Тёмный
No video :(

Priminister Prachanda ले ओलिकै अगाडि झारे झ्याको || देशको चिन्ता 

Galaxy Television
Подписаться 1,7 тыс.
Просмотров 65 тыс.
50% 1

#breakingnewsnepali #livenews #nepalinews #nepalinews24 #nepalinewstoday #nepalinewsupdate #newsfatafat #fatafatnews

Опубликовано:

 

11 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 61   
@user-yp1yw1sp1p
@user-yp1yw1sp1p 3 дня назад
हत्यारा लाई खान नपाएको झोक ओ हो😊😊😊😊😊😊
@devidaspandey6387
@devidaspandey6387 11 дней назад
पुर्व प्रधानमन्त्री प्रचण्ड ज्युयिनिहरुकाे कुरा नबुझिकन छिटै सत्ताको लागि र्याल चुहाउने काम र सजिलोसँग पत्याउन गरेउ भने एक पल्ट होइन सयौं पल्ट लाेट्छौ बल्ड्याङमा पर्छौ बरु प्रतिपक्षी मै बसेर देस र जनताको निम्ति शान्तिपूर्ण आवाजलाई प्रथामिकता देउ 👌👌👌
@PuspaJethara
@PuspaJethara 14 дней назад
आफु दिएको धोका भुल्ने अरूलाई भन्ने सबै एऊटै हौ नेताहरु
@DevlamaTamang-jh5te
@DevlamaTamang-jh5te 9 дней назад
यो देशमा फसिको सजाय भइदिएको भए, यस्तै मिठा मिठा बोल्ने नेताहरू र यसारी मिलीमिली देशखाने नेताहरू अहिले तिरा अर्यघाटले पलो पाउने थिएन होला, जठो।
@ChakradevBhatt-py3uh
@ChakradevBhatt-py3uh 16 дней назад
स्वाभिमान न्याय कानून कार्य सफलता प्राप्त रहोस समय आउछ जानं्छ समय फरकेर आउदैन सहि सत्य स्वाभिमान विजय बहुगुणा रहोस
@Sunartoplal
@Sunartoplal 13 дней назад
हिरो बन्नुको नतिजा हो प्रचण्ड ज्यु
@chandrasinghsingh3625
@chandrasinghsingh3625 4 дня назад
Parchand bichara ko roilo
@Nepalivloger578
@Nepalivloger578 25 дней назад
स्यालहरुको झुन्ड आकाशतिर अनुहार फर्काएर उलिरहेको दृश्यमा कसैलाई लुट्नहराउँदै को चिन्ता कसैलाई सिनो लुछ्न पाइन्छ भन्ने हर्शमा 😪😪👎️
@user-bt2ec1gg6v
@user-bt2ec1gg6v 15 дней назад
त गतिलो भयको यस्तो क हुनथो
@jhalakacharya8196
@jhalakacharya8196 26 дней назад
वाेल्न सिपालु र शब्द शिल्पी वेजाेड छ प्रचण्ड प्रधानमन्त्रीकाे ।विपीलाई महामानव भन्छन् समर्थकहरु।उनी वारे यसाे घाेत्लिने हाे भने जादुई स्वभाव Conceive हुन्छ।
@bholamanshrestha2816
@bholamanshrestha2816 11 дней назад
हसाउनु हसायो प्रचन्ड ले।🎉🎉🎉
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 День назад
ओलि त वाम्पन्थी हैन ! ओलि हाम्पन्थि, दाम्पन्थि ,भ्रष्टपन्थि र हान्पन्थि यत्राको वाम्पन्थि ! ओलि त धर्म प्रसाद ढकालको गोठालो थियो रे ! ढकालले दुधभात खान नदिएको रिसले बन्चरोले हानेर मारेको भन्छन ! सबैलाइ जानकारि होस !
@mangurung8020
@mangurung8020 8 дней назад
हैट् कम्युनिष्टहरूले पनि स्वर्ग जाने कुरामा विश्वास गर्नु ?
@sagarparajuli8293
@sagarparajuli8293 12 дней назад
Good pharchand
@bishnusunar2872
@bishnusunar2872 21 день назад
right
@parbatibasnet6938
@parbatibasnet6938 15 дней назад
