Тёмный

RajuVsShila शिलाले राजुलाई कलियुगका कृष्ण नै भए छौ भने पछिको रमाईलो दोहोरी DeuraliLiveDohori Eps-96 

Deurali Digital
Подписаться 254 тыс.
Просмотров 548 тыс.
50% 1

Kalinchowk Digital Nepal Presents In Association with Kalinchowk Foundation Nepal.
Raju Vs Shila | शिलाले राजुलाई कलियुगका कृष्ण नै भए छौ भने पछिको रमाईलो दोहोरी | DeuraliLiveDohori Epishode-96
यस गीतका
लय / शब्द संकलक : अमर बिरही गुरुङ
गायक : राजु परियार / घन प्रसाद दवाडी
गायिका : शिला आले
तथा
सम्पूर्ण मानवीय मनहरु
प्रति उच्च सम्मान
निर्माता / निर्देशक / संचालक
दिनेश खड्का
संयोजक
निलमणी भण्डारी
सह-संयोजक
प्रकाश शर्मा
व्यावस्थापन
प्रज्वल खड्का
सह-व्यवस्थापन
सुनिल तिवारी
शिर्ष गीत शब्द
दिनेश खड्का
संगीत
राजनराज सिवाकोटी
स्वर
राजनराज सिवाकोटी
समिक्षा अधिकारी
ग्राफिक्स्
एकदन्त एनिमेशन
छायांकन
टंक बहादुर के.सी
उद्धव वली
संजय भण्डारी
दृश्य सम्पादन
शिलन लम्साल
बिर बहादुर थारु
तपेश जोन
सम्पादन कक्ष
लाईक माइण्डस् नेपाल
लाइट
लोकेश ओली
रबिन्द्र खड्का
साउण्ड
नमस्ते साउण्ड प्रा. लि.
www.namastesound.com
भेषभुषा
साईन टेलरिङ्ग सेन्टर
सेट निर्माण
रोशन आर्टस् सर्भिस
आर्ट
हिमालयन आर्टस (सोनाम पाख्रिन)
९८५११५३१४५
गायक
राजु परियार
उज्वल अधिकारी
कृष्ण स्वर्णकार
प्रकाश शर्मा
गायिका
शिला आले
संगिता अधिकारी
पार्वती बानिया
संगम लामिछाने
वाध्यवाधक
देबेन्द्र राई - बाँसुरी
सुर्य पुर्ब थाने मगर - सारङ्गी
प्रेम किरण राई- हार्माेनियम
सुन्दर कार्की - अक्टोप्याड
अर्जुन पोखरेल - मादल
महेन्द्र तिवारी - मादल
सल्लाह सुझावको लागि
deuralidigital2077@gmail.com
kalinchowkdigital@gmail.com
geedinesh2071@gmail.com
९८५१०२२५५१/९८४१३०९८३३
सर्वाधिकार
कालिन्चोक डिजिटल नेपाल प्रा.लि.
२०७८
#RajuVsShila​​​ #GorkhaKalika #TrendingDohori
#DauraliLiveDohori #NewLiveDohori

Видеоклипы

Опубликовано:

 

24 июн 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 432   
@DeuraliDigital
@DeuraliDigital 3 года назад
कार्यक्रम कस्तो लग्यो सल्लाह सुझाव सहित प्रतिक्रियाको लागी सम्पूर्ण भगवानरुपी दर्शक महानुभावहरु प्रती सबिनय अनुरोध गर्दछौ ll दोहोरी अन्तिम सम्म हेरिसके पछी लाइक ,कमेन्ट् , शियर गरिदिनु होला साथै नयाँ हुनुहुन्छ भने यो channel लाई subscribe गरि दिन पनि नभुल्नु होला धन्यवाद !!!
@bikramsargam698
@bikramsargam698 3 года назад
यो mic हात हात मा अलि राम्रो भएन micstak भएको भए अलिक राम्रो हुने थियो यसो गर्दा हातको रियाक्सन पनि देख्न सकिन्छ घन्यबाद !!!
