राई माइलाले गाउँ छाेड्याे रे ! बाटो छेकिदेऊ न ! कुन गाडीमा चढ्यो हाेला ? कुन घुम्ती काट्याे हाेला ? ढाट राखिदेऊ न ! फर्क भनिदेऊ न ! राई माइलाले गाउँ छाेड्याे रे ! ए राई माइलाले गाउँ छाेड्याे रे ! शिरमा ढाका टाेपी कुममा काने झाेला गाेलाे चिम्साे अाँखा खुकुरी नि हाेला नाम साेधे उसलाई फूलझैँ हाँसिदेला काेटको गाेजीभित्र हाम्रो फाेटाे हाेला त्यही फाेटाे हेर्दै भाेलि माइला राेला ! बिन्ती तर्न नदेऊ उल्लाई अरुण खाेला ए फर्क भनिदेउन राई माइलाले गाउँ छाेड्याे रे ! ए राई माइलाले गाउँ छाेड्याे रे ! ऊ गइगयाेभने खेत कल्ले खन्छ ! सन्चो-बिसन्चाेमा के छ कल्ले भन्छ ! काे कलिया बन्छ काे मलामी हुन्छ एउटा मान्छे जाँदा एक्लै कहाँ जान्छ उल्ले गाउँदै हिँड्ने गीत पनि लान्छ बिन्ती राेक उसलाई ! घडी फूलले भन्छ ए फर्क भनिदेउन राई माइलाले गाउँ छाेड्याे रे ! ए राई माइलाले गाउँ छाेड्याे रे !
एउटा पात्रले नै नेपालका गाँउको सबै जनताको कथा प्रस्तुत गर्ने कस्तो शब्दहरुको गीत, कुनै पुरा चलचित्र वा उपन्यासको वजन भएको गीत, धन्यवाद यो गीतको श्रृजनाको लागि। 👏👏👏
गित मात्र गाएर के गर्नु देशमा केही परिबर्तन हुनु पर्यो सुन साईली, चल्न त चलेकोछ जिन्दगी ,घर देसि र परदेशि यस्त धेरै छ्न खोइ त यस्ता गित हरुको वास्तविक हाम्रो देश को नेताले बुझिदिने भए राई माईल, तामाङ साईल, मगर काईला, सुरेन्द्र दाहाल जेठा ,हाकु माईलले गाउँ छोडेर जानू पर्दैन ?गित मै सिमित
😢😢😢😢😢😢😢लाखौ नेपाली हरु जो आफ्नो गाउँ अनि देश नै छोडेर मुग्लान जान बाध्य सबै राई माइला नै हुन😢एउटा गित ले सम्रग नेपाली हरु को कथा भनेको छ! शब्द लेख्ने श्रवण मुकारुङ,अनि संगीतकार काली प्रशाद लाई नमन
Kasto ra songs ७ din bho suneko sunai xu asti bhup Pandey ki geet pani yesari sunaya thi koi geet jatti suneni napuge kaam kehi garna ,katai jan man nalagne kasto geet waoo❤❤❤
amazing masterpiece❤❤ This creation never gonna be outdated I'm pretty sure for that.hundreds of thousands generation will love it.❤ Huge respect to those all absolutely amazing artist who involve to create this amazing masterpiece.❤❤