प्र चन्डले ले नै विधा देवि भन्डारि राष्ट्र पति भयकाे राेलपाकाि जनजाति महिला सभामुख बनायकाे हाे हरेक महिलाकाे अधिकार िलउने माअाेवादिले हाे तेस भन्दा पहिला कुनैपनि पाटिका नेताले महिला अधिकार काहा थियाे
@BirenRai-lb6dg
@BirenRai-lb6dg 17 дней назад
Good luck
@subhasck6799
@subhasck6799 16 дней назад
ठूला व्यक्तित्तो भएका व्यक्ति ले त राम्रै बोल्लान भनेकोत वचपन गुच्चा खेल्दाको रिस पोख्ता पो रहेछन्
@minbahadurthapa8154
@minbahadurthapa8154 9 дней назад
प्रचण्डकाे तारिफ अब जनताले गर्नु पर्ने भयाे ।३२ सिटेले यति धेरै वर्षसम्म ठूला दललाई जिल्लाएर शासन गरप कन नेपाललाई स्वर्ग वनाए ।१७ हजार मारेर पनि धन्य तुल्याए । नेपाललाई सिङ्गापुर ,स्विजरल्याण्ड वनाए ।कसैलाई धाेका दपएनन ।वरु अल्मल्याएर प्र म वनीरहे।धन्य प्रचणेड हामी आभारि हसनै पर्छ ।अब प्र म जाट झरे पछि झन उग्र् कुरा पनि पक्कै हामपले देख्न पाउने छाै ।
@danbahadurdarji3910
@danbahadurdarji3910 26 дней назад
I am proud to prachanda. You are best leader of Nepal.
@bishnupoudel3593
@bishnupoudel3593 2 дня назад
यी देस लुत्ने लुतार हरुको तारिफ गरदै 17 हजार नस्गरिक मार्ने हत्यारा भब्दा फरक न्स्पर्ला
@Hakimgaming9800
@Hakimgaming9800 18 дней назад
म प्रचण्ड पाटि मान्छे हाेइन नेपाली एकदलीय शासन मालिक वाद हिन्दु भित्र जातिय विभेद हुकुमी शासन थियाे सबै नराम्रो थिए
@Indraadhikari-xy6hk
@Indraadhikari-xy6hk 6 часов назад
हारेपछि भएको वा आफैले गरेको गल्ति को बकपत्र हो कि त । नत्र यस्ता भासण पदमा हुँदा न नहुँदा को भनाइ ठिक बिपरित छ।
@ParmanndaJoshi
@ParmanndaJoshi 23 дня назад
राष्ट काे चिन्ताछैन कुर्चि फुत्केकाे पीडा मात्रै पाेख्दैछ प्रचन्ड मै राष्ट काे काम याहा सम्म गरेकाे छु नेपाली जन्ता काे लागि सिक्ष्या स्वास्थ निसुल्क गरेकाे छु नेपाली जन्ता ले मेराे मल्याङ्कन ग्रनु भन्ने ठाउमा केभन्दैछ मलाई प्रधानमन्त्री बाट हटायाे रे थुक तेराे भास्ण नलायक हरु
@user-fc2vu3ov1q
@user-fc2vu3ov1q 19 дней назад
प्रचण्ड ज्यु तपाईं काे भाषान मात्र हाेनि यउटा महिला लाई प्रमुख ठाउँमा पुराकाे छ
@krishnapaudel1719
@krishnapaudel1719 13 дней назад
धोका खाएकाहरू एक भएका हुन ?
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n 17 дней назад
छत एमालेको अिम्मतछ कसरीछ देश।हैन।भारतलाइ समेत हल्लाकैछ तपाइले सकेकोछ।कुरौटे बुढाहौ बिनाकामको कुरा येस्तो बोल्नत पाच बर्सका बच्चाले पनि जानेक‍छकी गफै गफले देश सके
@aadarshakulung3670
@aadarshakulung3670 3 дня назад
नैतिकताहिन टाउकेहरु
@binodkhadka5983
@binodkhadka5983 13 дней назад
😮
@TekbdPoudel
@TekbdPoudel 3 дня назад
Jun word bolnu vayo tyo aitihasik word 6 , tapai ko karyakal 18 mahina ko gun garna yogya 6
@BupendraSubedi
@BupendraSubedi 14 дней назад
Parchanda kasari sorga gani 17000 manche mari aba prachanda narka ko bas hunu parchha
@devidaspandey6387