@simmiroka6875
@simmiroka6875 3 года назад
़ऋ।‌ , ।।।‌श्रो,न ते
@ekmayagurung4015
@ekmayagurung4015 3 года назад
@@bikramsargam698 l
@debisharma3641
@debisharma3641 3 года назад
🥰🥰
@ranabimala8288
@ranabimala8288 2 года назад
@@ekmayagurung4015 )
@rabindrapariyar9262
@rabindrapariyar9262 3 года назад
सिला आले र राजु परियार को लाईभ दोहोरि मन पराउने जति यता हाजिर हौ हजुर 🙏✋ 👇️
@jitendrab.k8009
@jitendrab.k8009 3 года назад
अब लाेक दाेहाेरी जगतका राजा राजु परियार ले गाय पछी स्वाेर सुन्न भए पनी आउनै पर्छ उहा जता आउछाै हामी
@bamjanonlinetv2717
@bamjanonlinetv2717 3 года назад
शब्द को खानी गायक राजु परिवार VS सिला आले दिदी
@sukmitgurung2205
@sukmitgurung2205 3 года назад
एउटा कुरा नि साथिहरु त्यो राजु को छेउमा बस्ने कोट लाउने मन्छी के असौदिलो गरि हल्लिराको छि अनुहार नि उस्तै रिसै उट्दो उत्ताउलो अलिक सुहाउने गर्नुनी एक्टिङ्ग नि 😞🤔🤔राजु सिला को हासो अनि गित को त जति बयान गरेनी सकिन्न
@Arjun-yt7sz
@Arjun-yt7sz 3 года назад
एकादेशमा एउटा गाउँ थियो बेरोजगारले विदेशिए दाजुभाइ दिदीबहिनी हरु केही वर्षपछि आउनुभएछ र भन्नुभएछ हाम्रो संस्कृति अझै पनि जोगाई राख्नु भएछ भनेर तर जतिपनि विदेशिएका कलाकार हुनुहुन्छ वहाँहरुले यस्तो कुराहरु कसैले गर्नुभएन संस्कृति जोगाउनु भनेकै ठूलो कुरा हो कलाकार भनेको सबै बराबर हो respet गर्न सक्नुपर्छ कति महान हुनुहुन्छ raju sir
@aakashshrestha5657
@aakashshrestha5657 3 года назад
गायक गायिका भनेको राजु दाइ र शिला दिदी जस्तो हुनु पर्छ रमाइलो दोहोरी ❤️🎵🎶❤️🎶🎤❤️🔊🎤❤️🎶🎵❤️🎶🔊🎤
@shilaaleofficial
@shilaaleofficial 3 года назад
नमस्कार म गायिका शिला आले, यहाँहरुको माया मा म निकै आभारि छु । मेरा सम्पुर्ण भगवानरुपि दर्शक महानुभाबलाई धेरै धेरै धन्यावाद दिन चाहान्छु ।
@akashkarki4838
@akashkarki4838 3 года назад
आहा राजु दाइ शिला दिदि को दोहोरी मन पराउने जति यता हाजिर है
@Arjunofficalchannel
@Arjunofficalchannel 3 года назад
वा वा चाहेकै गायक गायिकाको दोहोरी सुन्न हेर्न पाइयो राजु दाजु जहाँ त्या मज्जा उस्तै सिला दिदिको कुरै नगरम
@yoyo5764
@yoyo5764 3 года назад
yekdin hoin dinkai vat khauxu vaneko vyet hunteyoni raju dailet hai
@ashokkandangwa9108
@ashokkandangwa9108 3 года назад
दोहरिका महाराजा राजु💖💕💗❤️
@kamallahaddori5026
@kamallahaddori5026 3 года назад
दोहोरी का राजा र रानी लाई सलाम छ सुन मां सुगंध आयो आज बधाई छ
@sabhapokharientertain4769
@sabhapokharientertain4769 3 года назад
Sila ale ra raju pariyar daiko fan like garnu hola
@ratnashrestha9000
@ratnashrestha9000 3 года назад
