good job👌👌🇳🇵🇳🇵बहिनी राम्रो काम गरेकोले आज लाईक कमेन्ट अनि सस्क्राईभ पनि गरियो है🙏🙏आउने समयमा पनि यस्तै कार्य गर्दै जानू होला नेपाल प्रहरी लगायत सरकारी कर्मचारीलाई लगाउनु भयो यसैमा खुसी लाग्यो🙏🙏
Happy raxya bandan tar aaj Kati khuse lagyo sab vanda ke khuse lagyo vane afno jhyan jhokhim ma rakher din rat hami haru ko surxya ma khatinu traffic sir medam Lai Saman ko sath rakhi bandinu vako ma
धैरै धैरै बदाईछ हाम्ररो सिर्जना लाई सधै भगु बानले रक्षा गरुन् अनि मेरो मोटीलाई नी सधै भोरी भगुबान ले आटेको काम सधै रक्षा गरुन् रक्षा बधको सुभ कामना छाना
बिचरा डिउती मा रहनु हुने भाइ बैनी लाई रक्षा बन्धनको टीका लगाइ दिदा कस्तो मनै रुवायो घर छाडेर प्रदेशी भएको मान्छेलाइ कस्ले बुझिदिन्छन र तर शिर्जना बैनिले बुझिन