@devidaspandey6387 20 дней назад
पहिला बाबुराम काे फन्दा अहिले शेरे र केपी काे फन्दा मा सात बल्ढ्याङ लाेट्यौ बाबू भन्न भ्याए 🙏🙏
@devidaspandey6387
@devidaspandey6387 11 дней назад
कमरेड प्रचण्ड जि तपाईंलाई धेरै धेरै धेरै धन्यवाद छ तिमिले जनयुद्ध मै राम्रो हिड्ने बाटो बिरायर नराम्रो हिड्ने बाटो समातियाे जसले गर्दा सर्वसाधारण जनताले सास्ती पाउञ्जि पाए पायौं बिनाकारण मिहिनेत गरेरै पशुबस्ताे जाेरेर प्रसस्त अन्न उत्पादनमूलक भएका थियौं सम्पूर्ण जनता आत्मनिर्भर र आत्मनिर्णयको बाटो समातेका नेपाली जनतालाई सहयोग र मलम लगाउन परै जाओस् उल्टै जनताको घर घरमा मट्टीतेल खन्याएर आगाे लगाउने जस्तै अग्नि कुण्डमा घ्यू हालेर ॐश्वाहा श्वाहा श्वाहा गरेउ बाहुनकाे छाेरा कम्युनिस्ट बनेउ अहिलेका तिम्रा प्रतिगामीलाई फाईदा पुर्‍याउने ठूलै सफलताको मौका दिनु बाहेक अरु किकल्प खाेजेन कमरेड प्रचण्ड तपाईंको कम्युनिस्ट बिचारले देस जनता लाई राम्रोसँग चिन्नै सकेन 👏👏👏👏👏
@user-hi4sh9xe5m
@user-hi4sh9xe5m 14 дней назад
❤❤❤😂😂❤😂😂😂
@laxmiadhikari-e3n
@laxmiadhikari-e3n 15 дней назад
अब 16 अायाे त
@RumanDanuwar-r6q
@RumanDanuwar-r6q 23 дня назад
झापा लि हाे सर
@kumarmagar4422
@kumarmagar4422 23 дня назад
Koshi hai dam banxa hola !!! Bhutani bando ho deshko lagi ghat kata Bata hunxa yastai Kam garxa yo oli le babal gafdera !!!!😮😮😮
@jangarawat7979
@jangarawat7979 22 дня назад
Parchnda hereko harai
@sudhamalla3567
@sudhamalla3567 16 дней назад
Aba fayrilathinay ki naae?k holi wine pani khana diyo?
@user-xq4zs2od3l
@user-xq4zs2od3l 12 дней назад
Na kara ta pagal
@Hakimgaming9800
@Hakimgaming9800 18 дней назад
म हासे घर मे हेरि रहे
@sureshb.k7890
@sureshb.k7890 10 дней назад
Adhikar bihin ka vagawan hajur
@NareshBudha-nb1nz
@NareshBudha-nb1nz 12 дней назад
😅😅😅😅😅
@DharmendraGurung-z7s
@DharmendraGurung-z7s 10 дней назад
Sadai oli le hasauthe aaja prachanda le hasato
@mankumarlimbu4426
@mankumarlimbu4426 16 дней назад
Narak parchnda
@uttambasnet8739
@uttambasnet8739 17 дней назад
Hatiyar r manis bharat bat ki america bat aayeko thiyo kamred ji ?
@dilliramchaudhary6714
@dilliramchaudhary6714 20 дней назад
Parchand ko buddi chakma turuntai sainik sasan lagaunu pardaina raxesko raja
@khadakshahi2234
@khadakshahi2234 12 дней назад
Haha
@DharmendraGurung-z7s
@DharmendraGurung-z7s 10 дней назад
Manxe hasda ta ramro podekhimx tars....makune hasda ta Khai ke bhanu
@PabitraBohora-eg3ln
@PabitraBohora-eg3ln 13 дней назад
ani tw pani tw chor hoss
@premprasadsubedi5049
@premprasadsubedi5049 6 дней назад
सरकारबाट बाहिरिनुको पिडा
@shreeramsilwal8207
@shreeramsilwal8207 7 дней назад
😅
Далее
best way out of the labyrinth🌀🗝️🔝
00:17
Просмотров 3,5 млн