मलाई पनि अति मन पर्ने हजुरको गित मध्ये को नम्बर १ गित हो नमाङ्ग म सङ्ग सहारा नमाङ्ग र सागर सरि चोखो माया ❤ साच्चिकै मनको सफा हुनुहुन्छ हजुर आज जे जति कुरा गर्नु भयो एकदम मन छोयो हजुरको हरेक सब्दले । हजुर नेपाली गितसङ्गित को एक चम्किलो तारा हुनुहुन्छ अझै चम्की रहनु होस हजुर लाई धेरै सुभकामना छ सैरेम 🙏♥️🇳🇵🎤🎶🎙️
राजेश भन्दा राम्रो स्वोर भका धेरै गायक गायिका छन।तर यो हामिले स्वीकार गर्नुपर्छ कि नेपाली संगीत लाई यहाँ सम्म लयाइ पुर्याउन राजेशको धेरै योग्दान छ।राजेश बिना नेपाली संगीत अधुरो रहन्छ
Rajesh dai sanga ko pal maile pani voice of nepal ma bitaye ..waha sachainai man ko ek dum ramro manche pani hununcha sayad tesaile pani wahale sansarko man ma basna safal hununcha😍
ओहो, राजेश पायलको सुरुवाती सङ्हर्ष सुन्दा नै proud feel हुन्छ ,एतिको ठूलो नाम बनाउन गरेको दुख हरु बाफ्रे!!!राजेश हमाल र राजेश पायल दुई जना को जस्तो महान कलाकार हरु प्रती सम्मान छ
जहिले पनी जहां पनी..आवाजले..सबैंलाई..मन्त्र-मुक्तं पार्न सक्ने आदर्निय राई ईज किगं..यहाको...बिग फ्यांन म जस्तैं करोडौं छू-छौं...यस कार्यक्रमबाट..पनी भरपुर मनोरन्जन मिल्यो धेरैं हर्षित छौं.सुरज.सि.ठकूरी र सबै टिम सगैं.सबैमा..आभार प्रकट सहीत.धन्यबाद.🙏🙏🙏🙏
सेवा,सेवारो🙏🙏🙏🙏🙏हजुर हरु लै।साथै rai is king.सदाबहार गायक। बच्चापन देखि उहाँ को गित सुन्दै आको छु। जति सुने पनि सुनी रहु लाग्छ। जय होस हजुर को जय गित जय संगीत ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
स्वर सङ्गीतको मात्र धनी होइन। मनको पनि धनी !!उहाँको त्यस्तै नाम राईसकिङ्ग उपाधि आएको होइन रहेछ उहाँले गरेको सङ्घर्षले आज सफलता मिलेको छ हजुरको संगीत को सफलताको कामना !! हजुर को इनटरभिउ सुनेर अझै हजुरलाई हामी स्रोता बाट माया-- From india Darjeeling....
Hongkong को सेकोङ मा हामी पहिलो चोटि भेट भयको थिय तपाईं सङ्ग ।सायद तपाइलाइ को जस्तो लागेकोथियो कुन्नी मैले रेस्टुरेन्टमा waiter गर्दै थिय अनि अचानक म छेउमा आयर के हो पाट नचिने जस्तो गर्ने भन्दै मेरो रातो टोपी मा छुस्स हान्नु भयकोथियो बास्तबमा पहिलोचोटी देख्दैथिय मैले Rai is king लाई ।तेतिबेला किसोर बडा हुनुहुन्थ्यो ।सारङ्गा श्रेष्ठ पनि जानुभाथ्यो ।सायद हामी यौटै दौतरी हौ क्यारे मैले पनि slc दिनेताका सुनेको थिय फैलियो माया दुबो सरी। Rai is king को जय होस।
सफल हुन लाई अविवाहित रहनु पर्छ , यो मुल मन्त्र हो , बिबाहित भए पछि ९०% समय स्वास्नीलाई दिनुपर्छ , नदिए झगडा , विवाद , ....हुदाहुदै पारपाचुके सम्म हुन्छ , त्यसैले खैरेहरु भन्छ ...आइमाई नभए पनि समस्या र भए पनि समस्या ..., few women could understand what am I saying
नेपाली परिवारको साङ्गितिक अभिभावकको रुपमा खेल्नु भएको भुमिका र निर्बाह गर्नु भएको जिम्मेवारी बाट म नतमस्तक छु।।। कृपया हामिलाइ नेपाली हुनुमा गर्भ गर्न लायक बनाइ राख्नुहुनको लागि ,,भगवानले तपाईंलाई सधै शक्ति प्रधान गरि राखुन ।। अर्को नयाँ बर्षमा पनि हाम्रो पुरानो माया निरन्तर बढ्दै जाओस।।
यो हेस्ट ठकुरिले आफूलाई "cool” बनाऐको हो कि “fool” बनाएको हो बाटेको कपाले पुछ्छरमा बत्तुको केजाति हालेर। यो नेपाली पुरुषको संस्कार हो र? थुईक्क यस्को जन्म!! हुन त यस्का चंम्चा बा झोले लिदि भऐकाहरुले मलाई गालि गर्लान। मलाई मतलब छैन।
बुईपा स्कुल पढ्दा गणेश साक्यको होटल भित्र केटाहरु जम्मा गरेर टेबल बजाउदै नारायण गोपाल नातिकाजी भक्तराज आचार्यको गितहरु गायको याद छ के होला पायललाई? सोध्न मन लाग्यो।
I'm a metalhead from my very young age, but I have few favorite songs of Rajesh sir, which are Namaga ma sanga, Baiguni Raichhau Mayalu etc. But I've never seen his this side, he's so humble, so down to earth. He's carrying the responsibilities so well. Very well mannered.
Dai euta kura bhanna man lagyo. Hamra Bahini harule teti ramro khelera audaichan and we know they will not get appreciation and support what they deserve. Uniharu lai ni nimto garnu na if possible
Rajesh sir sewa xa hajur lai 🙏🙏❤️❤️Hajur nepal kai swor ko dhani hunu hunxa sir hajur ko geet sunna pauda dherai nai ananda aauxa Rajesh sir 🙏🙏🙏🙏❤️❤️❤️❤️
Sadabahar gayek teo taka dekhi ahile samba yo xetrama yakchatra raj garnu vaneko thulo safalta ho uhako samakalin sathi haru aja kaha xa thaha xoina dherai vanda dherai sarshakko man mutuma basna safal gayek tpi ho