Rajesh Payal Rai Family Exclusive Interview || राई इज किङको बाबाआमासंगै ६ दाजुभाई एकसाथ पहिलो पटक मिडियामा || राजेशपायलको बिहे गरेर मात्र युके फर्कने बाबा-आमा || Bisalchautari TV Link : ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-SIGh7Q_ZUPE.html
हैट कति रमाइलो लाग्यो बिहेमा हाम्रो गाउँ तिर जस्तै चलन रैछ राजेश पायल दाइ भान्से भएर हिडेको देख्दा धेरै खुशी लाग्यो अब राजेश दाइकै बिहेमा भोज खान आउनु पर्यो ! सेवारो 🙏 झोर्ले सम्पुर्णमा ! जय नेपाल 🇳🇵🇳🇵
राजेश पायल त्यतिकै बनेको होइन र लाखौ करोडौको मनमा पनि त्यतिकै बसेको होइन्। आज उ सङ्ग के छैन होला र? धन सम्पति,मान सम्मान ,प्रतिष्ठा सबथोक भएर पनि घमण्ड भन्ने एक रति पनि छैन्। जस्तो सुकै परिवेशमा सजिलै घुलमिल भएर त्यहि परिवेशमा आफुलाई ढाल्न सक्नु नै राजेश पायलको बिशेषता हो । राजेश पायल बाट अरु सेलीब्रेटीले पनि सिक्नु पर्ने देख्छु म चाहि 🥰🥰❤️❤️🙏🙏
Kunai ghamnda ra kunai swortha navaako manxe vneko rajesh dai nai ho🤗🤗dai bani saarai raamro xa jslai ni aafnai samjhe ra aadhaar saskaar grnu hunxa tyehi nai khusi ko kura ho aba bihe grnu hus dai
Rai is king shor ko matra dahmi hoina mann ko pani dhanni hunu hunxa yatro thulo nepal ko celebreti vayera pani sabai sanga kati maza le boleko waha ko ma kunai ghamand chaina so rai is king really king 👑👑