Hallelujah 💖 parmsor ko mahima vay ko hos hamro jiban bata 💖 thankyou soooooooo much lord ❤️👏 rodha sunuwar 💖 thankyou gurubuwa 🌺💐 this holiword and beautiful massage ❤️🇳🇵
Learn astrology to know the placement of stars. With perfect and dept knowledge of astrology and astronomy. We will get clues with the help of holy spirit that will come with perfect intuitions.
म टाशी शेर्पा नेपाल सोलुखुम्बु जिल्लामा जन्म भयो!र जब म 18 वर्ष को भए तब देखि सिखिम्म बस्दै र प्रभु को बारेमा अध्ययन गर्दै छु!र यहाँ सिखिम्म EPCS मण्डलि लक्भक 6 वर्ष भयो ! तब देखि म पवित्र आत्माको वरदान प्राप्त गर्न धेरै इच्छा गरे! तर यहाँ EPCS मण्डलि म अन्यभाषा तथा पवित्र आत्माको वरदान हरुको विरोध गर्छ ! मैले यो अवस्थामा पवित्र आत्माको वरदान प्राप्त गर्न सकेको छैन! गुरु ज्यु मलाई तपाईंको सुझाव खाँचो रहेको छ! मैले धेरै लामो समयदेखि तपाईं फोन नम्बर खोजी गरे तर मलाई प्राप्त भएन हुन सक्छ भने मलाई तपाईंको (वतसाप) नम्बर दिनु भएको होस् भन्ने आशा राख्दछु!
@@RohitThapa गुरु ज्यु नमस्कार! मलाई पवित्र आत्माको वरदान प्राप्त गर्न सारै इच्छा छ! म चाहिँ नाम्ची मा EPCS मण्डलिमा विगत 6 वर्ष देखी रहेको छु !तर यहाँ अन्यभाषा को बारेमा पास्टर ले नै विरोध गरेको ! मैले देखेको छु! तपाईं संग मेरो यही विन्ति छ कि मलाई तपाईं संग धेरै विषयहरु मा सिक्न ईच्छ गर्दा छु!हुन सक्छ भनेदेखि मलाई कुनै माध्यम जस्बाट तपाईं संग जोडिन चाहन्छु!