आमा लाई कति िच न्ता हु्न्छ है छोराछोरी को कति माया लाग्ने ममि ❤ सधैं मिलेर बस्नु खुशि हुन ❤ आफ्नो ममि सासू ममि दुबै जनालाई माया अनि सम्मान गनुँ ❤❤मेरो पनि दुबै जनालाई धेरै धेरै माया ❤ from Kathmandu ❤❤❤❤❤❤❤
अाले अाङा काे Daily vlog हेर्ने काेकाे हुनुहुन्छ अाले अाङा ❤❤काेvlog ले माेहनि लगायाे मलाई त कति बेला 10 बज्ला जस्तो हुन्छ अनि vlog अाये पछि फेरि भाेलि कैले 10 बज्ला जस्तो हुन्छ मलाई मात्र हाेकि हजुरहरु लाई नि येस्तो हुन्छ ❤❤