मलाई त अति मन पर्छ पुस्कल सर्मा का हरेक गित यो बाजा को गित त अहिले झन मन पर्यो म धेरै चोटि हेर्छु युटुब मा अनि अडियो बजायर नाच्छु पनि उहाको मोडलिङ नि निकै मन पर्यो आखैले इसारा गर्दै नाचेको अति बबाल छ keep it up god bless u forever
Pllpp plllplpl LLp Pll pplpppl}pplp kk PL L Pp 0plp) Ppplp ok loll toll lol poll lppp PL llpplllplplppp PL L)pl Lppplllpl}pplll 0 Llllplllp ok l Pplpplpl L P P} }P0}p Plplp
सारैमिठो गित सुन्दा नाचौ नाचौ लाग्यो ,त्यसमाथी पुस्कल शर्मा जि को आवाज मा सारै मिठास छ मान्छे राम्रो आवाज झन मीठो ,आउदा दिनहरुमा पनि सुन्न पाइयोस यस्तै मीठो आवाज का गितहरु
Dherai dherai ramro geet cha Galkot lai yo geet ma samatnu bha ko ma dherai dherai khusi lagyo aagami din haru ma ajai badi geet sangeet leyera aaunu hola bhanne subhakamana cha daju lai :)
पुष्कर जी को सिर्जनाहरु सबै नै उत्कृष्ट लाग्छ र छन् नै । यो पनि उत्कृष्ट मध्येको एक लाग्यो जसमा मिठा सुर शब्दका साथसाथै तपाईंको अभिनय र तपाईंको साथमा जो नयाँ- नयाँ नै लाग्छ उहाँको प्रस्तुति पनि तारिफ गर्न लायकको छ - मीठो अनि प्यारी , अझै धेरै सफलताको शुभकामना तपाईंहरुलाई ।।
ma sang sabda chhaina puskal dada hajurko geet kunai pani naramro xa vanna, yo geet ani video jhanai ramro xa dada badhai xa ajhai ramro ramro gardai janu hola suvakamana
नमस्ते सम्पुर्णमा🙏🙏 पुस्कल शर्मा दादाको आफ्नै लय/शब्द/स्वर/अभिनय/निर्देशन मा दाजुभाइ नामक दशैँ गित तपाईहरु माझ यहि असोज १ गते शुक्रबार आउँदैछ सदा झैँ माया र साथको अपेक्षा गर्दछौँ।।😍😍😍❤️