कुनै जमानामा जति सुने पनि धित नमर्ने गीत गोर्खा कालिका आज ओर्जीनल गायक गाईका बाट सुन्न र हेर्न पाईयो♥️♥️
@vikramnepali8138
@vikramnepali8138 2 года назад
लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चर्चित गायिका शिला आले दुवै को गित एकदम मनपर्छ।
@rananepali8268
@rananepali8268 3 года назад
यति राम्रो जोडि अबका दिन मा कहिले पनि नछुटोस मेरो शुभ कामना दुबै जना लाई ।
@maheshadhikari728
@maheshadhikari728 3 года назад
अचानक यो जोडिको दोहोरी आउदा म त छ्क्कै परें युटुब मा के हेर्ने भन्दै सोच्दै थिए धन्यवाद देउराली सबै टिमलाइ एक पटक खेम सेन्चुरी र सिला आलेलाइ भिडाउनु पर्छ है
@usinghsaudchalsa9680
@usinghsaudchalsa9680 3 года назад
पूरा ना कुरा गर्दा राजु दाइलाइ अल्लि नमोजा लागे जस्तो छ
@ramubiswakarma90
@ramubiswakarma90 3 года назад
पुरानो लोक चर्चित भाका-गोर्खा कालिका गाउनु हुने नेपाली लोक दोहोरीको चर्चित गायक/गायिका राजु परियार दाजु तथा शिला आले दिदिको रोचक शब्दहरुबाट सुन्न पाउँदा निकै रमाइलो लाग्यो । हाल-युएई
@qatarnepal9055
@qatarnepal9055 3 года назад
Hamro dohori chalauni sanchalak jiu haru sabailai binamra anurodh xa Raju dailai lok dohoriko mahanayek vanerw sambofan garna nabilni hola hy...
@sathisami2611
@sathisami2611 3 года назад
त्यो युग देखी कै नेपाली लोक दोहोरी धरातल का राजा रानी हुन राजु परियार दाइ र शिला आले दिदि ❣️शिला दिदि लाई धेरै सम्झिन्थेउ फेरि देख्न पाउदा खुशी लागेको छ ❤️❤️
@lokeshbaneey9829
@lokeshbaneey9829 3 года назад
u
@gehendramainali6332
@gehendramainali6332 3 года назад
आहा ! राजु परियार को सुहाउनी जोडी !! नेपाली लोक दोहोरी को खम्बा हुन दुबै जना!!युग युग सम्म बाचिरहुन । शुभकामना।।
@susanshan469
@susanshan469 3 года назад
Pahila ko dohori jodi ajhai ustai xan salam xa shila dd and raju dai
@SDPOnlineTv
@SDPOnlineTv 3 года назад
👈राजु परियार र सिलाको राम्रो छ प्रस्तुति भन्ने यता हाजीर गरौं👍🇳🇵
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 3 года назад
🇳🇵🇳🇵रास्ट्रको अमुल्य रत्न 🇳🇵🇳🇵🇳🇵नेपाली लोक माटोले जन्माएको यो जादुमय मखमली आवाजका धनी,,मेरो आदरणीय दाजु राजु परियार प्रती शिर निहुराएर ढोग गरे,,नेपाली लोक तथा दिहोरी गितको क्षेत्रमा करोडौं करोड दर्शक स्रोताको अपार माया पाएका एकमात्र भाग्यमानी गायक एब सर्जक हुन राजु परियार नाम नै काफी छ।राजु दाजुको बारेमा बोल्ने लेख्ने कुनै शब्द पाउदिन म,,अत्यन्तै मार्मिक गित अति रमाइलो भयो आदरणीय शिला आले दिज्यु आजु राजु दाजुको आवाज आहा।।धन्यवाद महेन्द्र बिश्वकर्मा स्याङ्जा दरौ सिरुबारी हाल दोहा कतार बाट।जय गित जय सङित।
