जय मसी सबैमा🙏🏽🙏🏽उदार करता प्रभुलाई महिमा भएको होस् प्रभुलाई मैले चिनेर मैले त्यागेर😢😢आज सारै दुःख कष्ट हुन पुग्दा आज म फेरि प्रभु को चरणमा आइपुगेको छु😢😢😢😢😢 मैले ग्रहण,बक्तिस्मा गरेर प्रभुको वचन लाई बुझेर पनि सांसारिक कुरामा जिउनु पुगे 😢संसारको माया मोह मा भूलेर आज म यस्तो रोगी भए बिरामी भए😢😢😢एक पट्टीको खुट्टा दुःखेर हिडुल गर्नु सक्दिन 😢😢😢मैले प्रभुलाई त्यागेर ठूलो भूल गरे😢😢😢 म फेरि प्रभुमा को चरणमा आएको🙏🏽🙏🏽🙏🏽🥺साच्चिनै प्रभुको वचनमा आनन्द छ मन मा चिन्ता,फिक्री केही छैन😢😢 press bittiyaan free church ko विश्वासी थिए 😢😢 आज अन्धविश्वास को बाटो हिँडेर पछताप मा छु प्रभु मैले ठूलो भूल गरेको छु😢😢फेरि पनि हजुरको चरणमा आएको मुक्तिदाता प्रभु येशू🙏🏽🙏🏽🙏🏽हजुरको नाम मा चाङ्गाई छ उदार छ प्रभु🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽झापली सीमा चाम्लिङ
Jai masiha pastor ba ma tapaiko harek video haru herne garchhu parmeswarko bachan prachar garne tapaiko saili ekdam ramro lagchha sunda himmat hausala aauchha ani aashisit ra aanandit hunchhu ahileko yugma chahile tapai jastai pastor ho God bless you always Amen
Jaimashi 🙏 Ps.buwa शक्तिशाली आशिषित बचन बोलिदिनु भयो हजुरलाई धन्यवाद मेरो नाम बिकास छेत्री सिक्किम बाट Ps.buwa मेरो हातमा लडेर चोट लागेको छ कृपया मेरो लागि Pray गरीदिनु होस् Please Please Please Please