wow अत्ति राम्रो गित संगीत ले भरिएको music video💖💖👌👌 Super beautiful alisha rai and super handsome hamro tokme baje💖💖🙏🙏💐💐 all the best all of team 👭👭👭👍️👍️👍️👍️
म पूर्वेली नभए पनि पूर्वेली नेपाली भाषा, जुहारी गीत तथा कला संस्कृतिकाेे फ्यान हुँ । जसरी नेपाली साहित्यमा डा० तारानाथ शर्मा, वैरागी काइँला र कृष्ण धराबासी सरहरूले पूर्वी नेपालकाे लवजलाई सुुन्दर ढङ्गले साहित्यमा उतारेर कैयाैँ पाठककाे मन जित्नुभयाे त्यसरी नै अहिले आदरणीय दाजु विल्सन विक्रम राईले म्युजिक भिडियाे र लामा छाेटा चलचित्र मार्फत पूर्वी नेपालकाे नाम माथि उचााल्नु भएकाे छ । पूर्व पश्चिम जहाँ रहे पनि हामी सबै नेपाली एक हाैँ। दाजु, आगामी दिनमा हजुरले पूर्वी नेपालकाे माैलिकता झल्कने यस्ता अझ थप कुराहरू प्रस्तुत गर्दै जानुहाेला । सारै नाैलाे र मिठाे लाग्छ हामी धेरैलाई ।