@tejkala5642
@tejkala5642 3 года назад
Raju pariyar lai dohoriko raja vanera sambodhan garnu hola udhghosak g
@hariacharya6034
@hariacharya6034 3 года назад
इन्देणी मा पछी यता धमका दोहोरी आएछ ल बधाई छ
@khimkumarmuskan4342
@khimkumarmuskan4342 3 года назад
सबै उत्कृष्ट छ राजु दाजु लाई स्वर मा साथ दिन बसेको कुन चाइ दाइले भाका थाहा को कि टुक्का थाहा न भाको खाली नाकैले ह ह हा हा ले सारै गित बिगारयो है किन न गाउनु गाएर शब्द हरु समेटेर गाउन नत्र खाली ह र हा गरेर टुक्का भाका बिगार्न अनुरोध है सानो सुझाब
@tankakhanal5627
@tankakhanal5627 3 года назад
राजु भाइ र शिला बहिनीलाई बधाई तथा शुभकामना ।
@nishathapa3116
@nishathapa3116 3 года назад
सिला दिदी र राजु दाइ को दोहोरी हेरेर नथाक्ने भए जति सुनो उति मिठो अनि रमैलो😍😍
@chitragurung296
@chitragurung296 3 года назад
धेरै राम्रो जोडी 🙏🙏raju ra शीला लाई। भाषण gareko झैँ भो बढी बोलेर Booring बनायो यो bebastha pakly
@sovakhadka2341
@sovakhadka2341 3 года назад
दोहोरी भनेको हो यस्तो पो हुनु पर्छ त ।
@samjhanathapamagar6101
@samjhanathapamagar6101 3 года назад
सभ्य अनि भव्य मिठो स्वर शिला आले दिदी र राजु परियार दाइ काे ❤❤❤
@dipendraranamagar4416
@dipendraranamagar4416 3 года назад
यो होनित दोहोरि सच्चा कलाकारको । दोहोरी भन्याछ सुर न ताल छाडा गायो दुई चार दिन भाइरल भयो अनि गायब ...
@rapanakarmacharya8928
@rapanakarmacharya8928 3 года назад
हो त अग्रजहरुसँग बसेर सुन्न हेर्नै अप्ठेरो लाग्नि😅
@tekpariyar6310
@tekpariyar6310 3 года назад
आहा कति दामी गित आदरणीय दादा राजु अनि आदरणीय दिज्जु सिलाको आवजमा सलुट छ सम्पुर्ण टिमलाई 👏👏👏👏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@dbkhadka1164
@dbkhadka1164 3 года назад
कोट वाला दाजु को जोस जागर देख्दा अझै।मज्जा भयो ।
@khimlimbu3144
@khimlimbu3144 3 года назад
सारै मीठो दोहोरी सिला आले बहिनी र राजु भाइको।
@Mr-Hukumbasi
@Mr-Hukumbasi 3 года назад
राजु भाइ ।धेरै राम्रो छ। सिला र राजु नरिसाउने हसिलो र अरुलाई सहयोग गर्ने कलाकार हुन
@sonikasoorat64
@sonikasoorat64 3 года назад
लोक सम्राट राजु जि लाई उच्च सम्मान र सिला जि लाई आजको दोहोरी पनि सारै राम्रो utakrist लाग्यो
@risu_pvp
@risu_pvp 3 года назад
वा यो पो दोहोरी यो साङ्गितिक जोडि कहिले नछुटोस सिला दिदी राजु दाइ बेस्ट गायक गायकी का हुनुन्न्छ
@sara22ff99
@sara22ff99 3 года назад
राजु र शिला को पुरानो जोडी देख्न पाउँदा धेरै खुशी लाग्याछ
@prayashmagar4790
@prayashmagar4790 2 года назад
दोहोरिका राजा राजु दाइ ...!!
