Please reach out to Tribhuvan University at 977-1-4330433 to inquire about the possibility of enrolling in the second year of the BTech program after completing Diploma in CSE.
रजिस्ट्रार निजामती सेवाको सचिव नभए वरिष्ठ सह-सचिवलाई जिम्मेवारी दिएमा विश्वविद्यालय प्रशासन निकै बलियो रहन्छ। नवनियुक्त उपकुलपतिज्युले रजिस्ट्रार मात्रै निजामती सेवाबाट कर्मचारी लेराउन पहल गर्नु पर्छ नत्र विश्वविद्यालय प्रशासन कमजोर र क्षयीकरण हुँदै जान्छ।
मैले थाहा पाएको कुरा के हो भने, हजुरले नेपालमा पढाई हुने विभिन्न कोर्सको बारेमा खोज अनुसन्धान गरेर अनविज्ञ व्यक्तिहरू लाई सिकाउनु हुन्छ रे । कृपया सर अथवा म्याडम, अहिले नेपालमै पहिलो पटक आएको कोर्स मेडिसिनल एण्ड एरोमेटीक प्लान्ट को बारेमा पनि केही बुझैदिनुहोस् न ??? अहिले यो कोर्स दाङ जिल्लाको घोराही उपमहानगरपालिका 17 स्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय मा पढाई हुँदै आइरहेको छ । यो सोर्स नेपालमा एउटा मात्र कलेज मा पढाई हुन्छ । जुन कोर्स नेपालकै नयाँ हो । अहिले हामी 26 जनाले छात्रवृत्ति पाएका छौं ।