अहो मेरो देश ! आज अरेली काडैले च्वासै हुन्थ्यो भने लग्भग करोड भिउज हुन्थ्यो होला । तर यहाँ देश कस्लाइ पो चाहिएको छ र ? ति दुरदराजका किशान पनि नहुने हो भने हाम्रो त अस्तित्व नै सकिसक्यो । मैले यहां यस्को भिउजको कुरा गरेकै होइन मैले त केवल देश र यस्को पिडा ब्यथा कस्ले सुन्छ कस्ले मनन गर्छ भन्ने मात्र बुझ्न चाहेको हो । ॐ 🙏
Dear Kali Prasad daju, I have been listening to this for the last few days and still I am loving every word, every feeling you are sharing through this song:) It's been almost five months I am far away from my place which makes me realize I still crave for the taste of my home, smell of every family members and love that I always gets. THANKING YOU for spreading so much love, emotions through this❤️❤️ एउटा बध्यता नै भएर घर छोड्नुपर्ने रहिछ।।
राई हरुको बारेमा क्षेत्री बाहुन मा केही फरक छैन धेरै कमेन्ट क्षेत्री बाहुन कै छ तर राई हरुले हामी लाई जातिय भेदभाब गरेको महसुस हुन्छ जस्तै प्रदेश 1 कै नामाकरणमा हेर्नुस त😢कत्ती गाली गरेको अरु जातिमा 😢भेदभाब नगरौ सबै नेपाली हुन 🙏जे भएनी गित राम्रो छ थप सफलताको शुभकामना
छ कि छैन त अधिकान्स कमेन्ट हेर्नुहोला जति दमदार जति फरक गरे पनि एउटै एक्टिङ्ग भन्दै भुक्ने हरु प्राय त्यही समुदायको छन।सबै क्षेत्री बाहुन उस्तै हुदैनन सबै राई मतुवाली हरु पनि सहि हुदैनन।
कति वास्तविक कथा छर्लङ्ग गित बाट छ अनि कति रुनु यो गित सुन साथ आँसु बग्छ सायद मेरो वास्तविक संग मिल्दो भयेर होकि प्राय नेपाली को जीवन संग मिल्दो छ गित ❤❤
हामी जस्तो माइला कतिले गाउँ छोडनु मेरो जीवन मा मेल खाने को गित अनि मर्मिक शब्द अनि लय धेरै राम्रो मले दिनमा 10.11 चोटि सुन्छु आँसु आउँछ एकलाई रुन्छु पनि बिगत दिन को याद मा 😢😢 सबै टिमलाई 🎉 बदाइ
जति सुन्यो त्यति सुनिरहु लाग्ने यो गीतको लागि यस्का सर्जक लेखक ,गायक ,सबैप्रति हार्दिक नमन भन्न चाहन्छु 🙏 राइ माइलाको कथाबाट वर्तमान मा भैरहेको देशको र अवस्था लाइ राम्रो र बेजोड रुपमा प्रस्तुत गरिएको यो गीत सम्पुर्ण देश प्रेमी जन्मभुमि प्रति माया गर्ने सबैले सुन्न्नै पर्छ । यो गीतले कम्तिमा पनि करोड भिउज पाउनु पर्छ र त्यस्को लागी शुभकामना दिन चाहन्छु 🙏
Sayad film ma female voice ko jururat thiyo hola tesaile female version ma nikaliyeko hola ....but kali dai ko voice ma atyantai shoot garney raicha yo geet. Best of luck kali dai.