@bikramlimbu5574
@bikramlimbu5574 3 года назад
Raju g ra shila g le ati ramro gauno vayo purano maya haru samjera gauno vayo
@Reshamsunuwar
@Reshamsunuwar 3 года назад
शिला आलेको हाँसो खत्र हुन्छ । रमाईलो दाोहोरी
@binodthapa8872
@binodthapa8872 3 года назад
राजु भनेको राजुनै हो कोइ राजु बन्छु भनेनी कुनै जन्ममा पनि सकिदैन
@bhagawatikhatri2048
@bhagawatikhatri2048 3 года назад
राजु अनि सीला धेरै राम्रो गयनछ गाइ रहन आग्रह गरेको हो
@jitendrasunar7242
@jitendrasunar7242 3 года назад
Locka dohari la mahanayaka utakirist xa sada shatama xu
@Nilmani796
@Nilmani796 3 года назад
हाम्रो देउराली राम्रो देउराली जय देउराली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@user-zy2pz8ug1s
@user-zy2pz8ug1s 3 года назад
दोहोरी king राजु परियार दाइ and queen शिला आले दिजु लाई उच्च सम्मान राम्रो लाग्यो?
@ratnabhattarai8151
@ratnabhattarai8151 3 года назад
जोडी त राजु र सिलाकै हुन्छ दोहोरी मा
@ghanshyampaharai2342
@ghanshyampaharai2342 3 года назад
Sila ale and raju pariyar best old king star
@BasantKumar-dm1ns
@BasantKumar-dm1ns 3 года назад
लोक सम्राट राजु परीयार
@rupkhatri3361
@rupkhatri3361 2 года назад
आहा कति रमाइलो दोहोरी शुन्ना पाईरहेको छ हिजो आज त तेति गित आउदैन देउराली बाट किन होला 🎉🎉🎋🎋🍒🍒🍒🌹🍍🙏🙏🍇🍇
@dipakbhitrakoti7875
@dipakbhitrakoti7875 3 года назад
सलुट छ दोहोरी दुनियाँ को राजा राजु दाइ हजुर लाइ
@bharatkesi4974
@bharatkesi4974 3 года назад
Sor samrat Raju dada ❤️❤️❤️❤️🙏🙏🙏🙏
@rajkapri7167
@rajkapri7167 3 года назад
आज देखि शिला दिज्युको fan नै भय म
@tejkala5642
@tejkala5642 3 года назад
Maha hayak sor samrat raju pariyar dekhe paxi sarai ramailo lagxa ho .
@laxmisubba1861
@laxmisubba1861 3 года назад
Dai Raju ane di Shela ko ate ramro dohare joer 🙏🙏👍👍
@khinakhatiwada2748
@khinakhatiwada2748 3 года назад
लाईभ दोहोरीका दुई हस्ति महिलाहरू जेरी र शिला
@rambudhathoki1063
@rambudhathoki1063 3 года назад
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल।
@dukagurung8021
@dukagurung8021 3 года назад
Raju pariyar Dai
@taranathaadhikari5158
@taranathaadhikari5158 3 года назад
राजु जि र सिलाको गित पुरानो र खारियको जोडी सुन्दर छ राम्रो गाउनु भयो
@budhe2481
@budhe2481 3 года назад
दामी छ नि ब्रो
@narayankc2040
@narayankc2040 3 года назад
राजु दाजु र शिला दि को दोहोरी सदै भरी सुन्न पाइयोस् ।राजु दादा को कमेडी र शिला दि को हासोले मन छुन्छ।
@arjunbibas9417
@arjunbibas9417 3 года назад
निकै मीठो दोहोरी।विभिन्न च्यानल बाट रमाइला दोहोरी आउनेछन् भन्ने अपेक्षा सहित सीला आले र राजु परियार र सम्पूर्ण देउराली टिमलाई बधाई र शुभकामना।यस्तै दोहोरी हरु पस्कने आशा मा छु
@ramkunwar3429
