बाझा खेत गरा बिरान छ धरा देखिन्छ राम्रो तर पानी छैन भनेत मुस्किल भयो के गर्नु भै सुन्दर साह्रै दुःख रहेछ बत्ती नहुॅंदा बस्नै न सक्ने भए हाम्रा गाउँ पहाड का अब यहाँ बस्ती उजड्दै गए
कस्ताे राम्राे वेदर हल्का कुहिराे लागेकाे अनि ट्रेकिङ् काे लागि राम्राे ठाउँ रहेछ हेर्दै छु🤗 🤗🤗राम्राे कुरा लाग्याे आफ्नाे ठाउहरु हामि आफैले प्रचार प्रसार गर्ने हाेनि ब्राेदर🤗🤗