प्यारी गायिका “सम्बृद्दी भट्ट” लाई जन्मदिनको शुभकामना सहित यो हाम्रो सांगीतिक कोशेली यहांहरूका लागि।🎉❤✍️🎶 कृपया माया र आशिर्वाद दिन नभुल्नु होला।🙏🏻❤️🩹
नेपाली संगितिक क्षेत्रको बादसाह Rai is king आदरणीय स्वार सम्राट नारायण गोपाल को दोस्रो रुप राजेश पायल राई उहाँ को फ्यान जति ले हाजिर गरम त यता 🙏🙏🙏❤️❤️❤️💖💖💖
जन्म दिनको शुभकाममना संबृद्दि बहिनिलाई...बहिनिको vocal साह्रै राम्रो छ भविस्य राम्रो छ...support को लागि Rai is King& whole unit लाई धेरै धेरै धन्यबाद तथा शुभकामना यति मीठो गितको लागि....❤❤❤