@ramkunwar3429 3 года назад
पुरानो जन जन ले मन पराएको खारिएको जोडी ! अब यो जोडी ले लाइभ लोक लोकदोहोरी मा एक छत्र राज गर्नी भए ! अहिले बजार ले खोजिएको जोडी राजु + शिला ! लम्जुङ्ग 😘
@sarasmagar2001
@sarasmagar2001 3 года назад
बेस्ट दोहोरी गीत र बेस्ट सिंगर राजु परीयार र शिला आले जी
@rupkhatri3361
@rupkhatri3361 3 года назад
मिठो दोहरी गीत गाउँनु हुने सीला जी,राजु परियार, लगाएत सम्पुर्ण टिमहरुलाई लाई पनि हार्दिक बधाई तथा शुभकामना छ मेरो तर्फबाट
@dharmarajrekha5896
@dharmarajrekha5896 3 года назад
दोहोरी को मजा आयो आज
@devakirijal9714
@devakirijal9714 3 года назад
Yo saskritik jodi 100 bars bachanu parxa aasirbad xa muri muri
@rameshpariyar5443
@rameshpariyar5443 3 года назад
Aaha...old is gold jodi aadarniye Didi Sila Aale ra lok dohori king aadarniye daju Raju Pariyar lai aba nirantar live dohori ma dekhna pauda nikai khusi lageko xa superhit mitho vaka GORKHA KALIKA nikai man paryo. Vocal ko ta k kura garau ra dherai mitho.Sabda ko prahar nikai damdar xa man paryo.
@NarayanRana-du4cg
@NarayanRana-du4cg 3 года назад
नमस्कार सबै लाइ, राजु परियार भाइ र सिला आले बैनिको लाइभ दोहोरि हेर्न र सुन्न पाइयो फेरि। ईन्द्रेणीमा गाएको ५ पटक मात्र दोहोराएर हेरेँ अब यो दोहोरिको पालो। उत्तरोत्तर प्रगतिको शुभकामना छ राजु, सिला अनि यो देउरालि च्यानल परिवार लाइ।उहि शुभचिन्तक यु के बाट।
@qatarnepal9055
@qatarnepal9055 3 года назад
Purano Jodi dekhda atentai khusi xu
@prabhutimilsina7698
@prabhutimilsina7698 3 года назад
यो पो दोहोरी यो साङ्गितिक जोडि कहिले नछुटोस सिला दिदी राजु दाइ बेस्ट गायक गायकी का हुनुन्न्छ
@dineshrajnepali3243
@dineshrajnepali3243 2 года назад
अति रमाइलो गित राजु दा
@nabrajojha7896
@nabrajojha7896 3 года назад
अति सुन्दर सोंग राजु शीला जी को
@thappasuraj1514
@thappasuraj1514 3 года назад
जाहा राजु र शिला दिदि तेहि दाेहाेरिकाे राेअनाक
@tekbahadur7160
@tekbahadur7160 3 года назад
Raju lok samrat Vanna sika hai Khadka Bhai.
@nandananda2726
@nandananda2726 3 года назад
धेरै दिन पछि अायो त दोहोरी किन हो बन्द ले गर्दा होकि राजु दाइ र शिला दिजु लाई बधाई छ
@dharmarajbhattarai50
@dharmarajbhattarai50 3 года назад
आहा राजु आएपछि दोहोरी तेसै रमाइलो
@dharmarajbhattarai50
@dharmarajbhattarai50 3 года назад
शिला दिजु को टुक्का राजु दाइ बेहोस
@bikrampariyar3964
@bikrampariyar3964 3 года назад
माहागायेकराजुपरियारसहर सिलाआललेदिदि🙏🙏❤️❤️❤️🎤🎤🌹🌹🇳🇵🇳🇵
@gangstarashik4010
@gangstarashik4010 3 года назад
savda chain derai ramro
@naregurung7480
@naregurung7480 3 года назад
Herdai xu
@gorakhbahaduroli7980
@gorakhbahaduroli7980 3 года назад
Ahah lokdhori ko hero raju dai . Daya baya Churi furi gareko suhayan.
