभकामना प्रकाश दाई❤
@Rekammagarvgl
@Rekammagarvgl 9 месяцев назад
करोडौं क्लबमा पुगोस् शुभकामना प्रकश सपूत दाई ❤❤❤🙏🙏🙏🙏🙏🙏
@paudelpradip
@paudelpradip 9 месяцев назад
क्या मिठो लय 😮😘😘😘😘😘ऐले सम्मकै उत्कृष्ट गित हो यो धन्यबाद सम्पुर्ण टिमलाई 😘😘😘
@Devendrapariyar1602
@Devendrapariyar1602 8 месяцев назад
🙏🙏🙏आहा उत्कृष्ट गीत साह्रै नै मन पर्यौ 🎉🎉🎉🎉शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना प्रकास दाइ🙏🙏
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 9 месяцев назад
नेपालको कलाकारिता क्षेत्रको एक हिरा प्रकाश सपुत❤❤❤❤
@rajeshnagari7207
@rajeshnagari7207 9 месяцев назад
शुभकामना प्रकाश सपूत दाई उत्कृष्ट साङगितिक कोसेली बधाई छ।💝🌻
@pramilakhadka1424
@pramilakhadka1424 9 месяцев назад
प्रकाश सपुतको सिर्जना सधै मर्मस्पर्शी र समसामयिक हुन्छन् शुभकामना छ टिमलाइ नै👏👏🙏🙏
@enjilaadhikari6170
@enjilaadhikari6170 8 месяцев назад
Prakash saput nam nai Kafi xa💓😭 katti ramro 👏man katakkai khayo❤️😔
@harendrabika8016
@harendrabika8016 9 месяцев назад
प्रकाश दाई कुशल दाई प्रताप दाई यहाँहरू तिनै जनालाई मेरो उच्च सम्मान छ। साथै मुटु कटक्कै लाई करोड क्लबको शुभ कामना छ। ❤️🥀🙏