भाइ को उज्ज्वल भविष्यको लागि धेरै शुभकामना छ। सरस्वती माताले तिमिलाइ दिनुभएको यो बर्दान पछि सम्म पनि गुन्जिएको सुन्न पाइयोस। यति राम्रो कला माया मारेर धन पैसाको लागि खाडी पस्नुपर्ने बाध्यता कहिल्यै नपरोस् बाबु लाइ।
यस "youtube channel"को video अवलोकन गरि आफ्नो प्रतिकृया दिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई साथै यस्तै माया र साथ दिनु हुन विनम्र अनुरोध गर्द्छु ।🙏🙏🙏🙏❤️❤️❤️🥀🥀🥀🥀🥀