@user-ev3zg3sd1p
@user-ev3zg3sd1p 3 года назад
राजु सर र सिला दिदिको दोहरी अति र्माइलो
@debaanjlianjli9050
@debaanjlianjli9050 3 года назад
सदै संगै पर्दा मा देखन पाइयोस राजू र सिला लाई सबै को मन मुटू मा अमर रहिरहने जोडी
@bhabanikhadka1469
@bhabanikhadka1469 3 года назад
लोक सम्राट राजु परियार भन्नू होला दिनेश सर । राजुदाइ त प्रत्यक्ष दोहोरिकी राजा अनि लोक दोहोरिको सम्राट हुन ।
@ambikasharma0902
@ambikasharma0902 3 года назад
🙏💓💓अत मीठो भाका राजुजी र शिला जीलाई सम्मान छ💓🙏🙏
@maneshrokaya9769
@maneshrokaya9769 3 года назад
ओर्जिनल गायक गायिका को पो दोहोरी आएछ सर्‍र्‍र सुन्दै नाचिन्छ अब्🤝🤝🤝🌺🌺🌺💓👏👏👏कति रमाइलो दोहोरी जता राजु दाइ उतै रमाइलो सिला दिदी पनि का कम्ता होर्😁😁🤝🤝👏👏❤️❤️
@hhuh6343
@hhuh6343 3 года назад
शिलाले अलि सुधार्नु पर्छ भाका अनुसार गित गाउनु होला जतिखेर नि चेप्न सजिलो हुन्छ प्रतिदोन्दिलाई भनेर पारिवारिक तिर शब्द छनोट गरेको हरेक दोहोरिमा देखिन्छ ,चिनि पनि धेरै खाय तितो हुन्छ शिला जि मनन गर्नुहोला ,र राजुदाइ त महान हो ,
@bhimranamagar5988
@bhimranamagar5988 3 года назад
Wow wow wow
@sabitalamichhane793
@sabitalamichhane793 3 года назад
वाउ दामि
@purushotamsubedi2155
@purushotamsubedi2155 3 года назад
दाेहाेरिकाे किङ राजु दाइ
@ramrana1768
@ramrana1768 3 года назад
Lok SAMRAT Raju pàriyar Sir King of Lok dohori Thank you very much
@bishnusubedi1996
@bishnusubedi1996 3 года назад
अाजात खारियका गायक गाइकाकाे राम्राेदाेहरि रहेछ धन्नेबाद
@bikashrai1368
@bikashrai1368 3 года назад
राजु दाइ मन पर्ने मेरो वेस्ट लोक गायक ।
@sumanparajuli4600
@sumanparajuli4600 3 года назад
धेरै राम्रो छ पुराना कलाकार को गीत
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 3 года назад
कार्यक्रम देउराली. दिनेश खड्का को साथमा. म पनि हेर्दै छु मलेशिया देखि.
@sabitagyawali6432
@sabitagyawali6432 3 года назад
Best dohoti jodi raju pariyar vs seela ale.
@lokeshbudha5400
@lokeshbudha5400 3 года назад
Waw sila didi ra raju dai ko 1 no lokdohiri jodi
@kankalgajmir2495
@kankalgajmir2495 3 года назад
Lok folk king raju sir
@ybmagar8151
@ybmagar8151 2 года назад
पछिल्लो समय मा एक दम रुचाईको गाईका होईन महोदय । तपाईं बच्चा बेला को एक दम चलेको र रुचाइको गाईका हो उहाँ ।
Далее
Stray Kids "Chk Chk Boom" SKZOO ver. M/V
0:42
Просмотров 1,2 млн
Jakone, Kiliana - Асфальт (Mood Video)
2:51
YULDUZ USMONOVA -AYAMAY(PREMYERA)#2024
3:17
Просмотров 840 тыс.