लिरिक्स सुनेर लेखे है त ............ राई माइलाले गाउँ छाड्यो रे राई माइलाले गाउँ छाड्यो रे बाटो छेकिदेऊ न कुन गाडीमा चढ्यो होला रु कुन घुम्ती काट्यो होला रु ढाट राखिदेऊ न ए फर्क भनिदेऊ न राई माइलाले गाउँ छाड्यो रे राई माइलाले गाउँ छाड्यो रे शिरमा ढाका टोपी कुममा काने झोला गोलो चिम्सो अाँखा खुकुरी नि होला नाम सोधे उसलाई फूलझैँ हाँसिदेला कोटको गोजीभित्र हाम्रो फोटो होला त्यही फोटो हेर्दै भोलि माइला रोला बिन्ती तर्न नदेऊ उल्लाई अरुण खोला ए फर्क भनिदेउन राई माइलाले गाउँ छाड्यो रे ए राई माइलाले गाउँ छाड्यो रे ऊ गइगयोभने खेत कल्ले खन्छ सन्चो-बिसन्चोमा के छ कल्ले भन्छ को कलिया बन्छ को मलामी जान्छ एउटा मान्छे जाँदा एक्लै कहाँ जान्छ उल्ले गाउँदै हिँड्ने गीत पनि लान्छ बिन्ती रोक उसलाई घडी फूलले भन्छ ए फर्क भनिदेउन राई माइलाले गाउँ छाड्यो रे ए राई माइलाले गाउँ छाड्यो रे
यहाँ पात्र राई माइला होला तर सम्पुर्ण नेपालिको कथा ब्यथा अभिब्यक्त छ। नेतृत्वले बुझे पो! सत्ता, कुर्सी र भ्रस्टाचारमै लिप्त छन! जनता गितमा मस्त। उता नेता देस डुबाउन मस्त। कस्तो बिडम्बना नेपालको। छि
नमस्कार म बालेन शाह हिजो game हारेको हाम्रो खेलाडी लाई हामिले साथ र हौसला दिनु पर्छ! सानो clip मैले uplod गरेको छु हेरिदिनुहोला र यो भिडियो नि उत्कृष्ट लाग्यो सम्पुर्ण टिमलाइ सुभकामना कलाकारलाइ सम्मान गर्नु पर्छ जय गित जय संगीत 🙏🇳🇵
i have heard this song so many times i generally listen it 3/4 times of day and always like one line ; one bold line here:: euta manxe jada ekloi kaha janx; usle gaudai hidne git pani lanx .. so nice creation
अब "राई माईलाले गाउँ छाड्यो रे" भन्ने गीतको पार्ट २ पनि आउँछ, "राई माईलाले देश छाड्यो रे" भनेर। खासमा राई माईलाले पनि पासपोर्ट बनाउन गाउँ छाडेका हुन क्यारे!😔
गाउँ छाडि शहर, शहर छाडि परदेश अन्तिमकेा लाईन "राई माईलाले देशै छाडयेा रे" भैदिएकेा भए सुनमा सुगन्ध हुनथयेा की ......!! हरेक नेपालीकेा दुख, पीडा बेाकेकेा ... मन छुने गीत🙏🙏🙏
Heart touching and its reality of our nation not a story of a village, voice of kali sir make it evergreen. It brings lots of emotions, love, reflects innocence of nepalese
राई माइला एउटा प्रतिनिधि पात्र मात्र हो गाउँ छोड्नेहरुमा, जेठा,माइला,साइँला,काइँला.....कान्छा मात्र होइन अब त जेठी,माइली, साइँली...... कान्छीहरु लगायत जो कोही गाउँ छोड्नेहरुको लाइनमा लाइन मिलाउँदै छन्। रहर भनौँ कि बाध्यता!!
वास्तविकता को तितो मिठो अनुभव भन्दा व्यावहारिक सत्यको बेदना बोकेको यो सृजना कालीज्यूको स्वरमा कति सुहाएको! अद्भूत-शब्द संगीत, आँखा रसाएछ पत्तै भएन। Regards to versatile singer Kali Prasad just, keep it up!! Adv Harka Darjeeling
😶उत्ताउला र द्वैत अर्थ लाग्ने गित सङितको बजारमा गाउले परिबेस अनि गरिबिको पराकाष्ठा लाई एउटै गितका सब्दहरुले घाम झै छर्लङ्ग पारिदियेको छ, श्रवण दाइ अनि कालिप्रसादको शब्द अनि स्वरले गाउले परिबेशलाइ प्रसस्त चित्रण गरेको छ
राई माइला मात्र हैन पारी घरे चन्द्रे , सिरानघरे बिस्ने अनि भणारी दाइले बुढेसकालमा हेर्छ भनेर पाको बटारेले नि सङ्गै छाडेका हुन समस्त देशनै रित्तिदै छ ,कस्तो व्यवस्था ल्यायौ नि दाजु काका बुबा हजुरहरुले आज देशमै मार्न पाम भन्ने अवस्था नि रहेन अब यो कार्की कान्छा नि परदेशिने दिन नजिकिदै छ 😢😢