Vocal : Rajesh Payal Rai / Melina Mainali
Music : Rajesh Payal Rai
Lyrics : Rajan Mukarung
Arrange : Raju Karki
Recordist:Suresh Rai
Studio : King
Mix : Raju Karki
Cast: Rajesh & Melina
Editor:Manoj Rai
Camera: Manoj Rai
Technical : Kiran Raska
Director: DMK.Com
*** Song ***
चोरी भो !
चोरी भो !
चोरी भो यो मन चोरी भो
सुटुक्क मेरो मन
छोई जाने यो तन भनिदेऊ न हजुर
को हो हो ?
को हो हो ?
हो हो ।
खुसुक्क भन माया अरूले सुन्ला
के के भन्ला भन्लान् फेरि कानै थुन्नु पर्ला
ए हजुर मेरो
ए हजुर मेरो
ए हजुर ओ हो हो !
चोरी भो यो मन चोरी भो ।
सुटुक्क आऊ माया अरूले देख्ला
के के सोच्ला सोच्लान् फेरि आफै लुक्नु पर्ला
ए हजुर मेरो
ए हजुर मेरो
ए हजुर ओ हो हो !
चोरी भो यो मन चोरी भो ।
Facebook :
▶ / rajeshpayalraiofficial...
Insta :
▶ / rajeshpayalrai_official
Twitter:
▶ / raiisking
Darshan Namaste Entertainment Pvt. Ltd.
©राजेशपायल राइ -------------
यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु RU-vid, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचलित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ | अडियो-भिडियोको सर्वाधिकार
© राजेशपायल राइ मा सुरक्षित छ | धन्यवाद !
6 сен 2024