Please mummy lai yesto prank garera tanab na dinu hola, she is really so innocent, please ghar ko kaam ma help garnu hola mom lai, bichara mom sadhai ghar ko sabbai kaam aafaile garnu hunxa
पुरु जी , तपाईको भिडियो toktok र youtube मा धेरै हेर्छु । मन् पनि पर्छ । तपाईं कला भएको मान्छे हो । तर आज मनमा लागेको एउटा कुरा भन्छु है .... हास्य विधा एउटा रमाइलो विधा हो । मलाई था छ तपाईंले हाम्रो entertainment को लागि भिडियो बनाउनु हुन्छ । तर आज झुट नबोल्नु न है के यही prank तपाईं भिडियोमा हेरेर मुस्कुराउनु सक्नु हुन्छ? के आमाको Innocent अनुहार , मलिन बोली , दुखी चेहरा हेरेर खुशी हुनुहुन्छ ? भनिन्छ जन्म दिने आमा र आफ्नो जन्म भुमी संग कहिले मजाक नगर्नु । यतिन्जेल जे जति बनाउनु भयो , अब रोक्नुस् सर । Prank गर्ने कति धेरै कन्टेन्ट र पात्र छन् उनीहरुलाई गर्नुस् जस्तै बहिनी, साथी , गाउँले , छिमेकी आदि तर आमालाई नगर्नुस् । बरु आमा संग मिलेर अरुलाई prank गर्नुस् र पछि हेर्नुस भिडियोमा आमाको खुसी , त्यो बेला आफूलाई संसार जिते जस्तो अनुभब हुन्छ । मलाई था छ आमालाई prank गरेको भिडियो हेरेर तपाईं स्वयं पनि दुखी हुनुहुन्छ । हाम्लाई हेर्दा एकैछिन रमाइलो भए पनि हामी नी त्यो क्यारेक्टर मा आफ्नै आमालाई राख्दा त दुखी नै हुन्छौ । म तपाईंको फ्यान हो सर तर प्लिज अब चै रोक्नुस् है । तपाईंको शुभेच्छुक विप्लव अदृश्य मलेसिया बाट । पख्नुस् जसले यो कमेन्ट हेर्नु भो please मेरो च्यानल नी subscribe गर्नुस् है
Mom lai aba dekhi prank nagarnu hai malai ta kasto sweet lagxa k miley ni sadhai vetna aauthey tara k garnu ghar nai dekhya xaina....puru dai aba lang nagarnu hai mom lai baru baini lai garnu🤣🤣🤣