Beautiful village and i fell this innocent voice of host. is touching my heart 😍😍 i enjoy watching and the way of introducing by the host is beautiful ❤️❤️❤️❤️
मेरो यो प्रश्न उक्त महोदय ज्युहरुकाे निमित्त हो , जो भण्डारढिकमा यो भिडियो निर्माणकाे नाईके बनी टोबालेर आएको थियो । भण्डारढिकबाट लालबहादुर स्याङ्बाे तामाङको नाम खै ? जो रबैडाँडाकै अभिभावक हो । जो यसै भिडियोमा पनि झाक्रीकाे राेलमा देखाएको छ । र असलीयतमा पनि झाक्री नै हुनुहुन्छ उहाँ । तर नाम किन आएन ? हेपेकाे हो ? ५००० खन्खनी गनेर दिएकाे पैसाले रक्सी किनेर खायौं कि क्याहो ? अनि नाम बिर्सेकाे ? अरुबेला कुन मुख लिएर आउने रैछ यहाँ हेर्छु म पनि ।